समाज

भुकम्पपीडितको रकम ठगि गर्नेलाई कार्वाहीको माग

२०७३ असोज ४ मंगलबार, कामाण्डौँ। भष्ट्रचार आरोप लागेका बुद्धिष्ट जनअधिकार मञ्च नेपालका तत्कालिन अध्यक्ष श्रीमति सकुन शेरचन र नक्कली महासचिव डा.अमरकान्त चौधरिबाट विगो जरिवाना सहित राज्यले जफत गरेर भूकम्पपिडितलाई प्रदान गर्न बर्तमान नेतृत्वले राज्यसँग माग गरेको छ ।   मंगलबार रिपोर्टर्स क्लब नेपालमा बुद्धिष्ट जनअधिकार मञ्च नेपालले पत्रकार सम्मेलन गरेर शेरचन र चौधरीले जालसाँजी गरेर संस्था र सदस्यहरूको बद्नाम गरेको भन्दै राज्यले विगो र जरिवाना जफत गरेर भूकम्प प ... बाँकी अंश»

२४ वर्षपछि वन ऐन संशोधनको तयारी

२०७३ असोज ४ मंगलबार, काठमाडौँ। वन ऐन, २०४९ लाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भएको छ ।    ऐनको संशोधन सम्बन्धमा सांसद प्रेम सुवाल र अनुराधा थापामगर तथा सांसद राजाराम स्याङ्तानसहित नौजना सांसदले २० बुँदे संशोधनको प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिई आफ्ना धारणा राखेका थिए ।    बैठकमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले वनबाट राज्य र जनताले बढीभ ... बाँकी अंश»

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

२०७३ असोज ४ मंगलबार, जिरी (दोलखा)। मंगलबार दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो ।    चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश जिरेल, पदम जिरेल, टीका केसी, सोम बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमायाँ जिरेल लगायतका छन् ।    तुलबहादुरको अवस्था गम्भीर रहेको स ... बाँकी अंश»

विद्यालय क्षेत्रमा बम आतंक फैलाउनेलाई कडा कारवाहीको माग

२०७३ असोज ४ मंगलबार, काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएको छ ।    बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ती निकालेर विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।   प्रेस विज्ञप्ती लगत्तै रिपोर्टस क ... बाँकी अंश»

परराष्ट्रमन्त्री प्रकाशशरणले शरणार्थी तथा आप्रवासी बैठकमा के बोले ?

२०७३ असोज ४ मंगलबार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन भारतबाटै अमेरिका  पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत मंगलबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासी सम्बन्धि उच्चस्तरीय बैठकमा सहभागि भएका छन् ।    प्रधानमन्त्री पुष्पकमल दाहाल महासभामा भाग लिन नगएपछि महतनै सहभागि हुने छन् । महत प्रधानमन्त्रीको भारत भ्रमण सकिएपछि भारतबाटै न्यूयोर्क गएका थिए ।    आप्रवासी सम्बन्धि उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त ... बाँकी अंश»

महिला संघको पद हस्तान्त्रणमा देउवा–पौडेल दुवै अतिथि

२०७३ असोज ४ मंगलबार, काठमाडौं । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघले वुधबार निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गर्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पद हस्तान्त्रणको तयारी गरिएको  प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिइन् ।     भरखरै सम्मपन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट विजयी नयाँ कार्यसमितिलाई पार्टी सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागि हुने कार्यक्रम छ । महिला संघमा सभापति देउवा र नेता कृष्ण ... बाँकी अंश»

प्रधानमन्त्रीसँग टिकापुर घटनाका आरोपी रेशमले भेटेकोबारे सचिवायलको प्रस्टिकरण

२०७३ असोज ४ मंगलबार, काठमाडौँ। भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।    भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम न ... बाँकी अंश»

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : माओवादी केन्द्र

२०७३ असोज ४ मंगलबार, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा मंगलबार बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राखेको प्रवक्ता पम्फा भुसालले जानकारी दिएन् ।    भुसालले भनिन् – “हिजो प्रधानमन्त ... बाँकी अंश»

