समाज

राष्ट्रपतिलाई भेटे प्रधानमन्त्रीले

२०७३ श्रावण २९ शनिबार, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।    राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो ।    प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको हो ।  &n ... बाँकी अंश»

मुकेश प्राविधिक बिद्यार्थी क्षेत्र फोट्सबाट लड्दै

२०७३ श्रावण २९ शनिबार, काठमाडौँ। नेविसंघको महाधिवेशन संगै उम्मेद्द्वारी घोषणा गर्ने क्रम बढ्दो छ । नेविसंघ केन्द्रिय सदस्यमा मुकेश सापकोटाले उम्मेद्द्वारी घोषणा गरेका छन्। काठमाडौँ इन्जिनियरिंग कलेज कालिमाटीका इकाई अध्यक्ष सापकोटाले सो घोषणा गरेका छन् । नेविसंघमा निकै सक्रिय मुकेश प्राविधिक बिद्यार्थी क्षेत्र फोट्स (FOTS) बाट उम्मेद्द्वारी दिने छन्। प्राविधिक बिद्यार्थी नेताहरुको विचार, गुनासो र सुझाव लिदै र सुन्दै उनले केन्द्रिय सदस्य प्राविधिकबाट केन्द्रिय सदस ... बाँकी अंश»

ईन्जिनियर प्रकाश केसी पनि महामन्त्रीको उम्मेदवार

२०७३ श्रावण २९ शनिबार, काठमाडौं। नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पसका पुर्ब सभापति ई.प्रकाश केसी (पिआर)ले नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा केन्द्रिय महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेका उनी अस्कल क्याम्पसमा नेबिसंघ उपाध्यक्ष, नेबिसंघ क्याम्पस समन्वय समिती कास्कीको संस्थापक सभापति, डब्लुआरसिको सभापति हुँदै हाल महामन्त्रीमा आफ्नो दाबी गरिरहेका छन्।    जुझारु नेताका रुपमा विद ... बाँकी अंश»

नेविसंघका सिपाही गोपी शिवाकोटी सहमहामन्त्रीमा भिड्दै

२०७३ श्रावण २९ शनिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनको बन्दसत्र र निर्वाचनको कार्यक्रममा ढीलाई हुँदै गर्दा धेरैको धैर्यताको वाँध टुट्न लागेको छ। तर संकटको वेलामा मात्र धैर्यताको परिक्षा हुन्छ भन्ने गोपी शिवाकोटी महाधिवेशनबाट नेतृत्वमा पुग्ने तयारीमा लागिपरेका छन्। गणतन्त्रको आन्दोलनमा चाहविलको पशुपति क्याम्पसमा तत्कालिन राज्यसत्ताको निशानामा परेर विद्यार्थी राजनीति गर्नु र आन्दोलनमा उर्जा थपिरहनु चानचुने कुरा थिएन। गणतन्त्रको आन ... बाँकी अंश»

अग्रजहरुको प्रेरणा र हजारौ विद्यार्थीको साथमा रुपा पोखरेल चुनावी मैदानमा

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनको बन्दसत्र र निर्वाचनको कार्यक्रम नेविसंघका प्रतिनिधीहरुले अधैर्य भएर प्रतिक्षा गरिरहेका छन्। ९ बर्षपछि हुन लागेको महाधिवेशनमा धेरै विद्यार्थी नेताहरुले नेतृत्वमा आकाँक्षा समेत देखाएका छन्।    केन्द्रीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका दर्जनौ उम्मेदवारहरु मैदानमा छन्। यो प्रतिष्पर्धामा महिला विद्यार्थीहरु पनि अग्रमोर्चामा छन्। यो प्रतिष् ... बाँकी अंश»

राजनीतिलाई अपराधमुक्त गरिनुपर्छ: गृहमन्त्री निधि

२०७३ श्रावण २८ शुक्रबार, पोखरा । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिलाई अपराधमुक्त गरिनुपर्ने बताएका छन् । रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टद्वारा आज आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व रामजी पौडेल ‘बादल’ को प्रथम वार्षिक स्मृतिसभामा निधिले राजनीतिलाई अपराधमुक्त गर्नुपर्ने र समाजमा बसोबास गर्ने जो कोही व्यक्ति सुरक्षित बन्नुपर्ने धारणा राखे।    रहस्यात्मक रुपमा भएको बादलको हत्याले नेपाली काँग्रेसका साथै समग्र राष्ट र लोकतन ... बाँकी अंश»

