समाज

सोनाले सरल र सहज आइसोलेसन सेन्टर निर्माणका लागि ल्यायो निर्देशिका

२०७७ बैशाख २९ सोमबार, सोनाले ‘डिजानइन गाइडलाइन फर कोभिड–१९ आइसोलेसन सेन्टर’ निर्देशिका प्रकाशित गर्दै सातै प्रदेशमा त्यस्ता किसिममा सहज र सरल आइसोलेसन सेन्टर निर्माणमा जोड दिएको हो ।  ... बाँकी अंश»

भारतसंग तत्काल वार्ता गर्न सरकारलाई प्रजातन्त्रवादी प्राध्यापक संघको माग 

२०७७ बैशाख २९ सोमबार, अतिक्रमित भूमि फिर्ता गर्न र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता कायम राख्नसमेत भारतसंग कुटनैतिक तबरले वार्ता गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।  ... बाँकी अंश»

कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना हुने

२०७७ बैशाख २८ आइतबार, सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो । ... बाँकी अंश»

लकडाउनले बनायो मजदूरलाई व्यवसायी

२०७७ बैशाख २८ आइतबार, पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन तर उहाँले आजभोलि तरकारीको व्यापार गर्न थाल्नुभएको छ । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उहाँले बताउनुभयो । ... बाँकी अंश»

आइतबार थप व्यक्तिमा पाइएन कोरोना संक्रमण

२०७७ बैशाख २८ आइतबार, मन्त्रालयमा आइतबार आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् । ... बाँकी अंश»

संसदीय समितिको ठहर : भारतको अतिक्रमणकारी नीति देखियो

२०७७ बैशाख २८ आइतबार, समितिले लिम्पियाधुरादेखि पूर्व कालापानी, लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सम्मान गर्न, अतिक्रमणकारी कदम त्याग्न, छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको कार्यान्वयन गर्न भारत सरकारलाई आग्रहसमेत गरेको छ । “यस सम्बन्धमा आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि संवादद्वारा पहल गर्न सरकारलाई निर्देशन गर्दछ, अन्यथा भएमा उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न सुझाव प्रदान गर्दछ”, समितिको निष्कर्ष सुनाउँदै सभापति श्रेष्ठले भन्नुभयो । ... बाँकी अंश»

भारतको मिचाहा प्रवृत्ति हो: पूर्वसांसद मञ्च

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । ... बाँकी अंश»

प्रधानाध्यापकको हत्या

२०७७ बैशाख २८ आइतबार, धादिङ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ ... बाँकी अंश»

‘एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्’

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ । ... बाँकी अंश»

भारतको नगरपालिकाले प्रयोग गर्‍यो ललितपुर उपमहानगरको लोगो

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। भारतको उत्तर प्रदेशमा रहेको ललितपुर नगरपालिका परिषदले ललितपुर उप-महानगरपालिकाको लोगो वेबसाईटमा प्रयोग गरिरहेको पाईएको छ। ... बाँकी अंश»

नेपाली भूमिमा बाटो निर्माण गर्ने कार्य सरकारकै साथ र सहयोगका भएको नेबि संघको आशंका

२०७७ बैशाख २७ शनिबार, काठमाडौं । चीनको मानसरोवर पुग्ने बाटो निर्माण कार्य भारत सरकारले गरेको समाचारले नेपाल बिद्यार्थी संघ स्तब्ध भएको जनाएको छ ।  ... बाँकी अंश»

बन्दाबन्दीमा श्राद्ध छुटे के गर्ने ? शास्त्र के भन्छ ?

२०७७ बैशाख २७ शनिबार, काठमाडौं। झण्डै डेढ महिना देखिको वन्दावन्दीले मानव जीवनका धेरै कुरा रोकिएका छन् । व्यवसायदेखि धार्मिक कार्य समेत प्रभावित भएको यो समयमा हाम्रो समाजको महत्वपूर्ण रीति पनि प्रभावित भएकोछ ।  ... बाँकी अंश»

म्याग्दीमा थप दुई डेङ्गुका बिरामी : सङ्क्रमित नौ पुगे

२०७७ बैशाख २७ शनिबार, गलेश्वर। कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ। म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ। योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ। बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई  युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए। “डेङ्गुको उच्च जोखिममा छौँ, यसवर्ष हामीलाई डेङ्गुले सताउने सङ्केत देखिएको छ”, डा बस्ताकोटीले भन्नुभयो । गत हप्तासमेत भिरमुनि र छापाका दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो। ... बाँकी अंश»

कोरोना ‘डेडिकेटेड’ अस्पताललाई छ करोडको बजेट

२०७७ बैशाख २७ शनिबार, पोखरा। स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सरकारले बजेट पठाएको छ । ... बाँकी अंश»

ओजस्वी सत्संगसँगै 'बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग' सम्पन्न

२०७७ बैशाख २६ शुक्रबार, विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा पनि लकडाउन भएपछि सफलापुर्वक सम्पन्नको अवसरमा भर्चुअल कार्यक्रम गरिएको थियो । यसअघि मानव धर्मले बुद्ध जयन्तीको अवसरमा आफ्नो सबै आश्रमहरुमा कार्यक्रम गर्ने गरेको थियो । ... बाँकी अंश»

मन्त्रिपरिषद्को निर्णय : बैंकहरु सबै खुल्ने

२०७७ बैशाख २६ शुक्रबार, सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । ... बाँकी अंश»

बुढानिलकण्ठमा आकस्मिक रक्तदान

२०७७ बैशाख २६ शुक्रबार, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ... बाँकी अंश»

हात्तीसुँढवासीलाई कोरोनाभन्दा अव्यवस्थित फोहोर र दुर्गन्धतको चिन्ता

२०७७ बैशाख २६ शुक्रबार, रुपन्देही। नेपालको पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको बुटवल पछिल्लो समय वढ्दो शहरीकरणसंगै औद्योगिक क्षेत्रका कारण फस्टाउँदै गएको पाईन्छ । ... बाँकी अंश»

नेपालगञ्जमा २४ कोरोना संक्रमित

२०७७ बैशाख २६ शुक्रबार, क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् । ... बाँकी अंश»

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

२०७७ बैशाख २६ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन्। ... बाँकी अंश»

नयाँ