समाज

निःस्वार्थ काम गर्न प्रधानसेनापतिको निर्देशन

२०७३ पौष ८ शुक्रबार, काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतनाअन्तर्गतको सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भीमकाली गुल्मको शुक्रबार निरीक्षण गरेका छन् ।    सो क्रममा  प्रधानसेनापतिले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिएका थिए । निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढङ्गले काम गर्न निर्देश ... बाँकी अंश»

नागरिकता छानविन प्रसंग : ओली र प्रचण्ड सरकारले ज्ञापनपत्र बुझ्न नमानेपछि अनसनमा

२०७३ पौष ८ शुक्रबार, काठमाडौं । चुनाव अघि नै शक्तिशाली नागरिकता छानविन गर्न माग गर्दै एउटा समूह ८ दिनदेखि राजधानीमा अनसन बसिरहेको छ । मिसन सिन्धुलीगढी राट्रिय मोर्चाको नामबाट ४ जना शुक्रबार आठौं दिनपनि राजधानीको खुल्लामञ्चमा रिले अनसन बसिरहेका छन् । उनीहरुको रिले अनसन पौष १ गतेदेखि सुरु भएको र १५ गतेसम्म चल्ने बताईएको छ । उनीहरुले नागरिकता छानविन नगरी निर्वाचन गर्दा मुलुक फिजीकरण हुने भन्दै त्यसको रोकथामको लागि शक्तिशाली नागरिकता छानविन गरेर मात्रै निर्वाचनमा ज ... बाँकी अंश»

विहारको सामाजिक सम्पत्ति निजी व्यक्तिले प्रयोग गरेको आरोप

२०७३ पौष ८ शुक्रबार,     काठमाडौं। राजधानीको लुतिढल्को स्वयम्भुमार्ग काठमाडौंस्थित् संघाराम विहारको सामाजिक सम्पति निजि व्यक्तिले प्रयोग गरिरहेको खुल्न आएको छ । शुक्रबार रिपोर्टर्स क्लव नेपालमा संघाराम विहार लुति वडा नं. १७ ढल्को काठमाडौले पत्रकार सम्मेलन गरेर सार्वजनिक संस्था र त्यसको माताहतमा रहेको सम्पतिलाई एकाध व्यक्तिको दम्भ र शक्तिको आडमा खर्च गरेको भन्दै भिक्षु आनन्दले सरकारलाई दोषीलाई कारवाही गर्नुपर्ने माग गरे ।    आनन्दले १३ बर्षको उमेरदे ... बाँकी अंश»

संविधान संशोधन प्रस्ताव अपूरो छ : बाबुराम भट्टराई

२०७३ पौष ८ शुक्रबार, चितवन । नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक अपूरो रहेको बताएका छन् । महिला शक्ति नेपालको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै भट्टराईले अहिलेको संशोधन विधेकलाई परिमार्जित गरेर सबै दलको रायअनुसार संशोधन गर्नुपर्ने बताए ।    पूर्व प्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले संशोधन प्रस्ताव अपूरो रहेका कारण विभिन्न दल र बासिन्दाको विरोध आएको बताउँदै संविधान संशोधनसँगै कार् ... बाँकी अंश»

गतिरोध अन्त्यका लागि निर्वाचन नै फराकिलो मार्गः रावल

२०७३ पौष ८ शुक्रबार, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले विद्यमान राजनीतिक समस्याको निकासका लागि निर्वाचन गराउनु नै फराकिलो मार्ग भएको बताएका छन् ।    रेडियो नेपाल कर्मचारी युनियनको सातौँ अधिवेशनको शुक्रबार सिंहदरबारमा उद्घाटन गर्दै राबलले संविधान कार्यान्वयनमा जानुपर्ने समयमा सरकारले संशोधनको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए  ।    उपाध्यक्ष रावलले तीनवटै तहका निर्वाचन सम्पन्न गरेपछि आवश्यकता महसुस हुँदा दे ... बाँकी अंश»

पत्रकार महासंघ दोलखामा पनि तालाबन्दी

२०७३ पौष ८ शुक्रबार, काठमाडौं । नेपाल पत्रकार महासंघ दोलखा शाखामा पनि तालाबन्दी भएको छ । तीन बुँदे माग राख्दै प्रेस युनियन दोलखा शाखाले तालाबन्दी गरेको हो । पत्रकार महासघंको सदस्य बन्न अयोग्य ब्यक्तिहरुलाई सदस्यता दिएको आरोप लगाउँदै आन्दोलनमा रहेको युनियनले यस अघि नै योग्य व्यक्तिलाई मात्रै सदस्यता दिनभन्दै युनियन दोलखा शाखाले महासंघको ध्यानाकर्षण गराएको थियो । युनियनले ज्ञापन पत्र बुझाउदै तीन दिन भित्रको मागको सुनुवाई नभए तालाबन्दी गर्ने चेतावनी दिएको थियो । ... बाँकी अंश»

