समाज

सीमा विवाद भन्दै भारतीय सुरक्षाकर्मीले रोके नेपालमा निर्माण

२०७७ असार २२ सोमबार, “आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे”, वडाध्यक्ष रानाले भने, “यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ ।” उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ । ... बाँकी अंश»

विप्लवका पूर्व सेक्रेटरी पक्राउ

२०७७ असार २२ सोमबार, सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले सोमबार सार्वजनिक गरेको हो । राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

संक्रमण पुष्टि भएपछि बन्द अस्पताल खुल्यो

२०७७ असार २२ सोमबार, करीब डेढ हप्तादेखि अवरुद्ध काम सोमबारदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । ... बाँकी अंश»

अमिरुल्लाको मृत्यु, मानसिक रोगी कारागारमा !

२०७७ असार २२ सोमबार, कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । ... बाँकी अंश»

१४० संक्रमित रहेको तनहुँमा एकैदिन ३२ जनाले जिते कोरोना

२०७७ असार २२ सोमबार, भारतबाट आएका उनीहरु दुई हप्तादेखि क्याम्पसको आइसोलेशन रहेर उपचार गराउँदै आएका थिए । ... बाँकी अंश»

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

२०७७ असार २२ सोमबार, महेशजस्तै सार्वजनिक सवारीसाधन नचल्दा जोरपाटीकी अञ्जना सुवेदीलाई पनि गाह्रो भएको छ । अनामनगरस्थित एउटा निजी कम्पनीमा कार्यरत उहाँ सामान्य अवस्थामा माइक्रोमा आउने जाने गर्नुभएको थियो । अहिले बिहान श्रीमान्सँग आउने र फर्कदा चाबहिलमा रहेको श्रीमान्को कार्यालयसम्म हिँडेरै जानुहुन्छ । आफ्नो ५ बजे र श्रीमान्को ६ः३० मा छुट्ने भएकाले बस्नुभन्दा हिँडेरै जाने गरेको उहाँले बताउनुभयो । कार्यालय नजाँदा तलब काटिने भएकाले आवतजावत गाह्रो भए पनि दैनिक कार्यालय जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन महिनाको तलब आएन, अहिले पनि काम नगरे के खानु छ र ?” ... बाँकी अंश»

उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण

२०७७ असार २२ सोमबार, काठमाडौं। ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए। ... बाँकी अंश»

संगठीत हुदै नासुहरुको आन्दोलन

२०७७ असार २२ सोमबार, काठमाडौं। २०७७ आषाढ १५ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको बिधेयकको विरुद्धमा सुरु भएको नासुहरुको आन्दोलन संगठित हुदै अगाडी बढेको छ । ... बाँकी अंश»

बन्चरोले हानी छिमेकीको हत्या, वनमा लुकि बसेका खड्का पक्राउ

२०७७ असार २२ सोमबार, छिमेकी कुवरसंग भएको बिवादपछि उनको हत्या गरेको गरेको खडकाले स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरेको बन्चरो सहित खड्कालाई सामुदायिक वनमा लुकि राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । ... बाँकी अंश»

देउवासँगको निकटता : ओलीको विरोधी तर्साउने दाउ

२०७७ असार २२ सोमबार, काठमाडौं। आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीको ‘दूत’का रुपमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्पाङले भेटवार्ता गरेको विषय यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चामा छ। केही मिडियाले उक्त भेटमा ओलीले नेम्वाङमार्फत 'कांग्रेसले साथ दिएमा काँग्रेसलाई गृह र अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय दिन सकिने प्रस्ताव पठाएको' भन्दै प्रस्तुत गरेका छन्। ... बाँकी अंश»

मृत्युपछि कोरोना पुष्टि : डोजरले खाल्डो खनेर गाडियो शव

२०७७ असार २२ सोमबार, उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ । असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टाइनमा बसेका थिए । श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब सङ्कलनको लागि ढोरपाटन–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताए । ... बाँकी अंश»

नेकपा विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

२०७७ असार २२ सोमबार, सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मङ्सिर ४ को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष दाहाललाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने कार्यविभाजको निर्णयको समीक्षासहित नयाँ बिन्दू खोजी भइरहेको छ ... बाँकी अंश»

कञ्चनको करणीपछि हत्या गर्ने दिपु पक्राउ

२०७७ असार २२ सोमबार, दिपु सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगैँचाको एकान्त कुनामा लगेर बलात्कार गरेको र लगत्तै हत्या गरेका प्रहरीले संचारकर्मी सामु बताएका छन् । ... बाँकी अंश»

बढ्यो उपत्यकामा संक्रमण, सोमबार मात्रै ५४ संक्रमित

२०७७ असार २२ सोमबार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै संक्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना संक्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ । ... बाँकी अंश»

घर पछाडिबाट आएको पहिरोमा च्यापिएर ६ महिने शिशुको मृत्यु

२०७७ असार २१ आइतबार, मृतक शिशुकी आमा २५ वर्षीया देवा नेपाली पनि पहिरोमा परी घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार भइरहेको छ । उनको कम्मर भन्दा तल्लो शरीरमा गम्भीर चोट लागेको जिल्ला अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिए । ... बाँकी अंश»

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

२०७७ असार २१ आइतबार, सो अवसरमा नेपाली सेनाको एक टुकडीले स्व भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरुप सलामी अर्पण गरेको थियो । उहाँको अन्त्येष्टिमा सांसदहरु सुजिता शाक्य, बीना श्रेष्ठ र शोभा शाक्य, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनलगायत सहभागी हुनुहुन्थ्यो । ... बाँकी अंश»

१६ जना विदेशीलाई नेपाली नागरिकता दिने झापाका तत्कालीन अधिकृत पक्राउ

२०७७ असार २१ आइतबार, तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ । ... बाँकी अंश»

कोरोना संक्रमित ९ स्वास्थ्यकर्मी फर्किए घर

२०७७ असार २१ आइतबार, अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको बताए । उनका अनुसार संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन । ... बाँकी अंश»

अर्काको बैंक खातामा रहेको करोडौँ रकम निकल्ने तामाङ पक्राउ

२०७७ असार २१ आइतबार, आरोपी सुनिता श्रेष्ठसमेतका व्यक्तिको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कूल रु चार करोड ८८ लाख ४६ हजार रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको थियो । ... बाँकी अंश»

गोकर्णेश्वरमा महिलामाथि करणी, दुई पक्राउ

२०७७ असार २१ आइतबार, अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । ... बाँकी अंश»

नयाँ