समाज

नेपाल दलित विद्यार्थी संघको चेतावनी : रुकुमपश्चिम घट्नालाई तोडमोड गरिए ठीक हुँदैन्

२०७७ जेठ १६ शुक्रबार, काठमाडौं। नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो । उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ । र, राजनीतिकरण नगर्नपनि संघले चेतावनी दिएको छ ।  ... बाँकी अंश»

गोँगबुमा मिनिट्रक र स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु

२०७७ जेठ १६ शुक्रबार, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्कुटरमा सवार धनबहादुर बुढाको मृत्यु भएको जानकारी दिए । ... बाँकी अंश»

दलित पत्रकार सङ्घद्वारा देशभर प्रदर्शन

२०७७ जेठ १६ शुक्रबार, काठमाडौं। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर एकसाथ प्रदर्शन गरेको छ। ... बाँकी अंश»

क्वारेन्टाइनस्थल दुर्गन्धितः समुदायमा कोरोना फैलिने जोखिम

२०७७ जेठ १६ शुक्रबार, बरियारपट्टि गाउँपालिकाले बनाएको सो क्वारेन्टाइनमा भारतबाट फर्किएका ६८ जना बसिरहेका छन् । क्वारेन्टाइनमा बसेकाका लागि बरियारपट्टि बजारबाट प्लाष्टिकको झोलामा खाना प्याकिङ गरी पुर्‍याउने गरिएको छ । होटल सञ्चालकले प्लाष्टिकको झोलामा प्याकिङ गरी पठाएको खाना, नास्ता र चिया खाएपछि प्लेट र गिलास खाल्डो खनेर पुर्नुपर्नेमा त्यसो नगर्दा क्वारेन्टाइनस्थल दुर्गन्धित हुनाका साथै ती फोहर बस्तीसम्मै पुग्ने गरेकाले बस्ती नै संक्रमणको जोखिममा रहेको स्थानीयवासी बताउँछन् । ... बाँकी अंश»

कोरोना : भरियो आइसोलेशन, संक्रमितलाई राख्ने ठाँउ भएन

२०७७ जेठ १६ शुक्रबार, प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एकजनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ । यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् । ... बाँकी अंश»

काठमाडौँमा नै छैन क्वारेन्टाइन

२०७७ जेठ १६ शुक्रबार, छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकाले व्यवस्थापनमा सङ्घीय सरकारको सहयोग अपरिहार्य रहेको, प्रारम्भिक स्वास्थ्य परीक्षण र पारवहनको जिम्मा प्रदेश सरकारले लिने पनि प्रतिवेदनमा भनिएको छ । लकडाउनपछि तेस्रो मुलुकबाट नेपाल आउन सक्ने व्यक्तिको सङ्ख्या यकिन गरी तीनको व्यवस्थापन पक्षमा पनि ध्यान दिइ उनीहरुको आर्थिक क्षमताका आधारमा वर्गीकरण गरी सोहीअनुरुपको स्वास्थ्य जाँच र पारवहन र क्वारेन्टाइनकोे व्यवस्था मिलाउने विषय पनि प्रतिवेदनमा उल्लेख छ । ... बाँकी अंश»

सार्वजनिक स्थानमा किशोरीलाई करणी गर्ने तीन पक्राउ

२०७७ जेठ १६ शुक्रबार, यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

सिमेन्ट बोकेको ट्रकमा मदिरा

२०७७ जेठ १६ शुक्रबार, ट्रकमा लोड गरिएको मदिराको मूल्य रु एक लाख ८ हजार बराबरको छ । सिमेन्ट सरिया बोकेको ट्रकमा मदिरा पनि लुकाइछिपाइ लगिरहेका अवस्थामा मदिरा बरामद गरिएको उनले जानकारी दिए । ... बाँकी अंश»

सोती घटना : छानबिन समितिद्वारा काम शुरु

२०७७ जेठ १६ शुक्रबार, समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक सञ्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । ... बाँकी अंश»

अस्तव्यस्त क्वारेन्टाइन बारे जानकारी गराएकोमा जनप्रतिनिधि आक्रोशित, शौचालयको गन्धले वस्न नसकिने गुनासो