काठमाडौं र ललितपुरमा विद्यालय अघि बम भेटिनु निन्दनीय : कांग्रेस

२०७३ असोज ४ मंगलबार, काठमाडौं । नेपाली कांगे्रसले काठमाडौं र ललितपुरमा बम भेटिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो गतिविधिको निन्दा गरेको छ ।    मंगलबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल एक विज्ञप्ति जारी गरी काठमाडौँको जोरपाटी स्थित आकाशदिप स्कूल र मनकामना उच्चमाविमा भएको बम विष्फोट, वौद्ध स्थित राई स्कूल, इस्टपोल स्कूल र ललितपुरको रेडियन्ट स्कूलमा शंकास्पद वस्तु भेटिएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ... बाँकी अंश»

एक सय बढी जोडीको सम्बन्धविच्छेद

२०७३ असोज ४ मंगलबार, पोखरा । स्याङ्जामा एक वर्षका अवधिमा १३१ जोडीको सम्बन्धविच्छेद भएको छ । आव २०७२÷७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा अब बाँकी २५ थान मुद्दा चालु आवमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिए ।   सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेको बताइएको छ । अन्तरजातीय विवाह, घरेलु हिंसा, वैदेशिक रोजगार र गरिबीका कारण जिल्लामा सम्बन्धविच्छेद घटना बढ्दै गएको बताइएको छ । र ... बाँकी अंश»

(अपडेट) काठमाडौं उपत्यकाका विद्यालयमा बम राख्ने दुई जना पक्राऊ

२०७३ असोज ४ मंगलबार, काठमाडौं । काठमाडौं र ललितपुरका पाँच विद्यालयमा प्रेसर कुकर बम राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले यङग कम्युनिष्ट फोर्स नेपालका दुई जना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालिएको जनाए । बिहान काठमाडौंमा चार तथा ललितपुरको एक विद्यालय अगाडि प्रेसर कुकर बम फेला परेको थियो ।   काठमाडौंको दक्षिण ढोकास्थित दुई वटा विद्यालय अगाडि बम नै विष्फोट भएको थियो । दक्षिण ढोकाको मनकामना विद्यालयको ग ... बाँकी अंश»

काठमाडौं र ललितपुरका विद्यालय आसपास पाँच वटा प्रेसर कुकर बम

२०७३ असोज ४ मंगलबार, काठमाडौं । काठमाडौं र ललितपुरका पाँच विद्यालयमा प्रेसर कुकर बम फेला परेको छ । बिहान काठाडौंमा चार तथा ललितपुरको एक विद्यालय अगाडि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।   काठमाडौंको दक्षिण ढोकास्थित दुई वटा विद्यालय अगाडि बम नै विष्फोट भएको छ । विष्फोटबाट कुनै क्षति भने भएन ।    त्यस्तै काठमाडौंको बौद्धस्थित राई स्कुल र डल्लुको कंचनजंघा स्कुलमा पनि प्रेसर कुकर बम फेला परेको छ ।    त्यस्तै ललितपुरको सानेपास्थित रेडियन्ट रिडर् ... बाँकी अंश»

भ्यू टावर र रानीपोखरीको काम रोक्न माग गर्नेलाई के भने मन्त्री केसीले ?

२०७३ असोज ३ सोमबार, काठमाडौं । पुरानो बसपार्कमा रहेको काठमाडौं भ्यू टावर र रानीपोखरीको निर्माण रोक्न माग गर्दै शहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको छ । सोमबार शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीको नाममा सम्बोधन गर्दै काठमाडौंका सम्पदाप्रेमी नागरिकको नामबाट ज्ञापनपत्र बुझाईएको हो ।    उक्त पत्रमा रानीपोखरी निर्माण गर्दा पुरातात्विक महत्वलाई ध्यान नदिई आधुनिक तरिकाले निर्माण गर्न लागिएको आरोप लगाउँदै यस्तो काम रोक्न मन्त्रीले ठाडो आदेश दिन माग गरि ... बाँकी अंश»

तत्काल संविधान संशोधनको माग

२०७३ असोज ३ सोमबार, काठमाडौं । सङ्घीय गठबन्धनले संविधान संशोधन गरेर भए पनि मधेसी समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै विरोध गरेको छ ।    संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा गठबन्धनले विरोध स्वरुप आज पदयात्रा गर्‍यो । पदयात्रा रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएर जमल, बागबजार, पुतलीसडक, भद्रकाली, सुन्धारा हुँदै पुनःशान्ति बाटिकामा पुगी कोणसभामा परिणत भएको थियो ।    कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता केशव झा, हेमराज राई र सां ... बाँकी अंश»

