समाज

मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ : सचिव आचार्य

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेकाले अहिले ल्याउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा आचार्यले भने – संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ ।    सचिव आचार्यले संविधान संशोधनको औचित्य मुलुकको पक्षमा हुने भएमा आफ्नो पार्टीले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यतिबेला निर्धारित समयमा चुनाव गरेर संविधान कार ... बाँकी अंश»

पार्टीलाई एकढिक्का बनाउनु अहिलेको आवश्यकता :कोषाध्यक्ष यादव

२०७३ मङ्सिर १४ मंगलबार, पाँचथर । नेपाली काग्रेंसकी कोषाध्यक्ष तथा शान्ति तथा पुर्ननिर्माण मन्त्री सितादेवी यादवले पाटी गुट उपगुटमा फसेको भन्दै पाटीलाई शिर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने वताएकी छन् ।   पाँचथरको फिदिममा मंगलबार विहान पाटी कार्यकर्तासँग  भेटघाट कार्यक्रममा वोल्दै यादवले पाटीलाई एक ढिक्का बनाएर लैजानुपर्ने उल्लेख गरिन् । यादवले भनिन् ,“ तेह्रौ अविधेशन एकताको महाधिवेशन भनिएपनि त्यो हुन सकेको छैन पार्टीलाई एक बनाएर लैजान शिर्षस्थ ने ... बाँकी अंश»

न्यायको खोजीमा छन् रोल्पाली महिला

२०७३ मङ्सिर १४ मंगलबार, लिबाङ (रोल्पा)। लैङ्गिक विभेदकारी हिंसा अन्तका लागि देशव्यापी रुपमा अभियान चलिरहँदा पनि रोल्पाली महिला भने लैङ्गिक हिंसाबाट अछुतो रहन सकिरहेका छैनन् ।    एकातिर महिला हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय रोल्पाले २६औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा दिवसका अवसरमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी १६ दिने अभियान सञ्चालन गरिरहेको छ भने अर्कोतर्फ हिंसापीडित महिला न्यायको खोजीमा दौडिरहेका छन् ।    करिब दुई वर्ष पहिल ... बाँकी अंश»

संशोधन प्रस्ताव दर्तामा ढिलाई गरिए आन्दोलन चर्काउने महतोको चेतावनी

२०७३ मङ्सिर १४ मंगलबार, नवलपरासी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव दर्ता गर्न ढिला गरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मंगलबार नवलपरासी आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएसम्म कार्यान्वयनको काम अघि बढ्नै नसक्ने तर्क गर्दै यसमा ढिलाई गरिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । महतोले देशको संक्रमणकालीन अवस्थालाई अन्त्य गर्न संविधान संशोधन गर्नुको विकल्प नभएको समेत बताए । सं ... बाँकी अंश»

रोल्पा र प्यूठानले संयुक्त आन्दोलन गर्ने

२०७३ मङ्सिर १४ मंगलबार, रोल्पा । हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठानलगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन् । सोमबार प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।    बैठकले प्यूठानका पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष समिति समेत ग ... बाँकी अंश»

संविधान संशोधनबारे छलफल गर्न मन्त्रिपरिषद् बस्यो

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । ढिलोगरी सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रीको भनाई सुनेका छन् । बैठकमा संविधान संशोधन संसदमा पारित हुने अबस्थामा प्रस्ताव अघि बढाउने सहमति जुटाइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा अन्य विषयमा कुरा हुने बताइएपनि मुख्य गरेर संविधान संशोधनकै विषयमा छलफल गर्न बैठक बसेको आचार्यले बताए ... बाँकी अंश»

सार्वजनिक सुनुवाइमै रोए सहभागी भूकम्पपीडित

२०७३ मङ्सिर १४ मंगलबार, भक्तपुर । लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् ।    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार सञ्जालको समन्वयमा मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका– १ छालिङमा आयोजना गरेको भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल विषयको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितले यस्त ... बाँकी अंश»

प्रधानमन्त्री हाम्रो विश्वास,समर्थन फिर्ता हुँदैन: यादव

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं । मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु अझै विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै मोर्चाले फिर्ता नलिने बताएका हुन् । यादवले थपे,‘सरकारले प्रस्ताव ल्याउँछ, मलाई पूर्ण विश्वास छ ।’   नेत ... बाँकी अंश»

सञ्जय र कर्णलाई मरणोपरान्त सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। पत्रकारीता क्षेत्रमा स्थापित सबैभन्दा ठूलो राशिको पत्रकारीता पुरस्कार यस बर्ष दुई पत्रकारले मरणोपरान्त पाउने भएका छन्। सानिमा वैङकको सहयोगमा नेपाल प्रेस काउन्सिलले स्थापना गरेको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहोरालाई प्रदान गर्ने निर्णय भएको हो। न्यौपाने कारोवार राष्ट्रिय दैनिकका पूर्व सम्पादक थिए भने वोहोरा सुदुपश्चिमात्र्चलका लोकप्रिय पत्र ... बाँकी अंश»

संविधान संशोधनको अन्तिम तयारी भइरहेको छ: प्रधानममन्त्री दाहाल

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रंको पोलिटब्युरोको बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले सकेसम्म मंगलबारै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी गराए । प्रधानमन्त्रीले भने, – ‘संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्य ... बाँकी अंश»

