समाज

सञ्जय र कर्णलाई मरणोपरान्त सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। पत्रकारीता क्षेत्रमा स्थापित सबैभन्दा ठूलो राशिको पत्रकारीता पुरस्कार यस बर्ष दुई पत्रकारले मरणोपरान्त पाउने भएका छन्। सानिमा वैङकको सहयोगमा नेपाल प्रेस काउन्सिलले स्थापना गरेको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहोरालाई प्रदान गर्ने निर्णय भएको हो। न्यौपाने कारोवार राष्ट्रिय दैनिकका पूर्व सम्पादक थिए भने वोहोरा सुदुपश्चिमात्र्चलका लोकप्रिय पत्र ... बाँकी अंश»

संविधान संशोधनको अन्तिम तयारी भइरहेको छ: प्रधानममन्त्री दाहाल

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रंको पोलिटब्युरोको बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले सकेसम्म मंगलबारै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी गराए । प्रधानमन्त्रीले भने, – ‘संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्य ... बाँकी अंश»

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा कुटिइन् श्रीमती

२०७३ मङ्सिर १४ मंगलबार, तम्घास । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा गुल्मीमा एक व्यक्तिले श्रीमती कुटेका छन् । छापहिले गाविस– १ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् । गिरीले प्रहार गरेको ढुङ्गा टाउकामा लाग्दा सख्त घाइते भएकीले सराको इलाका स्वास्थ्य चौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ । पीडितका आफन्तले प्रहरी चौकीमा दिएको उजुरीका आधारमा कुटपिट गर्ने श्रीमान् गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा पत ... बाँकी अंश»

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जेल चलान

२०७३ मङ्सिर १४ मंगलबार, गौशाला  । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । करिब एक महिना अ३ि गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ गते ... बाँकी अंश»

कांग्रेस बरिष्ठ नेता पौडेल र जाइकाका अध्यक्ष डा सिनिची बीच भेटवार्ता

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौं। जापान सरकारको निमन्त्रणमा एकसाता लामो जापान भ्रमणमा जानुभएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र जापानको अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डा सिनिची किटाओका बीचमा भेटवार्ता भएको छ।    भेटमा दुई देशबीचको सम्बन्ध तथा विकासका बारेमा छलफल भएको बताइएको छ। बिषेश गरि भुकम्पपछिको पुर्ननिर्माणका बिषयमा जाइकाका अध्यक्ष डा सिनिचीसंग कुराकानी भएको  पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए। जाइका अध्यक्ष सि ... बाँकी अंश»

छोराको स्मृतिमा बुवाआमाद्धारा प्रतिक्षालय निर्माण

२०७३ मङ्सिर १४ मंगलबार, बाग्लुङ्ग।बाग्लुङ्ग जिल्लाको काडेबास गाविस वडा नं. ९ विरर्काेटमा प्रतिक्षालय निर्माण गरिएको छ ।   उक्त प्रतिक्षालय सोही गाविस वडा नं. ९ निवासी हाल हङकङमा रोजगारीमा कार्यरत बुवा यम बहादुर बुढाथोकी र आमा नरमाया बुढाथोकीद्धारा संयुक्त रुपमा स्व.छोरा प्रकास बुढाथोकीको स्मृतिमा उक्क्त प्रतिक्षालयको निर्माण गरिएको हो । करिव २ लाखको लागतमा निर्माण  सम्पन्न गरिएको प्रतिक्षालय निर्माण हो ।   गाँउमा प्रतिक्षालय  निर्माण भएसँगै गाँउवेशीको ... बाँकी अंश»

सांसद्को रोजाइ सडक, कपिलवस्तुमा १४ वटा सडक बन्ने

२०७३ मङ्सिर १४ मंगलबार, चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् ।    पूर्वाधार विकास कार्यक्रममा सांसद्को पहिलो रोजाइ सडक नै बनेपछि स्थानीय खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नं ५ मा सडकका लागि रु दुई करोड ५२ ल ... बाँकी अंश»

दुब्र्यवहार गर्ने प्रहरी अधिकारीमाथि कारबाही माग, आधादर्जन पत्रकारमाथि नै जाइलागे

२०७३ मङ्सिर १४ मंगलबार, राजविराज । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शनिबार योगगुरु रामदेवको समाचार सङ्कलनमा गएका पत्रकारमाथि सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले दुब्र्यवहार गरेको भन्दै घोर भत्र्सना तथा विरोध गरेको छ ।    पार्टीका केन्द्रीय अध्यक्ष विकासकुमार तिवारीले नेपालमा लोकतन्त्रिक गणतन्त्र र सङ्घीयताको स्थापनामा मधेसमा बस्ने पत्रकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दे सप्तरीका पत्रकारमाथि प्रहरी उपरीक् ... बाँकी अंश»

घरबाट भागेका चार किशोरीको उद्धार

२०७३ मङ्सिर १४ मंगलबार, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ । घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो ।   लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ... बाँकी अंश»

मूर्ति चोरीको घटनाबारे अनुसन्धान गर्न निर्देशन

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दत्तात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु चोरी भएको घटनाबारे शीघ्र अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु आइतबार राती चोरी भएको थियो ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जुम्लाका प्रजिअ रुद्रप्र ... बाँकी अंश»