भोटेकोसी कटानले होटलसहित थप तीन घर बगायो

२०७३ श्रावण २८ शुक्रबार, चौतारा। भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज होटलसहित थप तीन घर बगाएको छ । तातोपानी गाविसअन्तर्गत कोदारीमा रहेको इको होटल र सँगै रहेका दुई घरसहित तीनवटा पक्की घर आज बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिए ।    उनका अनुसार केही दिनयता वर्षा नभए पनि नदी कटानले त्यहाँस्थित १४-१५ घर अझै उच्च जोखिममा छन् । बाढीले करिब डेढ महिनाको अवधिमा एक विद्यालय, एक होटल र टहरासमेत तातोप ... बाँकी अंश»

संविधान संशोधन गरी सीमाङ्कन टुङ्गो लगाउनुपर्छ : नेता भट्टराई

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सहमतिका आधारमा संविधान संशोधन गरेर भएपनि जतिसक्दो चाँडो प्रदेशसम्बन्धी सीमाङ्कनको मुद्दालाई टुङ्गो लगाउनुपर्ने बताएका छन् ।    नयाँ“ शक्ति पार्टी नेपाल, राजनीतिक संवाद समितिद्वारा आज आयोजित विभिन्न क्षेत्रका बुद्धिजीवी तथा नागरिक समाजका अगुवासँगको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले दीर्घकालीन राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरी जनताबाट ... बाँकी अंश»

स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य : उपाध्यक्ष गौतम

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा सरकारको स्थायित्वका लागि संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।    अखिल नेपाल किसान महासङ्घको प्रशिक्षण विभागले आज आयोजना गरेको राष्ट्रिय कार्यशालाको शुभारम्भ गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम राख्नका लागि कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिलाई स्थापित गर्नुपर्ने बताए ।    विगतमा धेरै पटक सरकार ढलेको स्मरण गर्दै उनले सरकारले ल्याएका योजना तथा बजेटलाई ... बाँकी अंश»

पूर्वाञ्चल विश्वबिद्यालयतर्फ केन्द्रीय सदस्यमा सरोज राईको दावेदारी

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौं। नेपाल बिद्यार्थी संघको ११ औ महाधिवेशन काठमाडौंमा चलिरहेको छ। लामो समयसम्म महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेसन चलिरहँदा ढीलो गरि प्रतिनिधि विवाद टुङ्गिएका कारण महाधिवेशन केहिदिन लम्विन सक्ने देखिएको छ। अहिले काठमाडौमा जारि रहेको महाधिवेनमा देशभरिबाट विद्यार्थी नेताहरु पुगिसकेका छन्। लामो विवाद पछि हुन लागेको महाधिवेसनलाई नेपाली काँग्रेस र नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ। निर्वाचनको हुने माहौल बनिरहँदा ... बाँकी अंश»

‘मानवीय त्रुटिले दुर्घटना दोहोरियो’

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ ।    व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उक्त मन्त्रालयका सचिव प्रेमकुमार राईले हवाई उडान भर्नुअघि चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई आगामी दिनमा कडाइका साथ पालना गराइने जानकारी दिए।    हवाई उडानका क्षेत्रमा खासगरी अपनाउन ... बाँकी अंश»

नेविसंघको महाधिवेसनमा चितवनबाट अध्यक्ष सहित १० जनाको उम्मेदवारी

२०७३ श्रावण २८ शुक्रबार, चितवन। नेपाल बिद्यार्थी संघको ११ औ महाधिवेशन काठमाडौंमा चलिरहेको छ। लामो समयसम्म महाधिवेशन हुन नसकेको नेपाल विद्यार्थी संघको महाधिवेसन चलिरहँदा ढीलो गरि प्रतिनिधि विवाद टुङ्गिएका कारण महाधिवेशन केहिदिन लम्विन सक्ने देखिएको छ। अहिले काठमाडौमा जारि रहेको महाधिवेनमा देशभरिबाट विद्यार्थी नेताहरु पुगिसकेका छन्। लामो विवाद पछि हुन लागेको महाधिवेसनलाई नेपाली काँग्रेस र नेपालको राजनीतिमा महत्वका साथ हेरिएको छ। सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने ... बाँकी अंश»

जलवायु परिवर्तनको जोखिममा गण्डक जलाधार क्षेत्र

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौँ । जलवायु परिवर्तनबाट गण्डकी जलाधार क्षेत्रमा पारेको असर र त्यसबाट जीविकोपार्जनमा परेको प्रभाव न्यूनीकरणका लागि अध्ययन सुरु गरिएको छ ।    तिब्बतबाट उत्पत्ति भई नेपाल हुँदै भारततर्फ बग्ने गण्डकी नदी तराई, शिवालिक, पहाड, तल्लो हिमालय, उच्च हिमालय र ट्रान्स हिमालय क्षेत्रमा फैलिएको छ । नेपालभित्र १९ जिल्लाका करिब ३२ हजार वर्ग किमी क्षेत्रफल ओगटेको यस नदीको जलाधार क्षेत्रमा देशको कुल जनसङ्ख्याको १० प्रतिशत बासिन्दा बसोबास गर्दछन् ।  ... बाँकी अंश»

