समाज

मृत्यु भएका चौथो कोरोना संक्रमित क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी

२०७७ जेठ १२ सोमबार, मृतकको कोभिड–१९ परीक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । ... बाँकी अंश»

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सरकार र सुरक्षा परिषद्को प्रतिवेदन पेश

२०७७ जेठ १२ सोमबार, शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। ... बाँकी अंश»

टिचिङमा कोरोना परीक्षण, पिसिआर प्रयोगशाला संचालनमा

२०७७ जेठ १२ सोमबार, अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए । परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए । ... बाँकी अंश»

कोरोनाको जोखिम कम गर्न यसो गर्ने

२०७७ जेठ १२ सोमबार, कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उहाँले सबैलाई सल्लाह दिनुभयो । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन । ... बाँकी अंश»

बाँकटे हान्दा सेतीमा डुबेर मृत्यु

२०७७ जेठ १२ सोमबार, नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी ४ र ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ... बाँकी अंश»

सोमबार एकै पटक थपिए ७२ संक्रमित, कहाँ कति ?

२०७७ जेठ १२ सोमबार, यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् । ... बाँकी अंश»

कोरोना परिक्षणका २ मेशिन संचालनमा

२०७७ जेठ १२ सोमबार, संचालनमा आएको उक्त मेशिनले एकलटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन लटसम्म जाँच हुनेछ। जनकपुरको मेशिन संचालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन । राजविराजको पनि १/२ दिनमै संचालनमा आउने मन्त्री साहले बताए । ... बाँकी अंश»

गोकर्णेश्वरका युवकमा कोरोना,सात घर सिल

२०७७ जेठ १२ सोमबार, परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए । ... बाँकी अंश»

१० जनामा कोरोना देखिएपछि त्रास, भारतबाट हजारौँको भित्रिनेको भीड

२०७७ जेठ १२ सोमबार, सीमा क्षेत्रबाट उद्धार गरिएकामा स–साना बालबालिकाका, महिला तथा वृद्धवृद्धासमेत रहेको उनले जानकारी दिए । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टाइनमा राख्न थालेपछि जिल्लामा कोरोना संक्रमणको फैलिन सक्ने भन्दै स्थानीयवासीमा सतर्क हुन थालेको दिपायल पिपल्लाका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नु राम्रो काम भए पनि बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयवासीमा कोरोनाको त्रास फैलिएको छ ।” ... बाँकी अंश»

पाँच जनामा कोरोना, १८ संक्रमितको उपचार बेलझुण्डीमा

२०७७ जेठ १२ सोमबार, सोमबार फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा राप्तीसोनारी गाउँपालकिाका १६, २३, २३ र २४ वर्षीय छन् । यसैबीच दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ । ... बाँकी अंश»

बूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा कोरोना, दोस्रो संक्रमित

२०७७ जेठ १२ सोमबार, कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

कपिलवस्तु : ३ पुरुषमा कोरोना पुष्टि, ८३ पुग्यो

२०७७ जेठ १२ सोमबार, कोरोना संक्रमित शिवराज नगरपालिका-वडा न. ४ का बर्ष १९ पुरुष १ जना, वाड न ५ का बर्ष २३,२७ का २ पुरुष रहेका छन् । ... बाँकी अंश»

इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना

२०७७ जेठ १२ सोमबार, सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानाको सट्टा आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोहीअनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उहाँको भनाइ छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । ... बाँकी अंश»

आगामी तीन दिनको मौसम

२०७७ जेठ १२ सोमबार, उक्त प्रणालीको प्रभावले आज देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । ... बाँकी अंश»

पश्चिमी पहाडमा अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

२०७७ जेठ १२ सोमबार, काठमाडौ| भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। ... बाँकी अंश»

सुखदेव मण्डल हत्याको आरोपमा सातजनाविरुद्ध उजुरी दर्ता

२०७७ जेठ १२ सोमबार, सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै दुवै परिवारले एकअर्कालाई आरोप लगाउँदै विवाद गरेका थिए । निलमदेवी मेहताले नयाँ निर्माण गर्न लागेको घरले बाटो मिचेको भन्दै अवरोध गर्न गएका सुकदेवलाई मेहता परिवारले पहिले आफूले मिचेको घर हटाउन भनेपछि विवाद बढेको थियो । सुकदेवको परिवारका सदस्यले बाटो मिचेर घर बनाएको विषयमा वडा कार्यालय र प्रहरीसमक्ष एक साता अगाडि नै उजुरी गरेको बताइएको छ । ... बाँकी अंश»

ट्रक र मोटरसाइकल ठोक्किँदा ड्यूटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

२०७७ जेठ १२ सोमबार, फिदिम। इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्यूटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।  ... बाँकी अंश»

महाकालीमाथि झोलुङगे पुलमा लगाइएको ताला खुला

२०७७ जेठ १२ सोमबार, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको ताला खोलिएको छ । स्थानीय बासिन्दा र भीमदत्त नगरपालिकाबीचको सहमतिअनुसार पुल र पुल वरिपरिको क्षेत्रमा स्यानिटाइज गर्ने सहमतिपछि छ घण्टापछि पुलमा लगाइएको ताला खुलेको हो । पुललगायतका क्षेत्रमा दैनिक बिहान स्यानिटाइज गर्ने सहमति भएको वडाध्यक्ष लालबहादुर शाहीले बताउनुभयो ।  ... बाँकी अंश»

पौडी खेल्न गएका दुई युवा बेपत्ता

२०७७ जेठ १२ सोमबार, चरिकोट। दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।  ... बाँकी अंश»

भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस पहल गर्न निर्देशन

२०७७ जेठ ११ आइतबार, उक्त छलफलमा मन्त्री ज्ञवालीले भारतले सुगौली सन्धि विपरीत नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको बताए । ... बाँकी अंश»

नयाँ