विविध

२६० जोर क्यामेरा लिएर ९० प्राविधिक लागे बाघ गन्न

२०७४ माघ २२ सोमबार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । ... बाँकी अंश»

संसारको दुखी विरालो जसले मालिकलार्इ बनायो दुनियाँमा चर्चित

२०७४ माघ २१ आइतबार, एजेन्सी । कति उदास मानिरहेको छ यो विरालो ! यो विरालोलाई ईन्टर्नेट युजरले संसारको सबैभन्दा दुखी विरालोको पगरी गुथाईदिए । ... बाँकी अंश»

देशकै होची महिला परिन् फेला, दिइयो सामाजिक सुरक्षा भत्ता

२०७४ माघ १६ मंगलबार, पथरी । मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।  ... बाँकी अंश»

चीनको अद्‌भुत पुस्तकालय

२०७४ माघ ११ बिहिबार, चीन । पुस्तकालय विशेषत पठनीय सामग्री उपलब्ध गराउने एउटा शैक्षिक केन्द्र हो। तर आजको युगमा पुस्तकालयको परिभाषा यतिमै सिमित रहेन। ल्याटिन शब्द लाइवरबाट बनेको लाइवररी या पुस्तकमा आलय अर्थात् घर थपेर बनेको पुस्तकालय यानि कि पुस्तकको घरको रूपमा मात्र नरहेको पनि धेरै वर्ष भइसक्यो। ... बाँकी अंश»

आत्मविश्वास विना सम्भव छैन सफलता, अपनाउनुस् १० टिप्स 

२०७४ माघ ९ मंगलबार, काठमाडौं । हामी जीवनमा यस्ता मानिसहरु पनि देख्छौं जो सधैंभरी उदास मात्रै देखिन्छन् । कोही मानिसहरु आफ्नो ... बाँकी अंश»

झुक्किएर पनि नगर्नुस् आत्महत्या, मरेपछि झनै पाउनुहुनेछ दुख

२०७४ माघ ९ मंगलबार, काठमाडौं । हरेक धर्ममा आत्महत्यालार्इ महापापको रुपमा लिने गरिन्छ । एक व्यक्ति आत्महत्या त्यतिबेला गर्छ । ... बाँकी अंश»

यो कस्तो पापमोचन ? साधुको काँडे बिस्तारा 

२०७४ माघ ३ बुधबार, इलाहावाद । भारतीय एक साधुले काँडालाई बिस्तारा बनाएर कठिन तपस्या गरिरहेका छन् । इलाहावादमा जारी एक महिने मकर मेलाका क्रममा ती साधुले प्रायश्चित गरिरहेका हुन् । ... बाँकी अंश»

८ घण्टाभन्दा कम सुत्नेलाई 'डिप्रेसन'को खतरा

२०७४ पौष २२ शनिबार, सान फ्रान्सिस्को । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । ... बाँकी अंश»

के सफल होला बादर र कुकुरको प्रेम

२०७४ पौष १७ सोमबार, एजेन्सी । धेरैलाई विश्वास नलाग्न सक्छ तर एक बादरलाई कुकुरसँग प्रेम भएको कुरा सार्वजनिक भएको छ । भारतको महाराष्ट्रमा भएको सो घटना रामदास प्रहरी चौकीको हो । दुवैबीचको प्रेम प्रहरी चौकीमा रहेको सीसीटिभि भिडियोले कैद गरेको छ । ... बाँकी अंश»

तीन महिनादेखि छोरो हराएकी आमाको याचना

२०७४ मङ्सिर २९ शुक्रबार, हेटौंडा । तीन महिना अघि मामाघर जान भनि हेटौंडाबाट परिवारलाई समेत जानकारी नगराई काठमाडौं हिँडेका ... बाँकी अंश»

बाबुराम नारायणकाजी भन्दा १५ सय मतले अघी

२०७४ मङ्सिर २२ शुक्रबार, गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धामा भट्टराई अघी देखिएका छन्।  ... बाँकी अंश»

प्रकाश दाहालको निधनले मुलुक नै स्तव्ध, प्रधानमन्त्रीले दिए समवेदना 

२०७४ मङ्सिर ३ आइतबार, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनले मुलुक नै स्तव्ध भएको छ । ... बाँकी अंश»

महेन्द्रको मृत्युको भविष्यवाणी मिलाएका त्रिकालदर्शी कमलानन्दको निधन 

२०७४ असोज १८ बुधबार, काठमाडौं । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमाएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) को निधन भएको छ । ... बाँकी अंश»

हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन एक महिना बाँकी, पर्व सुधार गर्ने भन्दै गोरखामा दशैँ मनाइयो

२०७४ भदौ १६ शुक्रबार, गोरखा । पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । ... बाँकी अंश»

आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

२०७४ भदौ ९ शुक्रबार, नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । ... बाँकी अंश»

साउनमा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने दिङ्बुचेमा धुवाँ देखिन थाल्यो

२०७४ भदौ ८ बिहिबार, सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । ... बाँकी अंश»

प्रकृतिको कुचीकार मानिने पक्षी गिद्ध बर्दियाबाट बेपत्ता

२०७४ भदौ ७ बुधबार, गुलरिया । आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् । ... बाँकी अंश»

भदौ २ र ३ गते काठमाडौंमा वैज्ञानिक सम्मेलन हुने 

२०७४ श्रावण ३२ बुधबार, काठमाडौं । राजधानीको कमलादि स्थित प्रज्ञाभवनमा भदौ २ र ३ गते पाँचौ अन्तराष्ट्रिय विज्ञान र वैज्ञानिक सम्मेलन हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सर चैतन्य सरवात ईनिस्टिच्युटले पत्रकार सम्मेलन गरेर सम्मेलनका बारेमा जानकारी दिएको हो ।  ... बाँकी अंश»

कर छलीको समाचार लेख्ने पानामा पेपर्सलाई यो वर्षको पुलित्जर पुरस्कार

२०७४ श्रावण २८ शनिबार, काठमाडौं । विश्वकै सर्वाधिक ठूलो पुलित्जर पुरस्कार यो वर्ष राजश्व सम्बन्धी समाचार खुलाशा गर्ने पानामा पेपर्सलार्इ दिर्इएको छ । ... बाँकी अंश»

नेपाल रेयुकाईको सप्ताहव्यापी पहिलो बार्षिकोत्सव

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौं । नेपालमा नयाँ स्थापना भएको नेपाल रेयुकाईको पहिलो बार्षिकोत्सवका अवसरमा सप्तहव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ । ... बाँकी अंश»

नयाँ