समाज

लिफ्टले थिचेर मजदूरको मृत्यु

२०७६ कार्तिक ७ बिहिबार, लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान ८.३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्‍याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । ... बाँकी अंश»

तिहारमा घर रङ्गाउन कमेरो खन्ने क्रममा किशोरीको मृत्यु

२०७६ कार्तिक ७ बिहिबार, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए। रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए। ... बाँकी अंश»

उम्मेदवार टुङ्गो लगाउने कसरतमा कांग्रेस

२०७६ कार्तिक ७ बिहिबार, पदाधिकारी तहको छलफलपछि बिहिबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्गो लगाउन र उपनिर्वाचनको तयारी बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ... बाँकी अंश»

उपराष्ट्रपति पुन सुर्खेतमा: काँक्रेविहार, देउती बज्यै घुम्ने

२०७६ कार्तिक ७ बिहिबार, उनले बहिबार सुर्खेतका धार्मिक पर्यटकीयस्थल काँक्रेविहार, देउती बज्यै मन्दिर र बुलबुले ताल अवलोकन गर्नेछन् । ... बाँकी अंश»

निजगढको जंगलबाट भारत जादै गरेको गाडीबाट ७७ किलो गाँजा बरामद, दुई पक्राउ

२०७६ कार्तिक ७ बिहिबार, बारा । बारामा सशस्त्र प्रहरीले चेकजांचको क्रममा भारतीय नम्बरको गाडीबाट लागुऔषध गाँजासहित दुईजनालाई गएराति साढे ८ बजे पक्राउ गरेको छ । ... बाँकी अंश»

'नाम'को संस्थापक राष्ट्रको हैसियतमा प्रम ओली बाकु प्रस्थान

२०७६ कार्तिक ७ बिहिबार, सो अवसरमा मन्त्रीहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित थिए। प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । ... बाँकी अंश»

मध्यपहाडी लोकमार्गमा डोजर पल्टिदा चालकको मृत्यु

२०७६ कार्तिक ७ बिहिबार, बिहिबार बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । ... बाँकी अंश»

गुठीका नाममा सरकारी जग्गा हिनामिना

२०७६ कार्तिक ७ बिहिबार, काठमाडौ। नीजि गुठीको नामबाट देशभर सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएका छन्। देशभरीका सरकारी जग्गा विभिन्न व्यक्ति र संस्थाहरुले अतिक्रमण गरेको घटना सार्वजनीक भइरहेका बेला राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिबेदनले नीजि गुठी बनाइ त्यसमार्फत देशभरका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जनाइएको हो। ... बाँकी अंश»

स्काभेटरले किच्दा एकको मृत्यु, चालक फरार

२०७६ कार्तिक ७ बिहिबार, बैतडी। स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

२०७६ कार्तिक ७ बिहिबार, काभ्रेपलाञ्चोक। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ। थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

खारेजीमा परेका म्यानपावरबाट धमाधम ठगी

२०७६ कार्तिक ६ बुधबार, उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो । विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो । ... बाँकी अंश»

नेविसंघमा ३२ वर्षे प्रावधान उल्लंघन गरे आमरण अनसन बस्ने चेतावनी

२०७६ कार्तिक ६ बुधबार, नेपाली काँग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौ। ... बाँकी अंश»

बाँदेलले मकै खाने भन्दै ललितपुरको ५०० रोपनी जग्गामा गाँजाखेती, प्रहरीद्वारा नष्ट

२०७६ कार्तिक ६ बुधबार, महिलाले भने बाँदेलले मकै खाने गरेकाले विकल्पको रुपमा गाँजाखेती गरेको प्रतिक्रिया दिएका बताइएको छ । कानूनले गाँजाखेतीलाई अवैध मानेको छ । मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ । ... बाँकी अंश»

२० वर्ष शव जलाए अवकाशमा पाँच लाख

२०७६ कार्तिक ६ बुधबार, घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए। कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो । ... बाँकी अंश»

काठमाडौं र ललितपुरमा रगतको अभाव

२०७६ कार्तिक ६ बुधबार, दशैँ भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ । ... बाँकी अंश»

धनुषामा पेट्रोल पम्प सञ्चालकको गोली हानी हत्या

२०७६ कार्तिक ६ बुधबार, मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए । सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका छन । मृतक साहलाई छातीमा दुई वटा गोली लागेको हो । घटनाका बारे एक स्थानीयका अनुसार, वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले साहमाथी गोली हानेका छन । ... बाँकी अंश»

पाँचथरमा सडक दुर्घटनामा परी एक युवकको मृत्यु

२०७६ कार्तिक ५ मंगलबार, पाँचथर । पाँचथरको मेची राजमार्गमा आज बेलुका भएको मोटरसाईकल दुर्घटनामा परी एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुम्मायक गाँउपालिका वडा नं. ५ बस्ने २७ वर्षिय सुनिल सम्बाहाम्फे रहेका छन् । ... बाँकी अंश»

१८ नेपाली अधिकारीहरुको भारतमा प्रशिक्षण शुरु 

२०७६ कार्तिक ४ सोमबार, काठमाडौं । भारतको बेंगलरुस्थित नासिनमा नेपाली अधिकारीहरुको ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी प्रशिक्षण भइरहेको छ । प्र ... बाँकी अंश»

बाबुको हत्या गर्ने तामाङ २० वर्षपछि पक्राउ

२०७६ कार्तिक ४ सोमबार, ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरयासी विषयमा सामान्य विवाद हुँदा बुबाले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। ... बाँकी अंश»

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६ कार्तिक ४ सोमबार, भरतपुर । चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १६ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो । ... बाँकी अंश»

नयाँ