समाज

ज्वरो र सामान्य स्वास्थ्य जाँच पछि दुई हजार नेपाली स्वदेश भित्रिए

२०७७ जेठ १२ सोमबार, कञ्चनपुर। पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो । ... बाँकी अंश»

घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र

२०७७ जेठ १२ सोमबार, काठमाडौं। अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । ... बाँकी अंश»

युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ पक्राउ

२०७७ जेठ १२ सोमबार, उहाँले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भन्नुभयो,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिनुभयो । ... बाँकी अंश»

नेपालमा कति पुगे कोरोना संक्रमित ?

२०७७ जेठ १२ सोमबार, नयाँ संक्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमश ः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।  ... बाँकी अंश»

नेपालमा कोरोना : थपिए सात संक्रमित, ६८२ पुग्यो

२०७७ जेठ १२ सोमबार, संक्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । संक्रमितमध्ये प्रदेश नं १ मा ८६ जना, प्रदेश नं २ मा २३५ जना, वाग्मती प्रदेशमा ३८, गण्डकी प्रदेशमा पाँच जनाा, प्रदेश नं ५ मा २९२ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना रहेका छन् । ... बाँकी अंश»

'अखण्डताको रक्षा गर्ने कार्य उच्च प्राथमिकतामा'

२०७७ जेठ १२ सोमबार, संवैधानिक व्यवस्थानुरुप प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको गत आव २०७५।०७६ को नेपाल सरकारको वार्षिक प्रतिवेदन र सुरक्षा परिषद्को कामकारवाहीसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा उल्लिखित विषयको प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुने विश्वास व्यक्त गरिन्। ... बाँकी अंश»

मृत्यु भएका चौथो कोरोना संक्रमित क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी

२०७७ जेठ १२ सोमबार, मृतकको कोभिड–१९ परीक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । ... बाँकी अंश»

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष सरकार र सुरक्षा परिषद्को प्रतिवेदन पेश

२०७७ जेठ १२ सोमबार, शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। ... बाँकी अंश»

टिचिङमा कोरोना परीक्षण, पिसिआर प्रयोगशाला संचालनमा

२०७७ जेठ १२ सोमबार, अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एकपटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए । परीक्षण गरिएको छदेखि आठ घण्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा रुना झाले परीक्षण गराउनेको सङ्ख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित सङ्क्रमितको परीक्षण गर्न सहयोग पुग्ने बताए । ... बाँकी अंश»

कोरोनाको जोखिम कम गर्न यसो गर्ने

२०७७ जेठ १२ सोमबार, कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उहाँले सबैलाई सल्लाह दिनुभयो । सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका सङ्क्रमण नष्ट गर्न सकिन्छ । पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म सङ्क्रमण फैलन पाउँदैन । ... बाँकी अंश»

बाँकटे हान्दा सेतीमा डुबेर मृत्यु

२०७७ जेठ १२ सोमबार, नाम, थर र वतन खुल्न नसकेका ती व्यक्ति केही महिनाअघिदेखि शुक्लागण्डकी क्षेत्रमा कबाडी सामान संकलन गर्ने र एक्लै डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी ४ र ८ नं जोड्ने पक्की पुलभन्दा माथि सेतीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । ... बाँकी अंश»

सोमबार एकै पटक थपिए ७२ संक्रमित, कहाँ कति ?

२०७७ जेठ १२ सोमबार, यसैगरी बारा कलैया नगरपालिका वडा नं १ का २५ र ३२ वर्षीय पुरुष तथा बारा गढीमाई गाउँपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४० र ५० वर्षका पुरुष रहेका छन् । ... बाँकी अंश»

कोरोना परिक्षणका २ मेशिन संचालनमा

२०७७ जेठ १२ सोमबार, संचालनमा आएको उक्त मेशिनले एकलटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन लटसम्म जाँच हुनेछ। जनकपुरको मेशिन संचालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन । राजविराजको पनि १/२ दिनमै संचालनमा आउने मन्त्री साहले बताए । ... बाँकी अंश»

गोकर्णेश्वरका युवकमा कोरोना,सात घर सिल

२०७७ जेठ १२ सोमबार, परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्रेसिङ गरी परीक्षण गरिने पनि उनले बताए । ... बाँकी अंश»

१० जनामा कोरोना देखिएपछि त्रास, भारतबाट हजारौँको भित्रिनेको भीड

२०७७ जेठ १२ सोमबार, सीमा क्षेत्रबाट उद्धार गरिएकामा स–साना बालबालिकाका, महिला तथा वृद्धवृद्धासमेत रहेको उनले जानकारी दिए । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टाइनमा राख्न थालेपछि जिल्लामा कोरोना संक्रमणको फैलिन सक्ने भन्दै स्थानीयवासीमा सतर्क हुन थालेको दिपायल पिपल्लाका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नु राम्रो काम भए पनि बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयवासीमा कोरोनाको त्रास फैलिएको छ ।” ... बाँकी अंश»

पाँच जनामा कोरोना, १८ संक्रमितको उपचार बेलझुण्डीमा

२०७७ जेठ १२ सोमबार, सोमबार फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा राप्तीसोनारी गाउँपालकिाका १६, २३, २३ र २४ वर्षीय छन् । यसैबीच दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ । ... बाँकी अंश»

बूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा कोरोना, दोस्रो संक्रमित

२०७७ जेठ १२ सोमबार, कोरोना पुष्टि भएपछि तेञ्जिङ चोक क्षेत्र तीन दिन सिल गरी युवतीको सम्पर्कमा आएका आठ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । ... बाँकी अंश»

कपिलवस्तु : ३ पुरुषमा कोरोना पुष्टि, ८३ पुग्यो

२०७७ जेठ १२ सोमबार, कोरोना संक्रमित शिवराज नगरपालिका-वडा न. ४ का बर्ष १९ पुरुष १ जना, वाड न ५ का बर्ष २३,२७ का २ पुरुष रहेका छन् । ... बाँकी अंश»

इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना

२०७७ जेठ १२ सोमबार, सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीलाई ख्याल गर्दै मस्जिद जानाको सट्टा आफ्नै घरमा नमाज पढ्नु राम्रो हुने भएकाले मुसलमान समुदायलाई सोहीअनुसार पालना गर्न धर्मगुरुबाट आग्रह गरिएको उहाँको भनाइ छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानहरुले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । ... बाँकी अंश»

आगामी तीन दिनको मौसम

२०७७ जेठ १२ सोमबार, उक्त प्रणालीको प्रभावले आज देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । ... बाँकी अंश»

नयाँ