समाज

चिन्तामणि झुण्डिएको हल्ला गर्दै पुर्‍याए अस्पताल, घाँटी थिचेर मारेको आरोपमा चार पक्राउ

२०७६ माघ २० सोमबार, हत्यापछि झुण्डिएको हो भनेर हल्ला गर्दै पुर्‍याए अस्पताल, घाँटी थिचेर मारेको आरोपमा चार पक्राउ ... बाँकी अंश»

पूर्व सांसद श्रेष्ठको उपचारको क्रममा निधन, देउवा दु:खी

२०७६ माघ २० सोमबार, श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ... बाँकी अंश»

छिमेकी युवती करणीपछि भागेका बस्नेत कुवेत जाने क्रममा पक्राउ

२०७६ माघ २० सोमबार, जबरजस्ती करणीपछि भारतका विभिन्न स्थानमा लुकिछिपि बसेका बस्नेत नेपाल आइ रोजगारीका लागि कुवेत जाने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् । ... बाँकी अंश»

तनहुँवासीले गुमाए अभिभावक, मादीसेती घाटमा अन्त्येष्टि

२०७६ माघ २० सोमबार, तनहुँवासीले गुमाए अभिभावक, मादीसेती घाटमा अन्त्येष्टि ... बाँकी अंश»

मुग्लिन सडकखण्डमा ट्रक खस्यो

२०७६ माघ २० सोमबार, मुग्लिन सडकखण्डमा ट्रक खस्यो ... बाँकी अंश»

ढोका फोडेर युवतीलाई जबरजस्ती करणी गर्ने बस्नेत पक्राउ

२०७६ माघ २० सोमबार, ढोका फोडेर युवतीलाई जबरजस्ती करणी गर्ने बस्नेत पक्राउ ... बाँकी अंश»

नेकपाका केन्द्रीय सदस्यले मागे जस्तो ‘भ्रष्टाचारमा मृत्युदण्ड’ भए प्रधानमन्त्री ओली कहाँ पर्लान् ?

२०७६ माघ २० सोमबार, सामाजिक कलंकका रुपमा रहेको भ्रष्टाचार निवारणका लागि मृत्युदण्डसम्मको कानुनी व्यवस्था गरिनुपर्ने आवाज केन्द्रीय सदस्यहरुले समूहगत छलफलका क्रममा उठाएका नेता ठाकुर गैरेले बताए । सरकार र पार्टीका जिम्मेबार नेताहरु नै भ्रष्टाचारका काण्डमा मुछिएका कारण उनीहरुमाथि पनि सत्यतथ्य छानबिन गरिनुपर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको अनुहार समेत नहेर्ने भन्दै कठोर अभिव्यक्ति दिने गरे पनि मुलुकमा भ्रष्टाचारीहरु घटेका छैनन् । भ्रष्टाचारले झन झन संस्थागत रुप लिएको आरोप लगाउनेहरु बढेका छन् । मुलुकमा भ्रष्टाचारको जालोले दिनप्रतिदिन आफ्नो दायरा फराकिलो पारिरहेको छ । भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको दाबीले व्यवहारमा उल्टो रुप प्रदर्शन गरेको छ । ... बाँकी अंश»

प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसन सम्पन्न, सुशिल कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति

२०७६ माघ १९ आइतबार, रसुवा। नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले सुशिल कोइरालाको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष शशीकुमार डंगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषध्यष सुवास घिमिरे छन्। कार्यसमितिको सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा, संदिप पौडेल छन्। ... बाँकी अंश»

वानेश्वर प्रहरी वृत्तमा रावतको रहस्यमय मृत्यु, हत्याको आरोप

२०७६ माघ १९ आइतबार, पोष्टमार्टम गर्दा निधारको भित्रि भाग, बंगराको भित्रि भाग, वायाँ घुडाको पछाडी, ढाडको भित्रि भाग, नाक र आँखाको भित्रि भागमा चोट देखिएको र कुइनाको पछाडी पट्टी घिसारिएको चोट देखिएको अफन्तहरुले जनाएका छन् । चोट र घाउहरुको अवस्था हेर्दा झुण्डीएर आत्महत्या गरेको हुनै नसक्ने उनीहरुले बताएका छन् । ... बाँकी अंश»

