विविध

इजिप्टमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नेलाई पनि जेल हालिने

२०७३ जेठ २० बिहिबार, कायरो । इजिप्टमा सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकलाई पनि जेल सजाय दिने गरिएको छ । केहीलाई बिहीबार पनि यस्तो सजाय सुनाइएको छ ।    इजिप्टको राजधानी कायरोस्थित एक अदालतले बिहीबार ५० जनालाई कम्तीमा पनि चार वर्षको जेल सजाय सुनाएको बताइएको छ ।    गएको महिना पनि सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकिएको थियो ।    यहाँका अधिकारीले बिहीबा ... बाँकी अंश»

विश्वकै लामो सुरुङ्गी रेलमार्ग संचालनमा (तस्वीर सहित)

२०७३ जेठ १९ बुधबार, स्वीट्जरल्यान्ड। विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।    स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।        जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गरेका हुन् ।      उनिहरुले ५७ किलोमिटर ला ... बाँकी अंश»

जातिय विभेद गरेको भन्दै चीनको डिटरजेन्ट कम्पनीको विज्ञापन विवादमा (भिडियो सहित)

२०७३ जेठ १५ शनिबार, एजेन्सी । विज्ञापन मार्फत ग्राहकलाई आकर्षक गर्न उत्पादक कम्पनीले कयौ प्रकारका रणनिति अपनाउने गर्दछन‍् । विज्ञापनमा बस्तु प्रतिको सहि  सुचना तथा मनोरञ्जनलाई केन्द्र मानेर बनाइएको हुन्छ ।    तर तपाईले  सधै हेर्न विज्ञापन पनि त्रुटिपुर्ण हुन्छन् जुन हेरेपछि तपाई पनि आपत्ति जनाउन मन लाग्छ । बिश्षेत  विज्ञापनमा सेक्सुअल बिषय जोडिए यो अझै विवाद तानिन्छ ।    हालै चीनको एक डिटरजेन्ट प्रचारको लागि बनाइएको टिभि कमर्शियल पनि निकै विवादमा ... बाँकी अंश»

यी हुन् गुडियाँ जस्तै देखिने ह्यूमन बार्बी एन्जेलिका (तस्वीर सहित)

२०७३ जेठ १४ शुक्रबार, एजेन्सी ।  रूसको मस्कोमा बस्ने एन्जेलिका केनोवा बार्बी डल जस्तै देखिन्छन् । २६ वर्षकी एन्जेलिकालाई ह्यूमन बार्बीको उपनाम दिइएको छ ।    एन्जेलिकाका परिरवार उनलाई गुड़िया जस्तै माया दिइरहेका छन् । परिवारले उनि बारे यति धेरै  ध्यान राख्दछ  कि उनलाई  घर देखि बाहिर एक्लै जान सम्म  दिइदैन । उनको शारीरिक बनावटलाई व्यवस्थित गर्न घरमै नीजि प्रशिक्षक राखिएको छ ।   एन्जेलिका पेशाले मोडल हुन् । उनि  भन्छिन्,' मैले गुडिया जस्तो देखिन कुनै कस ... बाँकी अंश»

८ तस्वीर जस्ले विश्व हल्लाए (तस्वीर सहित)

२०७३ जेठ १३ बिहिबार, एजेन्सी । टर्कीको समुद्री तटमा एउटा बालकको शवले विश्व जगतलाई झस्कायो । जुन तस्वीरले कयौ वर्ष देखिको शरणार्थी संकटको बहसलाई मानवीय संवेदनामा रुपन्तरण गरिदियो ।  यस्तै केही  तस्वीरले विश्व जगतलाई हल्लाइ दिएका छन् ।  स्टीभ मेकरीले आर्ट गरेको एउटा तस्वीर नेशनल जियोग्राफिकमा प्रकाशित भए पछि चर्चामा आयो । सन् १९८५ मा प्रकाशित  तस्वीर हेरेर यकिन हुदैन कि पाकिस्तानमा रहेकि १२ वर्षिय अफगानकी बालिका कुन हालातमा थिइन् । तर सो तस्वीर अ ... बाँकी अंश»

