पत्रपत्रिकाबाट

हिमालमा जतागयो त्यतै बेवारिस शव, आरोही त्रसित

२०७४ चैत १ बिहिबार, काठमाडौं । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। ... बाँकी अंश»

रुघाखोकी खतरा बन्दै, भत्ताभत मर्न थाले काग 

२०७४ चैत १ बिहिबार, काठमाडौँ । रूपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल हातामा ‘रुघाखोकी’ का कारण काग मरेको पत्ता लागेको छ । ... बाँकी अंश»

यस्तो छ सरकारलाई पूर्णता दिन गृहकार्य

२०७४ चैत १ बिहिबार, काठमाडौं । राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्। ... बाँकी अंश»

न्यायालयमा ‘सर्वोच्च’ भाँडभलो

२०७४ चैत १ बिहिबार, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरि ... बाँकी अंश»

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद र जहाजको अवस्थाबारे प्रश्न ... बाँकी अंश»

कलियुग सनकः बोक्सी भन्दै आमाले कुटिन् आफ्नै छोरी 

२०७४ फाल्गुण ३० बुधबार, गोरखा । ‘बोक्सी बकाउने’ भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । ... बाँकी अंश»

सर्वोच्च काण्डः एकै दिन ११० मुद्दा प्रभावित, पराजुली इजलासमा, चोलेन्द्र बाहिर, आठ न्यायाधीश अनुपस्थित

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश भइसकेको तर्क गर्दै सोमबार बृहत् पूर्ण इजलास बहिष्कार गरेका सर्वोच्च ... बाँकी अंश»

ब्याजदरमा खेल्न बैंकहरुलाई  रोक

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ।  ... बाँकी अंश»

प्रधानन्यायाधीश विवादमा परेपछि राष्ट्रपतिको शपथ कोबाट ?

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार दिउँसो ४ बजेका लागि तय गरिएको छ। ... बाँकी अंश»

कांग्रेसले आफ्ना सांसदलाई यसरी सिकाउँदैछ बोल्न 

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । ... बाँकी अंश»

भाग्यले बाँचेका घाइतेका अश्रुमिश्रित खुसी

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौं । भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए ।  ... बाँकी अंश»

भोलेबाबाको ताकमा युवतीहरू, यस्तो छ तितो यथार्थ

२०७४ फाल्गुण २९ मंगलबार, देउकलीया ।  ‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी स्मारिका चौधरीबाट।  ... बाँकी अंश»

यसरी अमेरिकाको लोभ देखाएर लेबनान लगिन्छ नेपाली महिलालाई 

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौं । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । ... बाँकी अंश»

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा त कहिले पहाडी डाँडामा ठोकिएर विमान दुर्घटना हुने गरेको छ । ... बाँकी अंश»

फेरि सामुहिक बलात्कारः पाँच युवकले युवतीलाई बन्धक बनाएर बलात्कार

२०७४ फाल्गुण २९ मंगलबार, राजविराज । सप्तरीको एटहरी विष्णुपुर गाउँपालिकामा ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भएको घटनाको २४ घण्टा नबित्दै जिल्लामा अर्को सामूहिक बलात्कारको घटना भएको छ । ... बाँकी अंश»

यसरी भयो विमान दुर्घटना

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २ः१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । ... बाँकी अंश»

भ्रमणमा ब्रम्हलुटः वर्षभरिको खर्च ६ महिनामै स्वाहा 

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौं । भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ । ... बाँकी अंश»

९ हजार कर्मचारीलार्इ ३० अर्ब बुझाइँदै 

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौं । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ ... बाँकी अंश»

फेरि कसरी अल्झियो बूढीगण्डकी आयोजना ?

२०७४ फाल्गुण २८ सोमबार, धादिङ । प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउन माग गर्दै प्रभावित क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रिएका छन् । ... बाँकी अंश»

भत्ताकै लागिमात्र अनुगमन ? 

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौं । छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ। ... बाँकी अंश»

नयाँ