समाज

१३ वर्षमा दोस्रो पटक मिर्गौला फेर्दै ओली

२०७६ फाल्गुण १८ आइतबार, अस्वस्थ्य रहेका प्रधानमन्त्रीको यसअघि मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ... बाँकी अंश»

'भ्रष्टाचारको मुहान पार्टीभित्रका शक्तिकेन्द्रहरू'

२०७६ फाल्गुण १८ आइतबार, समाजवादी पार्टी पहिचान सहितको सङ्घीयता, सुशासन र समतामुलक समृद्धिका लागि स्थापित भएकाले यसप्रतिको आकर्षण दिनानुदिन बढ्दै गइरहेको बताउँदै उनले हरेक क्षेत्रमा वैचारिक विकल्प दिएको बताए । उनले नेकपाको जनताको जनवाद र कांग्रेसको लोकतान्त्रिक समाजवाद दुबै मौलिक रूपमा ए्कात्मक राज्य प्रणालीमा आधारित भएको तथा संघीयता र समानुपातिक समावेशीकरणको मूल्य मान्यतालाई पक्षपोषण नगरेको हुँदा त्यसले जातीय उत्पीडनको अन्त्य गर्न, सीमान्तकृत समुदायहरूलाई मूल धारमा ल्याउन तथा देशमा सुशासन र समृद्धि ल्याउन नसक्ने बताए । ... बाँकी अंश»

विधेयकमा समेटिने-नसमेटिने दोधारमा टुटल-पठाओ

२०७६ फाल्गुण १८ आइतबार, काठमाडौं। निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन । ... बाँकी अंश»

ईश्वर पोखरेलले प्रचण्डलाई संकेत गर्दै भने ‘मनोरोगी’

२०७६ फाल्गुण १८ आइतबार, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘मनोरोगी’ भएको संकेत गरेका छन् । ... बाँकी अंश»

रामकृष्णको मृत्युपछि विवेकानन्दले देखे २१ पटकसम्म उदासी मुहार

२०७६ फाल्गुण १८ आइतबार, काठमाडौं । रामकृष्ण परमहंसका प्रमुख शिष्यहरूमा स्वामी विवेकानन्द थिए । विवेकानन्द सवैमा समानता र गरीव गुरुवाहरुप्रति प्रेम, दया गर्थे । उनी आफ्ना अनुयायी (शिष्यहरू) संग वेदान्तका बारेमा चर्चा गर्थे। कहिले कहिले त उनी वगैंचामा कामगर्न आउने हरुसंग पनि मित्रतापूर्ण व्यवहार गर्थे। ... बाँकी अंश»

अध्यक्षलाई जुत्ता हान्ने विप्लवका नेता

२०७६ फाल्गुण १८ आइतबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई राष्ट्रियसभागृहमा जुत्ताले हान्ने युवकको परिचय खुलेको छ । भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक तत्कालीन माओवादीकै कार्यकर्ता रतन तिरुवा भएको खुलेको छ। ... बाँकी अंश»

मोटरसाईकलबाट विश्व यात्रा गर्दै लुईटेल 

२०७६ फाल्गुण १७ शनिबार, स्याङ्जा। नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाईकलबाट विश्व भ्रमण गर्ने खबर भने थाहा पाइएको खबर सुनिएको छैन । मोटरसाईकलबाट विश्व भ्रमण गर्ने खबर सगै शाहस स्याङ्जाका एक युवकले देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाईकल मार्फत हिड्ने लक्ष्यका साथ स्याङ्जाबाट युव विदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा शनिवारबाट निस्किएका छन्। ... बाँकी अंश»

एकीकृत नमूना बस्ती निर्माण

२०७६ फाल्गुण १७ शनिबार, झिमरुक। प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताउनुभयो । ... बाँकी अंश»

नेकपा कार्यालयमा नेता गौतम र रेग्मीको विवाह

२०७६ फाल्गुण १६ शुक्रबार, बेहुला गौतमले लामो समयदेखि राजनीतिबाट सामाजिक रुपान्तरणका लागि लडेका अनुभव सुनाउँदै विवाहलाई भड्किलो नबनाएको बताए । सामनासँग आफ्नो विचार मिलेकाले विवाह सम्भव भएको भन्दै उनले यो प्रगतिशील विवाहलाई जीवनको अनन्तकालसम्म सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी दुलही सामनाले पनि भड्किलो खर्च विवाहमा आवश्यक नरहेको भन्दै शुभेच्छुक बीचको प्रगतिशील विवाह दुवैको रोजाइ भएकाले खुशी रहेको बताइन् । ... बाँकी अंश»

