समाज

बजेट अधिवेशन अघि सांसद र कर्मचारीको कोरोना परिक्षण गरिने

२०७७ बैशाख २३ मंगलबार, काठमाडौं। संघीय संसद सचिवालयले बजेट अधिवेशन शुरु हुनु अघी सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्ने भएको छ। ... बाँकी अंश»

पैदलयात्री नागढुङ्गामा लुटिए

२०७७ बैशाख २३ मंगलबार, हेटौँडा। लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर  पैदल हिँडेर  घर जान  लाग्दा नागढुङ्गामा लुटिएका छन्  । काठमाडौँमा घर निर्माणमा  संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लुटिएका हुन् ।   ... बाँकी अंश»

भारतीय क्वारेन्टाइनको बास, संक्रमणको त्रास

२०७७ बैशाख २३ मंगलबार, कञ्चनपुर । सुदुर पश्चिमको कञ्चनपुर र कैलालीका सीमा प्रवेश गरि नेपाल भित्रिन नदिइ फिर्ता पठाइएका नेपालीहरुको भारतीय क्वारेन्टाइनको बासले  कोरोना भाइरस संक्रमणको त्रास बढेको अलपत्र रहेकाहरुले बताएका छन् ।  कञ्चनपुरको दक्षिणी नेपाल भारत सीमा क्षेत्र र कैलालीबाट फिर्ता गरिएका भारतको पलिया स्थित क्वारेन्टाइनमा झण्डै डेढ सय जना नेपालीहरु सकसपुर्ण दिनहरु बिताउदै आएका छन् ।  ... बाँकी अंश»

लकडाउनमा एम्बुलेन्स र मोटरसाइकल जुध्यो, हवल्दारको मृत्यु

२०७७ बैशाख २३ मंगलबार, मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । ... बाँकी अंश»

मानव धर्मको मानवीय सेवाः दैनिक २ सयभन्दा बढी भोको पेटमा भोजन भर्दै

२०७७ बैशाख २३ मंगलबार, उनका अनुसार उक्त कार्यका लागि हाल दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् । आश्रमले पोखराको रानीपौवामा र लेखनाथको सत्यलोक आश्रम पोखरा–२६ बाट दैनिक करिब २०० भन्दा बढीलाई खाना प्रदान गर्दै आएको छ । ... बाँकी अंश»

पासबाहक गाडीसमेत काठमाडौं उपत्यकामा ‘नो इन्ट्री...’

२०७७ बैशाख २३ मंगलबार, काठमाडौं। सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! ... बाँकी अंश»

धुर्मुस सुन्तली फाउण्डेशनको सहयोग, कोरोना प्रभावितलाई निशुल्क भोजन

२०७७ बैशाख २३ मंगलबार, काठमाडौं। अहिले विश्वभर कोरोना भाईरसको महामारी फैलिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । ... बाँकी अंश»

बुटवलमा महिला र पुरुषले गरे एकैपटक आत्महत्या

२०७७ बैशाख २३ मंगलबार, बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । ... बाँकी अंश»

कोरोना संक्रमण देखिएको नेपालगञ्जमा झडप

२०७७ बैशाख २३ मंगलबार, निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । ... बाँकी अंश»

सुतिरहेका बेला तीन जना घरमा छिरि युवतीमाथी करणी, गाउँलेले बुझाए प्रहरीमा

२०७७ बैशाख २३ मंगलबार, घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् । ... बाँकी अंश»

कोरोना संक्रमण फैलन सक्ने भन्दै संसद बैठक रोक्न माग

२०७७ बैशाख २३ मंगलबार, काठमाडौं। नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेख्दै जोखिमपुर्ण तरिकाले संसदको बजेट अधिबेशन गर्नुको सट्टामा टुडिखेल वा सिहदरबारको मैदान झै खुला स्थानमा बजेट अधिबेशन गर्न अनुरोध गरेका छन् । अन्यथा अधिवेशन रोक्न उनले माग गरेका छन्। ... बाँकी अंश»

यसरी सम्झिए नारायण पोखरेललाई डा चन्द्र भण्डारीले 

२०७७ बैशाख २३ मंगलबार, अहिले पनि नेपाली समाजको मन मस्तिष्कमा रहेका र भविष्यमा पनि सदैव रहिरहने वाचन शिरोमणि नारायण पोखरेलप्रति नमन, हार्दिक श्रद्धासुमन ... बाँकी अंश»

एकैघरका तीनसहित पाँच पक्राउ

२०७७ बैशाख २२ सोमबार, गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् । ... बाँकी अंश»

जलबिरेको पहिरो हट्यो, लकडाउनका बेला मुग्लिन सडक एकतर्फी

२०७७ बैशाख २२ सोमबार, गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०:२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । ... बाँकी अंश»

बुद्ध जयन्तीमा 'ग्लोबल भर्चुअल' सत्संग हुदै

२०७७ बैशाख २२ सोमबार, काठमाडौं । शान्तिका अग्रदुत भगवान् बुद्धको जयन्तीमा ग्लोबल भर्चुअल सत्संग आयोजना  गरिने भएको छ ।  नेपाल मानव धर्म सेवा समितिले  भगवान् बुद्धको २५६४ औं जयन्तीको अवसरमा “बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग” आयोजना गर्ने भएको हो । ... बाँकी अंश»

त्रिशूलीमा पौडी खेल्ने क्रममा देउबहादुर बेपत्ता

२०७७ बैशाख २१ आइतबार, त्रिशूली नदीमा पौडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । ... बाँकी अंश»

न्याउलीखोपमा हराए न्याउली 

२०७७ बैशाख २१ आइतबार, उदयपुर । उदयपुरको कटारी नगरपालिका ९ स्थित न्याउलीखोप जंगलमा न्याउली चरा भेटिन छाडेका छन् । साविक सिरिसे गाविसमा पर्ने यो जंगलमा केही बर्ष अघिसम्म प्रशस्त मात्रामा न्याउली भेटिने गर्थे । त्यस क्षेत्रमा रहेका न्याउलीको मुख्य बासस्थान भएकाले स्थानीयले जंगलको नाम नै न्याउलीखोप राखेका थिए ।  ... बाँकी अंश»

गाई चराउन गएकी किशोरीमाथि करणी, सचिन पक्राउ

२०७७ बैशाख २१ आइतबार, जंगलमा गाई चराउन गएका अवस्थामा ती किशोरीलाई उनले जबर्जस्ती करणी गरेको आरोप लागेको छ । ... बाँकी अंश»

'ताप्लेजुङका आगलागीपीडितको सरकारले पुनःस्थापना गर्ने'

२०७७ बैशाख २१ आइतबार, आइबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे ।  ... बाँकी अंश»

पत्रकारको मौनताले प्रजातन्त्र मर्न सक्छ – सुजाता कोइराला 

२०७७ बैशाख २१ आइतबार, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद सुजाता कोइरालाले पत्रकारको मौनताले प्रजातन्त्र मर्न सक्ने बताएकी छिन् ।  ... बाँकी अंश»

नयाँ