११ वर्षमा एचआईभी एड्स प्रमाणित नभएपछि चीनका नागरिकले मागे क्षतिपूर्ति

२०७३ जेठ १३ बिहिबार, जेनजाउ, (चीन) । चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन् ।    चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा सो सङ्क्रमण देखाएका थिए । तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि उनले क्षतिपूर्ति दाबी गरेका हुन् ।    मध्य चिनियाँ प्रान्त हेनानका ५३ वर्षीय किसानले सन् २००४ मा गरिएको स्वास्थ्य जाँचका क्रममा ... बाँकी अंश»

विवाहित पुरुष, महिलाको 'अफेयर': अमेरिका भन्दा यूरोप छाडा (आँकडा सहित)

२०७३ जेठ १२ बुधबार, एजेन्सी । विवाहित पुरुष, महिला 'अफेयर' मा रहनुलाई विश्व समुदायले कसरी हेर्दछ भन्ने हालै  एक सर्भेक्षण भएको छ ।    सर्भेले विश्व व्यापी रुपमा आम मानिसलाई एउटा प्रश्न गरेको थियो ।  'के विवाहित पुरुष महिला अफेयरमा हुनु नैतिक रूपमा ठीक र स्वीकार्य हो ?' जसको उत्तरमा आएको आंकडा हेरेर अनुसन्धानकर्ताहरु नै   हैरान भएका थिए ।   'वासिङगटन पोस्ट' का अनुसार ८४ प्रतिशत अमेरिकन भन्छन् - विवाहित मानिसले यस्तो सम्बन्ध बनाउनु अस्वीकार्य हो ।    ... बाँकी अंश»

उत्तर कोरियाली नेता किम जोङ वहिनिको लागि ज्वाई खोज्दै (तस्विर सहित)

२०७३ जेठ ११ मंगलबार, एजेन्सी । उत्तर कोरियाका  तानाशाह किम जोङ उनले आफ्नो वहिनिको लागि स्वयंवरको आयोजन गरेका छन्  । तर स्वयंवरमा केटालाई किमले आफैले छान्नेछन् ।अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार छनोटमा सहभागी सबैले किमको अगाडि उनको वहिनिलाई  एक-एक गरेर  प्रपोज गर्नेछन् । जुन केटाले गरेको प्रपोज किमलाई मन पर्छ उनै किमको ज्वाई बन्नेछन् । सो स्वयंवरको लागि प्योङयाङका ३० जना अविवाहित केटाको छनौट गरिसकिएको छ । जसको उचाई करिब ५ फिट र १० इन्च छेउछा ... बाँकी अंश»

कान्स फिल्म फेस्टिवलमा हट नायिकाहरुको ताँती (तस्विर सहित)

२०७३ जेठ ७ शुक्रबार, एजेन्सी । यस बर्षको कान्स फिल्म फेस्टिवलमा मे ११ देखि २२ सम्म फ्रान्स चलिरहेको छ । फेस्टिवलमा सलेब्रेटिहरुका स्टाइलिश लुकका कारण पनि चर्चामा रहने गरेको छ । बिहिवार भएको फेस्टिवलको रेड कारपेटमा मोडल बेला हेदीद रातो कपडामा निकै हट देखिइन्। उनि रेड कार्पेटमा देखिएसँगै सबै फोटोग्राफर्स उनि तर्फ झुम्मिए । उनि रातो हट आउटफिटमा देखिएकि थिइन् । उनले फोटोग्राफर्सलाई फरक-फरक पोज दिइन् । उनि बाहेक रोजी हन्टिगटन व्हिटले, एलेसेन्ड्रा एम्ब्रोसियो, ... बाँकी अंश»

सुश्री ल्हाक्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै तोडिन् आफ्नै विश्व रेकर्ड

२०७३ जेठ ७ शुक्रबार, सोलुखुम्बु। सङ्खुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् ।    यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।    ... बाँकी अंश»

चिकित्सा विज्ञानको अर्को सफलता : पुरुष यौनाङ्ग प्रत्यारोपण

२०७३ जेठ ४ मंगलबार, एजेन्सी। अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो ।    अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । आफ्नो यौनाङ्ग झरेपछि त्यसको दाताको खोजीमा उनी रहेका थिए ।    अमेरिकाको बोस्टनमा रहेको ... बाँकी अंश»