तीन हजार भूकम्प पीडित थपिए

२०७३ पौष ८ शुक्रबार, रत्ननगर (चितवन)। चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पुर्‍याएका घरको फोटोसहितको विवरण सङ्कलन गरिने भएको छ ।    उक्त अभियानको प्रक्रिया सुरु भएको तथ्याङ्क कार्यालय चितवनले जनाएको छ । पछि कुनै विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख तथा भूकम्पपीडितको विवरण सङ्कलन कार्यक्रमका संयोजक जीवनाथ आचार्यले जानकारी दिए  ।    फ ... बाँकी अंश»

संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहको निर्वाचन : सभापति देउवा

२०७३ पौष ८ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराई तीनै तहका निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।    काँग्रेसका जिल्ला कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधान कार्यान्वयनका लागि आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय तहका निर्वाचन गर्नु अपरिहार्य भएको बताए ।    काँग्रेसका सन्त नेता कृष्णप्रसाद ... बाँकी अंश»

यो वर्षको मिथिला सम्मान नेपालीलार्इ

२०७३ पौष ८ शुक्रबार, वीरगंज । भारत झारखण्ड प्रदेशको देवघर (बाबा धाम ) बिनोदानन्द नगर सभागृहमा भएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले मिथिला सम्मान २०१६ बाट नेपालीलार्इ सम्मान गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको महोतरी जिल्ला वनौली ग्राम निवासी श्रीमद्भागवतका मर्मज्ञ पण्डित अमृतनाथ मिश्रलाई मरणोपरान्त मिथिला रत्न २०१६ ले सम्मानित गरेको छ । सो सम्मेलन कार्यक्रमका प्रमुख अतिथी झारखण्ड सरकारका श्रम मन्त्री राजपलिवारले श्रीमद्भागवत मर्मज्ञ पंडित अमृतनाथ मैथिल ... बाँकी अंश»

सुस्ताएको पूर्वाञ्चल विश्वविद्यालयको विकास तीव्र

२०७३ पौष ८ शुक्रबार, पथरी (मोरङ) । लामो समयदेखि राजनैतिक भागबन्डामा पर्दै आएको पूर्वाञ्चल विश्वविद्यालयले आफ्ना पूर्वाधार विकासमा जोड दिने भएको छ । विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु पाँच करोड बजेट पास भइसकेको उपकुलपति प्रा डा घनश्यामलाल दासले जानकारी दिए । विराटनगर उपमहानगरपालिकाको जग्गामा रहेको पुसेट इन्जिनियरिङ कलेजलाई आजीवन प्रयोग गर्ने अधिकार दिइएको छ । गोठगाउँको मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि रु सात करोडको बजेट विनियोजन भएको विश्वविद् ... बाँकी अंश»

आफूलाई कालोमोसो दल्नेलाई रिहाई गर्न लोकमानको आग्रह

२०७३ पौष ८ शुक्रबार, काठमाडौं । आफूलाई बिहीबार सर्वाेच्च अदालत परिसरकमा कालोमोसो दलेका दुई व्यक्तिलाई रिहाई गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा निलम्बित प्रमुख आयुक्त लोकमान सिह कार्कीले माग गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक अपिल जारी गर्दै कार्कीले यी व्यक्ति कसैको गोटी मात्रै भएको भन्दै यस्ता अबोध व्यक्तिलाई कारबाही गर्नुको कुनै तात्पर्य नरहेकोले यिनीहरूलाई रिहाई गर्न माग गरेका हुन् । उनले भनेका छन् ‘सम्मानित सर्वोच्च अदालतको तारिख ल ... बाँकी अंश»

भूकम्पपीडितलाई कृषि सामग्री वितरण

२०७३ पौष ८ शुक्रबार, भक्तपुर । भक्तपुरका भूकम्प प्रभावित कृषकलाई दुई करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न कृषि सामग्री अनुदानस्वरुप प्रदान गरिने भएको छ । भूकम्पका कारण कृषि क्षेत्रमा समेत प्रभाव परेको भन्दै राष्ट्रिय पुनःनिर्माण कोषले जिल्ला कृषि विकास कार्यालयमार्फत भूकम्प प्रभावितको रातो र सेतो परिचयपत्र पाएका कृषकलाई कृषि सामग्री अनुदान दिइन लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिए ।    भूकम्प प्रभावितलाई व्यावसाय ... बाँकी अंश»

'संसदको अवरोध' निर्वाचन रोक्ने अलोकतान्त्रिक कदम : प्रधानमन्त्री प्रचण्ड

२०७३ पौष ७ बिहिबार, धादिङबेसी । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने बेला प्रतिपक्षी दलले संसद अवरुद्ध गरेर अलोकतान्त्रिक कदम चालेको बताएका छन् । बिहीबार दिउँसो धादिङ् उद्योग वाणिज्य संघले धादिङ्बेसीमा आयोजना गरेको पाँचौं धादिङ् महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयन देशको आवश्यकता र सरकारको प्राथमिकता हो । आफ्ना बिमतिहरुलाई संसदीय मान्यता भित्रैबाट संसदमा राख्न सकिन्छ । संविधान स ... बाँकी अंश»

