समाज

भूपाल प्रज्ञापरिषदबाट १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

२०७७ बैशाख ७ आइतबार, कोरोना रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि भूपाल प्रज्ञापरिषदले १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गर्ने भएको छ।  ... बाँकी अंश»

जब फोटो पत्रकारले इँटाभट्टाका ६३ श्रमिक परिवारलाई राहत दिए

२०७७ बैशाख ७ आइतबार, फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष ।  ... बाँकी अंश»

झापाका मस्जिदमा उच्च निगरानी, सबै धर्मगुरुको स्वास्थ्य परीक्षण

२०७७ बैशाख ६ शनिबार, सुरुङ्गा। उदयपुरको त्रियुगा नगरपालिका–३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० मस्जिदलाई उच्च निगरानीमा राखेको छ। ... बाँकी अंश»

नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षको जिम्मेवारी पवन अधिकारीलाई

२०७७ बैशाख ६ शनिबार, इटहरी। नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमिति अध्यक्षको जिम्मेवारी पवन अधिकारीले पाएका छन्। प्रेस युनियन सुनसरीको २०७५ कार्तीक १८ गते आइतबार सम्पन्न अधिवेशनमा अध्यक्षका प्रत्यासी धनबहादुर पुरी र पवन अधिकारीबीचमा आधा-आधा कार्यकाल बाडफाँड गर्ने सहमति भएको थियो। ... बाँकी अंश»

दोस्रो बिहे गरेको एक हप्तापछि दम्पतीले गरे आत्महत्या

२०७७ बैशाख ६ शनिबार, दार्चुला। दार्चुलामा एक नव विवाहित दम्पतीले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका राजेन्द्र महर र ललिता धामीको दम्पतीले गय राती १२ : ३० बजे तिर ताकु र गुल्जर जोड्ने सुङर भीरबाट हाम फालेर आत्महत्या गरेको स्थानीय दिनेश सिंहले जानकारी दिएका छन्।  ... बाँकी अंश»

नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

२०७७ बैशाख ६ शनिबार, काठमाडौं। नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । ... बाँकी अंश»

स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै प्रहरी

२०७७ बैशाख ६ शनिबार, दोलखा। स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ लाई दोलखा प्रहरीले व्यक्तिगत सुरक्षा कवच (पिपिई)का रुपमा प्रयोगमा ल्याएको छ। लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन भएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो। ... बाँकी अंश»

लकडाउनको चुनौती : लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै

२०७७ बैशाख ६ शनिबार, भद्रपुर। कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ । ... बाँकी अंश»

छाडा कुकुरलाई खाना र पानी

२०७७ बैशाख ६ शनिबार, बनेपा नगरपालिका–८ का सर्वश्री अधिकारीले बजार क्षेत्रमा छाडा छाडिएका सामुदायिक कुकुरलाई खाना (बिस्कुट, पाउरोटी, केक) र पानी खुवाउँदै आएको करिब २५ दिन भयो ।  ... बाँकी अंश»

पश्चिमी वायुको प्रभाव : तीन दिन बदलीसँगै वर्षाको सम्भावना

२०७७ बैशाख ६ शनिबार, काठमाडौं। स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो। ... बाँकी अंश»

आर्मी हुँ भन्दै ठग्नेलाई कारागार चलान

२०७७ बैशाख ६ शनिबार, भद्रपुर। आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ। ... बाँकी अंश»

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७७ बैशाख ६ शनिबार, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारका लागि सरकारका तर्फबाट भएका काम कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ... बाँकी अंश»

पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

२०७७ बैशाख ६ शनिबार, म्याग्दी। कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ। ... बाँकी अंश»

चराउने क्रममा गाईले हान्यो, चन्द्रबहादुरको घटनास्थलमै मृत्यु

२०७७ बैशाख ५ शुक्रबार, चराउन गएका बेला बाटोबाट गाईले हानेर धकेल्दा उक्त गाउँपालिकाको वडा नं ६ गोहारठाना बस्ने ५० वर्षीय चन्द्रबहादुर रासकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

२२८ बेलायती चार्टर्ड विमानबाट फर्किए घर, एयर अरेबियाको कार्गो जहाज आउदै

२०७७ बैशाख ५ शुक्रबार, लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो । ... बाँकी अंश»

लकडाउनको मौका छोपी गाई काट्ने दुईजना पक्राउ

२०७७ बैशाख ५ शुक्रबार, बिहिबार बेलुका करिब ८:१५ बजे उनिहरुले शिविरको एक छाप्रामा गाई काटिरहेको जानकारी प्रहरीलाई प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरी टोलीले दुबै जनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक विजय राज पण्डितले जानकारी दिएका छ्न । ... बाँकी अंश»

राजमार्गका पैदल यात्रीको दुखेसोः सरकारको उदासिनताले नपाउनु दु:ख पाईयो 

२०७७ बैशाख ५ शुक्रबार, रुपन्देही । सरकारले चौथो पटक थपेको लकडाउनलाई थप व्यवस्थित एंव कडाई गर्ने भनिए पनि तर सरकारले गरेको निर्णय दैनिक मजदुरी गर्नका लागि गृह जिल्ला वाट विभिन्न जिल्लाहरुमा गएका विपन्न परिवारहरु अहिले दैनिक जसो पुर्वपश्चि महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको पीडा साँच्चिकै निकै हृदय विदारक छ । ... बाँकी अंश»

धरौटी बुझाउन नसकेपछि बोलेरो चालक र सरकार कारागार चलान

२०७७ बैशाख ५ शुक्रबार, गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा–१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरुलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

महामारीमा अपाङ्गगतालाई ध्यान दिन आग्रह

२०७७ बैशाख ५ शुक्रबार, चिप्लेढुङ्गा। कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको वर्तमान अवस्थामा  उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा अपाङ्गगतामैत्री नीतिअनुरुप समावेशीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरेको  हो। ... बाँकी अंश»

करिब १६ हजार नेपालीमा कोरोना परीक्षण

२०७७ बैशाख ४ बिहिबार, त्यस्तै गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन् । उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन्। ... बाँकी अंश»

नयाँ