विश्वकै सबैभन्दा वृद्ध सुसान्नाह जोन्स रहिनन्

२०७३ जेठ १ शनिबार, न्युयोर्क (अमेरिका) । विश्वकै सबैभन्दा वृद्धि महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनको ११६ वर्षको उमेरमा निधन भएको हो ।  लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले भने, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ ।    उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स गत १० दिनयतादेखि बिरामी थिइन् ।  उनको मन्टगोमेरी अलावामामा सन् १८९९ मा जन्म भएको थियो ।  &n ... बाँकी अंश»

भारतमा ७२ वर्षिय महिलाले जन्माइन् छोरा

२०७३ बैशाख ३१ शुक्रबार, नयाँ दिल्ली। भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार शुक्रबार सार्वजनिक गरिएको छ ।    उनले आइभिएफ प्रविधि (इन्भेट्रो फर्टिलाइजर) उपचार प्रविधिमार्फत बच्चा जन्माएकी हुन् । दुई वर्षदेखिको उपचारपछि उनले गत महिना बच्चा जन्माएको बताइएको छ । उनका पति मोहिन्दर सिंह गिल हाल ७९ वर्षका ... बाँकी अंश»

इजरायली भगवान् बिरुद्ध भक्तको अदालती उजुरी !

२०७३ बैशाख २६ आइतबार, एजेन्सी । एक भक्त भगवानसँग यती आक्रोशित भएका छन् कि उनले भगवान बिरुद्ध प्रहरिमा उजुरी गरे ।  जब प्रहरिले कुनै मद्दत गर्न सकेन तब उनले  अदालतमा भगवान् बिरुद्ध आवेदन दर्ता गराए ।    अदालतमा दाखिला भएको उजुरीमा उनले भगवान् पछिल्लो समय देखि उनलाई दुख दिइरहेको बताएका छन् । लाखौ  कोशिश गरे पनि भगवानको अप्रसन्नतामा कमि नभएको उनको भनाइ छ । भगवान् बिरुद्ध अदालतमा आवेदन दाखिल गर्ने व्याक्तिको  नाम डेविड शोशन हो। डेविड इजरायलको यरूशलममा बस्छन् । &n ... बाँकी अंश»

अजिङ्गरको बच्चा चोरी गर्ने सीसीटीभिको फन्दामा (भिडियो सहित)

२०७३ बैशाख २४ शुक्रबार, एजेन्सी । अमेरिकाको  फ्लोरिडा राज्य सेन्ट पीटर्सबर्गमा अचम्मको घटना भएको छ । सो सहरमा अवस्थित पेट स्टोर ( पालतु पशुको स्टोर)बाट अजिङ्गरको बच्चा चोरी गर्दै गर्दा  एक व्याक्ति रंगे हात पक्राउ परेका छन् ।   प्रहरीका अनुसार ट्रेविस ट्रेडर नाम गरेका सो व्याक्तिले एनिमल हाउस पेट सेन्टरमा अजिङ्गरको बच्चा पेन्टको बायाँ गोजिमा राखे । सो क्रियाकलाप स्टोरको सीसीटीभि क्यामेराले देखाए पछि पक्राउ परेको हो ।   स्टोरका मालिक स्टीभ सिल्कका अनुसार ट् ... बाँकी अंश»

जहाँ पुरुषलाई बाधेर यसरी चाबुक लाउछन् महिला

२०७३ बैशाख २३ बिहिबार, एजेन्सी । यो खबर सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । एउटा देश । जहाँ धेरै जसो युवाहरु विवाह गर्नबाट भाग्छन् । उनिहरु एक्लै बस्न रुचाउछन् । सोही कारणले सो  देशको जनसंख्यामा पनि गिरावट आएको छ । यो कहानी अन्य देशको नभएर जापान हो।   जापानको एउटा इन्डस्ट्री धेरै रङ्गी विरङ्गी  छ । यो 'लभ इन्डस्ट्री' हो । जापानको बजारमा फरक-फरक तरिकाका सेवा पाइन्छ । खुशी पाउनको लागि पुरुष महिलाबाट पिटाई खाने सेवा लिन्छन् । अमेरिकाको प्रतिष्ठित न्यूज सर्भीस वाइसको एक ड ... बाँकी अंश»

