समाज

केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

२०७७ भदौ २ मंगलबार, कहिलेकाहीँ मुलुकको कुनै भागमा मेघ गर्जनसहित चट्याङ गराउने बादल विकसित हुने गर्छ । यसअघि पहिले नै जमिन गलिसकेकाले बाढी पहिरोको जोखिम हुने भन्दै सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । यसपटक मनसुन सक्रिय भएपछि पहिरोका ठूला घटना भएको छ । ... बाँकी अंश»

बँदेलको आक्रमणबाट चार जना घाइते

२०७७ भदौ २ मंगलबार, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको बताउनुभयो । “जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ”, उहाँले भन्नुभयो, “यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।” ... बाँकी अंश»

साँखुमा १५ संक्रमित, हिडँडुल गर्न कडाइ

२०७७ भदौ २ मंगलबार, नगरपालिकाले संक्रमितहरुको उपचारको लागि स्वास्थ्य शाखाको संयोजनमा सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पतालसँग सहकार्य गर्दै आइरहेको छ । ... बाँकी अंश»

गाईसहित मृत भेटिइन् काली

२०७७ भदौ १ सोमबार, शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गरेको जानकारी दिँदै उनले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको जानकारी दिए । ... बाँकी अंश»

संक्रमितको उपचार गर्ने निजी अस्पताललाई अनुदान

२०७७ भदौ १ सोमबार, लक्षण नभएका वा सामान्य लक्षण भएका बिरामीका लागि रु २००, लक्षण नभएका वा सामान्य लक्षण भएका दुई हजार, सामान्य लक्षण भएकालाई तीन हजार ५००, मध्यम जटिल बिरामी सात हजार र जटिल र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार प्रतिदिन दिनका लागि सङ्ख्या माग गरिएको हो । रु २०० घरमा स्वास्थ्यकर्मीले क्लिनिकल निगरानी गर्दा लाग्ने खर्च र रु दुई हजार आइसोलेशन केन्द्रमा बसेको खर्च अनुदान दिनका लागि तोकिएको छ । ... बाँकी अंश»

मन्दिरको ढुङ्गा लगेपछि दुईपक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर

२०७७ भदौ १ सोमबार, राप्ती नगरपालिका प्रमुख प्रभा बरालले पिप्ले मन्दिरमा पूजा गरिएको ढुङ्गा सोही नगरपालिकाको पाख्रिबासकी सरस्वती पुन नाम गरेकी महिलाले लगेपछि स्थानीयले ढुङ्गा फिर्ता ल्याउनुपर्ने भन्दै भेला भएका थिए । ... बाँकी अंश»

लकडाउन खुलेपछि उपत्यकामा बढ्यो संक्रमण, दुई हजार बढी संक्रमित

२०७७ भदौ १ सोमबार, काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १६८ जना संक्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् । ... बाँकी अंश»

भक्तपुर नगर प्रवेश गर्ने १३ नाकामा कडाइ

२०७७ भदौ १ सोमबार, भक्तपुर । कोभिड–१९ रोगका संक्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ ।  ... बाँकी अंश»

के लाठीले कोरोना छेक्छ र ?

२०७७ भदौ १ सोमबार, सर्लाही । देशैभरी कोरोना कहर बढी रहँदा यसको नियन्त्रणमा अग्रभागमा खटिने प्रहरी भने सुरक्षा उपकरण बिनानै नियन्त्रणमा खटिएको पाइएको छ । पछिल्लो समय देशका बिभिन्न प्रहरी कार्यालयमा झैँ सर्लाहीका प्रहरीमा समेत केरोना संक्रमण पाइरहेको बेला उनीहरु भने बिना सुरक्षा सामाग्री सहित कार्यस्थलमा खटिनु परेको छ । ... बाँकी अंश»

मास्क नलाउनेलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि हातपात, टाउको फुटालियो (भिडियो)

२०७७ भदौ १ सोमबार, कोरोना भाईरसको उच्च जोखिम बढे पछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन पछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको छ । ... बाँकी अंश»

नेपाल–भारत अनुगमन संयन्त्र बैठकः द्विपक्षीय परियोजनाको द्रुत कार्यान्वयनमा जोड

२०७७ भदौ १ सोमबार, काठमाडौँ । भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको संयुक्त रुपमा अनुगमन एवं प्रबन्ध गर्न गठित नेपाल–भारत अनुगमन संयन्त्रको आठौँ बैठक सबै परियोजनाको साङ्गोपाङ्ग समीक्षा गर्दै सम्पन्न भएको छ । ... बाँकी अंश»

फोनमा कुरा गर्दैगर्दा खसेर जैसवालको मृत्यु

२०७७ भदौ १ सोमबार, सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । ... बाँकी अंश»

प्रदेशसभाका उच्च अधिकारी संक्रमित, सेल्फ आइसोलेशनमा

२०७७ भदौ १ सोमबार, कोरोना संक्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् । ... बाँकी अंश»

कोरोनापछि गुर्जोको माग ह्वातै बढ्यो, अधिकृत उत्साहित

२०७७ भदौ १ सोमबार, कोभिड–१९ सङक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ । ... बाँकी अंश»

थप तीन जनाको शव फेला

२०७७ भदौ १ सोमबार, सोमबार वर्ष २२ का छविलाल दोङ, वर्ष छ का सुमन दोङ र वर्ष १० का सुरज दोङको शव फेला परेको प्रनाउ काफ्लेले जानकारी दिए। ... बाँकी अंश»

गर्भवती महिलामा कोरोना, अस्पतालमा अपहेलना

२०७७ भदौ १ सोमबार, प्रादेशिक अस्पतालकै ल्याबमा नपठाएर भैरहवास्थित ल्याबमा पठाइएका कारण रिपोर्ट आउन ढिला भएको भन्ने जवाफ आयो । जसका कारण मृतकका घरमा आएर फर्किएकासमेत त्रसित भए । रिपोर्ट आउन ढिलाइ भएपछि परिवारकै दुई जना सदस्यले निजीमा परीक्षण गराउँदा पोजेटिभ आयो । आफूहरु संक्रमित भएको करिब १४ दिनपछि बल्ल नगरपालिकाले सङ्कलन गरेको स्वाबको रिपोर्ट आएको उनीहरु बताउँछन् । “रिपोर्ट समयमा नआउँदाको मानसिक पिडा झेल्न झन गाह्रो हुँदोरहेछ”, अहिले बुटवलको आइसोलेशनमा बसेका संक्रमित युवकले भने । ... बाँकी अंश»

लकडाउनको मौकाछोपि मोरङमा वन्यजन्तुको चोरी तस्करी, दुई पक्राउ

२०७७ भदौ १ सोमबार, पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ । वन क्षेत्रको माथिल्लो भागमा चित्तललाई पासोमा पारी तान्दै लैजाने क्रममा वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । ... बाँकी अंश»

भूल समातिए, प्रहरीमाथि नै आक्रमण गर्न तम्सिए

२०७७ भदौ १ सोमबार, प्रहरीको नियमित गस्तीका क्रममा शंका लागेर चेकजाँच गर्दा भूलले बोकेको थौलीमा लागु औषध भेटिएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । ... बाँकी अंश»

अलपत्र नेपालीलाई सोमबारदेखि पाँचौँ चरणको उद्धार उडानबाट ल्याइँदै, यस्तो छ पहिलो दिनको तालिका

२०७७ भदौ १ सोमबार, कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ ।  ... बाँकी अंश»

आधा करोड ठगी गर्ने विदेशी नागरिक पक्राउ

२०७७ भदौ १ सोमबार, प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  ... बाँकी अंश»

नयाँ