केसीलाई थकाउँदै सरकार : वार्ताका लागि वार्ता, प्रगति शून्य

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमबार वार्ता मात्रै भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती आफैले भने, ‘वार्ता भयो मात्रै वार्ता । दिनभर वार्ता भयो । उपलब्धी भएन ।’ केसीले राखेका १० माग मध्ये मुख्य मागमा कुरा अड्कियो, उपे्रतीले थपे, ‘जुन मागमा हामीले केही गर्न सक्दैनौं । विधि र प्रक्रियाले गर्ने हो ।’ तपाई माग पढ्नुस् जुन् अफ्ठ्यारो जस्तो लाग्छ त्यही मागमा कुरा मिलेन, कुरा ... बाँकी अंश»

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : डोटीमा बालिका सम्मेलन हुँदै

२०७३ मङ्सिर १३ सोमबार, डोटी । महिला तथा वाल बालिका कार्यलयले डोटीमा बालिका सम्मेलन गर्ने भएकाे छ । सोमबार सिलगढीमा पत्रकार सम्मेलन गरी कार्यालयले सम्मेलन गर्ने जानकारी गरायो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला स्तरीय बालिका सम्मेलन हुन लागेको हो । मंसिर १७, १८ र १९ गते जिल्ला सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन हुने कार्यालय प्रमुख निर्मला दाहालले बताइन् । उनले भनिन्, ‘जिल्लामा भइरहेको वाल विवाह न्यूनि ... बाँकी अंश»

सुडानमा २ नेपालीसहित ३ जना हतियारधारीको अपहरणमा

२०७३ मङ्सिर १३ सोमबार, एजेन्सी । सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित ३ जनालाई अपहरण गरेको खुलेको छ । अपरहणमा पर्ने एक सुडानी नागरिक हुन् । दुई नेपाली र एक सुडानी जिनिनाबाट अपहरणमा परेकाे एक स्थानीय सरकारी अधिकारीलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । ‘हतियारधारी समूहले आइतबार तीन जनालाई जिनिनाबाट अपहरण गरेको हो,  पश्चिम डार्फर राज्य सरकारका ... बाँकी अंश»

चन्दननाथका मूर्ति चोरीबारे छानविन गर्न समिति

२०७३ मङ्सिर १३ सोमबार, जुम्ला । प्रसिद्ध तीर्थस्थल चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीका विषयमा छानविन गर्न समिति गठन भएको छ । छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।     जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्य तथ्य छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेको सयोजकत्वमा समिति गठन गरेको बताइएको छ । समितिमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गुठी व्यवस्थापन समिति सदस्य र ... बाँकी अंश»

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु : प्रधानमन्त्री दाहाल

२०७३ मङ्सिर १३ सोमबार, बनेपा। प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन् । सोमबार धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा दाहालले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ भने ।    नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अ ... बाँकी अंश»

सत्ता साझेदार दलको अन्तरविरोधका कारण संशोधन प्रस्ताव दर्ता नभएको : महतो

२०७३ मङ्सिर १३ सोमबार, कपिलवस्तु । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप लगाएको बताएका छन् ।    प्रेस मञ्च नेपालले तौलिहवामा सोमबार  गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताए ।    “सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले स ... बाँकी अंश»

संशोधनमा राप्रपाको पूर्ण समर्थन छ : राष्ट्रिय अध्यक्ष राणा

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।  सोमबार रिपोर्टर्स क्लबमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरु ... बाँकी अंश»

नेपाल र न्युजिल्यान्डका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । नेपालका परराष्ट मन्त्री प्रकाश शरण महत र न्युजिल्यान्डका बिदेशमन्त्री मुर्रे म्याककुली बिच सोमबार भेटवार्ता सम्पन्न भएको छ । दुइ देश बिचको उच्चस्तरिय मन्त्रीस्तरिय भेटवार्ता भएको यो नै पहिलो हो ।गैर आवासिय नेपाली संघको आयोजनामा सम्पन्न नेपाल महोत्सवको उदघाटनका लागि अस्ट्रेलिया आइपुग्नु भएका परराष्ट्र मन्त्री प्रकाशसरण महतले भ्रमणलाइ उपलब्धीमुलक र सफल बनाउदै अस्ट्रेलिया र न्युजिल्यान्डका उच्चस्तरिय नेतासँग भेटघाट गरेका हुन् । ... बाँकी अंश»

द्धन्द्धकालमा भत्किएका संरचनाको निर्माण सहमतिको आधारमा : मन्त्री यादव

२०७३ मङ्सिर १३ सोमबार, पाँचथर। शान्ति तथा पुर्ननिर्माण मन्त्री शान्तिदेवी यादवले राजनितीक सहमतिको आधारमा द्धन्द्धकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने वताएकी छन् । पाँचथरको फिदिममा सोमबार स्थानिय शान्ति समिती पाँचथरले गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुर्ननिर्माणका लागि कनिका छराईको वजेटले नपुग्ने उल्लेख गरिन् ।   दश वर्षे सशस्त्र दन्द्दकालमा भत्किएका पुर्नसंरचना निर्माणका लागि ३० अर्व रकम लाग्ने व ... बाँकी अंश»

शान्ति र सहअस्तित्वबाट मात्र समृद्धि सम्भव: मन्त्री महत

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको शान्ति, सहअस्तित्व र सहिष्णुतासम्बन्धी दर्शनको आज संसारले नै अनुशरण गरिरहेको बताएका छन् ।   नेपाल बौद्ध धर्म संरक्षण समिति र जापानी संस्था एनपिओ एम२१ टोकियो द्वारा शुक्रबार काठमाडौंको दशरथ रङ्गशालामा आयोजित विश्वको सबैभन्दा ठूलो थान्का प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा महतले बुद्ध दर्शन नै अहिलेको विश्वको विकास, सहअस्तित्व र समृद्धिको बाटो हो भने।   ... बाँकी अंश»

नयाँ