एमालेदेखि विप्लप समूहका विद्यार्थीले गरे नेपाल–भारत वक्तव्यका बुँदा खारेजीको माग

२०७३ असोज ३ सोमबार, काठमाडौं । प्रमुख विपक्षी एमालेसहित ६ दल निकट विद्यार्थी संगठनहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुत्तः वक्तव्यको बुँदा नम्बर ११ र १३ खारेज गर्न माग गरेका छन् ।    एमाले निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैंटौं, नेत्रविक्रम समूह निकट अखित क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनले सोमबार संयुक्त वक्तव्य जारी गरी ती बुँदा खारेजीको माग रहेका हुन् ।   विज्ञप्तीमा बुँदा नम्बर ११ सं ... बाँकी अंश»

नेपालको संविधान विश्वकै उत्कृष्ठ : न्यायधिश सेन

२०७३ असोज ३ सोमबार, बजुरा । जिल्ला न्यायधिश हेम बहादुर सेनले नेपालको संविधान विश्वकै उत्कृष्ठ भएको बताएका छन् । विश्वमा अन्य मुलुका संविधानहरु हेर्दा नेपालको संविधान सहज र सरलता भएको बताएका छन् ।  न्यायधिश सेनले संविधान जारी भए पछि जनताहरुलाइ राहात पुगेको बताएका छन् । उनले संविधान कार्यान्वयनमा उत्कृष्ठ बनाउन सबैले एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । अब संविधान कार्यान्वयका लागि आर्थिक विकास जरुरी रहेको बताए । सेनले संविधानमा गरिएका व्यवस्था र सिद्धान्तहरु उत ... बाँकी अंश»

नेपालले आफ्नो धारणा स्पष्ट राखेको छ : परराष्ट्रमन्त्री

२०७३ असोज ३ सोमबार, वासिङटन डिसी। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालले आफ्नो धारणा स्पष्ट रुपमा राखेको बताएका छन् ।    संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन आइतबार न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा महतले जनसम्पर्क समिति अमेरिकाले वासिङटनमा आयोजना गरेको अन्तक्रियालाई सम्बोधन गर्दै भने , “भारतमा हामीले नेपालको हित र राष्ट्रिय स्वार्थका धेरै कुरा राखेका छौँ र यसले दुई देशबीचको सम्बन्धमा ... बाँकी अंश»

धनकुटा अस्पतालको सुविधा थप गरी ५० बेडको बनाउने मन्त्री थापाको प्रतिवद्धता

२०७३ असोज ३ सोमबार, काठमाडौ ।  स्वास्थ्य मन्त्री गगन थापाले धनकुटा अस्पताल ५० शैयाको बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार काठमाण्डौ आईपुगेका धनकुटाका प्रतिनिधि मण्डलसँग्को भेटमा मन्त्रीथापाले उक्त अस्पताललाई सुविधासम्पन्न बनाउँदै ५० शैयाको बनाउने घोषणा गरेका हुन् ।    उक्त अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि रामकुमारी भण्डारी लगायतको उपस्थिती रहेको थियो ।    सो प्रतिनिधिमण् ... बाँकी अंश»

मोरङको हरैचामा चट्याङ लागेर मर्ने ३ बालक १३ वर्ष मुनिका (अपडेट)

२०७३ असोज ३ सोमबार, विराटनगर । मोरङको कोशी हरैचा नगरपालिका–१ मा दिउँसो  चट्याङ लागेर तीन जना बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।    स्थानीय बाघझोडाको चउरीमा खेल्ने क्रममा चट्याङ लागेर कोशी हरैचा नगरपालिका–१ का १३ वर्षीय सन्देश उराव, सोही ठाउका १२ वर्षीय राहुल सुव्बा तथा ७ वर्षीय जिराक खुलाल रहेको मोरङ प्रहरीले जनाएको छ ।    उनीहरुसंगै खेलिरहेका दुई बालक सख्त घाइते भएको र उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपच ... बाँकी अंश»

संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छ : नेता पण्डित

२०७३ असोज ३ सोमबार, काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्ने शक्तिहरु कार्यान्वयनमा निराश भए इतिहासले धिक्कार्ने बताएका छन् ।    विद्यार्थी सरोकार नेपालले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको संविधान कार्यान्वयनमा चुनौती र युवाको सरोकार विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पण्डितले संविधान निर्माणमा नेकपा (एमाले)को ठूलो भूमिका रहेकाले एमालेले कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।  ... बाँकी अंश»

नयाँ