समाज

उकालो लागेको संक्रमण दर घट्यो, सुदूरपश्चिममा तीन मात्र संक्रमित

२०७७ असार २८ आइतबार, गत जेठ महिनामा उकालो लागेको संक्रमण दर पछिल्ला दिनमा घट्दै गएको छ । शनिबार कञ्चनपुरका तीन जनामा मात्र कोरोना संक्रमित भएको पुष्टि भएको छ । यससँगै प्रदेशमा कूल संक्रमित तीन हजार ७५८ पुगेका छन् । यसबाहेक सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । ... बाँकी अंश»

दाहसंस्कार गरिएका श्यामशरण जीवित भेटिए

२०७७ असार २८ आइतबार, केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो । पुरुषको लासलाई श्यामशरण लास भनी आफन्तले दाहसंस्कार गरेको आफन्तले जनाएका छन् । ... बाँकी अंश»

मूल्य वृद्धिको विरोधमा नेविसंघले गर्‍यो विरोध प्रदर्शन

२०७७ असार २८ आइतबार, 'नेविसंघले आयल निगममा हुने भ्रष्टाचारको भण्डाफोर गर्न आवश्यक रहेको बताएको छ । साथै निगममा बोनस खाने प्रबृद्धि बन्द हुनुपर्ने,आयल निगम पारदर्शी हुनुपर्छ, अध्यक्ष राजिव ढुङ्गाना भने,' तेलमा थपिको बुढिगण्डकी थप शुल्क आदि खारेज गर्न माग गरेको छ । सरकार गैर जिम्मेवर भएको नेविसंघ ठहर छ।' ... बाँकी अंश»

बिहीबारदेखि सुरु भएको बर्षा आज पनि

२०७७ असार २८ आइतबार, यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । ... बाँकी अंश»

मूल्यवृद्धि फिर्ता लिन दवाव दिन नेविसंघद्धारा आयल निगम घेराउ 

२०७७ असार २८ आइतबार, निरन्तर मूल्यवृद्धि नगर्न आग्रह गर्दा समेत बेवास्ता गरिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार बिहान नेपाल आयल निगम घेराउ गर्दैछ ।  ... बाँकी अंश»

पहिरोमा बेपत्ता १० जनाको शव फेला

२०७७ असार २७ शनिबार, म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो ।  ... बाँकी अंश»

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

२०७७ असार २६ शुक्रबार, नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा गए रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च बिन्दु पार गरेको छ । विसं २०५० साउनमा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । सत्ताइस वर्षपछि यसपटक पनि उक्त बिन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिनुभयो । ... बाँकी अंश»

नवलपरासीमा माछा मार्न गएका दुई युवालाई खोलाले बगाएर गयो ज्यान

२०७७ असार २६ शुक्रबार, जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाका अनुसार घर नजिकैको बनकट्टी स्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका डुबेका प्रविण विकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो । ... बाँकी अंश»

उद्धार टोली खटाएर थप मानवीय क्षति रोक्न आग्रह

२०७७ असार २६ शुक्रबार, रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् । ... बाँकी अंश»

सुत्केरी हुन नसकेर छट्पटाउँदै लालसरी

२०७७ असार २६ शुक्रबार, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसकी छट्पटाइरहेकी छन् ।  ... बाँकी अंश»

बाणी क्षेत्रका सयभन्दा बढी संक्रमित घरमा, संक्रमणको त्रास

२०७७ असार २६ शुक्रबार, “संक्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,” उनले भने, “अहिले बाणी क्षेत्रमा मात्रै सय भन्दा बढी संक्रमित घरमा हुँदा संक्रमणको त्रास बढेको छ ।” उनले भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र संक्रमितलाई घरमा बसाउने काम गलत भएको बताए । ... बाँकी अंश»

देशैभर बाढी–पहिरो, सरकारको उपस्थिति न्यून, खोइ त विपद् व्यवस्थापन ? 

२०७७ असार २६ शुक्रबार, विगतका तुलनामा यसपटक धेरैको मृत्यु भएको छ । धेरै अहिलेसम्म बेपत्ता छन् । ... बाँकी अंश»

सोह्र निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा, लकडाउनमा चर्को भाडा लिएर यात्रु बोकेको आरोप 

२०७७ असार २६ शुक्रबार, चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

प्रेस काउन्सिल अफ इन्डियालाई प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

२०७७ असार २६ शुक्रबार, भारतीय टिभी च्यानलले  नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ ।  ... बाँकी अंश»

लकडाउने बढायो महिला हिंसा, यस्तो छ तथ्याङ्क

२०७७ असार २६ शुक्रबार, कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । ... बाँकी अंश»

भोटेकोशीमा बेपत्ताको खोजीमा सरकार अग्रसर नभएको भन्दै मोहन बस्नेतको आपत्ति

२०७७ असार २६ शुक्रबार, नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले सरकारद्धारा भोटेकोशीमा आएको बाढीले बेपत्ता भएकाहरुको खोजी कार्य र उद्धार नगरिएको भन्दै आपत्ति जनाएका छन् ।  ... बाँकी अंश»

भूकम्पले भत्काएका पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

२०७७ असार २५ बिहिबार, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । ... बाँकी अंश»

भारतीय न्यूज च्यानलहरुबिरुद्ध सरकारको सर्जिकल स्ट्राइक, नेपालमा हेर्न नमिल्ने

२०७७ असार २५ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्छीको बिषयमा प्रसारित आपत्तीजनक बिषय प्रसारण भएपछि रुष्ट रहेको सरकारले सबै भारतीय न्यूज च्यानहरु बिरुद्ध सर्जिकल स्ट्राइक गरि बन्द गराएको छ। ... बाँकी अंश»

सार्वजनिक सवारी साधन चल्न दिइने

२०७७ असार २५ बिहिबार, यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । ... बाँकी अंश»

राष्ट्रपति मर्माहत, उपराष्ट्रपतिबाट चिन्ता व्यक्त

२०७७ असार २५ बिहिबार, उपराष्ट्रपतिले बाढी–पहिरोमा धेरै जना मानिस बेपत्ता भएकोमा उनहरुको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । बाढी–पहिरोका कारण विस्थापित भएकाका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्य उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराए । ... बाँकी अंश»

नयाँ