समाज

तरुण दलको विभागमा सदस्यहरु मनोनित, नामावलीसहित

२०७७ असार १६ मंगलबार, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले तरुण विभागमा केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।  ... बाँकी अंश»

सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह, किलोको सय दिन तयार 

२०७७ असार १६ मंगलबार, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।” ... बाँकी अंश»

नागरिकता विधेयक खारेजीको माग गर्दै कांग्रेसद्वारा प्रदर्शन

२०७७ असार १५ सोमबार, सभापति गिरीले राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरित गतिविधि गरेको दावी गरे। विधेयक खारेज नगरिए आधितुफान ल्याउने सभापति गिरीले चेतावनी समेत दिएका हुन् । ... बाँकी अंश»

रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

२०७७ असार १५ सोमबार, दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा सोमबार आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन् । ... बाँकी अंश»

स्रोत नखुलेको ६५ लाखसहित शंकर र रमेश पक्राउ

२०७७ असार १५ सोमबार, पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ... बाँकी अंश»

‘कोरोनासँग लडाईं जारी छ, नथाकेरै लडौँ’

२०७७ असार १५ सोमबार, उहाँले भन्नुभयो, “परीक्षणमा निकै ढिलासुस्ती भएको यो कार्यलाई तीव्र बनाइनेछ । परीक्षणका लागि नमूना सङ्कलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा नागरिकमा आक्रोश बढेका कारण देखाएर पन्छिन मिल्ने अवस्था छैन ।” प्रदेश अस्पतालमा रहेको पिसिआर मेसिन मर्मतको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले बिग्रेको मेसिन हेरेर बस्ने नभई त्यसको विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो ।सुर्खेत, । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाईं नसकिएको भन्दै नथाकेरै लड्न निर्देशन दिएका छन् । उनको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाईंको मैदानमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राखे ।  ... बाँकी अंश»

कारले ठक्कर दिदा टेकबहादुर बाबुछोराको मृत्यु

२०७७ असार १५ सोमबार, दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुन् । ... बाँकी अंश»

सलह धपाउन किटनाशक र घरेलु तरिका अपनाइने

२०७७ असार १५ सोमबार, अहिले बालीनाली सखाप पार्ने संकट निम्त्याउने सलह कीराका केही झुन्डको नेपाल प्रवेश भैसकेको छ। तर हामीले यो कीरा नियन्त्रण गरी बालीनाली जोगाउन निरन्तर किसानहरूको सम्पर्कमा रहेर काम गरिरहेका छु। सलह कीरा धपाउन किटनाशकको उपयोग र अन्य घरेलु तरिका अपनाउनेकार्यमा समेत मन्त्रालयले किसानहरूसँग सहकार्य गरिरहेको मन्त्री साहले जानकारी गराए। ... बाँकी अंश»

पनेबाँजमा पहिरो खस्यो, सडक भत्किएपछि सवारीसाधन आवतजावत बन्द

२०७७ असार १५ सोमबार, सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ । ... बाँकी अंश»

राजधानीका सडक किन यस्तो ?

२०७७ असार १५ सोमबार, सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताउछन्। विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उनले जानकारी गराए । ... बाँकी अंश»

बामदेवले रोपे धान, सरकारले सलह रोकथाममा ध्यान दिनुपर्ने

२०७७ असार १५ सोमबार, नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहेका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पुर्‍याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताए । ... बाँकी अंश»

ससुराले गरेको करणीको प्रयासपछि सुस्मिताको हत्या, सासूससुरा नन्द पक्राउ

२०७७ असार १५ सोमबार, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए । ... बाँकी अंश»

कोभिडको त्रास : परिवारलाई सम्झाउनुको विकल्प छैन

२०७७ असार १५ सोमबार, जिल्लामा जब पहिलोपटक छिमेकी भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन पुरुषमा कोरोना पोजेटिभ देखियो भनेर लेख्नुपर्ने अवस्थामा आइपुग्यो, त्यसपछि हात लर्बरिने स्थिति आयो । बजार र गाउँगाउँमा पुगेर फर्कँदा कतै आफैँलाई त सङ्क्रमण भएको छैन ? मैले घर परिवारलाई त सारिन भन्ने प्रश्न उब्जिन्थ्यो तर पति मनलाई बलियो बनाएँ । परिवारलाई पनि पत्रकारिता पेशाबारेको जिम्मेवारी बताएर सम्झाएँ । ... बाँकी अंश»

जलविद्युतको नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु, श्रीमती गम्भिर

२०७७ असार १५ सोमबार, उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको तथा उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उनले बताए । ... बाँकी अंश»

काङ्ग्रेसले स्थापना गरेको आकस्मिक राहत कोषमा सहयोग जुट्दै

२०७७ असार १५ सोमबार, त्यस्तै नेपाली काङ्ग्रेस नेता पदमराज जोशीले पनि आकस्मिक राहत कोषमा दस हजार जम्मा गरेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस नेता नरेन्द्र बहादुर सिंहले पनि राहत कोषमा पाँच हजार जम्मा गरेका छन् । ... बाँकी अंश»

श्रमजीवी पत्रकार ऐनविपरीतका कदम तत्काल बन्द गर्न आग्रह

२०७७ असार १५ सोमबार, काठमाडौं। सञ्चार सम्बद्ध सङ्घसङ्गठनले कोभिड–१९ को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार-सञ्चारकर्मीलाई पेशाबाटै निस्काशन गर्ने, बेतलबी बिदा बस्न दबाब दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन्। ... बाँकी अंश»

सङ्घीय निजामती सेवा ऐनको विधेयकप्रति कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण

२०७७ असार १४ आइतबार, काठमाडौं। निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरुले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनको विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको भावनाविपरीत पुर्‍याएको योगदानलाई नजरअन्दाज र अवमूल्यन गर्दै संघीय निजामति सेवा विधेयकको मस्यौदा तयार भएको उनिहरुको भनाइ छ । ... बाँकी अंश»

डोटीमा ९ महिने बालिकासहित थप ६९ जनामा कोरोना पुष्टि

२०७७ असार १४ आइतबार, एक जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख रमेश मलासिले जानकारी दिएका छन् । योसंगै डोटीमा ३ सय चौरासी जनामा कोरोना सन्क्रमित पुगेका छन् । ... बाँकी अंश»

पाल्पामा सलह भगाउन सकस

२०७७ असार १४ आइतबार, पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ । जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो । अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ । ... बाँकी अंश»

पौडी खेल्न गएका शेख हराए

२०७७ असार १४ आइतबार, प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका प्रहरी कार्यालय राजपुरीका प्रमुख प्रहरी नायब निरीक्षक दीपक गुप्ताले बताए । ... बाँकी अंश»

नयाँ