पत्रपत्रिकाबाट

सिन्डिकेटको कुरुप पक्षः पक्षधर यातायात व्यवसायीहरु समितिका नाममा रहेका भौतिक सम्पत्ति नै बेच्दै 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल–अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । ... बाँकी अंश»

सरकार र न्यायालयबीच प्रश्न–उत्तर 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । न्यायालयका आदेशले राजस्व गुमेको र विकास निर्माणमा अवरोध भएको विषयमा मन्त्रीहरूले सर्वोच्चका न्यायाधीशहरूसँग प्रश्न गरेका छन् । आदेशहरूमाथि खुला रूपमा बहस गर्न आफूहरू पनि तयार रहेको सर्वोच्चका न्यायाधीशहरूको भनाइ छ । ... बाँकी अंश»

मुलुकभर औषधिको हाहाकार, २५ बढी जिल्लामा औषधि नै छैन 

२०७५ बैशाख १० सोमबार, काठमाडौ । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। (नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल) । टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् ।  ... बाँकी अंश»

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

२०७५ बैशाख १० सोमबार, काठमाडौं । सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ ।  ... बाँकी अंश»

मन्त्रीको बदमासीः अनुगमन गर्न रोके ठगी तथा कालोबजारी मुद्दाका २६ फाइल

२०७५ बैशाख ९ आइतबार, काठमाडौं । बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ । ... बाँकी अंश»

ओलीको चीन भ्रमणअघि मोदी काठमाडौंमा 

२०७५ बैशाख ९ आइतबार, नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ। नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो।  ... बाँकी अंश»

यातायात व्यवसायीलाई सम्पत्ति शुद्धीकरण मुद्दा

२०७५ बैशाख ९ आइतबार, काठमाडौं । सरकारले देशभरबाट सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघहरुले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् ।  ... बाँकी अंश»

परामर्शका नाममा अनियमितता

२०७५ बैशाख ९ आइतबार, काठमाडौं । शिक्षा मन्त्रालयले भूइँचालोबाट भत्केका विद्यालय बनाउन लिइएको ऋणबाट परामर्शदातालाई मासिक ३ देखि ५ लाख रुपियाँसम्मका दरले भाडामा कार दिने गरेको भेटिएको छ। भवनको ड्रोइङ डिजाइन र निर्माण कार्यको सुपरीवेक्षण गर्ने परामर्शदाताको नाममा बह्मलुट देखिएको हो। ... बाँकी अंश»

यी हुन् एमाले–माओवादी एकता लम्बिनुका मुख्य चार कारण

२०७५ बैशाख ९ आइतबार, काठमाडौँ । १ प्रधानमन्त्रीमा आलोपालो र कार्यकारी अधिकार । एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुख रहने र आलोपालो बैठकको अध्यक्षता गर्ने उल्लेख भए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार क्षेत्रको प्रस्टता खोजेका छन् । उनले सरकार सञ्चालनमा अध्यक्षका रूपमा आफ्नो भूमिका खोज्नुका साथै प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्वमा पनि आलोपालो समझदारी हुनुपर्ने प्रस्ताव राखेका छन् । ... बाँकी अंश»

के आइलाग्यो वाध्यता ? एकतामा आशंका नगर्न संयुक्त अपिल

२०७५ बैशाख ९ आइतबार, काठमाडौं । पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले(माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन्। ... बाँकी अंश»

पाइलटलाई उडानमा फोटोग्राफी निषेध

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौँ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन । ... बाँकी अंश»

धर्म परिवर्तन गराए देश निकाला

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ । ... बाँकी अंश»

वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्छन् यातायात व्यवसायी

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । ... बाँकी अंश»

रेलको प्रतिस्पर्धामा को पहिला ? लगानी कसको ?

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । ... बाँकी अंश»

यातायात व्यवसायी यसकारण कम्पनीमा जान चाहँदैनन् 

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । यातायात व्यवसायीहरुले वर्षौदेखि  सिन्डिकेट प्रणालीबाट सवारी साधन चलाउँदा मुख्य गरी दुई किसिमबाट फाइदा लिइरहेका छन्।  ... बाँकी अंश»

किसानको बजेटमा परामर्शदाताको अर्बौं रुपैयाँको रजाईँ

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ गरेका छन्। ... बाँकी अंश»

यो कस्तो भ्रष्टाचार ? संरक्षित बालबालिकाको खानामै कमिसन

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ । ... बाँकी अंश»

ओलीको रारा तालभित्र लुकेको स्वार्थ

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गरेर चर्चा कमाए । उनले रारा तालको पर्यटन र प्रवद्र्धन गर्न भन्दै सम्बोधन गरेको जनाएका छन् । ... बाँकी अंश»

२९ हजार कर्मचारी कहिले पुग्छन् स्थानीय तहमा ?

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं ।  ‘कर्मचारीको सहमति लिन निवेदन मागिएको हो । निवेदन नदिनेहरूलाई पनि आवश्यकताअनुसार स्थानीय तहमा खटाइने छ’, सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने । ... बाँकी अंश»

काटिए प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालयहरुसम्मका सयौं टेलिफोन लाइन 

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । ... बाँकी अंश»

नयाँ