समाज

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

२०७६ पौष २९ मंगलबार, उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ । त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन । ... बाँकी अंश»

चुरे दोहन र वन विनाश रोक्नुको साटो सभा सम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण : मुख्यमन्त्री राउत

२०७६ पौष २९ मंगलबार, चुरेको दोहन र वन विनाशले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको बताए । ... बाँकी अंश»

ओलीसहित विप्लवका १६ कार्यकर्ता कारागार चलान

२०७६ पौष २९ मंगलबार, तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताए। रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् । ... बाँकी अंश»

रोकिएला प्रहरीले टिपर चालकलाई खुवाएको सपथले दुर्घटना ? 

२०७६ पौष २९ मंगलबार, हरेक वर्ष दुर्घटनाको दर वृद्धि हुँदै गएकाले त्यसको न्यूनीकरण प्रहरी वा चालक एक्लैले गर्न नसक्ने भएकाले त्यसमा सबै जनाको उत्तिकै भूमिका हुनु जरुरी ... बाँकी अंश»

बिलासीयुक्त बस काठमाडौँ चल्दै

२०७६ पौष २९ मंगलबार, मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले राससलाई जानकारी दिनुभयो । पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उहाँको भनाइ छ । ... बाँकी अंश»

पुर्व वाइसीएले बनाए समानान्तर कमिटी

२०७६ पौष २९ मंगलबार, सुसंगठित, एकताबद्ध, अनुशासित, गतिशिल, जुझारु, अग्रगामी र उच्च नैतिकवान चरित्र र आदर्श भएका ईमान र निष्ठाको राजनीति गर्ने नेताहरु पाखा लगाएर भित्र्याईएका गैर राजनैतिक पृष्ठभूमीका नवप्रवेसीहरुले युवा राजनीतिको भविष्य र नेपाली जनताको समृद्धि र विकास कता जाला? .. ... बाँकी अंश»

‘सिआइवी’ प्रहरी भन्दै पैसा लुट्ने पक्राउ

२०७६ पौष २८ सोमबार, उनीहरुले आलामलाई आफूहरु प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका ‘सिआइवी’ प्रहरी भएको भन्दै आज दिउँसो १२ बजे रु सात हजार लुटेका थिए । आलामले तत्काल शङ्का लागि इलाका प्रहरी कार्यालय राजगढमा खबर गरेका थिए । ... बाँकी अंश»

गोदावरी सडक १६ मिटर चौडाइको हुने

२०७६ पौष २८ सोमबार, सो सडकमा कालोपत्र मापदण्डानुसार नै हुने आयोजनाका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइनेछ । सडकको चौडाइकै विषयमा विगतमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको थियो । उनले भने, “जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो ।” ... बाँकी अंश»

मृतकका परिवारद्वारा क्षतिपूर्तिको माग गर्दै बाटो बन्द

२०७६ पौष २८ सोमबार, घटना भएको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्तिका लागि पहल नभएको भन्दै पीडित परिवारले बाटो बन्द गर्दा सवारीसाधन चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन् । ... बाँकी अंश»

कोषाध्यक्षलाई विनासर्त रिहाई गर्न तरुणदल बागलुङको माग

२०७६ पौष २७ आइतबार, बागलुङ। नेपाल तरुणदल बागलुङका कोषाध्यक्ष देवेन्द्र कुमार घर्तिलाई विना सर्त रिहाई गर्नका लागि नेपाल तरुणदल जिल्ला कार्यसमितिले माग गरेको छ। तरुणदलका जिल्ला अध्यक्ष उमाकान्त शर्मा (बाबु) ले एक प्रेस विज्ञप्ती जारी गरी जिल्ला कोषाध्यक्ष घर्ति आफ्नो कामको शिलशिलामा काठमाडौं गएको बेला पौष २३ गते विनाकारण प्रहरीले अपमान ढंगले पक्राउ गरेकोमा मानवअधिकार विरोधी घट्ना भएको भन्दै गम्भिर ध्यान आर्कषण गराएका छन। ... बाँकी अंश»

