समाज

पाँच वर्षभित्रमा देशले काँचुली फेर्छ : मन्त्री बाँस्कोटा

२०७६ भदौ ८ आइतबार, देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने दिशामा सरकार अगाडि बढेको उनको भनाइ थियो । ... बाँकी अंश»

राप्ती प्रतिष्ठानकी उपकुलपतिको सरोकार समितिले माग्यो राजीनामा

२०७६ भदौ ८ आइतबार, घोराही । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऊ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीको राजीनामा माग गरेको छ । ... बाँकी अंश»

रेडियो नेपालमा कार्यरत तीन पत्रकारको पुनर्बहालीको माग गर्दै धर्ना

२०७६ भदौ ८ आइतबार, तीनै जना पत्रकारहरुले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रले ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गरिरहको पत्रमार्फत जनाएको छ । तर रेडियो प्रसार सेवा विकास समितिले कारण नै नखुलाई जागिरबाट बर्खास्त गरेको छ । ... बाँकी अंश»

बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’

२०७६ भदौ ८ आइतबार, उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार, कसरी आएको थियो भन्ने मौसमी अवस्थाको जानकारी, हावाको गति, लम्बाइ र चौडाइ, स्थानीयको अनुभवलगायत मौसमी गतिविधिको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको महानिर्देशक वैद्यले बताए । समितिले उक्त प्रतिवेदन दुई हप्ताअघि मन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालयले आवश्यक तयारी गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । ... बाँकी अंश»

कांग्रेस संसदीय दलद्वारा लेखकको निधनप्रति दुःख व्यक्त

२०७६ भदौ ८ आइतबार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पार्टीका पूर्वसचेतक एवं नेता रमेश लेखकका पिता प्रयागदत्त लेखकको निधनप्रति दुःख व्यक्त गरेको छ । ... बाँकी अंश»

सेती नदीले सातको ज्यान लियो

२०७६ भदौ ८ आइतबार, डोटी। डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करीब ३९ वर्षअघि ... बाँकी अंश»

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

२०७६ भदौ ७ शनिबार, काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न आह्वान गरेको छ। ... बाँकी अंश»

अर्ना र बाह्रसिङ्गेको ठाउँ विस्तार गरी सङ्ख्या थपिने

२०७६ भदौ ७ शनिबार, चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । ... बाँकी अंश»

बोलेरो जिप पल्टिँदा ३ जना घाईते

२०७६ भदौ ६ शुक्रबार, पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ सम्बेवा गोलाईमा आज भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । ... बाँकी अंश»

सालकको खपेटासहित पक्राउ परको लिम्बूलाई वन कार्यालयमा बझाइयो

२०७६ भदौ ६ शुक्रबार, ६ सय ग्राम सालकको खपेटा सहित हपुखोलाबाट ताप्लेजुङ तर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ... बाँकी अंश»

जाल हान्ने क्रममा चिप्लीएर खड्काको मृत्यु

२०७६ भदौ ६ शुक्रबार, खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लीएर मृत्यु भएको र थापाको खोला तर्ने क्रममा खोलाले बगाउदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए । ... बाँकी अंश»

पत्रकारलाई तत्काल पुनःबहाली गर्न प्रेस युनियनको माग

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । नेपाल प्रेस युनियनले रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि काम गर्दै आईरहेका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई विचार र आस्थाका आधारमा व्यवस्थापकले पूर्वाग्रही ढंगले कामबाट हटाईएको निष्कर्ष निकाल्दै तत्काल पुनःबहाली गर्न माग गरेको छ । ... बाँकी अंश»

तर्ने क्रममा माइखोलाले बगाउँदा एक बेपत्ता

२०७६ भदौ ५ बिहिबार, झापा । झापामा माइखोलाले बगाउँदा बिहिबार एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

रवि लामिछानेको समर्थन गर्दै पाँचथरमा प्रदर्शन

२०७६ भदौ ५ बिहिबार, पाँचथर । जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थन गर्दै फिदिममा विशाल जुलुस निकालिएको छ । पाँचथरका युवाले पत्रकार रवि लामिछानेको समर्थन गर्दै सदरमुकाम फिदिममा जुलुस निकालेका हन् । ... बाँकी अंश»

वर्षाका कारण नौको मृत्यु, ३५ बेपत्ता

२०७६ भदौ ५ बिहिबार, विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकालाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तु पुर्‍याउदै गरेको जनाएको छ । ... बाँकी अंश»

प्रधानमन्त्रीका चिकित्सक भन्छन् - मृगौलासम्बन्धी एण्टीबडीहरुको मात्रा बढि देखियो

२०७६ भदौ ५ बिहिबार, कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘गत श्रावण महिनामा १८–२७ गतेसम्म सम्मानीय प्रधानमन्त्रीज्यूको सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो । त्यस क्रममा प्रारम्भिक परीक्षणबाट वहाँको शरीरमा मृगौलासम्बन्धी केही एण्टीबडीहरुको मात्रा बढि देखिन गएको पाईएको छ । ती एण्टीबडीहरुलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार शुरु गरिएको र उपचारको सोही क्रमलाई निरन्तरता दिन र थप आवश्यक परीक्षण गर्न वहाँ आज पूनः सिंगापुरतर्फ जान लाग्नुभएको हो । सिंगापुरमा रहँदा वहाँको साथमा विज्ञ चिकित्सक टोलीहरुद्धारा मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिनेछ ।’ ... बाँकी अंश»

राजतन्त्र फर्कनु र पृथ्वी पल्टिनु उस्तै: पौडेल

२०७६ भदौ ५ बिहिबार, महाधिवेशन प्रतिनीधि महासमिति सदस्यहरु तपाईहरु सवै अनुभवी हुनुहुन्छ । त्यसो भएकाले तपाईहरुलाई प्रशिक्षण भन्दा पनि उत्साह चाहिएको छ । प्रधानमन्त्री केपी ओलीले सर्वदलिय बैठक बोलाएर देश संकट तर्फ जाँदै छ भनेर जानकारी दिनुभयो । ... बाँकी अंश»

प्रचण्डलाई पहिलो पटक अध्यक्षता गर्ने अवसर, ओली कम्तीमा सात दिनका लागि सिंगापुरतर्फ

२०७६ भदौ ५ बिहिबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबारको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नी सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । ... बाँकी अंश»

गोर्खा र नुवाकोटका भुकम्प पिडितको घर बनाएको २ अरव ४५ करोड रकम दियो भारतले

२०७६ भदौ ४ बुधबार, काठमाडौं। भारतले नेपाल सरकारलाई गोर्खा र नुवाकोटका भुकम्प प्रभावितहरुको घर निर्माणका लागि यसअघी प्रतिवद्धता व्यक्त गरेको २ अरव ४५ करोड रुपैयाँ बुधवार हस्तान्तरण गरेको छ। ... बाँकी अंश»

स्थानीयले गरे कालीगण्डकी डाइभर्सनको बिरोध तीजको गीत मार्फत

२०७६ भदौ ४ बुधबार, पाल्पा । दिन्नौ हाम्ले कालीगंगा लान कुनै नेताहरुलाई । झुटा प्रचार नगरेनी हुन्थ्यो बरिलै ।। उठ्छौँ हामी महिला पुरुष सबै एकजुट भएर। डराउँदैनौ हिड्छौ हामी नारा लाएर ।। ... बाँकी अंश»

नयाँ