world cup

निर्वाचन

गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । गुल्मी क्षेत्र नं. १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता कायम गरेका छन् । ... बाँकी अंश»

काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । ... बाँकी अंश»

कञ्चनपुर ३ मा शुरुवातबाटै कडा प्रतिस्पर्धा

२०७४ मङ्सिर २२ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरमा जारी मतगणना अनुसार  क्षेत्र नं ३ मा शुरुवातबाटै कडा प्रतिष्पर्धा देखिएको छ।  ... बाँकी अंश»

मकवानपुर कमल थापा अगाडि, डिना पछाडि 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् कमवानपुर जिल्लाको प्रतिनिधि सभा तर्फको मत परिणाम सार्वजनिक भएको छ । ... बाँकी अंश»

सिरहा ३ को मतगणना शुरु

२०७४ मङ्सिर २२ शुक्रबार, लहान। दोस्रो चरणअन्तर्गत हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना कार्य सिरहामा शुरु भएको छ । ... बाँकी अंश»

अझै शुरु हुनसकेन चितवनमा मतगणना

२०७४ मङ्सिर २२ शुक्रबार, रत्ननगर, चितवन । शुक्रबार बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो २ बजेसम्म पनि शुरु हुन सकेको छैन । ... बाँकी अंश»

काठमाडौं १ मा प्रकाशमानले मतान्तर बढाए 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बिहीबार भएको काठमाडौं क्षेत्र न‌ १ मा प्रारम्भिक ... बाँकी अंश»

म्याग्दीको प्रदेशसभा 'क' मा माओवादी र 'ख' मा एमाले विजयी

२०७४ मङ्सिर २२ शुक्रबार, बाबियाचौर, म्याग्दी । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क) बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन् । ... बाँकी अंश»

कञ्चनपुरमा मतगणना सुरु, महाकाली पारीबाट गणना गरिदै

२०७४ मङ्सिर २२ शुक्रबार, कञ्चनपुर । कञ्चनपुमा सम्पन्न भएको दोस्रो चरण अन्र्तरगतको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ । कञ्चनपुका तीन ओटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्रको २ स्थानमा मत गणना भइरहेको छ । दिउँसो १२:३० बजेदेखि मत गणना सुरु गरिएको हो । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव निर्वाचन क्षेत्र नम्बर ३ बाट मत गणना सुरु भएको बताए । ... बाँकी अंश»

धनुषा ३ को पहिलो नतिजा : निधि भन्दा महतो अगाडि 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले ... बाँकी अंश»

सुरुवाती रुझानमा गगनभन्दा राजन २ सय मतले अगाडि 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा तर्फ राजन भट्टराईको सुरुवाती अग्रता देखिएको छ । ... बाँकी अंश»

काठमाडौं ४ मा राजनको शुरुवाती अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । ... बाँकी अंश»

विवादका कारण भक्तपुर २ को मतगणना शुरु हुन सकेन

२०७४ मङ्सिर २२ शुक्रबार, भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । ... बाँकी अंश»

बागलुङमा मतान्तर बढाउँदै देवेन्द्र पौडेल

२०७४ मङ्सिर २२ शुक्रबार, बागलुङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । ... बाँकी अंश»

मोरङमा मतगणना शुरु

२०७४ मङ्सिर २२ शुक्रबार, विराटनगर । मोरङमा मतगणना आज बिहान १०:३० बजेदेखि शुरु भएको छ । छवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ । ... बाँकी अंश»

काठमाडौं १ मा प्रकाशमान रविन्द्र भन्दा ३ सय मतले अघि

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसले अग्रता लिएको छ । ... बाँकी अंश»

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

२०७४ मङ्सिर २२ शुक्रबार, रसुवा । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् । ... बाँकी अंश»

सुगमताको विवादले धनुषाको ३ क्षेत्रमा मतगणना सुरु हुन सकेन

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । सुगमताको विवादले धनुषाको ३ वटा निर्वाचन क्षेत्रमा मत गणना सुरु हुन सकेको छैन । धनुषाको क्षेत्र नं ३ को ... बाँकी अंश»

ललितपुर ३ मा मदन अघी बढे, पम्फा पछ्याउँदै

२०७४ मङ्सिर २२ शुक्रबार, ललितपुर । ललितपुर जिल्ला क्षेत्र नं. ३ को पछिल्ले मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ७२१ मतान्तरले अग्रता लिइरहेका छन् । ... बाँकी अंश»

गोरखामा बाबुराम भट्टराई र हरि राज अधिकारी अगाडि

२०७४ मङ्सिर २२ शुक्रबार, गोरखा । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् । ... बाँकी अंश»

नयाँ