समाज

प्रेस युनियनको सिफारिसमा नोबल मेडिकल कलेजमा पत्रकारको उपचारमा ५० प्रतिसत छुट

२०७७ जेठ २१ बुधबार, इटहरी। सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । ... बाँकी अंश»

६ पुरुषसहित एक महिलामा कोभिड १९

२०७७ जेठ २१ बुधबार, कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमित बुद्दभुमी नगरपालिका वडा नम्बर ५ का १४,१७,२०, ४०,४१,४३ बर्ष का ६ पुरुष र ३७ बर्ष की १ महिला रहेकी छन्। ... बाँकी अंश»

लुकीछिपी चन्द्रागिरि पुग्नेको परीक्षण र क्वारेन्टाइनमा राखिने, खर्च आफ्नै

२०७७ जेठ २१ बुधबार, नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिए । “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उनले भने । ... बाँकी अंश»

अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

२०७७ जेठ २१ बुधबार, पोखरी मर्मत तथा १०८ धारा जडानका लागि सरसफाइ गर्ने क्रममा भेटिएको ऐतिहासिक तामाको पाइपलाई अमरनारायण युवा क्लबले सुरक्षित साथ राखेको स्थानीयवासी हिमालदत्त श्रेष्ठले बताउनुभयो । पोखरीमा फेला परेको उक्त तामाको धातु पाल्पा तानसेनस्थित ऐतिहासिक सङ्ग्रहालयमा राखिने भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पोखरीमा फेला परेको ऐतिहासिक वस्तु पाल्पा दरबार सङ्ग्रहालयमा राख्नेगरी हस्तान्तरण गर्न निर्देशन दिइसकेको बताउनुभयो । ... बाँकी अंश»

लकडाउन : कृत्रिम अभाव र मूल्यवृद्धि

२०७७ जेठ २१ बुधबार, ललितपुर इमाडोलकी रमिता विष्ट बजारमा सामान किन्न जाँदा आफूले भनेजस्तो नपाउने र पाइएको ठाउँमा पनि बढी भाउ लिने गरेको बताउनुभयो । खासगरी चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र साबुन, सरफ खरिद गर्दा यो समस्या आइरहेको छ । गत साता आफूले खोजेको कम्पनीको चाउचाउ नपाएकाले आफूले अर्काे कम्पनीको किनेको उहाँले बताउनुभयो । मङ्गलबार भने उहाँले धेरै पसल चाहारेर मूल्य रु १५ पर्ने चाउचाउ रु २० तिरेर किन्नुभयो । दुई महिना पहिले रु एक हजार ६०० मा किनेको चामल अहिले एक हजार ८०० मा किनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “के गर्नु दाल, चामल महँगो नै भए पनि किनेर खानैप¥यो ।” ... बाँकी अंश»

लकडाउनमा कर बुझाउने सूचना, कांग्रेसले भन्यो अव्यावहारिक

२०७७ जेठ २१ बुधबार, कांग्रेस संसदीय दलले बुधबार विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ । ... बाँकी अंश»

कांग्रेसको ‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’ कार्यक्रम

२०७७ जेठ २१ बुधबार, नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा ‘सबै समस्याको समाधान लोकतन्त्रकै मार्गबाट’ विषयक कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ ... बाँकी अंश»

सुस्ता किन समेटिएन नेपालको नयाँ नक्सामा ?

२०७७ जेठ २१ बुधबार, कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ ।  ... बाँकी अंश»

लकडाउन कोरोनाको समाधान होइन

२०७७ जेठ २० मंगलबार, काठमाडौं । कोभिड १९ को सामना गर्न प्रवाह भएको सरकारी व्यवस्थापन र बिनियोजित बजेटका सन्दर्भमा जीपी फाउन्डेशनले डिजीटल संवाद चलाएको छ।  ... बाँकी अंश»

कोरोना : ६१ जिल्लामा संक्रमण, २६६ जना डिस्चार्ज

२०७७ जेठ २० मंगलबार, यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ आँैदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२आँै दिनमा डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् । ... बाँकी अंश»