माकुनेले भने–मध्यमार्गी बाटो अपनाऔं, निर्वाचन गराऔं

२०७३ पौष ७ बिहिबार, कुुमोद अधिकारी, विराटनगर । एमाले नेता माधवकुमार नेपालले अहिलेको अवस्थामा संविधान संशोधन प्रक्रिया थाती राखेर बिचको बाटो अपनाई मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा विहिबार साँझ संचारकर्मीसँग नेता नेपालले दलहरुबीच छलफलगरी संविधान संशोधन प्रस्ताव स्थगित गर्ने र  निर्वाचनमा जाने उत्तम विकल्प खोज्ने समझदारी हुनपर्ने  बताए । नेता नेपालले आगामी २०७४ सालभित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्ने भएकाले निर्वाचनका तयारीमा ... बाँकी अंश»

अदालत जान पनि सचेत हुनुपर्ने भयो : लोकमान

२०७३ पौष ७ बिहिबार, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले  सर्वोच्च अदालत परिसरमा बिहीबार आफू माथि मानमर्दन गर्ने नियोजित उद्देश्यबाट भएको घृणित कार्यले आफूलाई स्तब्ध र दुःखी बनाएको बताएका छन् । कालोमोसो दलेको डेढ घण्टा पछि आफ्नो आधिकारिक फेसबुक पेजबाटउनले यस्तो बताएका हुन् ।    ‘न्यायालय जस्तो सम्मानित र सुरक्षित मानिने स्थानमा म माथी भएको दुरव्यवहारलाई मेरा विरुध्द केही महिना यता चल्दै आएको षडयन्त् ... बाँकी अंश»

नामुद भ्रष्टलार्इ कालाेमाेसाे दलिएकाे भन्दै क्रान्तिकारीद्वारा कार्यकर्ता रिहार्इकाे माग (विज्ञप्ति सहित)

२०७३ पौष ७ बिहिबार, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लोकमान सिंह कार्की नामुद भ्रष्ट रहेकोले कालोमोसो दलेर कारबाही गरिएको बताएको छ । बिहीबार अध्यक्ष पूर्ण बहादुर सिंहले विज्ञप्ती जारी गर्दै उनलाई कालोमोसो दलेको आरोपमा पक्राउ गरेको दुई जनालाई विनाशर्त तुरून्त रिहागर्न पनि माग गरेको छ ।    बिहीबार अदालतमा पेशी धान्न गएका लोकमान सिंह कार्कीलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका प्रकाश शाही र चन्द्र बुढालाई यथाशीघ्र ... बाँकी अंश»

प्रजातन्त्र सेनानी खाँणको निधनप्रति काग्रेँसद्वारा दुःख व्यक्त

२०७३ पौष ७ बिहिबार, काठमाडौँ । नेपाली काँग्रेसले विसं २००७ को जनक्रान्तिका नेता एवम् स्वतन्त्रता सेनानी चक्रबहादुर खाँणको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।    काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट पार्टी कार्यालयका सचिव प्रेम केसीले बिहिबार विज्ञप्ति प्रकाशन गरी स्व खाँणप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गरेको छ ।    स्याङ्जामा जन्मनु भई हाल चितवनमा बस्दै आएका स् ... बाँकी अंश»

प्राकृतिक वातावरणले मात्र मुलुकको अवस्था राम्रो : पूर्वराष्ट्रपति यादव

२०७३ पौष ७ बिहिबार, काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राकृतिक संरक्षणका कार्यमा वर्तमान राजनीतिक नेतृत्वले आवश्यक ध्यान दिन नसकेको टिप्पणी गरेका छन् ।    नेपाल वातावरण पत्रकार समूह (नेवापस) द्वारा सञ्चालित ‘आँखीझ्याल’ भिडियो पत्रिका एक हजार अङ्क पुगेका अवसरमा बिहिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपतिले राम्रो प्राकृतिक वातावरणले मात्र मुलुकको समग्र अवस्था राम्रो हुने बताए । पूर्वराष्ट्रपति डा यादवले ६० प्रतिशत जनसङ्ख्याको जनजीविकासँग स ... बाँकी अंश»

ज्ञानेन्द्रलाई पनि बोल्ने अधिकार छ : रायमाझी

२०७३ पौष ७ बिहिबार, काठमाडौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उपनेता रायमाझीले संविधान संशोधन प्रस्ताव जनताको चाहना नै नभएकोले यसलाई फिर्ता गर्नुपर्ने बताएका हुन् ।    रायमाझीले भने,‘यो प्रस्ताव जनताको चाहना विपरित छ, सरकारले संशोधन प्रस्ताव फिर्ता ल ... बाँकी अंश»

अदालतभित्र छिरेर लोकमानलाई कालोमोसो दल्ने को हुन् ?

२०७३ पौष ७ बिहिबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता रहेका खुलेको छ । चन्द माओवादीले आफ्नै पार्टीका कार्यकर्ताले कालोमोसो दलेको स्वीकारेको छ । पेशी बुझ्न सर्वोच्च अदालत पुगेका कार्कीलाई कालोमोसो दल्ने चन्द माओवादीको भ्रातृसँगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य (दाङका)चन्द्र बुढा र (रुकुमका) प्रकाश शाही रहेका संगठनका अध्यक्ष पूर्ण ... बाँकी अंश»

नयाँ