विविध

को हुन् गान्धीको फोटोमा गोली चलाउने पूजा

२०७५ माघ २३ बुधबार, काठमाडौं । भारतका राष्ट्रपिता भनिने महात्मा गान्धीको पोस्टर चलाएको मामिलामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । अखिलभारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका पति अशोक पाण्डेय पक्राउ परेका हुन् । ... बाँकी अंश»

रणवीरले घाइते बनाए दर्शक

२०७५ माघ २३ बुधबार, काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह आफ्नो आगामी चलचित्र 'गल्ली ब्वाय' को प्रचारमा रहेका छन् । हाई एनर्जी भएका रणवीर स्टेजबाटै हाम फालेपछि फ्यानहरुलाई भारी परेको छ । ... बाँकी अंश»

संसारका सबैभन्दा ठूला पाँच हिरा

२०७५ माघ २३ बुधबार, काठमाडौं । हिरा एक प्रकारको पारदर्शी रत्न हो । हिरा प्रकृतिमा पाइने पदार्थहरूमध्ये सबैभन्दा कडा पदार्थ पनि हो । हिरा चिजै त्यस्तो हो जहाँ सजिन्छ त्यहाँ को शान अझ बढ्छ । तर हिरा पाउन त्यति सजिलो छैन । हिरा सेतो मात्र होइन, नीला, राता, पहेँला, हरिया, काला वा सुन्तला रङका पनि हुन्छन् । केही हिरा यस्ता छन् जसको इतिहास राजा-महाराजासँग जोडिएको छ । ... बाँकी अंश»

उत्तर कोरियाका नेता र फिलिपिनी राष्ट्रपति होटलमा भेटिएपछि

२०७५ माघ २२ मंगलबार, काठमाडौं । उत्तर कोरियाका नेता किम जोंग उन र फिलिपिनी राष्ट्रपति रोड्रिगो दुतेर्ते एकसाथ भेटिँदा पक्कै पनि यो विश्वकै लागि ठुलो समाचार बन्नेछ । हङकङमा यस्तै संयोग जुरेको छ । यी दुई नेताको नक्कल गरेका मानिसले सँगै भेट गरेका छन् । उनीहरुसँग फोटो खिचाउन मानिसहरुले भीड लागेको थियो । ... बाँकी अंश»

जब हङकङको रेष्टुरेन्टमा भेटिए उत्तर कोरियाका नेता र फिलिपिनी राष्ट्रपति

२०७५ माघ २२ मंगलबार, काठमाडौं । उत्तर कोरियाका नेता किम जोंग उन र फिलिपिनी राष्ट्रपति रोड्रिगो दुतेर्ते एकसाथ भेटिँदा पक्कै पनि यो विश्वकै लागि ठुलो समाचार बन्नेछ । हङकङमा यस्तै संयोग जुरेको छ । यी दुई नेताको नक्कल गरेका मानिसले सँगै भेट गरेका छन् । उनीहरुसँग फोटो खिचाउन मानिसहरुले भीड लागेको थियो । ... बाँकी अंश»

जब मदिराको सुरमा दम्पतीले किने बसेकै होटल

२०७५ माघ २२ मंगलबार, काठमाडौं । जोसमा होस गुमाउन हुन्न भने भनाइ छ । जोसमा होस गुमाउँदा श्रीलंका घुम्न आएको एक जोडी बदनाम हुन पुगेका छन् । यो मामिला रक्सीको नशाम रहेको एक जोडीको फैसलाको हो । एक बेलायती जोडी हनिमूनका लागि श्रीलंका घुम्न आएका थिए । रक्सीको सुरमा रहेका उनीहरुले श्रीलंकाको एक होटल नै खरिद गरेका थिए । ... बाँकी अंश»

जहाँ मन्दिरमा सित्तैमा बाढिन्छ बिर्‍यानी

२०७५ माघ २१ सोमबार, काठमाडौं । सामान्यतया कुनै पनि मन्दिरमा प्रसादको रुपमा मिठाइ। फलफूल वा पक्वान्न दिइन्छ । भारतमा एक यस्तो मन्दिर छ, जहाँ परम्परागत रुपमा मनाइने एक उत्सवमा भक्तहरुलाई बिर्‍यानीको प्रसाद दिइन्छ । भारतको तमिननाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा यस्तो प्रसाद दिइने गरिएको हो । ... बाँकी अंश»

