विविध

मापसेको दुर्गुण, अत्यधिक मापसे गरी साथीको हत्या

२०७३ माघ १७ सोमबार, पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् ।    आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।    सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला ... बाँकी अंश»

प्रहरी–वकिल सम्मेलनः छब्बीस बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

२०७३ माघ १७ सोमबार, काठमाडौँ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।    यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताए ।    उनले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र ... बाँकी अंश»

पानीसंग सरोकार राख्ने १५ जनाको टोलीले नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्ने

२०७३ माघ १६ आइतबार, नवलपरासी । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् ।    आगामी फागुुुुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ ।    करिब १५ दिनसम्म तीनै देशमा ... बाँकी अंश»

कही नभएको जात्रा हाँडी गाँउमा : चामल चोरीको आरोपमा मुसालाई दिइयो सजाय

२०७३ माघ १५ शनिबार, एजेन्सी । तपाईले चोरीको आरोपमा मानिसलाई सजाय दिएको सुन्नु भएकै होला तर के कहिले मुसालाई चोरीको आरोपमा सजाय दिएको सुन्नु भएको छ ? तर यस्तो घटना चीनमा भएको छ ।     चीनको एउटा चामल स्टोरमा मुसाले चामल खाएको देखियो र त्यसलाई सोहि समय समातियो । त्यति मात्र नभएर त्यसलाई बाधेर पब्लिकको अगाडि बेइज्जत गरियो साथै उसका अन्य सन्तानले भविष्यमा कुनै यस्तो काम नगर्ने चेतावनी समेत दिइयो ।   त्यस मुसालाई ट्रकको पछाडि बाधेर उसको शरिरमा एउटा कागज टासियो जसमा ... बाँकी अंश»

बाजागाजासहित अर्नाको भव्य स्वागत

२०७३ माघ १५ शनिबार, रत्ननगर । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरेका छन् ।     चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।    उनले चितवनको एउटा परिवारको अङ्गका रुपमा अर्ना ल्याएकोसमेत उल्लेख गरे । यसको संरक्षणका लागि सबै एकजुट हुनसमेत उनले आग् ... बाँकी अंश»

दुर्घटना न्यूनीकरण गर्न सचेतनाले काम गरेन अब पुराण लगाइने

२०७३ माघ १४ शुक्रबार, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको हो ।    नमुना भजनकीर्तन समूह इनरुवा–३ सुनसरीको आयोजनामा सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धार र सवारी दुर्घटना न् ... बाँकी अंश»

विदेशी अनुसन्धानकर्ता भन्छन् ‘नेपालको अलैँची र अदुवा स्वादिलो’

२०७३ माघ १२ बुधबार, बनियानी । अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा खेतीको अध्ययन–अवलोकन तथा किसानसँग छलफल गरेर झापा फर्किएको टोलीले बिर्तामोडमा आयोजित एक कार्यक्रममा त्यस्तो प्रतिक्रिया दिएका हुन् ।    स्विट्जरल्यान्डको बेन युनिभर्सिटीका प्रोफेसर हान्स पिटर न्वयले नेपालको अलैँची निकै स्वादिलो र सुगन्धित रहेको बताए ।    नेपाल ... बाँकी अंश»

बेतनामा लोप हुन लागेका तीन सय भन्दा बढी प्रजातिका कछुवा

२०७३ माघ ११ मंगलबार, पथरी । लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो ।   सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ ।    तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्य ... बाँकी अंश»

आफ्नै व्यवहारको कारणले पतिले छाड्न सक्छन् तपार्इंलार्इ, ध्यान दिनुस् यस्ता व्यवहारमा

२०७३ माघ १० सोमबार, काठमाडौं । पतिपत्निको सम्बन्ध कहिले झगडा त कहिले मिलनमा नै वित्ने गरेको छ । समयसमयमा झगडा पर्नु पतिपत्निको बीचमा समस्याको कुरा त होईन । तर त्यही समस्यालाई तपाईले धेरै बेवास्ता गर्नुभयो भने चाहिँ स्थिती भयावह बन्न सक्छ । तपाई आफ्नो पतिसँग कहिलेकाहिँ कडा व्यवहार गर्नुभयो भने उ स्वभाविक रुपमा डराउने गर्दछ । अर्थात् पतिले गल्ती गरेको समयमा मात्रै तपाईले पतिलाई खबरदारी गर्न सक्नुुहुन्छ । तर, दिन दिनै विविध विषयमा बढी कचकच गरिरहनु भयो भने पनि याद गर्नु ... बाँकी अंश»

