विविध

यौन असन्तुष्टका कारण पुरुष भन्दा महिला बढि तनावमा

२०७२ फाल्गुण १ शनिबार, एजेन्सी। यौन सम्बन्धको समायमा हुने असन्तुष्का कारण पुरुषमा भन्दा महिलाहरु बढि प्रवाभीत हुने गरेको पाइएको छ।जसकारण बच्चाहरुको हेरचारमा त्यसको प्रत्यक्ष असर हुने गरेको एक अध्ययनले देखाएको छ।   एक्सटर विश्वविद्यालयका ब्रिटिश अनुसन्धानकर्ताले गरेको एक सर्बेक्षणमा, महिला-पुरुष विचको यौन सम्बन्धमा हुने असन्तुष्का कारण बच्चाको रेखदेहमा ठूलो प्रभाव पर्ने निष्कर्ष निकालेको छ।   यसै विश्वविद्यालयको इकोलोजी एण्‍ड क‌र्न्वसेशन सेन्टरका नि ... बाँकी अंश»

सेक्स गर्दा गर्दै मर्ने जनावर !

२०७२ माघ २८ बिहिबार, एजेन्सी। अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो जनावर फेला पारेका छन् ।  जुन कङ्गारो जस्तो देखिने तर शरिर भने मुसाको जत्रो रहेको छ । यो जनावरले लामो समय सम्म सेक्स गरेर आफ्नो शरिर गुमाउदछ ।    कङगारोको जस्तै पेटमा थैली भएको यो जनावर मार्सुपियल प्रजातिमा पर्दछ। कालो पुच्छर भएको एन्टएकिनस दक्षिण पूर्वी क्वीन्सल्याण्ड र उत्तर पूर्वी न्यू साउथ वेल्सको अग्लो स्थानमा पाइन्छन्। यो जनावरको अगाडिको भाग हल्का सेतो र पछाडिको भाग खैरो हुन्छ ।    ऐ ... बाँकी अंश»

पत्रकार जोशीको निधन

२०७२ माघ २८ बिहिबार, काठमाडौं। वरिष्ठ पत्रकार हरिराज जोशीको ६३ वर्षको उमेरमा ह्दयघातका कारण आज बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ ।    पर्यटन क्षेत्रमा तीन दशकदेखि कमल चलाउदै आउनु भएका पत्रकार जोशी इमेज नेपालका संपादक तथा प्रकाशक हुन् । उनलाइ मधुमेह र मिगौला रोगबाट पीडित थिए ।    राष्ट्रिय पर्यटन पत्रकार संगठन(नाटोज्)ले एक विज्ञप्ति प्रकाशित गरी पत्रकार जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । साहसिक,निर्भिक र लगनशील पत्रकार जोशीको निधनबाट ... बाँकी अंश»

यौनक्रिडामा वास्तुको ख्याल गरौ, चरम सन्तुष्टि लि‌‍औं!

२०७२ माघ २५ सोमबार, एजेन्सी। तपाईको यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्न सक्छ।जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ। यदि तपाईको यौनकक्ष वास्तु प्रतिकुल छ भने यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन। किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईमा पनि समाहित हुन्छ।   सूर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ। सूर्य भनेको पुरुष र चन्द्रमा भनेक ... बाँकी अंश»

ढाका टोपीमा ढल्किए मोदी(फोटो)

२०७२ माघ ५ मंगलबार, एजेन्सी । गत वर्ष नेपाल भ्रमणका क्रममा काठमाडौंको सडकमा उत्रिएर सर्वसाधारणसँग हात मिलाउँदै हिँडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार त्यही शैलीमा सिक्किमको राजधानी गान्तोकमा देखिए । काठमाडौंको सडकमा खाली टाउकोमा सडकमा आएका मोदी गान्तोकमा भने ढाका टोपीमा देखिए । ढाका टोपीमा चिटिक्क परेका उनी सडकमा सर्वसाधारणसँग हात मिलाउँदै हिँडेका थिए । प्रधानमन्त्री मोदी सिक्किमलाई भारतकै पहिलो अग्र्यानिक राज्यको घोषणा गर्न त्यहाँ पुगेका ... बाँकी अंश»

२६ औ पुण्यतिथिमा ओशोलाई सम्झंदा

२०७२ माघ ५ मंगलबार, एजेन्सी । २० औ शताब्दिका आध्यात्मिक गुरु आचार्य रजनीश 'ओशो' को आज २६ औ  पुण्यतिथि हो । उनका निधन १९  जनवरी, १९९०  भारतको  पुणेमा भएको थियो । एक साधारण कपड़ा व्यापारीको  घरमा जन्मिएका ओशो आफ‍्नो चेतनाले मानिसहरु बिच लोकप्रिय बने।एघार भाई-बहिनिहरु मध्ये ओशो सबै भन्दा जेठा हुन् । मानिसहरु उनलाई कयौ नामले चिन्दछन् । ओशोका अनुयायी देश-विदेशवाट  हजारौको संख्यामा पुणे स्थित उनको आश्रममा  ज्ञान र अध्यात्म दीक्षा हासिल गर्न जाने गर्दछन् ।   ... बाँकी अंश»

मालिकले कोही छैन भनेकै ठाउँमा प्रहरीले जोडी नै भेट्टाएपछि..........

