//

समाज

१० बजेसम्म मात्र पसल खोल्न पाइने

२०७७ श्रावण ३२ आइतबार, धनुषा । धनुषाका प्रमुख जिल्ला अधिकारीले जिल्लाभरी समुदायस्तरमा कोरोना संक्रमण बढिरहेको भन्दै पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने निर्देशन दिएका छन् । ... बाँकी अंश»

निरञ्जनको हत्या, पानीमा शव फेला

२०७७ श्रावण ३२ आइतबार, आइतबार बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । ... बाँकी अंश»

कपिलवस्तुमा फेरी थपियो लकडाउन

२०७७ श्रावण ३२ आइतबार, कपिलवस्तु । कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि कपिलवस्तुमा फेरी एक साताका लागि लकडाउन थपिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम आइतबार राति १२ बजेसम्मका लागि लकडाउन गरिएकोमा आगामी भदौ ७ गतेसम्मका लागि लकडाउन थपिएको हो। जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने नीजि सवारी साधन चल्न पाउने छैनन् । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ । यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् । दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने पाइने छैन् । ... बाँकी अंश»

मोटरसाइकल खस्यो राप्तीमा : सुरजनारायण मृत भेटिए, मनोज हराए

२०७७ श्रावण ३२ आइतबार, घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् । ... बाँकी अंश»

तस्करीबिरुद्ध खनिदै सशस्त्र, सुर्तीजन्य सामाग्री र लागूऔषधसहित एक पक्राउ

२०७७ श्रावण ३२ आइतबार, नेपाली भुमिमा प्रबेश गरेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देखेपछि सबै सामाग्री फालेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सहायक निरीक्षक भाटको टोलीले बरामद गरेको अवैध सामाग्रीमा ४०९ प्याकेट बिडी, ५०० पोका सुपरपावर सुर्ती, ५० प्याकेट कमलापसन्द,१०० पोका बाटिका चौडी पत्ती र २० डिब्बा युके पान मसाला बरामद गरेको हो। ... बाँकी अंश»

मालपोतमा यसरी पनि अनियमितता

२०७७ श्रावण ३२ आइतबार, जिल्लामा पठाउनलागि खरिद गरिएका सामाग्री जिल्लामा नपठाई केन्द्रमा राख्नुले पनि आवश्यक भन्दा बढी सामाग्री खरिद गरिएको तथ्यबाट पुष्टि हुन्छ । आवश्यक भन्दा बढी सामान खरिद गर्नुमा पनि अनियमिता जोडिएको विभाग स्रोतको दावी छ । ... बाँकी अंश»

‘गुणस्तरिय समावेशी शिक्षाका लागि स्रोत कक्षा तथा विशेष विद्यालयको भूमिका’ बारे दुई दिने अभिमुखीकरण 

२०७७ श्रावण ३२ आइतबार, कार्यक्रममा स्रोत शिक्षक तथा आयामहरु, राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारीहरु सहित ४० जनाको  उल्लेखनिय रुपमा सहभागी रहेको थियो ।  ... बाँकी अंश»

लिदी पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता २६ जनाको खोजी जारी

२०७७ श्रावण ३१ शनिबार, चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ। शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो। अझै २६ जना बेपत्ता भएका छन्। ... बाँकी अंश»

तीज मनाउन माइत हिडेकी महिलालाई सर्पले डस्यो, अस्पताल लैजाने क्रममा मृत्यु

२०७७ श्रावण ३१ शनिबार, उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ... बाँकी अंश»

सुरक्षाकर्मीमा संक्रमणपछि न्यायाधीशहरू होमक्वारेन्टाइनमा, सर्वोच्चको काम १५ पछि

२०७७ श्रावण ३१ शनिबार, बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो । ... बाँकी अंश»

समयमै उद्धार नगर्दा पहिरोले क्षती, सरकारसँग तरुण दल रुष्ट

२०७७ श्रावण ३० शुक्रबार, काठमाडौं। नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले मर्माहत भएको जनाएको छ। ... बाँकी अंश»

शुक्रबार रातिदेखि भदौ ६ सम्म दोलखामा लकडाउन

२०७७ श्रावण ३० शुक्रबार, जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । ... बाँकी अंश»

रुपन्देहीमा कोरोना नतिजा आधा घण्टामै

२०७७ श्रावण ३० शुक्रबार, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड –१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ ।   ... बाँकी अंश»

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

२०७७ श्रावण ३० शुक्रबार, एक खेलाडीे पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उहाँको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्नेबारे एन्फाले छलफल गरिरहेको छ । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो । ... बाँकी अंश»

सक्कलीले पक्रियो नक्कली सिआइवी !

२०७७ श्रावण ३० शुक्रबार, काठमाडाँैका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस (रद्द) हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ । ... बाँकी अंश»

झुठा मुद्दा लगाउने उपकुलपतिलाई नेविसंघले नछोड्ने, त्रिचन्द्रमा तालाबन्दी

२०७७ श्रावण ३० शुक्रबार, प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायतका आठ जनालाई पक्राउ गरेको हो । उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ । ... बाँकी अंश»

आफन्तको उपचारका लागि पुगेकी महिलामा कोरोना

२०७७ श्रावण ३० शुक्रबार, आफन्तको उपचारका लागि पुगेकी महिलामा कोरोना ... बाँकी अंश»

धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा

२०७७ श्रावण ३० शुक्रबार, हाल एकान्तबासमा रहेका व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षण भइरहेकाले सोको जानकारीसहित अस्पताल सेवा सञ्चालनसम्बन्धी जानकारी आगामी आइतबार दिइने अस्पतालले जनाएको छ । अहिले अस्पतालभित्र कोभिड–१९ लेभल ३ प्रि कोभिड वार्डमा छ जना र कोभिड पोजेटिभ वार्डमा २१ जना गरी २७ जना उपचाररत छन् । ... बाँकी अंश»

लिदी पहिरो:  ३६ जना सम्पर्कविहीन

२०७७ श्रावण ३० शुक्रबार, टनाको जानकारी पाएलगत्तै जलबिरेस्थित इलाका प्रहरी कार्यालयबाट टोली त्यसतर्फ गएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । घाइतेको उद्धारका लागि मनाङ एयरको हेलिकप्टर पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । करिब एक किलोमिटरमाथिबाट झरेको पहिराले अन्य २५ घर उच्च जोखिममा रहेको र पहिरो झर्नेक्रम नरोकिएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् । ... बाँकी अंश»

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

२०७७ श्रावण ३० शुक्रबार, नेपालगन्ज । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ परेका छन् ।  ... बाँकी अंश»

नयाँ