समाज

जुठो परेपछि देउवा र खनालले लगाएनन् भाइटीका

२०७६ कार्तिक १२ मंगलबार, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन्। जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ । ... बाँकी अंश»

तिहारमा सिङ्गो गाउँ शोकमा

२०७६ कार्तिक १२ मंगलबार, बैतडी। सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ। भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा ... बाँकी अंश»

बैश्यको घरबाट सुरु भएको शृङ्खलाबद्ध आगलागी

२०७६ कार्तिक १२ मंगलबार, उनका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो । ... बाँकी अंश»

श्रेष्ठको तिनतले भिरमा शव फेला

२०७६ कार्तिक १२ मंगलबार, मृत्यु हुनेमा स्थानिय ४५ वर्षिय भुवानी प्रसाद श्रेष्ठ रहेका छन् । शनिबार देखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयले तिनतले भिरमा फेला पारेको स्थानिय धनसिंङ नेम्बाङले बताए । ... बाँकी अंश»

बञ्चरोले टाउकोमा हानेर छिमेकीको हत्या

२०७६ कार्तिक १२ मंगलबार, स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ... बाँकी अंश»

सुधार केन्द्रमा बस्दै आएका नवीनको सेती नदीको किनारमा शव भेटियो

२०७६ कार्तिक ११ सोमबार, कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो । ... बाँकी अंश»

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६ कार्तिक ११ सोमबार, राजविराज । राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा  ट्र्याक्टरले ठक्कर दिँदा सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका  १९ वर्षीय दिपेश यादवको मृत्यु भएको  प्रहरी उपरीक्षक तिलक भारतीले बताए । ... बाँकी अंश»

सोमबार सय बढि जुवाडे खालबाट पक्राउ

२०७६ कार्तिक ११ सोमबार, चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार खिचिएको छ ... बाँकी अंश»

सवारी दुर्घटनामा छ जनाको मृत्यु, आगलागीमा करोडौँको क्षति

२०७६ कार्तिक ११ सोमबार, बितेका २४ घण्टामा काठमाडौँ,  नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा  मोरङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

भारतमा तीन नेपाली मजदूरको धारिलो हतियारले काटेर हत्या

२०७६ कार्तिक ११ सोमबार, उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो । ... बाँकी अंश»

सात महिनाको गर्भ रहेकी सुत्केरीको उद्धार

२०७६ कार्तिक १० आइतबार, बच्चा जन्मिनको लागी ४० हप्ता अर्थात २८० दिन पुग्नु पर्ने भएपनि २९ हप्ता ३ दिनको अवधिमा नै महिलालाई सुत्केरी पिडा भएपछी जिल्ला अस्पताल मार्तडी पुगाईएको थियो । जिल्ला अस्पतालमा सिजेरियन सेक्सनमा डाक्टर नभएको र अप्रेसन गरी बच्चा जन्माउनु पर्ने भएकाले बयागढा अस्पतालमा रिफर गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डाक्टर रोहित गिरीले जानकारी दिए । ... बाँकी अंश»

कमल थापाको स्वास्थ्यमा समस्या

२०७६ कार्तिक १० आइतबार, पिंडौला र तिघ्राको मांसपेशिमा एकैसाथ गंभीर समस्या भएकोले जिति रहेको खेल थापाले बिचैमा छोडेका थिए। भारतका अभिजित भरद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशिमा समस्या देखिएको थियो । ... बाँकी अंश»

मनाइयो महाकवि लक्ष्मी जयन्ती

२०७६ कार्तिक १० आइतबार, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उनको नाम लक्ष्मीप्रसाद राखिए पनि उनि सरस्वतीको प्रसाद बन्न पुगे। ... बाँकी अंश»

राप्रपा केन्द्रीय सदस्य जिसिको निधन 

२०७६ कार्तिक १० आइतबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एबं सुर्खेत जिल्ला बिकास समितिका पुर्ब सभापति ओम बहादुर जिसिको गए राति सुर्खेतस्थित उनकै निबासमा निधन भएको छ । ... बाँकी अंश»

पत्रकार योगीमाथि आक्रमण, भन्सारका कर्मचारीमाथि आशंका

२०७६ कार्तिक १० आइतबार, बाँके। पत्रकार सन्दिप योगीलाई बाँकेको चौलिक्का भन्ने ठाउँमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नजिक १०-१२ जनाको समुहले आक्रमण गरेका छन । आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ । करीब ७ बजेको समयमा लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकि आक्रमण गरेका हुन्। ... बाँकी अंश»

पाँच लाखसहित १३ जुवाडे पक्राउ

२०७६ कार्तिक १० आइतबार, पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन्।  ... बाँकी अंश»

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

२०७६ कार्तिक १० आइतबार, काठमाडौं। नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ। ... बाँकी अंश»

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

२०७६ कार्तिक १० आइतबार, काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले  ... बाँकी अंश»

देउसी भैली खेल्दै राना थारु समुदायका महिला

२०७६ कार्तिक १० आइतबार, कञ्चनपुर। कञ्चनपुरको झलारी बजारका स्थानीय राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै। झलारी बजारमा महिला देउसी–भैली गीतमा नृत्य प्रस्तुत गर्दै। ... बाँकी अंश»

घरबासमा पाहुनासँग नृत्य गर्दै

२०७६ कार्तिक १० आइतबार, दमौली। तनहुँको व्यास नगरपालिका–१४ कुलुङस्थित घरबास (होमस्टे) मा आन्तरिक पाहुनासँग नृत्य गर्दै युवती। यहाँका घरबासले पाहुनालाई नृत्य गरेर मनोरञ्जन प्रदान गर्ने गरेका छन्।  ... बाँकी अंश»

नयाँ