२०७२ माघ ४ सोमबार, विराटनगर । अवैध यौन धन्दामा संलग्न गेष्ट हाउस सञ्चालक सहित तीन जना प्रहरीको फन्दामा परेका छन् । विराटनगर १४ को हिमाञ्चल गेष्ट हाउसबाट आइतबार साँझ वडा प्रहरी कार्यालयले गेष्ट हाउस सञ्चालक झापा सुरङ्गाकी ३८ वर्षीया गीता पाठक सहित तीनजनालाई पक्राउ गरेको हो ।   गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुराकी पाएपछि चेकजाँच गर्न पुगेको प्रहरी टोलीलाई गेष्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाएकी थिइन् । प्रहरीले उनको भ ... बाँकी अंश»

एकै महिलालाई ४३ हजार भन्दा बढी पटक वलात्कार!

२०७२ माघ १ शुक्रबार, काठमाडौं। तपाइ यस्तो पनि हुन सक्छ भनेर सुन्दा पनि आश्चर्यमा पर्न सक्नुहनेछ। तर यो सत्य घटना हो। घटनाका पात्रले स्वयंले यो कुरा बताएपछि संसारभरकै मानिसहरु आश्चर्यमा परेका छन्।    अमेरिकाको मेक्सिको शहरमा बस्ने कार्ला जैसिंटोमाथि ४३ हजार भन्दा बढीपटक वलात्कार भएको सुन्दा जोसुकैको पनि आङ सिरिङग हुन्छ। तर यो वास्तविकता उनले सार्वजनिक गरिन।    अन्तराष्ट्रिय समाचार संस्था सिएनएन इन्टरनेशनलले दिएको समाचार अनुसार बलात्कृत ती महिलालाई ५ ब ... बाँकी अंश»

चीनमा मोडल र एयरहोस्टेज छान्नुअघी युवतीहरुलाई यस्तो गरिन्छ

२०७२ पौष १९ आइतबार, काठमाडौं। चीनमा युवतीहरु मोडेल वा एयरहोस्टेज बन्नका लागि अर्धनग्न भएर अडिसनमा भाग लिनुपर्ने एक चीनियाँ अनलाइनले लेखेको छ। उत्तर पूर्वी चीनको विद्यालय तह पार गरेका १ हजार भन्दा बढी युवतीहरुले बार्षिक रुपमा हुने अडिसनमा भाग लिएको पिपुल्स डली अनलाइनले जनाएको हो। युवतीहरुले मोडल वा एयरहोस्टेज बन्ने आशामा अडिसनमा भाग लिएका थिए जहाँ उनीहरुले विकिनी र एयरहोस्टेजको पहिरन लगाएर हिडेका थिए। त्यसक्रममा उनीहरुको शारिरिक अवस्था हेरिएको थियो।    सहभ ... बाँकी अंश»

हात्ती महोत्सवमा रम्दै चितवन (फोटो फिचर)

२०७२ पौष १३ सोमबार, चितवन । चितवनको सौराहामा जारी १२ औं चितवन हात्ती महोत्सव अन्तर्गत बाघमारा मध्यवर्ती वनको चौरमा सोमबार हात्तीले सामूहिक वनभोज खाएका छन् । ८० हात्ती कुनै सफारीमा गएनन् । सामूहिक रूपमा भोजन गरे । यस्तै, गाडा, डुंगा र टाँगा दौड प्रतियोगिताको समेत भएको छ । क्षेत्रीय होटल संघले आयोजना गरेको महोत्सव बुधबारसम्म चल्नेछ ।  १२औ चितवन हात्ती महोत्सव चितवनको सौराहामा तेस्रो दिन सोमबार हाती वनभोज कार्यक्रम ।     चितवन हात्ती महोत्सवको तेस्रो दिन सोमब ... बाँकी अंश»

लायन्स क्लबको काठमाडौंमा महिला गोष्ठी

२०७२ पौष १२ आइतबार, काठमाडौं। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले काठमाडौंमा महिला गोष्ठीको आयोजना गरेको छ। समाजसेवामा महिलाहरुलाई लाग्नका लागि  अभिप्रेरित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमको लायन्स क्लब अफ काठमाडौं भृकुटी, जागृती रेसुंगा र समर्पितले  आतिथ्यता गरेका थिए।    बिन्दु घिमिरेको सभापतित्वमा सञ्चालित कार्यक्रममा समाजसेबीहरु ईन्दु लम्साल, मेनका थापा, आरती चटौत एबम पशु बिकास मन्त्री शान्ता मानबीले उत्प्रेरक भनाइ राख्नु भएको थि ... बाँकी अंश»