डाक्टर र इन्जिनियरदेखि बोर्ड टपरसम्म १० हजार जना बने नागा साधु 

२०७५ माघ २१ सोमबार, काठमाडौं । प्रयागराजमा अहिले कुम्भ मेला चलिरहेको छ । कुम्भको समयमा हजारौं युवाहरु साधु बनेका छन् । ... बाँकी अंश»

मनै लोभ्याउने यी प्रकृतिपरक कला [फोटोफिचरसहित]

२०७५ माघ २१ सोमबार, काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’ को आइतबार राजधानीमा उद्घाटन गरेका छन् ।  ... बाँकी अंश»

हनुमानले पनि गरेका थिए विवाह, यो ठाउँमा छ पत्नीसहितको मन्दिर

२०७५ माघ २० आइतबार, काठमाडौं । हनुमान एक ब्रह्मचारी हुन् भन्ने धेरैलाई थाहा छ । उनलाई बाल ब्रह्मचारी पनि भनिन्छ । यद्यपि तपाइँले कहिल्यै सोच्नु भएको छ कि हुनमानको पनि विवाह भएको थियो । हनुमानको पत्नीको साथमा एउटा मन्दिर पनि बनाइएको छ । भारतको हैदराबादबाट २२० किलोमिटरको दूरीमा हनुमानको एक मन्दिर रहेको छ । खम्मम जिल्लामा रहेको हनुमानको मन्दिर निकै प्रसिद्ध रहेको छ । यो मन्दिरमा हनुमानको साथमा उनकी पत्नी सुवर्चलाको प्रतिमा पनि राखिएको छ । ... बाँकी अंश»

भारतको अनौठो मन्दिर, जहाँ प्रसादको रुपमा दिइन्छ बिर्‍यानी

२०७५ माघ २० आइतबार, काठमाडौं । सामान्यतया कुनै पनि मन्दिरमा प्रसादको रुपमा मिठाइ। फलफूल वा पक्वान्न दिइन्छ । भारतमा एक यस्तो मन्दिर छ, जहाँ परम्परागत रुपमा मनाइने एक उत्सवमा भक्तहरुलाई बिर्‍यानीको प्रसाद दिइन्छ । भारतको तमिननाडुको वडक्कमपट्टी नामक स्थानमा मुनियण्डी स्वामीको मन्दिरमा यस्तो प्रसाद दिइने गरिएको हो । ... बाँकी अंश»

कुनै समय सडकमा सीम बेच्थे यी युवा, अहिले छन् ४० अर्बका मालिक

२०७५ माघ २० आइतबार, काठमाडौं । भनिन्छ कि कुनै पनि मानिस केही फरक गर्ने प्रयास गर्छ भने सफल हुन्छ । केही नयाँ गर्न सकेको खण्डमा मात्र उसलाई अघि बढ्न निकै सहज हुने गर्छ । भारतका २५ वर्षीय रितेश कुमार पनि केही नयाँ सोचको कारण सफल व्यवसायी बनेका व्यक्ति हुन् । ... बाँकी अंश»

माइनस ९० डिग्रीको तापक्रममा प्राविधिक र वैज्ञानिकले जे गरे

२०७५ माघ १८ शुक्रबार, काठमाडौं । कुनै स्थानमा हिउँ जमेको पहाड देख्दा मानिसहरुलाई त्यहाँ पुगेर फोटो खिचाउने रहर हुन्छ । यस्तोमा अन्टार्टिकाको हिउँ नदेख्नेले पनि के हिउँ देखेको होला र ? भन्ने आम मानिसहरुको बुझाइ छ । जहाँ माइनस ९४ डिग्री सेन्टिग्रेटसम्मको तापक्रम हुने गरेको छ । ... बाँकी अंश»

