समाज

नागरिक लगानी कोषको आधिकारीक ट्रेड यूनियनमा चालिसे

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौ । नागरिक लगानी कोषको कोषको आधिकारीक ट्रेड युनियनमा नागरिक लगानी कोष कर्मचारी युनियनहरुबीच सहमती भई निर्विरोध निर्वाचित भएका छन । कोषमा आवद्ध नागरिक लगानी कोष कर्मचारी यूनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघ बीच आधिकारीक ट्रेड युयिन गठनको लागि निर्वाचन हुने प्रक्रिया अन्तर्गत सहमती भएपछि कर्मचारी युनियनले नेतृत्व लिएको हो । ... बाँकी अंश»

हनुमानढोकामा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायले गर्ने

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । ... बाँकी अंश»

एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौँ ।नेपालको इतिहासमै यो वर्ष सबैभन्दा धेरै कानून बने । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सङ्घीयता अनुरुप बनाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कानून बनेका हुन् । ... बाँकी अंश»

प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौं । खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ । ... बाँकी अंश»

पाँच वर्षमा पनि बनेन वीपी स्मृती प्रतिष्ठानको भवन

२०७५ फाल्गुण १४ मंगलबार, बाजुरा । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको नाममा निर्माण हुन लागेको वीपी स्मृती प्रतिष्ठान भवन निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ३ वर्ष वित्दा पनि निर्माण कार्य हुन नसकेको वीपी स्मृति बाजुराका अध्यक्ष धनराज पण्डितले जानकारी दिए। ... बाँकी अंश»

पत्रकार महासंघको पोखरा साधारणसभा इतिहासकै सफल, के छ घोषणापत्रमा ?

२०७५ फाल्गुण १४ मंगलबार, काठमाडौं । नेपाल पत्रकार महासंघको पोखरा साधारणसभा अहिलेसम्मकै महासंघको इतिहासको सफल साधारणसभा भएको केन्द्रीय सभापति गोविन्द आचार्यले दावी गरेका छन् । ... बाँकी अंश»

स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन् । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औँ जन्मजयन्तीको अवसर पारेर सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहनुभएको छ भनिन् । ... बाँकी अंश»

राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ बुधबारदेखि

२०७५ फाल्गुण १३ सोमबार, बनियानी । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ । ... बाँकी अंश»

संसद भवनमा सुविधा सम्पन्न चमेनागृह बन्दै, शिलान्यासकै दिन मन्त्रीले दिए कारवाहीको चेतावनी

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा सुविधा सम्पन्न चमेना गृहको निर्माण शुरु भएको छ । शहरी विकास मन्त्रालय अन्र्तगतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले अवको ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी संसद भवनमा चमेना गृह बनाउन शुरु गरेको हो । ... बाँकी अंश»

‘लेटर बम’ माथिको अन्योल, जनता झुक्याउन फाल्गुन १५ र १६ मा फेरि बैठक !

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौं । नेपाली राजनीतिमा ‘लेटर बम’को रुपमा चर्चित रहेको पञ्चेश्वर परियोजनाको विज्ञ समूहको बैठक फेरि यही फाल्गुन १५ र १६ गते काठमाडौंमा बस्दैछ । ... बाँकी अंश»

पुलवामामा आक्रमणको बिरोधमा नेपालस्थित पाकिस्तानी दुताबास अगाडि प्रदर्शन

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौं । भारतको पुलवामामा भएको आतंककारी हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउदै एक समुहले नेपालस्थित पाकिस्तानी दुताबास अगाडि बिरोध प्रदर्शन गरेको छ । ४० जनाभन्दा बढि भारतीय सेनाको ज्यान लिने गरि गरिएको आतंककारी हमलामा पाकिस्तानको संलग्नताको आरोप लगाउदै सो समुहले काठमाडौं महाराजगञ्ज स्थित पाकिस्तानी दुताबास अगाडि बिरोध प्रदर्शन गरेको हो । ... बाँकी अंश»

हिन्दू–मुस्लिम युवायुवतीको विवाह

२०७५ फाल्गुण १३ सोमबार, बलेवा । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गर्नुभएको छ । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गर्नुभएको थियो । ... बाँकी अंश»

मौसममा फेरि बेइमानी !

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौं । मौसमले फेरि बेइमानी गरेको छ । शनिबारसम्म निकै राम्रो फर्ममा आइसकेको मौसम आइतबारदेखि गडबढी हुँदै सोमबार त झनै चिसो बनाएको छ । ... बाँकी अंश»

उपत्यकामा हर्नको समस्याः एकैदिन १७१ सवारीसाधन कारवाहीमा

२०७५ फाल्गुण १३ सोमबार, काठमाडौँ । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो ।  ... बाँकी अंश»

डा शेखर कोइरालाले फेरि नेतृत्वलाई गराए सचेत 

२०७५ फाल्गुण १३ सोमबार, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भनेका छन् ।  ... बाँकी अंश»

ड्राइभरको चरम लापरवाही, पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु, एक घाइते

२०७५ फाल्गुण १३ सोमबार, धादिङ । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।  ... बाँकी अंश»

कांग्रेस र नयाँ शक्तिबीच एकता, पाँच हजार भन्दा बढी नयाँ शक्तिका नेता–कार्यकर्ता समेटिँदै

२०७५ फाल्गुण १३ सोमबार, रसुवा । रसुवामा नेपाली र नयाँ शक्ति पार्टीबीच एकता हुने भएको छ । सोमबार दिउँसो विशेष कार्यक्रम गरी पार्टी एकता हुन लागेको रसुवा जिल्ला काँग्रेस जिल्ला सदस्य उत्तम थापाले बताए ।  ... बाँकी अंश»

कांग्रेस अनरगल प्रचारबाजीमा: नेता खनाल

२०७५ फाल्गुण १२ आइतबार, इनरुवा । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली कांग्रेस अनरगल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् । ... बाँकी अंश»

आइतबार रातिदेखि वर्षा र हिमपात

२०७५ फाल्गुण १२ आइतबार, काठमाडौँ । आइतबार रातिदेखि देशभरको मौसममा सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । ... बाँकी अंश»

बहुविवाह गरेको आरोपमा भट्टराई पक्राउ

२०७५ फाल्गुण १२ आइतबार, जुम्ला । तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

नयाँ