विरामी गैँडा मृत फेला, खाग र खुर सुरक्षित

२०७६ माघ १९ आइतबार, गैँडाको मृत्युको कारण पत्ता नलागे पनि उक्त गैँडा केही समय अगाडिदेखि विरामी भएको घटनास्थलमा खटिएका निकुञ्जका प्राविधिक टोलीले बताएका छन् । ... बाँकी अंश»

डान्सवारमा पन्थमाथि मरणासन्न हुने गरी कुटपिट: आइसीयू भर्ना, ५ जना पक्राउ

२०७६ माघ १९ आइतबार, घटनाको प्रारम्भीक अनुसन्धान गर्दा पिडित टपेन्द्र पन्थ एक्लै डान्सवारमा गई खाना खाएका थिए । सो विल अत्याधिक रु १२ वाह्रहजार उठाएपछी सोहि विवादमा रेष्टुरेन्ट संचालक लगायत अन्य कर्मचारीहरुले निजसंग भएको रु ५० हजार पनि लुटपाट गरे । ज्याकेट खोसेको र निजलाई पेट टाउको लगायत शरिरभरी गम्भिर घाउ हुने गरी कुटपिट गरी राति १२ :३० वजे वाहिर ल्याएर छोडेको देखिएको प्रवक्ता प्रनाउ होविन्द्र वोगटी बताए । ... बाँकी अंश»

श्रमजीवी पत्रकार नै मर्कामा

२०७६ माघ १९ आइतबार, काठमाडौं। “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम उल्लेख नगरिदिन आग्रह गरे, “आफूले काम गरेको क्षेत्र र संस्थाबारे नकारात्मक बोल्दा अप्ठ्यारो लाग्छ तर नियमित तलब नपाउँदा घर खर्च चलाउन कठिन भइसकेको छ ।” ... बाँकी अंश»

कृष्ण पहाडीका समाजसेवी बाबुले गरे दानैदान

२०७६ माघ १९ आइतबार, साथै कृष्ण पहाडीका बाबु बद्री पहाडीले जग्गा दान गर्ने घोषणा गरेका छन् । पहाडीले संखुवासभा मादीस्थित आफ्नो पैतृक जग्गाको एक अंश मादी नगरपालीकालाई र अर्को एउटा अंश मादी बहुमुखी क्याम्पसलाई प्रदान गर्ने घोषणा समाजसेवी पहाडीले गरिसकेका छन् । त्यो त्यही जग्गा हो जहाँ अवस्थित घरमा शान्ति समाजका संस्थापक सभापति पहाडीको जन्म भएको थियो । ... बाँकी अंश»

गोगंबु बसपार्क सफाईमा डान्सबार, रेस्टुरेन्ट, गेस्टहाउस संचालकहरु पक्राउ

२०७६ माघ १९ आइतबार, काठमाडौं। प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । ... बाँकी अंश»

चितवनमा विषाक्त खानाले गैंडा मरेको आशंका, पेटमा तोरी भेटियो

२०७६ माघ १९ आइतबार, चितवन। राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । ... बाँकी अंश»

कोरोनाको आशंकापछि बिपी प्रतिष्ठानका चिकित्सक नमस्कार गर्दै

२०७६ माघ १९ आइतबार, कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन् । कार्यालय समय शुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए । ... बाँकी अंश»

चीनबाट नेपालीहरुको उद्धार 

२०७६ माघ १९ आइतबार, हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ ।  ... बाँकी अंश»

नेपाल टेलिभिजन व्यवस्थापनले किन बेवास्ता गरिरहेछ कर्मचारी ट्रेड युनियनलाई ?

२०७६ माघ १९ आइतबार, नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवमा कर्मचारी ट्रेड युनियनलाई बेवास्ता गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ । ... बाँकी अंश»

साहित्यले सकारात्मकता आत्मसात् गर्नुपर्छ : रामचन्द्र पौडेल

२०७६ माघ १८ शनिबार, काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पुर्‍याउने बताएका छन्। सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उनले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्नुपर्छ भने। ... बाँकी अंश»

अकुपाई टुँडिखेल अभियानले भन्यो : अब प्रदेश र केन्द्रीय सरकारले नै टुँडिखेलको संरक्षण गर्नुपर्छ (विज्ञप्तीसहित) 

२०७६ माघ १८ शनिबार, काठमाडौं। अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ। शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरु सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। ... बाँकी अंश»

नयाँ