गणेशको यस्तो मन्दिर, जहाँ लगातार बढिरहेछ मूर्तिको आकार

२०७५ माघ १८ शुक्रबार, काठमाडौं । संसारमा धेरै मन्दिर यस्ता छन्, जहाँ विभिन्न किसिमको चमत्कार हुने गर्छ । यस्तै मन्दिर भारतको अन्ध्र प्रदेशमा पनि रहेको छ । यहाँको कनिपकम विनायक मन्दिर पनि धेरै श्रद्धालुको आस्थाको केन्द्र हो । ... बाँकी अंश»

जहाँ हजारभन्दा बढी जापानी सैनिक बने गोहीको शिकार

२०७५ माघ १८ शुक्रबार, काठमाडौं । विश्वका धेरै खतरानक स्थानहरु रहेका छन् । यसमध्येमा पनि रामरी टापुको यात्रा जो कोहीका लागि सम्भव छैन । यहाँ प्रत्येक कदममा मृत्यु सामुन्नेमा आउन पनि सक्छ । मनोरम दृश्य र साहसी कार्यले भरपूर रामरी टापुको कहानी पनि निकै खतरानक रहेको छ । ... बाँकी अंश»

दुई देशका नागरिकता बोक्ने : एउटा देशमा खाने, अर्को देशमा सुत्ने

२०७५ माघ १७ बिहिबार, काठमाडौं । विश्वमा सधैं केही न केही अचम्मलाग्दा घटनाहरु घटिरहेका हुन्छन् । यस्तोमा केही विषयहरु लामो समयदेखि सामान्यरुपमा भइरहेका हुन्छन् तर यो सुन्नेलाई भने अचम्म लाग्ने गर्छ । विश्वमा यस्तै अचम्मलाग्ने किसिमको गाउँ छ । जसको बारेमा धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ । ... बाँकी अंश»

यी व्यक्तिले काटे २५ वर्ष जेल सजाय, अदालत सुनायो निर्दोष भएको फैसला

२०७५ माघ १७ बिहिबार, काठमाडौं । कानुनको सबैभन्दा ठूलो सिद्धान्त बरु सय दोषी छुटुन् तर एक पनि निर्दोषले सजाय नपाउन् भन्ने हुन्छ । यद्यपि चीनमा एक निर्दोष व्यक्तिले २५ वर्ष जेलमा बिताएका छन् । ... बाँकी अंश»

यस्तो छ पहाडमा अड्किएको विश्वको सबैभन्दा खतरानक होटल

२०७५ माघ १६ बुधबार, काठमाडौं । विश्वका विभिन्न किसिमका होटलहरु छन् । धेरै होटलको बारेमा विभिन्न किसिमका समाचारहरु पनि आउने गरेको छ । यद्यपि विश्वको सबैभन्दा फरक किसिमको होटल छ जहाँ पुग्नु सबैभन्दा रोमाञ्चक हुन्छ नै तर निकै खतरानक पनि छ । ... बाँकी अंश»

मोबाइलको लक नदिएपछि श्रीमतीले पेट्रोल छर्किएर जलाइन् श्रीमान

२०७५ माघ १६ बुधबार, काठमाडौं । प्रविधिको विकाससँगै मानिसहरु स्मार्टफोन र समाजिक सञ्जालमा झुण्डिने क्रम बढ्दो क्रममा छ । यस किसिमको प्रभाव कहिलेकाँही पारिवारिक सम्बन्धमा पनि आउने गरेको छ । ... बाँकी अंश»

विश्वको सबैभन्दा चिसो शहर, जहाँ पुग्दैनन् कुनै सडक, यसरी बस्छन् मानिसहरु

२०७५ माघ १६ बुधबार, काठमाडौं । विश्वमा केही स्थानहरु तातो र केही स्थानहरु चिसो छन् । धेरै स्थानमा मौसमअनुसार कहिले तातो र कहिले चिसो हुने गर्छ । विश्वमा यस्तो पनि मुलुक छ, जहाँ कुनै सडक छैन । विश्वको सबैभन्दा चिसो सहरका रुपमा परिचित यो शहरको नाम हो– नारिल्स्क । ... बाँकी अंश»

नयाँ