लेखा समिति सभापति शर्माले राजीनामा दिने

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौँ। व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने जानकारी दिएका छन‍्।   समितिको आजको बैठकको प्रारम्भमा उनले सो जानकारी गराउँदै बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए।   दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका–संसद् अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए। रासस  ... बाँकी अंश»

सुनकोसी विद्युत् केन्द्रबाट चाँडै उत्पादन सुरु हुने

२०७३ श्रावण २८ शुक्रबार, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको १०।०५ मेगावाटको सुनकोसी जलविद्युत् केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ ।    बाँधस्थलमा नदी फर्काएर जोडतोडका साथ काम भइरहेको हँुदा यन्त्रले निरन्तर रुपमा काम दिएमा साताभित्रै सम्पन्न भई पुनः उत्पादन सुरु गरिने नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रका उत्पादन प्रमुख सुरज दाहालले जानकारी दिए ।    जुरे पहिरोले करोडौँ मूल ... बाँकी अंश»

तीन अभियुक्त २५ वर्षपछि पक्राउ

२०७३ श्रावण २८ शुक्रबार, विराटनगर । जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।    उनीहरुमाथि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका तीनै जनालाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गराई कानुनी प्रक्रिया अगाडि बढाइएको छ । रासस  ... बाँकी अंश»

नेविसंघ उपसभापतिमा चन्दाको उमेद्वारी

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौं। नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन विवादका बीच निर्वाचन प्रक्रियामा जाने अपेक्षा गरिएको छ। वन्दसत्र र निर्वाचनको कार्यक्रम हुने आशाका साथ आकाँक्षीहरु भने चुनावी मैदानमा छन्।    विद्यार्थी आन्दोलनमा सक्रिय विद्यार्थी नेतृ चन्दा अधिकारीले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। २०५८ सालकी राधादमोदर माध्यामिक विद्यालय स्याङ्जाकी इकाई सभापति चन्दा २०६२/६३ को जनआन्दोलनकी सक्रिय विद्यार्थी ... बाँकी अंश»

सहमहामन्त्रीमा निरन्जन थापा प्रत्यासी

२०७३ श्रावण २८ शुक्रबार, काठमाडौं। यतिबेला नेपाल विद्यार्थी संघको आइतबारदेखि शूरु भएको ११ औं अधिवेशनका कारण अधिवेशन स्थल भृकुटी मण्डप मात्र हैन नेपाली विद्यार्थी राजनीति गर्माएको छ। तुल, ब्यानर, भित्ते लेखन, झण्डा र उम्मेदवारहरुको भिडले रंगीविरंगी माहोल तयार भएको छ। आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्ष पदका लागि प्रतिष्पर्धामा उत्रिएका छन्। नौ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि व ... बाँकी अंश»

चीन र भारतसँगको सम्बन्ध सुदृढ गर्न भ्रमण केन्द्रित : उपप्रधानमन्त्री निधि

२०७३ श्रावण २७ बिहिबार, काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमण र भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने बताएका छन् ।    मन्त्रालयमा रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँगको भेटमा उनले संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने बताए ।    आज बसेको मन्त्रिपरिषद्को बैठकले निधिलाई भ ... बाँकी अंश»

डम्बरको इन्जिनियरिङ्ग शुत्र–नेविसंघलाई ‘कनेक्ट’ र ‘इफोर्ट’ले चलाउनु पर्छ

२०७३ श्रावण २७ बिहिबार, काठमाडौं । परिवर्तन गर्नु पर्दछ हाम्रै जीवन कालमा । यो पदावली हिजो आज युवाहरुमाझ निकै प्रिय छ । यद्यपि, व्यवहारमा त्यसो हुन सकेको छैन । सन्दर्भ नेपाली विद्यार्थीहरुको आस्थाको केन्द्र नेविसंघको महाधिवेशन । नेतृत्वका आकांक्षी र उम्मेद्वारी चर्चा ।    नेविसंघलाई माउ पार्टी नेपाली कांग्रेसको भ्रातृ संगठनमै समिति गर्ने कि राष्ट्र निर्माणको दस्ता बनाउने ? नेविसंघले मुलुकको समृद्धि देख्ने कि नदेख्ने ? बढ्दो बेरोजगारी, बढ्दो युवा शक्ति पलायन, असमा ... बाँकी अंश»

नयाँ