दुई वर्षमा उपत्यकाभित्रका ढुंगेधाराबाट पानी आउने

२०७६ फाल्गुण १६ शुक्रबार, ‘ढुंगेधारा पोखरीको पानी प्रयोग गरे बापत कुनै शुल्क लिंदैनौं । उहाँले जोड दिंदै भन्नुभयो, ‘ पानी निशुल्क प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, किनकी यो सेवा हो । सबै स्थानीय तह र समुदायसँग सहकार्य गरेर नै अबको दुई वर्षमा यस्ता सम्पदाहरुको संरक्षण गर्दै अघि बढ्ने हाम्रो योजना छ ।’ ... बाँकी अंश»

प्रजातन्त्र सेनानी तथा कांग्रेस नेता गौलीको निधन

२०७६ फाल्गुण १६ शुक्रबार, देउवाले भनेका छन् “नेपाली कांग्रेस सुनसरीका पुराना नेता, पूर्व महासमिति सदस्य एवं प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनको खबरले मलाई दुःखीत तुल्याएको छ । उहाँले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टी संगठनमा पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उनको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो तर्फ हार्दिक समवेदना प्रकट गर्दछु ।” ... बाँकी अंश»

निवर्तमान संचारमन्त्री बाँस्कोटाले दर्ता गरे मुद्दा

२०७६ फाल्गुण १६ शुक्रबार, ‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइजतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु ।’ ... बाँकी अंश»

सुकुटेमा भातै नखाइ फर्केका प्रचण्ड फेरी पुगे रिजोर्ट

२०७६ फाल्गुण १६ शुक्रबार, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको गजबको बानी छ, जब तनाव थपिन्छ फुत्त काठमाडौं बाहिर निस्कन्छन् । धुलिखेल, नगरकोट र सिन्धुपाल्चोकको सुकुटे, दाहालको “तनाव बिसौनी” बन्ने गरेको छ । केही वर्षयता प्रचण्डका वर्षको कम्तिमा २ पल्ट सुकुटे पुग्ने गरेका छन्, रिफ्रेश हुने बहाना खोज्दै । चाहे पार्टीभित्रको तनाव होस् वा पारिवारिक, उनी सुकुटे तटमा पुरेर केही समय बिताउँछन् अनि मन हल्का बनाउँदै फर्कने गर्छन् । ... बाँकी अंश»

बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा

२०७६ फाल्गुण १६ शुक्रबार, काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेका छन् । ... बाँकी अंश»

एक मन्त्रीको संलग्नताले मात्र ७० करोड भष्ट्राचार गर्ने आँट हुनसक्दैन : कांग्रेस नेता केसी

२०७६ फाल्गुण १५ बिहिबार, नुवाकोट। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको एक कार्यक्रममा देशका एक मन्त्री मात्रै संलग्न भएर ७० करोड भष्ट्राचार गर्ने आँट हुन नसक्ने शंका ब्यक्त गरेका छन्। ... बाँकी अंश»

जापानी राजदुतद्वारा धनकुटा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

२०७६ फाल्गुण १५ बिहिबार, पूर्व पहाडी जिल्लाहरुका जनताहरुलाई सुविधा दिनका लागी धनकुटा अपस्तालमा उक्त अक्सिजन प्लान्ट निर्माण गर्न जापानी राजदुतलाई आग्रह गरिए अनुसार जापान सरकारको करिव करोड भन्दा वढीको लागतमा निर्माण सम्पन्न भएकोसूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले वताए । ... बाँकी अंश»

व्यक्तिले निजी विमान राख्न पाउने, हवाई नीतिमा के छ ?

२०७६ फाल्गुण १५ बिहिबार, नयाँ हवाई नीतिको मस्यौदामा हवाई उडान क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति नेपालमै उत्पादन गरिने उल्लेख छ । उक्त प्रयोजनका निम्ति निजी क्षेत्रसँग साझेदारी गरिनेछ । ... बाँकी अंश»

साझाबाट पैसा फिर्ता लिएपछि विद्युतीय बस खरीदको तयारी

२०७६ फाल्गुण १५ बिहिबार, काठमाडौं। विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकार लगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । ... बाँकी अंश»

यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान 

२०७६ फाल्गुण १५ बिहिबार, हाल देशको मध्य तथा पश्चिमी भूभागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। ... बाँकी अंश»

राष्ट्रिय एकतालाई प्रबर्धन गर्न नेपाली भाषा साहित्यको भूमिका ठुलो : राष्ट्रपती भण्डारी

२०७६ फाल्गुण १४ बुधबार, धनगढी । मुलुकको राष्ट्रिय एकताको प्रबर्धन गर्न नेपाली भाषा साहित्यको भूमिका ठुलो भएको राष्ट्रपति बिध्या देबी भण्डारीले धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै बुधबार बताएकी हुन् । ... बाँकी अंश»

नयाँ