समाज

राज्य व्यवस्था समितिको बैठक तत्काल बोलाउन माग

२०७७ बैशाख ४ बिहिबार, काठमाडौं। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा डिला संग्रौलाले राज्य व्यवस्था समितिको भर्चुअल बैठक तत्काल बोलाउन माग गरेकी छिन् । ... बाँकी अंश»

कुकुरको टोकाईबाट खिलबहादुर थापाको मृत्यु भएसँगै सम्पर्कमा रहेका सबैलाई भ्याक्सिन

२०७७ बैशाख ४ बिहिबार, गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंको टेकु अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो । ... बाँकी अंश»

कुवा मस्जिदमा १० बंगाली जमाती आश्रित

२०७७ बैशाख ४ बिहिबार, स्वास्थ्यकर्मीको टोलीले आवश्यक स्वास्थ्य परीक्षण गरी तिनलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा आवश्यक खाद्यान्न दिएर एक कुरुवाको जिम्मा लगाइएको मन्सुरीले बताए । ... बाँकी अंश»

कोरोना सङ्क्रमणमा खटिएका टिचिङका चिकित्सक कुट्ने डीएसपी कारबाहीमा, छानविन समिति गठन

२०७७ बैशाख ४ बिहिबार, कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   ... बाँकी अंश»

लकडाउनका बेला ताल्चा फुटाएर चोरी

२०७७ बैशाख ४ बिहिबार, कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उनले बताए । ... बाँकी अंश»

कांग्रेसद्धारा उरावको निधनप्रति समवेदना प्रकट

२०७७ बैशाख ४ बिहिबार, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस सुनसरीका महासमिति सदस्य शिवनारायण उरावको निधन भएको छ ।  ... बाँकी अंश»

पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासङ्घ र युनियनको ध्यानाकर्षण

२०७७ बैशाख ३ बुधबार, काठमाडौं। नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनले नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ... बाँकी अंश»

बिद्यार्थी,काम गुमाएका नेपालीहरुलाई विभिन्न देशमा राहत वितरण

२०७७ बैशाख ३ बुधबार, एनआरएनए अष्ट्रेलियाले ३ सय ९० जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ। संघका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार दाल, चामल, चिनी लगायत दैनिक खाद्यान्न खरिद सामग्रीहरु खरिदमा संघले २० हजार डलर खर्च गरिसकेको छ। “१ हजार १ सय भन्दा बढी नेपालीहरुले फाराम भरेर राहतको माग गर्नुभएको छ। हामीले ५० हजार डलरको राहत कोष बनाएर राहत बितरणलाई तिब्र पार्दै छौ।” महाचिव रेग्मीले भने। ... बाँकी अंश»

लकडाउनमा लडेर घाइते बालकको सेनाको हेलिकप्टरले गर्‍यो उद्धार

२०७७ बैशाख ३ बुधबार, मंगलबार अपराह्न ३ बजे लडेर करीब २० मिटर तल खस्दा टाउको र शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ... बाँकी अंश»

'लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न'

२०७७ बैशाख ३ बुधबार, अतः परिक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको छ । अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ । ... बाँकी अंश»

भोक्राहाको मस्जिदमा दश भारतीय भेटिए

२०७७ बैशाख ३ बुधबार, ती जमाती भारत, पश्चिम बङ्गाल राज्यको पश्चिम मधनीपुर कोलकाता नजीकका भएको जानकारी दिए । ती सुनसरीका विभिन्न मस्जिदमा बस्दै आएका छन् । ... बाँकी अंश»

कोरोनाको आशंका गरिएका ४ सय ३९ मध्ये २ सय ३२ जनाको रिपोर्ट नेगेटिभ

२०७७ बैशाख ३ बुधबार, ती मध्ये सप्तरीबाट २४, सिरहा २७, धनुषा ६६, महोत्तरी १०, सर्लाही १, रौतहट ७१, बारा १० र पर्साका २३ जनाको रिपोर्ट निगेटिभ आएको हो। ... बाँकी अंश»

लकडाउनमा सिन्धुलीबाट चार दिन हिँडेर बुटवल आए २२ मजदुर

२०७७ बैशाख ३ बुधबार, रुपन्देही । दैनिक मजदुरीका लागि सिन्धुलीको हकपारामा निर्माणाधिन सडकको नाली वनाउनका लागि त्यहाँ पुगेका वर्दियाका २२ जना मजदुरहरु ४ दिन पैदल यात्रा गरी प्रदेश–अस्थायी मुकाम बुटवल आईपुगेका छन् । ... बाँकी अंश»

जब कोरोनाले सबैभन्दा प्रभावित अमेरिकाबाट कान्छाले भने ‘बाँचे भेटौंला’ 

२०७७ बैशाख ३ बुधबार, सम्भवतः जिल्लामा यसरी कुनै राजनीतिक पार्टीकोहरुको वेबिनारको प्रयोगबाट डिस्टेन्स अनलाईन मिटिङ भएको यो पहिलो हुनुपर्छ।  ... बाँकी अंश»

कोरोनाको महामारीबारे पत्रकार महासङ्घद्धारा डिजिटल संवाद

२०७७ बैशाख ३ बुधबार, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र महासङ्घको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भारइस महामारीका सन्दर्भमा डिजिटल संवाद आयोजना गरेको छ ।  ... बाँकी अंश»

लकडाउनमा लडेर घाइते बालकको सेनाको हेलिकप्टरले गर्‍यो उद्धार

२०७७ बैशाख ३ बुधबार, मंगलबार अपराह्न ३ बजे लडेर करीब २० मिटर तल खस्दा टाउको र शरीरमा चोट लाग्नाका साथै दुवै कानबाट रगत बग्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएकाले नेपाली सेनाको एनए ००५ नम्वरको इक्युरेल हेलिकप्टरमार्फत उद्धार गरिएको छ । ... बाँकी अंश»

बलात्कारका फरार अभियुक्त पक्राउ

२०७७ बैशाख २ मंगलबार, दाङ। बलात्कार गरी फरार भएका अभियुक्तलाई  प्रहरीले आज पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो। ... बाँकी अंश»

नहरमा डुवेर बालकको मृत्यु

२०७७ बैशाख २ मंगलबार, इनरुवा। सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका २ घर भई दुहवी ७ मा रहेको एवीआइ इँट्टाभट्टामा काम गर्ने सुरज ऋषिदेवको ८ बर्षीय छोरा करण ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। ... बाँकी अंश»

डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

२०७७ बैशाख १ सोमबार, दैलेख। जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय दिन पत्रकार शाहीले खेलेको भूमिकाको कदर गर्दै दैनिक पत्रिकाको १४ औँ वार्षिकोत्सवका ... बाँकी अंश»

लकडाउनको समयमा मोटरसाईकल चोरी गर्ने पक्राउ

२०७७ बैशाख १ सोमबार, काठमाडौं। महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

नयाँ