पत्रपत्रिकाबाट

एमालेका वडाध्यक्ष बलात्कारी ?

२०७५ बैशाख ३१ सोमबार, तनहुँ । प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ । ... बाँकी अंश»

आरक्षण अब एक पटक मात्र

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । अब सरकारी जागिरको अवधिभरमा एकपटकमात्रै आरक्षण पाईने भएको छ ।  आरक्षणसम्बन्धी मापदण्ड नहुँदा सरकारले दिने यो सुविधा दुरुपयोग भईरहेको निष्कर्ष निकाल्दै सरकारले एक व्यक्तिले एकपटकमात्रै आरक्षण पाउने व्यवस्था गर्न लागेको हो ।  ... बाँकी अंश»

सांसदले लगे १ करोड ५५ लाख

२०७५ बैशाख ३१ सोमबार, पोखरा । प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। ... बाँकी अंश»

ओलीले मोदीलाई भनेछन् नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। ... बाँकी अंश»

सुनमा लागेको घुनः गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो। ... बाँकी अंश»

कैदमुक्त हुन सर्वोच्च अदालतको नक्कली फैसला पेस

२०७५ बैशाख ३० आइतबार, काठमाडौं। जेलमा रहेका एक कैदीले कैदमुक्त हुन अदालतको नक्कली फैसला पेश गरेका छन्। लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्च अदालतबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेश गरेका हुन्। ... बाँकी अंश»

इन्डियन प्रिमियर लिग डेब्युमै सन्दीप लामिछानेको विकेट

२०७५ बैशाख ३० आइतबार, काठमाडौं। विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन्। तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग आईपीएलमा ‘डेब्यु’ गरे। ... बाँकी अंश»

मुक्तिनाथमा आँसु झारे मोदीले

२०७५ बैशाख ३० आइतबार, काठमाडौं। मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे।  ... बाँकी अंश»

भारतको हातमा ५० देखि ९०० मेगावाटसम्मका आयोजना

२०७५ बैशाख २९ शनिबार, काठमाडौं । भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएका छन् । ... बाँकी अंश»

संविधान दिवससम्म द्विपक्षीय समस्या सम्बोधन – ओली

२०७५ बैशाख २९ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् । ... बाँकी अंश»

तरकारीको फरक फरक मूल्य, विक्रेताकै बदमासी

२०७५ बैशाख २९ शनिबार, काठमाडौं । काठमाडौं उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक  पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो । ... बाँकी अंश»

कोटेश्वर–कलंकीमा पाँच वटा आकाशे पुल

२०७५ बैशाख २९ शनिबार, काठमाडौं । कलंकी–कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो । ... बाँकी अंश»

अरुण तेस्रोको शिलान्यास कानुन मिच्दै 

२०७५ बैशाख २९ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ काठमाडौंबाट अरुण तेस्रो जलविद्युत आयोजनाको भिडियो कन्फेरेन्समार्फत शिलान्यास गरेका छन् । ... बाँकी अंश»

कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप

२०७५ बैशाख २८ शुक्रबार, बाजुरा । ‘डिलभिटा तीनताउन हुँदोबीच धानबाली, म सम्झिँदा फल्न्याँ दाल अहिले भयो खाली ।’ पाँच दशकअघि आफ्नो जवानीको समयकाल सम्झिँदै बाजुरा त्रिवेणी नगरपालिका–३ पुर्वुताकी ७५ वर्षीया रासकला शाहीले देउडा गीतमार्फत भनिन्, ‘खेतका आलीमा दलन बाली नहुँदा दालसमेत देख्न पाइएन ।’ उनी जवान हुँदा खेतका आलीमा भटमास, गहत, मुसुरी र मास प्रशस्त फल्थे । ... बाँकी अंश»

केही कम्पनीलाई मात्र माथिल्लो कर्णाली–अरूण तेस्रोमा फाइदा

२०७५ बैशाख २८ शुक्रबार, काठमाडौं । नेपालमा जलस्रोतको विद्धतापूर्ण विकासका लागि नागरिक सञ्जालले माथिल्लो कर्णाली र अरूण तेस्रो परियोजनाको वर्तमान स्वरूपले नेपाल र भारत दुवै देशका जनताको हित नहुने बताएको छ । यसले त नाफाखोर केही कम्पनीलाई मात्र अनुचित फाइदा पुर्याउने सञ्जालद्वरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। ... बाँकी अंश»

निजी विद्यालयमा भारतीय पुस्तकको बिगबिगी

२०७५ बैशाख २८ शुक्रबार, सप्तरी । सरकारले शिक्षा क्षेत्रको सुधारका नियम तथा मापदण्ड अपनाउँदै आएको भए पनि सप्तरीमा भने पुरानै रबैया कायमै छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठयक्रम  विकास केन्द्रको शैक्षिक सत्र २०७५ का लागि पाठ्य सामग्रीका रुपमा प्रयोग गर्ने पुस्तकको मापदण्ड निर्धारण गरी विभिन्न प्रकाशन संस्थाको पुस्तकलाई स्वीकृति प्रदान गरेको छ । ... बाँकी अंश»

निजामति कर्मचारीको भत्ता कटौती, ६ अर्बको व्ययभार कम पर्ने

२०७५ बैशाख २८ शुक्रबार, काठमाडौं । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो। ... बाँकी अंश»

पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् सिमरातिर ?

२०७५ बैशाख २८ शुक्रबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । उनीसँगै उनका निजी सचिव सागर तिमल्सिना, अर्दली, सशस्त्रका सुरक्षाकर्मीलगायत कन्भेसहितको टोली करिब तीन साता लामो भ्रमणका लागि त्यसतर्फ जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । ... बाँकी अंश»

सुनकाण्डका अभियुक्तहरुका नाटक

२०७५ बैशाख २८ शुक्रबार, विराटनगर । काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।   ... बाँकी अंश»

वाम एकता कहिले घाम कहिले पानी

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं । दुई ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया कहिले सहमति नजिक त कहिले अलिक टाढा बन्दै अघि बढिरहेको छ । दुई पार्टी कहिले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् भने उनीहरूले नै पुनः सहमति नजुटिसकेको अभिव्यक्ति दिने गरेका छन् । ... बाँकी अंश»

नयाँ