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा कुटिइन् श्रीमती

२०७३ मङ्सिर १४ मंगलबार, तम्घास । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा गुल्मीमा एक व्यक्तिले श्रीमती कुटेका छन् । छापहिले गाविस– १ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् । गिरीले प्रहार गरेको ढुङ्गा टाउकामा लाग्दा सख्त घाइते भएकीले सराको इलाका स्वास्थ्य चौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ । पीडितका आफन्तले प्रहरी चौकीमा दिएको उजुरीका आधारमा कुटपिट गर्ने श्रीमान् गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा पत ... बाँकी अंश»

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जेल चलान

२०७३ मङ्सिर १४ मंगलबार, गौशाला  । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । करिब एक महिना अ३ि गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ गते ... बाँकी अंश»

कांग्रेस बरिष्ठ नेता पौडेल र जाइकाका अध्यक्ष डा सिनिची बीच भेटवार्ता

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। जापान सरकारको निमन्त्रणमा एकसाता लामो जापान भ्रमणमा जानुभएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा भेटवार्ता भएको छ।    भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको बताइएको छ। बिषेश गरि भुकम्पपछिको पुर्ननिर्माणका बिषयमा जाइकाका अध्यक्ष डा सिनिचीसंग कुराकानी भएको  पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। जाइका अध्यक्ष सि ... बाँकी अंश»

छोराको स्मृतिमा बुवाआमाद्धारा प्रतिक्षालय निर्माण

२०७३ मङ्सिर १४ मंगलबार, बाग्लुङ्ग।बाग्लुङ्ग जिल्लाको काडेबास गाविस वडा नं. ९ विरर्काेटमा प्रतिक्षालय निर्माण गरिएको छ ।   उक्त प्रतिक्षालय सोही गाविस वडा नं. ९ निवासी हाल हङकङमा रोजगारीमा कार्यरत बुवा यम बहादुर बुढाथोकी र आमा नरमाया बुढाथोकीद्धारा संयुक्त रुपमा स्व.छोरा प्रकास बुढाथोकीको स्मृतिमा उक्क्त प्रतिक्षालयको निर्माण गरिएको हो । करिव २ लाखको लागतमा निर्माण  सम्पन्न गरिएको प्रतिक्षालय निर्माण हो ।   गाँउमा प्रतिक्षालय  निर्माण भएसँगै गाँउवेशीको ... बाँकी अंश»

सांसद्को रोजाइ सडक, कपिलवस्तुमा १४ वटा सडक बन्ने

२०७३ मङ्सिर १४ मंगलबार, चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् ।    पूर्वाधार विकास कार्यक्रममा सांसद्को पहिलो रोजाइ सडक नै बनेपछि स्थानीय खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नं ५ मा सडकका लागि रु दुई करोड ५२ ल ... बाँकी अंश»

दुब्र्यवहार गर्ने प्रहरी अधिकारीमाथि कारबाही माग, आधादर्जन पत्रकारमाथि नै जाइलागे

२०७३ मङ्सिर १४ मंगलबार, राजविराज । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु रामदेवको समाचार सङ्कलनमा गएका पत्रकारमाथि सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुब्र्यवहार गरेको भन्दै घोर भत्र्सना तथा विरोध गरेको छ ।    पार्टीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले नेपालमा लोकतन्त्रिक गणतन्त्र र सङ्घीयताको स्थापनामा मधेसमा बस्ने पत्रकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दे सप्तरीका पत्रकारमाथि प्रहरी उपरीक् ... बाँकी अंश»

घरबाट भागेका चार किशोरीको उद्धार

२०७३ मङ्सिर १४ मंगलबार, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो ।   लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ... बाँकी अंश»

मूर्ति चोरीको घटनाबारे अनुसन्धान गर्न निर्देशन

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दत्तात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु चोरी भएको घटनाबारे शीघ्र अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु आइतबार राती चोरी भएको थियो ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जुम्लाका प्रजिअ रुद्रप्र ... बाँकी अंश»

केसीलाई थकाउँदै सरकार : वार्ताका लागि वार्ता, प्रगति शून्य

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमबार वार्ता मात्रै भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती आफैले भने, ‘वार्ता भयो मात्रै वार्ता । दिनभर वार्ता भयो । उपलब्धी भएन ।’ केसीले राखेका १० माग मध्ये मुख्य मागमा कुरा अड्कियो, उपे्रतीले थपे, ‘जुन मागमा हामीले केही गर्न सक्दैनौं । विधि र प्रक्रियाले गर्ने हो ।’ तपाई माग पढ्नुस् जुन् अफ्ठ्यारो जस्तो लाग्छ त्यही मागमा कुरा मिलेन, कुरा ... बाँकी अंश»

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : डोटीमा बालिका सम्मेलन हुँदै

२०७३ मङ्सिर १३ सोमबार, डोटी । महिला तथा वाल बालिका कार्यलयले डोटीमा बालिका सम्मेलन गर्ने भएकाे छ । सोमबार सिलगढीमा पत्रकार सम्मेलन गरी कार्यालयले सम्मेलन गर्ने जानकारी गरायो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला स्तरीय बालिका सम्मेलन हुन लागेको हो । मंसिर १७, १८ र १९ गते जिल्ला सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन हुने कार्यालय प्रमुख निर्मला दाहालले बताइन् । उनले भनिन्, ‘जिल्लामा भइरहेको वाल विवाह न्यूनि ... बाँकी अंश»

नयाँ