द्न्दपीडितको भावना अनुरुप ऐन संसोधन गर्न संजालको माग   

२०७६ पौष २७ आइतबार, काठमाडौं। द्न्दपीडित राष्ट्रिय संजालले ऐन संसोधन गर्दा शान्ति प्रकृयाको जग, सर्वोच्च अदालतको फैसला, न्यायका अन्तराष्ट्रिय मान्यता, मानवीय कानुन जस्ता कुराहरुलाई समेटेर गर्न ध्यानाकर्षण गरेको छ। ... बाँकी अंश»

अवैध उत्खनन् रोक्दा हत्या गरिएका महतोलाई अभियन्ता घोषणाको माग, चार पक्राउ

२०७६ पौष २७ आइतबार, दिलिप खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए । उनी वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्न पटक–पटक रोकथाम गरेका थिए। ... बाँकी अंश»

चिकित्सकलाई महान्यायधिवक्ताको आग्रह -डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्

२०७६ पौष २७ आइतबार, झापा । महान्यायधिवक्ता अग्नि खरेलले चिकित्सकहरुले सही रिर्पोट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताए । ... बाँकी अंश»

सञ्चार सहकारीमा प्रदीप चापागाई

२०७६ पौष २७ आइतबार, काठमाडौं। सञ्चार वचत तथा ऋण सहकारी संस्था प्रालिको पाँचौ अधिवेशनले प्रदीपकुमार चापागार्ईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सो सहकारीको आज भएको अधिवेशनले उपाध्यक्षमा जगत नेपाल, सचिवमा विष्णु गौतम, कोषाध्यक्षमा गोविन्द लुइटेल र सदस्यहरुमा प्रकाश आचार्य, कालिका खड्का, रुक्मणि पोखरेल, रमेश लम्साल र द्धवारिका काफ्ले बताएका छन्। ... बाँकी अंश»

सूचना प्रविधि विधेयक बिनासर्त फिर्ता लिन डा शेखर कोइरालाको आग्रह

२०७६ पौष २७ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रस्तावित सूचना प्रविधि विधेयक बिनासर्त तत्काल फिर्ता लिन आग्रह गरेका छन् । ... बाँकी अंश»

एसपीदेखि डीआइजीसम्म २३ पद रिक्तः आइजीपी खनालको कार्यकालमा बढुवा नगर्ने सरकारको दाउ

२०७६ पौष २७ आइतबार, काठमाडौँ । नेपाल प्रहरीमा १ डिआइजी, ८ एसएसपी र १४ एसपीको दरबन्दी रिक्त छ । एसपी पद रिक्त भएको ७ महिनासम्म बढुवा रोकेर राखियो । ... बाँकी अंश»

पृथ्वीनारायण शाहप्रति राष्ट्रपति भण्डारीद्वारा श्रद्धासुमन व्यक्त 

२०७६ पौष २७ आइतबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा श्रद्धासुमन व्यक्त गरेकी छिन् । ... बाँकी अंश»

प्रचण्डका कारण चितवनमा नौं दिनसम्म एसपी खाली

२०७६ पौष २७ आइतबार, काठमाडौं । सरुवा भएको १३ दिनसम्म अटेर गरेर एसपी दानबहादुर मल्लले रमाना लिएपछि पनि चितवनमा नयाँ प्रहरी प्रमुख बनाएर कसैलाई पनि पठाइएको छैन । ... बाँकी अंश»

जनताले चाहे ब्यबस्था परिबर्तन हुन्छ: कमल थापा

२०७६ पौष २५ शुक्रबार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले चाहेमा अहिलेको ब्यबस्था परिबर्तन हुन सक्ने बताएका छन् । शुक्रबार पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको साथ र बलमा पार्टीको एजेन्डा स्थापित गर्ने बाटोमा कृयाशिल हुन कार्यकर्तालाई आग्रह गरे । ... बाँकी अंश»

बाँकेमा एउटा विओपी थपियो

२०७६ पौष २५ शुक्रबार, नेपालगन्ज। बाँकेमा शुक्रबार थप एउटा विओपी(वोर्डर आउट पोस्ट) स्थापना गरिएको छ । यो संगै जिल्लामा विओपीको संख्या ६ पुगेको छ । सरकारले देशभर १ सय १४ वटा विओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा विओपी थपिन लागेका हुन् । ... बाँकी अंश»

नयाँ