१३०० बच्चाका बुबा यिनै हुन‍् 'हुलाकी' ,यिनिबारे किताब लेखिदैछ

२०७३ बैशाख २१ मंगलबार, एजेन्सी । तपाइले एक मानिसको १० देखि २० जना सम्म बच्चा भएको सुन्नु भएको छ । तर तपाई कल्पना गर्न सक्नुहुन्छ ? कुनै एक मानिस १३०० बच्चाका बुबा बनेका छन् । यो कुरा सुन्दा जो सुकैलाई आश्चर्य लाग्न सक्छ । तर एक व्यक्ति त्यस्ता छन्, जसले यति धेरै महिलासँग सम्बन्ध बनाए कि उनका बच्चाको संख्या १३०० पुग्यो ।   अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेलका अनुसार १३०० बच्चाका बुबा ८७ वर्षीय एक हुलाकी हुन् । यी हुलाकीले आफै सो बयान स्वीकारेका छन् । उनले भने,' ६० को दश ... बाँकी अंश»

भर्जिनिटी टेस्ट पास गरे पुलिसको जागिर (तस्वीर सहित)

२०७३ बैशाख १७ शुक्रबार, एजेन्सी । इन्डोनेसियाको प्रहरीमा भर्ती हुन महिलाले भर्जिनिटी टेस्ट पास गर्नु पर्छ ।  भर्जिनिटी टेस्ट विवादित 'टू फिंगर टेस्ट' बाट गरिन्छ । मानव अधिकारवादि संगठन र मीडियाको आलोचनाका बावजूद पनि सरकारले सो टेस्ट बन्द गर्ने तदारुकता देखाएको छैन ।    महिला आवेदनकर्ता छनोट कमिटीको अगाडी परेड समेत गर्नु पर्छ । कमिटीमा भने पुरुष हुन्छन् । निर्णायकले यस क्रममा जो सुन्दर छन् ती महिलालाई कुराउछन् । एक रिपोर्टका अनुसार, इन्डोनेसियन पुलिसमा यो नियम ... बाँकी अंश»

विन लादेनलाई मार्न पाकिस्तान सरकारकै हात

२०७३ बैशाख १५ बुधबार, एजेन्सी । आतंककारी संगठन अलकायदा नेता ओसामा विन लादेनलाई मार्न पाकिस्तानी सरकार र सेनाले अमेरिकी सेनाको मद्दत गरेको खुलेको छ । एक अमेरिकी पत्रकार सेमूर हर्षले आफ्नो नयाँ किताब 'द किलिग अफ ओसामा विन लादेन' मा पाकिस्कतानले  सीआईएका  स्टेशन अफिसर जोनाथन बैंक र पाकिस्तानी सेना बीच लगातार सम्पर्क भइरहेको उल्लेख गरेका छन् । पाकिस्तानी सेनाका एक प्रमुख अधिकारीले  जोनाथन बैंकलाई भेटेर लादेन रहेको ठाँउको जानकारी दिएका थिए ।     जब सीआईएले ला ... बाँकी अंश»

५०० वर्ष कसरी बाचे रूसी राष्ट्रपति पुटिन ? के हो खास रहस्य (तस्वीर सहित)

२०७३ बैशाख १४ मंगलबार, एजेन्सी । सामाजिक सञ्जालमा पछिल्लो  समय  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेरको समाचार भाइरल भइरहेको छ । भनिन्छ, पुटिन विश्वमा कम्तिमा पनि ५०० वर्ष देखि फरक-फरक रुपमा रहे । सो समचारलाई पुष्टी गर्न  अलग-अलग तस्वीर समेत पोप्ट भए । जसमा उनको तुलना मोनालिसाको पेन्टिंग र रूसी सैनिकसँग गरिएको छ ।     मोनालिसाको दुईवटा तस्वीरसँग पुटिनको एउटा तस्वीर राखेर भनिएको छ,-'कसरी उनको अनुहार मोनालिसाको तस्वीरसँग मिल्छ ?।' साथै सन् १९२० र १९४१ को क्रम ... बाँकी अंश»

नयाँ