समाज

बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

२०७६ असोज १५ बुधबार, धम्बोझी। बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ। बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका परिवारलाई निकुञ्ज प्रशासनले क्षतिपूर्तिस्वरुप उक्त रकम दिएको हो। ... बाँकी अंश»

प्रधानमन्त्री ओलीले शान्ता चौधरीलाई दिए पिएचडीको शुभकामना 

२०७६ असोज १४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताएका छन् । ... बाँकी अंश»

दलालीकरणको संस्कार र संस्कृतिले गर्दा मुलुक खतरामा छ – देव गुरुङ  

२०७६ असोज १४ मंगलबार, लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छाडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् । ... बाँकी अंश»

सभामुख महराले दिए राजीनामा

२०७६ असोज १४ मंगलबार, काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन दिएपछि महराले नैतिकताका आधारमा महरा राजीनामा दिएका हुन् । ... बाँकी अंश»

महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

२०७६ असोज १४ मंगलबार, जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका साथै पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको स्रोतले जनाएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ । ... बाँकी अंश»

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा

२०७६ असोज १४ मंगलबार, न्यूयोर्क। सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको भताएका छन्। ... बाँकी अंश»

वर्कशप बेच्नलाई ग्राहक लिएर गएका अंसारीको हावाको टयांकी पड्किएर मृत्यु

२०७६ असोज १३ सोमबार, सिम्रौणगढ नगरपालिका वडा नम्बर ४ निवासी २३ वर्षिय फैजुलाह अंसारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक एवम प्रवक्ता रंजितसिंह राठौरले जानकारी दिए । ... बाँकी अंश»

सडक बनाउन माग गर्दै चक्काजाम

२०७६ असोज १३ सोमबार, स्थानीयवासी दिलीप श्रेष्ठ सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउछन् । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नुपरेको उनको भनाइ छ । ... बाँकी अंश»

विषालु च्याउ खाँदा एकै परिवारका १२ बिरामी, स्थिति नाजुक

२०७६ असोज १३ सोमबार, बिरामी भएका बृजकुमार माझीलाई स्थानीयवासी अमृत हेल्थ केयर बयलबासमा उपचारपश्चात् घर पठाइएको छ भने बाँकी ११ लाई आइतबार राति उपचारका लागि जनकपुर पठाइएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए। ... बाँकी अंश»

ओली सरकार भीआइपीको आवासमै करोडौं रकम खर्चिँदै 

२०७६ असोज १३ सोमबार, काठमाडौं । विकासका काममा सुस्त देखिएको सरकारले आफ्ना लागि भने यथेष्ट रकम खर्च गर्न थालेको छ । ... बाँकी अंश»

सरकार उदासीन : खाँण

२०७६ असोज १३ सोमबार, जनकपुरधाम। नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको बताएका छन्। नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको बताए। देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको प्रसङ्ग उनले उल्लेख गरे। ... बाँकी अंश»

सजियो राजा जनकको कुलदेवताको मन्दिर

२०७६ असोज १२ आइतबार, जनकपुर । नेपालीहरुको महान चाड विजयादशमी आइतबार देखी सुरु भएको छ । प्रत्येक बर्ष झै यस वर्ष पनि जनकपुरमा विजयादशमीको अवसर पारेर स्थानीय युवा क्लबहरु दशैंलाई भव्य बनाएका छन । ... बाँकी अंश»

गढीमाई मेला सुरु, राष्ट्रपतिबाट टेलिफोन सम्बोधन

२०७६ असोज १२ आइतबार, यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी गढीमाई मन्दिर आउने कार्यक्रम रहेपनि मौसमको खराबीको कारण अन्तिम समयमा आएर रद्द भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी ब्रहमपुरीमा रहेको नेपाल सेनाको ब्यारेकमा ओर्लिई गढीमाई मन्दिर जाने कार्यक्रम रहेको थियो । ... बाँकी अंश»

'पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म स्याबासी दिउँला'

२०७६ असोज १२ आइतबार, उनले भने, “अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस् अनि म महासङ्घलाई स्याबासी दिउँला ।” ... बाँकी अंश»

आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने

२०७६ असोज १२ आइतबार, काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिुर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

मनसुन अझै दश दिन

२०७६ असोज १२ आइतबार, विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् । ... बाँकी अंश»

जवाहरलाललाई कारबाही गर्न पाँच वडाअध्यक्षको माग

२०७६ असोज १२ आइतबार, गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, कार्यकारी अधिकृत अशोक कुमार साह र सहलेखापाल सुशिल कुमार यादव तीनै जना मिलेर आर्थिक हिनामिना गरिरहेको पनि यादवले आरोप लगाए । उनले आफू शिक्षा समितिको सदस्य पनि रहेको सुनाउँदै भने,‘शिक्षक भर्ना प्रक्रियामा पनि हामीलाई केही जानकारी गराईएको छैन् । शिक्षकहरु बहाली भएका छन् । पहिलेका शिक्षकहरुको मनपर्दी सुरुवा गरी अन्यौलमा पारिएको छ । उनीहरुले पूनरावेदन अदालतमा मुद्दा हालेका छन् । आर्थिक रुपमा अपरादर्शीता अपनाईयो । सुनुवाई हुनुपर्यो ।’ ... बाँकी अंश»

नेकपाको चियापानमा एक लाखलाई निम्ता

२०७६ असोज १२ आइतबार, चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ... बाँकी अंश»

मधेशमा पाँच सय वटा बुढानिलकण्ठ शैलीका विद्यालय खोल्नुपर्छ – रविन्द्र मिश्र 

२०७६ असोज १२ आइतबार, लहान । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनताले साथ दिएकै कारण पार्टी तेस्रो रुपमा स्थापित भएको दाबी गरेका छन् । ... बाँकी अंश»

चिनियाँ लामामाथि बौद्धनाथका लामाको अवरोध, सुरक्षा दिएर पूजा 

२०७६ असोज ११ शनिबार, काठमाडौं । बौद्धनाथका लामाहरुले चिनियाँ लामा पक्षधरलाई पूजा गर्नबाट रोक्न खोजेका छन् । ... बाँकी अंश»

नयाँ