समाज

विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय पक्राउ

२०७६ असार ३ मंगलबार, बुटवल । भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् । ... बाँकी अंश»

पौडी खेल्ने क्रममा तीन युवाको डुबेर मृत्यु, प्रेमनगर शोकमा

२०७६ असार ३ मंगलबार, कपिलवस्तु । कपिलवस्तुको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ । मृत्युसँगै प्रेमनगर शोकमा डुबेको छ । ... बाँकी अंश»

जीप कर्णाली नदीमा खस्यो, सवार सबै बेपत्ता

२०७६ असार ३ मंगलबार, खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंका.े महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ । ... बाँकी अंश»

सभापति देउवाद्वारा दुःख व्यक्त

२०७६ असार ३ मंगलबार, काठमाडढौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटना परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । ... बाँकी अंश»

'कसले अघि कसले पछि बोल्ने भन्ने सत्ता र प्रतिपक्ष दुवै गैरजिम्मेवार'

२०७६ असार ३ मंगलबार, काठमाडौं । संङ्घीय समाजवादी पार्टी नेपालका बाबुराम भट्टराईले संसद् बैठक स्थगनका सम्बन्धमा सत्ता र प्रतिपक्ष दुवैको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन् । ... बाँकी अंश»

अख्तियारमा स्थानीय तहका उजुरीको चाङ

२०७६ असार ३ मंगलबार, स्थानीय तहबाट सम्पादन गरिएका कामका सम्बन्धमा अनियमित अख्तियारमा उजुरीको चाङ नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा मात्रै चालू आव २०७५÷७६ मा स्थानीय तहका ११६ वटा उजुरी दर्ता भएका छन् । ... बाँकी अंश»

शोकमा डुब्यो कोटदेबल गाउँ, एकै गाउँका सातको मृत्यु

२०७६ असार ३ मंगलबार, बझाङ । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना परि ११ जनाको मृत्यु भएपछि कोटदेवल गाउँ शोकमा डुबेको छ । ... बाँकी अंश»

घाँटी र ढाडमा कैंचीले हानेर श्रीमतीको हत्या

२०७६ असार ३ मंगलबार, घाँटी र ढाडमा कैंचीले हाने श्रीमतीको हत्या ... बाँकी अंश»

अस्पतालमै झुण्डिइन् विमला, समतामा तोडफोड

२०७६ असार ३ मंगलबार, अस्पतालमै झुण्डिइन् विमला, समता अस्पतालमा तोडफोड ... बाँकी अंश»

बझाङ जीप दुर्घटनामा ९ को मृत्यु (तस्विर)

२०७६ असार २ सोमबार, दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालीका वडा नम्बर १ का कलक बहादुर खड्का ... बाँकी अंश»

जीप दुर्घटनामा नौको मृत्यु

२०७६ असार २ सोमबार, बझाङ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । ... बाँकी अंश»

विप्लवका दुई कार्याकर्ता झापाबाट पक्राउ

२०७६ असार २ सोमबार, दमक । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्याकर्ता झापाबाट पक्राउ परेका छन । ... बाँकी अंश»

जन्म–मृत्युसंग जोडिएको गुठी विधेयक संसदमा पेश गर्नै दिदैनौं – पुष्पा भुषाल

२०७६ असार २ सोमबार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले कुनै पनि हालतमा सरकारले ल्याउन खाजेको गुठी सम्बन्धी विधेयक पेश गर्न नदिने दावी गरेकी छिन् । ... बाँकी अंश»

लुटेराले कुटपिट गरी घाइते बनाएकाहरुको हेलिकप्टरबाट उद्धार

२०७६ असार १ आइतबार, रुकुमपूर्वमा लुटेराले कुटपिट गरी घाइते बनाएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ... बाँकी अंश»

डलर र सुन साट्ने भन्दै काठमाडौंमा ठगी गर्ने गिरोह सक्रिय

२०७६ असार १ आइतबार, काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाडौँलगायत आसपासका क्षेत्रमा सक्रिय छन् । ... बाँकी अंश»

पाकेट मार्ने ८२ पक्राउ

२०७६ असार १ आइतबार, काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

युरोप घुमघाम गरी प्रधानमन्त्री ओली सहितको टोली फर्कदै 

२०७६ असार १ आइतबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लागेका हुन् । ... बाँकी अंश»

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

२०७६ जेठ ३२ शनिबार, गलकोट। बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । ... बाँकी अंश»

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक

२०७६ जेठ ३२ शनिबार, काठमाडौं। सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। विर अस्पतालमा उपचारको क्रममा शनिवार बिहान ८४ वर्षीया लाल माया टण्डनको देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समय देखि क्यासर रोगबाट ग्रसित थिइन्। ... बाँकी अंश»

छायासहितको अपि हिमाल

२०७६ जेठ ३१ शुक्रबार, दार्चुलाको व्यास गाउँपालिका १ को दक्षिणी क्षेत्रबाट देखिएको अपि हिमालको पछाडिको भाग । ... बाँकी अंश»

नयाँ