समाज

कांग्रेसबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेता निकालिए

२०७७ श्रावण ११ आइतबार, कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो । ... बाँकी अंश»

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

२०७७ श्रावण १० शनिबार, अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो । ... बाँकी अंश»

प्रहरीमा जागिर लगाउछु भन्ने वली, नक्कली नोटसहित ठकुरी पक्राउ

२०७७ श्रावण ९ शुक्रबार, प्रहरीमा जागिर लगाउछु भन्ने वली पक्राउ, नक्कली नोटसहित ठकुरी ... बाँकी अंश»

सडक माथिबाट खसेको पहिरोमा पुरिएर ६ वर्षीय जेनिस बेपत्ता

२०७७ श्रावण ९ शुक्रबार, जेनिससंगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको उनले बताए । वेपत्ता जेनिसको खोजी भइरहेको छ । ... बाँकी अंश»

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

२०७७ श्रावण ९ शुक्रबार, अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताएका छन्। ... बाँकी अंश»

कोरोनाका कारण दुई महिनापछि आयो लक्ष्मणको शव

२०७७ श्रावण ९ शुक्रबार, कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो । परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो । मङ्गलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा छन् । ... बाँकी अंश»

इमान्दारपूर्वक ५० प्रतिशत कैद पूरा गर्नेलाई बाँकी सजाय छुट दिन सुझाव

२०७७ श्रावण ९ शुक्रबार, बैठकमा सदस्यहरूले नेपालको कारागारमा धेरै सुधारको खाँचो रहेको, खुल्ला कारागारसम्बन्धी नयाँ सोचका साथ विधेयक आएको बताए । आगामी दिनमा कारागार भर्ने होइन, ५० प्रतिशत कैद सजाय इमान्दारपूर्वक पूरा गर्नेलाई बाँकी सजाय छुट दिने व्यवस्था कानूनमै किटान गर्न उनीहरुले सुझाव दिए । ... बाँकी अंश»

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू, पर्सामा थप ३२ जनामा संक्रमण पुष्टि

२०७७ श्रावण ९ शुक्रबार, वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले  शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ ।  ... बाँकी अंश»

विवाह गर्न नमानेपछि युवतीमाथि एसिड प्रहार

२०७७ श्रावण ९ शुक्रबार, केही वर्षअघि ती युवतीले पनि छोटो समय गार्मेन्टमा काम गरेकी थिइन् । त्यसपछि युवती होटल ह्यातमा काम गर्दै आएकी थिइन् । पूर्वयोजना मुताविक सहयोगी फैयाजलाई बीच बाटोमा एसिड छ्याप्ने तयारी अवस्थामा राखेर बिहीबार मोहम्मदले विभिन्न बहाना बनाई युवतीलाई फोन डायल गरे । निकै कर गरेपछि युवती मोहम्मदले भनेको ठाउँमा आइन् । ... बाँकी अंश»

पालुङ–नौबिसे र पहिरो पन्छाएपछि मुग्लिन खण्ड खुल्यो

२०७७ श्रावण ९ शुक्रबार, एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ । “अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने । ... बाँकी अंश»

४१ घटनामा १६ जनाको मृत्यु

२०७७ श्रावण ९ शुक्रबार, विपद्बाट बझाङमा तीन पुरुष र चार महिलासहित सातको मृत्यु भएको छ । पहिराका कारण एक अझै बेपत्ता छन् । पहिराबाट एक घाइते भएका छन् । बाढी तथा पहिराबाट ३४ परिवार विस्थापित भएका छन् भने १७ घरमा पूर्ण क्षति पुगेको जनाइएको छ । ... बाँकी अंश»

एसिड प्रहार भएकी युवतीले लुकाउन खोजेको घटना मोबाइलले खोलिदियो

२०७७ श्रावण ९ शुक्रबार, प्रहरीले पीडितको मोबाइलको कल डिटेल हेरेर घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गर्न सफल भएको जनाएको छ । ... बाँकी अंश»

करणीपछि ज्यान मार्ने धम्की, छोरा जन्मिएपछि फरार सुरेश पक्राउ

२०७७ श्रावण ८ बिहिबार, बलात्कारपछि कसैलाई भने ज्यान मार्ने धम्की दिए कै कारण ती किशोरीले आफू बलात्कृत भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्रहरीको भनाइ छ । ... बाँकी अंश»

पहिरोबाट ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति

२०७७ श्रावण ८ बिहिबार, पहिराका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएका उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तिनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिराले विस्थापित भएका छन् । ... बाँकी अंश»

लामाको नाममा रहेको सीतापाईलाको जग्गा बेच्ने हरिशरण पक्राउ

२०७७ श्रावण ८ बिहिबार, महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए । ... बाँकी अंश»

कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु

२०७७ श्रावण ८ बिहिबार, जुनिचाँदे गाउँपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी भएलगत्तै शिशुलाई जन्म दिएर अत्यधिक रक्तश्राव भई आइतबार मृत्यु भएको परिवारले जनाएको छ । गाउँभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएका अवस्थामा गाउँलेलाई खबर गर्दागर्दै ज्यान गएको छिमेकीले रत्न पुरीले बताउनुभयो । ... बाँकी अंश»

सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध हो – साझा पार्टी

२०७७ श्रावण ८ बिहिबार, साझा पार्टीले सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध भएको बताएको छ । साझा पार्टीले अनशनरत युवाहरूप्रति पूर्ण ऐक्यवद्धता जाहेर गरेको बताएको छ ।  ... बाँकी अंश»

बीपी स्मृती दिवसको अवसरमा यूनिप्रेस नेपालले बाड्यो सदस्यहरुलाई राहत

२०७७ श्रावण ६ मंगलबार, काठमाडौं। बीपी स्मृति दिवशको अबसरमा यूनिप्रेस नेपालले कोविड १९ बाट प्रभावित विभिन्न प्रेस तथा संचार संबद्ध संस्थाहरूमा कार्यरत आफ्ना सदस्यहरूलाई खाद्यान्न राहत बितरण गरेको छ । ... बाँकी अंश»

'नेतृत्व कमजोर हुँदा कांग्रेस कमजोर'

२०७७ श्रावण ६ मंगलबार, नेता पौडेलले वीपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रको लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गरे । मुलुकको कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासका पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले कांग्रेसले वीपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रष्ट पारे । ... बाँकी अंश»

खसीभात खुवाएर ताला तोड्न लगाएकोमा तरुणदलको भर्त्सना

२०७७ श्रावण ६ मंगलबार, बैतडी । पञ्चेश्वर गाउँपालिकामा  नागरिक समाजले लगाएको ताला खसीभात खुवाएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई तोड्न लगाएकोमा नेपाल तरुणदल बैतडीले भर्त्सना गरेको छ ।  ... बाँकी अंश»

नयाँ