समाज

लिपुलेकमा भारतको अतिक्रमण सगरमाथामा चीनको नजर, देशैभर आगो सल्कियो

२०७७ बैशाख ३० मंगलबार, काठमाडौं। नेपाली भूमी लिपुलेकमा भारतले मोटर बाटो बनाइ उद्घाटन गरेको खबरपछि देशभर लकडाउनलाई चिर्दै बिरोध भएपछि सरकारको बल्ल आँखा खुलेको छ।  ... बाँकी अंश»

लकडाउनका बेला पुरुषको शव मकैबारीमा भेटियो

२०७७ बैशाख २९ सोमबार, बिर्ता जाने बाटामा रहेको गुठीको जग्गाभन्दा दक्षिण मकैबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । ... बाँकी अंश»

राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा विरोध सभा-'लिपुलेक वारे सरकार किन मौन ?'

२०७७ बैशाख २९ सोमबार, रुपन्देही । भारतले नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेट्दै केही समय पहिले आफ्नो राजनितिक नक्सामा प्रकाशित गरेपछिको अवस्था सेलाउन नपाउँदै पुन. नेपाली भुमिमा सडक निर्माण वनाएको प्रति अहिले नेपालमा त्यसको चौतर्फि विरोध हुन थालेको छ । ... बाँकी अंश»

लकडाउनको समय चोरी गर्ने ११ जना पक्राउ

२०७७ बैशाख २९ सोमबार, त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । यसरी पक्राउपर्नेमा काठमाडौँ सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौँ बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् । ... बाँकी अंश»

काजक्रियामा विभेद : आमाको निधनमा छोरा र बुहारीलाई राखियो छाप्रोमा

२०७७ बैशाख २९ सोमबार, चौध वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिनसमेत रोक लगाइएको थियो । काजक्रियाका लागि घर नजीकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाएलगत्तै शनिबार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन्। ... बाँकी अंश»

कान्दाका चेपाङलाई चाउचाउ राहत !

२०७७ बैशाख २९ सोमबार, त्यहाँका बासिन्दालाई आफ्नो बारीको उब्जनीले वर्षभरिलाई खान पुग्दैन । कोरोनाका कारण भएको लकडाउनका कारण शहरी क्षेत्रमा काम पनि नपाउने भएपछि उनीहरुलाई खानाको समस्या परेको छ । ... बाँकी अंश»

पुजारी गाली गर्ने चार जनाले गाँजा पक्रन लगाउने पत्रकार भन्दै कुटे, एक पक्राउ

२०७७ बैशाख २९ सोमबार, कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे चारजनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको थियो । ... बाँकी अंश»

भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण

२०७७ बैशाख २९ सोमबार, आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताउनुभयो । ... बाँकी अंश»

फूलको गुच्छा बोकेर सडकमा बस्नेत, भने- 'कोरोना संक्रमण रोक्ने नेपाल पहिलो राष्ट्र'

२०७७ बैशाख २९ सोमबार, सार्क राष्ट्रमा नेपाल कोरोना संक्रमण रोक्न गरेको सफल प्रयासमा पहिलो नम्बरमा पर्छ, अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु नहुन पनि उपलब्धि हो, यो सरकारको प्रयास र सबैको सहयोगले सफल भएको हो । ... बाँकी अंश»

'ठूलो भाइको शैलीमा भारतले हेप्ने, चीनले पनि उचित व्यवहार गरेन'

२०७७ बैशाख २९ सोमबार, सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्को छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताए ... बाँकी अंश»

सोनाले सरल र सहज आइसोलेसन सेन्टर निर्माणका लागि ल्यायो निर्देशिका

२०७७ बैशाख २९ सोमबार, सोनाले ‘डिजानइन गाइडलाइन फर कोभिड–१९ आइसोलेसन सेन्टर’ निर्देशिका प्रकाशित गर्दै सातै प्रदेशमा त्यस्ता किसिममा सहज र सरल आइसोलेसन सेन्टर निर्माणमा जोड दिएको हो ।  ... बाँकी अंश»

भारतसंग तत्काल वार्ता गर्न सरकारलाई प्रजातन्त्रवादी प्राध्यापक संघको माग 

२०७७ बैशाख २९ सोमबार, अतिक्रमित भूमि फिर्ता गर्न र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता कायम राख्नसमेत भारतसंग कुटनैतिक तबरले वार्ता गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।  ... बाँकी अंश»

कालापानी नजीकै सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना हुने

२०७७ बैशाख २८ आइतबार, सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो । ... बाँकी अंश»

लकडाउनले बनायो मजदूरलाई व्यवसायी

२०७७ बैशाख २८ आइतबार, पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन तर उहाँले आजभोलि तरकारीको व्यापार गर्न थाल्नुभएको छ । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उहाँले बताउनुभयो । ... बाँकी अंश»

आइतबार थप व्यक्तिमा पाइएन कोरोना संक्रमण

२०७७ बैशाख २८ आइतबार, मन्त्रालयमा आइतबार आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् । ... बाँकी अंश»

संसदीय समितिको ठहर : भारतको अतिक्रमणकारी नीति देखियो

२०७७ बैशाख २८ आइतबार, समितिले लिम्पियाधुरादेखि पूर्व कालापानी, लिपुलेक लगायतका सम्पूर्ण भागबाट भारतीय सैनिक फिर्ता गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सम्मान गर्न, अतिक्रमणकारी कदम त्याग्न, छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धको सम्मान गर्न, पञ्चशीलको सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धको कार्यान्वयन गर्न भारत सरकारलाई आग्रहसमेत गरेको छ । “यस सम्बन्धमा आफ्नो सार्वभौम क्षेत्रको रक्षाका लागि संवादद्वारा पहल गर्न सरकारलाई निर्देशन गर्दछ, अन्यथा भएमा उक्त विषय अन्तर्राष्ट्रियकरण गर्न सुझाव प्रदान गर्दछ”, समितिको निष्कर्ष सुनाउँदै सभापति श्रेष्ठले भन्नुभयो । ... बाँकी अंश»

भारतको मिचाहा प्रवृत्ति हो: पूर्वसांसद मञ्च

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । ... बाँकी अंश»

प्रधानाध्यापकको हत्या

२०७७ बैशाख २८ आइतबार, धादिङ। उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आज गिरफ्तार गरेको छ ... बाँकी अंश»

‘एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्’

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ । ... बाँकी अंश»

भारतको नगरपालिकाले प्रयोग गर्‍यो ललितपुर उपमहानगरको लोगो

२०७७ बैशाख २८ आइतबार, काठमाडौं। भारतको उत्तर प्रदेशमा रहेको ललितपुर नगरपालिका परिषदले ललितपुर उप-महानगरपालिकाको लोगो वेबसाईटमा प्रयोग गरिरहेको पाईएको छ। ... बाँकी अंश»

नयाँ