२०७७ जेठ १६ शुक्रबार, हाल सो क्वारेन्टाइनमा १८ जना ब्यक्तिहरु बस्दै आएका छन् । बिगत चार दिन देखी क्वारेन्टाइनमा बस्दै आएका उनीहरुले गर्मी मौसममा पर्याप्त मात्रामा पंखा नभएको, शौचालयको ढोका नभएको र फोहोरका कारण गन्ध सहन वाध्य भएको, खानेपानी सुबिधा नभएको, खाना र नास्ता घरबाटै ल्याएर खाने गरेको जस्ता गुनासो पोखेका छन् । ... बाँकी अंश»

एकै दिन १७ मा कोरोनाः कन्ट्याक्ट ट्रेसिङमा जोड

२०७७ जेठ १६ शुक्रबार, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको आजको बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ ... बाँकी अंश»

१९ र २१ वर्षका दुई पुरुषमा कोरोना, गण्डकीमा कहाँ कति ?

२०७७ जेठ १६ शुक्रबार, बाग्लुङमा आठ, स्याङ्जामा पाँच र नवलपरासी पाँच तथा म्याग्दीमा एक संक्रमित छन् । बाग्लुङका दुई भने यसअघि नै उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ... बाँकी अंश»

कोरोना : संक्रमित महिला ६ दिनमै फर्किइन् घर

२०७७ जेठ १६ शुक्रबार, कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो । ... बाँकी अंश»

डिएलएद्धारा कानून र अदालतको आदेशबारे सरकारको ध्यानाकर्षण

२०७७ जेठ १६ शुक्रबार, नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कानून र अदालतको आदेशसम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।  ... बाँकी अंश»

रुकुम घटनाप्रति बाइस सङ्घसंस्थाद्वारा भर्सना

२०७७ जेठ १६ शुक्रबार, युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ सङ्घसंस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भर्सना गरेका छन् । ... बाँकी अंश»

कोरोनाबाट मृत्यु भएका बुङ्मतीका पुरुषको अन्त्येष्टि सेनाले गर्ने

२०७७ जेठ १५ बिहिबार, उनले भने, “मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।” ... बाँकी अंश»

क्वारेन्टाइनमा खटिएका दुई प्रहरीमा कोरोना, १३ पुगे

२०७७ जेठ १५ बिहिबार, प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ । सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन् । ... बाँकी अंश»

बजेटमा सुरक्षा : प्रविधिमैत्री अपराध अनुसन्धानमा जोड

२०७७ जेठ १५ बिहिबार, काठमाडौं। सरकारले अपराध अनुसन्धान तथा तहकीकातमा सूचना प्रविधिको भरपुर उपयोग गर्ने भएको छ। सूचना प्रविधिको विकाससँगै आपराधिक क्रियाकलापमा समेत आधुनिक प्रविधिको प्रयोग बढेको वर्तमान परिस्थितिमा त्यस्ता गतिविधि निस्तेज पार्न सुरक्षा निकायका हरेक क्रियाकलापलाई सरकारले प्रविधिमैत्री बनाउने भएको हो। ... बाँकी अंश»

पाँच जना मारिएको घटनाको शान्ति समाजद्वारा निन्दा, दोषीलाई कानूनी कारवाहीको माग

२०७७ जेठ १५ बिहिबार, दण्डहीनताको निरन्तरता र कहालीलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटना वृद्धि भइरहेको समाजले जनाएको छ । रुकुमपश्चिममा भएको घटनाका दोषीमाथि कारवाही नहुने हो भने मानवता पराजित भइ अन्याय पुरस्कृत हुने समाजको ठहर छ । रुकुमपश्चिम घटनाका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न, दोषीलाई कानूनसम्मत कारवाही गर्न र पीडितलाई न्याय प्रदान गर्न शान्ति समाजले आग्रह गरेको छ । ... बाँकी अंश»

बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

२०७७ जेठ १५ बिहिबार, बर्दिया क्वारेन्टिनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ ... बाँकी अंश»

नयाँ