कस्ता छन् संसारका पाँच आलिशान विमानहरु

२०७२ पौष ४ शनिबार, एजेन्सी ।  सन् १९०३  डिसेम्वर १८ को दिनमा मानवजातिको आकाशमा उड्ने सपना पुरा भएको थियो। उक्तदिन 'राइट' दाजुभाइले पहिलो पटक 'द फ्लायर' नामक विमान उडाएका थिए। उनिहरुले साइकल मेकानिकल चार्ली टेलरको प्रयोग गरेर एउटा इन्जिन बनाएका थिए जुन करिब २०० के.जि. तौल र १२ हर्ज क्षमताको थियो। त्यस पछि ग्लाइडर 'किटी हक'मा  प्रोपेलर प्रयोग गरेर विमान तयार गरिएको थियो । उक्त विमानले १२ सेकेण्डको उडान भरेर ईतिहास रचेको छ ।  यही एतिहासीक समझनामा  आज हामी तपा ... बाँकी अंश»

उत्ताउलोपनले सम्बन्ध विच्छेदका घटना बढ्दै

२०७२ मङ्सिर २१ सोमबार, धनगढी । कैलाली जिल्लामा श्रीमान–श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासँगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसँग सम्बन्ध बढाउनेलगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेको बताइएको छ ।    सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो । कैलाली जि ... बाँकी अंश»

२ करोड ५६ लाख पर्ने नेल पोलिश

२०७३ जेठ २५ मंगलबार, एजेन्सी । महिलाहरु कति शोखिन  हुन्छन्  सोको अन्दाज यहाँ लगाउन सकिन्छ । बिशेष गरेर उनिहरुले लगाउने लिविस्टिक र नेल पोलिशमा। हालै एक नेल पोलिश बजारमा आएको छ । सो  नेल पोलिशको मुल्य  बीएमडब्लू (एक्स-१) कारको मुल्य भन्दा ज्यादा रहेको जनाइएको छ । उक्त नेल पोलिश अहिले सम्म २५ जना महिलाहरुले किनेका छन् भने ५ सय ७६ जनाले बुकिंग गरेका छन् । सो  नेल पोलिशको मुल्य २ करोड ५६ लाख रुपैया रहेको जनाइएको छ । सो नेल पोलिश एजेचर ब्राण्डले बजारमा ल्याएको हो ।  ने ... बाँकी अंश»

के तपाईले 'पेन्टी' लगाएको फल खानु भएको छ ? (तस्बीर सहित)

२०७२ चैत १३ शनिबार, एजेन्सी। तपाईले महिलाहरुले लगाउने कयौ डिजाइनका भित्रिवस्त्र  देख्नु भएको होला तर के तपाईले कहिले फलफूलले त्यस्तो भित्रिवस्त्र लाएको देख्नु भएको छ?  फलफूलको प्याकिङ्गको  लागि त्यस्तै  कपडा तयार गरिएको छ जसले फलफूललाई अधिक आकर्षित बनाउनेछ। चाइनाका एक व्यापारी याउ यूआनले फलफूललाई आकर्षण गर्न अनौठो जुक्ती प्रयोगमा ल्याएका छन्। फलफूललाई सजाउनको लागि महिलाहरुले प्रयोग गर्ने पेन्टीको आकारमा ति फल सजाउन तयार परेका छन। ति व्यापारी अनुसार उन ... बाँकी अंश»

हसाँउने तस्वीरहरु

२०७२ चैत १२ शुक्रबार, एजेन्सी। सामाजिक सञ्जाल फेसबुकमा   फोटाहरु शेयर गर्नु सामान्य बिषय हो ।   तर फोटाहरु हेरेर  तपाई पेट मिचि मिचि हास्न चाहानुहुन्छ  भने हामिले यस ग्यालरिमा   केहि हसाउने  तस्विरहरु प्रस्तुत गरेका छौ  जो फेसबुक   प्रयोगकर्ताहरुले आफ्नो वालमा शेयर गरेका छन् । हेरौ  केहि तस्विरहरु  ।                               ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

यस्तो पनि : आमाको हत्या गरेको आरोपमा युवक पक्राउ

२०७२ मङ्सिर १ मंगलबार, गौशाला । परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै आफ्नै आमाको हत्या गरेको आरोपमा महोत्तरीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस–६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।    युवक महराले मेघनाथ गोरहन्ना गाविस–७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष वि ... बाँकी अंश»

आफ्नै गाउँलेको हत्या गर्ने अभियुक्त १६ वर्षपछि पक्राउ

२०७२ कार्तिक ३० सोमबार, नुवाकोट । सोह्र वर्षअघि आफ्नै गाविसका एक व्यक्तिको हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।  घ्याङ्फेदी–८ का छेवाङ तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका सोही गाविस वडा–३ का हर्कबहादुर तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ ।    २०५७ माघ १६ गते घेवापूजामा मदिरा सेवन गरी झगडा पर्दा हर्कबहादुरले छेवाङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको ठहर छ । सो घटनामा संलग् ... बाँकी अंश»

नयाँ