संसारका १० खतरनाक सडक, जहाँ पुगेका कमै चालक घर फर्कन्छन्

२०७३ माघ ९ आइतबार, एजेन्सी । यदि तपाई तिब्र गतिमा गाडि हुइकाउने गर्नुहुन्छ भने तपाई कुनै पनि समय दुर्घटनामा पर्न सक्नुहुनेछ । त्यसैले सडकमा तिब्र होइन सुरक्षित यात्रालाई प्रथमिकता दिइनुपर्ने हुन्छ । संसार भरमा यस्ता सडकहरु पनि छन् जहां तिब्र गतिमा गाडि कुदाउन असम्भव हुन्छन् । साथै यी सडकमा ध्यान दिएर गाडि नचलाए चालक घर फर्कने छैनन् ।    हेरौ संसारका १० खतरनाक सडक, जहाँ पुगेका कमै चालक घर फर्कन्छन् ।  १. लद्दाख-कश्मीर सडक, भारत   २. डेल्टन हाईवे, अलास्का ... बाँकी अंश»

एउटाको मुद्दामा अर्कैलाई पक्राउ गरेपछि.....

२०७३ माघ ९ आइतबार, खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका डिकुवा–६ का नरबहादुर मगरलाई शनिबार जिल्ला अदालत, खोटाङले तत्काल छाड्न पत्रमार्फत प्रहरीलाई निर्देशन दिएको हो ।    डिकुवा–२ का नरबहादुर मगरलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले सोही नामथर भएका डिकुवा–६ का नरबहादु ... बाँकी अंश»

सधै सुन्दर र जवान देखिन किन जाने ब्यूटी पार्लर ? घरमै अपनाउनुहोस् ५ उपाय

२०७३ माघ ८ शनिबार, काठमाडौं । तपाईै आफू आफैंमा सुन्दर देखिन त पक्कै पनि चाहनुहुन्छ होला । तपाईँलाई आफ्नो सुन्दरताको विषयमा लाग्ने गरेको चिन्ताको कारणले तपाईँको दैनिक कार्य सम्पादनमा समेत असर पुगेको अनुभव पनि गरिरहनु भएको होला ।    यस्तो अवस्थामा तपाईँ अब ब्यूटी पार्लर धाएर आफूलाई सुन्दर देखाउने भन्दा पनि घरमै केही विषयमा दैनिक केही विषयमा ध्यान दिनु भयो भने तपाईँ सधैं सुन्दर र जवान देखिनुहुन्छ । तपाई सुन्दर देखिनको लागि तपाईले आफ्नो छाला तथा शरीरलाई ध्यान दि ... बाँकी अंश»

राससकी पहिलो महिला महाप्रबन्धक निर्मला आचार्य सेवा निवृत्त

२०७३ माघ ७ शुक्रबार, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) की महाप्रबन्धक निर्मला आचार्य उमेरहदका कारण शुक्रबारदेखि सेवा निवृत्त भएकी छिन् । समितिको पहिलो महिला महाप्रबन्धकका रुपमा जिम्मेवारी सम्हालेकी महाप्रबन्धक आचार्यले २३ वर्ष सेवा गरेकी हुन् ।     रासस सेवाकै क्रममा नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ साउन १४ गतेको निर्णयबाट आचार्य विशिष्ठ श्रेणीको महाप्रबन्धक पदमा नियुक्त भएकी थिइन् ।    समितिमा विसं २०५० मा अधिकृतस्तर सातौँ तहको सहसम्पादक पदमा ... बाँकी अंश»

सार्क हस्तकला भवन बन्ने, पाँच करोड विनियोजन

२०७३ माघ ६ बिहिबार, काठमाडौँ । उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ ।    नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको हो ।    नेपाल हस्तकला महासङ्घका उपनिर्देशक ऋषिराम सुवेदीले सार्क देशमा उत्पादन भएका हस्तकलाको सोरुम, प्रयोगशाला सेवा र डिजाइन केन्द्र राख्ने गरी तयारी थालिएको जानकारी दिए । उनले भने, “यो भवन निर्माण हस्तकला विकासका लागि ... बाँकी अंश»