घाइते पाँचमध्ये दुई जनाको मृत्यु

२०७७ जेठ २० मंगलबार, घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा मंगलबार वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए । ... बाँकी अंश»

खुकुरी प्रहार गरि सुवेदी भागे, सुनार घाइते

२०७७ जेठ २० मंगलबार, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार मंगलबार साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ... बाँकी अंश»

क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ २० मंगलबार, भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टाइनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टाइनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताए । ... बाँकी अंश»

स्याङ्जा र पर्वतका दश जनामा कोरोना पुष्टि

२०७७ जेठ २० मंगलबार, नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको उनले बताए। ... बाँकी अंश»

भारतबाट उद्धार गरिएका नागरिक होल्डिङ एरियामा

२०७७ जेठ २० मंगलबार, उनीहरुको उद्धार नगरिँदा लुकेर आउने भएकाले तथ्याङ्क सङ्कलनसमेत गर्न समस्या हुन थालेसँगै संक्रमण झनै बढ्ने सम्भावनालाई ध्यान राखेर ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । उद्धार गरिने नागरिकमा कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले जिल्लाका सबै नाका बन्द गरी सकडको मुख्य नाका भोजपुर र धनकुटाको सीमा रहेको लेगुवाघाटबाट मात्र ल्याएर होल्डिङ एरियामा राखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । उनले भने, “उद्धार गरिएका नागरिकलाई सुरक्षित तवरले होल्डिङ एरियामा राखेका छौँ, क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात मात्र उनीहरुको विषयमा थप कदम अगाडि बढ्छ, उनीहरु अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् ।” ... बाँकी अंश»

प्रदेश ५ : कोरोना संक्रमण बढ्दो, ६४२ संक्रमित

२०७७ जेठ २० मंगलबार, जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा १९६ जनामा संक्रमण देखिएको छ । गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्जमा कोरोना संक्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको संक्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै वैजनाथ गाउँपालिकासम्म फैलिएको छ । नरैनापुर गाउँपालिका कोरोना संक्रमणको अहिलेसम्मको प्रमुख केन्द्र नै बन्न पुगेको छ । संक्रमणका कारण नरैनापुरमा एकजनाको ज्यान नै गएको छ । ... बाँकी अंश»

करिब सात हजार भारतीय नागरिक सीमामा रोकिए

२०७७ जेठ २० मंगलबार, भारत फरिदपुरका रौनक तीन वर्षे बालक, पाँच वर्षे बालिका र श्रीमतीसहित तीन दिनदेखि सडकमा घर फर्कने बाटो कुरेर बस्दै आउनुभएको छ । उहाँ पनि इँटाभट्टाका मजदुर हुनुहुन्छ । मजदुर रौनकले भन्नुभयो, “यहाँ खानालाई समस्या छैन । यतै नेपाली दाजुभाइले सडकमै खाना नास्ता खुवाइरहनुभएको छ । तर बस्नचाहिँ यही सडकमै बसेका छौँ ।” ... बाँकी अंश»

बजेट विश्लेषण गर्दै सिटौला, साउद, जोशी र वाग्ले 

२०७७ जेठ २० मंगलबार, नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्धय एनपी साउद र नविन्द्रराज जोशीसंगै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा स्वर्णिम वाग्ले एकै फोरममा देखिने भएका छन् ।  ... बाँकी अंश»

भूकम्प पीडितका सबै माग पूरा भएको पुनःनिर्माण प्राधिकरणको दावी, पुनरावेदनमा जान पाइने

२०७७ जेठ २० मंगलबार, “लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नुहुनेछ”, उनले भने । ... बाँकी अंश»

ज्येष्ठ नागरिकलाई घरमै भत्ता

२०७७ जेठ १९ सोमबार, महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पुर्‍याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ । केही वडाले वितरण शुरु गरेका र केहीले तत्कालै शुरु गर्ने तयारीमा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । ... बाँकी अंश»

नयाँ