चिनियाँ सञ्चारमाध्यममा यसरी समेटियो नेपालको 'स्वस्थानी व्रतकथा'

२०७३ माघ ५ बुधबार, काठमाडौं । चिनियाँ सञ्चारमाध्यमले हिन्दूहरुको महत्वपूर्ण पर्व स्वस्थानी व्रतकथालाई महत्वकासाथ उल्लेख गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरु सिन्ह्वा तथा ग्लोवल टाईम्सले पनि यसलाई महत्वकासाथ प्रकाशित गरेका छन् । ग्लोबल टाईम्सले विभिन्न सञ्चारमाध्यमको सहयोगमा माधवनारायण महापर्वको विषयमा फोटो फिचर नै हालेको छ ।    त्यस्तै, सिन्ह्वाले पनि हिन्दूहरुको यस पर्वको बारेमा महत्वका साथ समाचार प्रकाशित गरेको छ । ग्लोबल टाईम्सले दक्षिण एशियाली आफ्नो ... बाँकी अंश»

योजना बन्छन् तर पूरा हुँदैनन्, अब दिगो बनाउने तालिम

२०७३ माघ ५ बुधबार, जाजरकोट । यहाँका १९ वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिइएको छ । योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम दिइएको हो ।    नेपाल सरकार तथा स्वीस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समिति अन्तर्गतको साना सिँचाइ कार्यक्रमले १९ सिँचाइ कुलो योजनाका १०० उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षणका विषयमा प्रशिक्षण दिइएको हो ।    हचुुवामा विकास योजना निर्माणले दिगो नहुने र बजेट मात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्ताल ... बाँकी अंश»

ब्वाईफ्रेण्डले धोका देलान् कि भन्ने त्रास छ ? अपनाउनुस् यी पाँच तरिका

२०७३ माघ ४ मंगलबार, काठमाडौं । अहिलेको समय भनेको धेरै मानिसको चिन्ताको विषय नै आफ्नो प्रेमी तथा प्रेमीकाले धोका दिएका कारण धेरै मानिसहरु चिन्ताको मूल फुटाएर सधैंभरी चिन्ताको सागरमा फसिरहेको पाईन्छ । तर, किन त ? कसरी यस्तो समस्याबाट प्रमीप्रेमीकाले मुक्ति पाउन सक्छन् त ? यो विषय धेरैले खोजी रहेको विषय हो ।    कुनैपनि प्रेमी तथा प्रेमीकाको सम्बन्धमा दरार उत्पन्न हुनु भनेको उसको उनीहरुबीच एकअर्काेलाई बुझ्न नसक्नु र उनीहरुमध्ये एकले अर्काेलाई मन नपर्ने व्यवहार गर ... बाँकी अंश»

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

२०७३ माघ ४ मंगलबार, बेनी । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन ।    शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ ।    म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ ।    शिलाजित उ ... बाँकी अंश»

भारतमा हुने वेश्यावृत्तिको सनसनीपूर्ण खुलासा

२०७३ माघ ३ सोमबार, एजेन्सी । यौन व्यवासायलाई हाम्रो समाजमा घृणाको नजरले हेरिन्छ । यौन व्यवासायको लागि हाम्रो समाजमा न कुनै राम्रो स्थान छ न त हेराइ नै । धेरै मानिसहरुलाई यस कुराको जानकारी हुदैन की प्राय यस व्यवासायका महिला आफ्नो इच्छाले आएका हुदैनन् । उनिहरु मानव तस्करीको शिकार बनेर त अरुले फसाएर सो काममा आइपुग्छन् ।     विश्वमा लगभग ४ करोड 'सेक्स वर्कर' रहेका छन् । यस मध्ये भारतमा करिब ३० लाख रहेका छन् । वेश्यावृत्ति मा पक्राउ पर्ने महिलाको औसतन उमेर १३ बर्ष र ... बाँकी अंश»

सामुदायिक वनका पोखरी पुरिन थालेपछि प्राकृतिक सम्पदा लोपहुँदै

२०७३ माघ ३ सोमबार, बेनी । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् ।    तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् ।    “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भने, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।&rdqu ... बाँकी अंश»

नयाँ