समाज

वैचारिक बहस गर्ने सिटौला समूह निकट रही महिला आन्दोलन अघि बढाउनुस् : प्रदीप पौडेल

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस अब परम्परागत ढंगले चल्न नसक्ने भन्दै वैचारिक प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् ।    नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीमा नेता पौडेलले विगतकै ढाँचामा कांग्रेस चल्न नसक्ने बताएका हुन् ।    वीपी कोइराला महिला शसक्तिकरण र परिवर्तित सन्दर्भमा नेपाल महिला संघको भुमिका विषयक विचार गोष्ठीमा पौडेलले विच ... बाँकी अंश»

'कान्तिबालमा उपचार गर्न पालै पाएनौ मन्त्रीज्यू'

२०७३ भदौ २८ मंगलबार, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताउछिन् ।    मङ्गलबार बिहान अस्पतालमा भेटिएकी न्यौपानेले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन् । मंगलबार स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए ।    गौशा ... बाँकी अंश»

रुकुममा १० वटा स्थानीय सरकार बन्ने

२०७३ भदौ २८ मंगलबार, रुकुम। रुकुम जिल्लामा १० वटा स्थानीय सरकार बन्ने भएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले लामो समयको छलफलबाट २ नगरपालिका र ८ ओटा गाउँपालिका गरेर १० ओटा स्थानीय तह बनाउने सहमति भएको हो ।    प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानीय तह बनाउने सहमति गरेको प्राविधि समितिका संयोजक एवं स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । प्राविधि समितिले जिल्लाका विभिन्न ठाउँमा पुगेर सञ्चाल ... बाँकी अंश»

सर्वदलीय बैठकको सुझाव : नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ पार्नुस्

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणबारे विभिन्न दलहरुले सुझाव दिएका छन् । आसन्न भारत भ्रमणबारे सुझाव लिन बोलाइएको व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा दलहरुले नेपाल–भारत सम्बन्धलाई दीर्घकालीन रुपमै सुदृढ र मैत्रीपूर्ण बनाउन सुझाएका हुन् ।   मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमूख एवं प्रतिनिधिहरुले भ्रमणबारे विभिन्न सुझाव द ... बाँकी अंश»

संविधान संशोधन नभए १० महिनामा संविधानको अन्त्य हुन्छ : कर्ण

२०७३ भदौ २८ मंगलबार, भक्तपुर। सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएमा दश महिनामै संविधानको अस्तित्व समाप्त हुने बताएका छन् ।रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै कर्णले ४७ सालको संबिधान दश बर्ष नटिके जस्तै संविधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संविधानको अस्तित्व सकिने बताएका हुन् ।   अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु बैवा ... बाँकी अंश»

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भारत भ्रमणको एजेण्डा सुनाए, परराष्ट्रमन्त्रीकाे ब्रिफ पनि तात्तातै सुने

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमण र भ्रमणका एजेण्डाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।    प्रधानमन्त्री दाहालले दिउँसो राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेर भ्रमणको विषयबारे जानकारी दिएका हुन् । भ्रमणका क्रममा द्विपक्षीय हित र यसअघि भएका विभिन्न सम्झौताको पुनरावलोकन र कार्यान्वयनबारे आफुले भारतीय समकक्षीसंग कुरा गर्ने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आच ... बाँकी अंश»

खोलाले बगाएर वृद्धको मृत्यु

२०७३ भदौ २८ मंगलबार, मेलम्ची (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ ।    सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय कुन्डो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए।    उनका अनुसार ९३ वर्षीय उनकै दाजु नातापर्नेसँग घर जान एक्लाएक्लै खोलो तर्दा भाइलाई खोलाले बगाएपछि ... बाँकी अंश»

प्रचण्डलाई बाबुरामको १० बुँदे सुझाव, भारतसँग ऋण लिएर ‘फास्ट ट्रयाक' आफैं बनाऔं (पूर्ण पाठसहित)

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवं प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्व सहयात्री बाबुराम भट्टराईले आर्थिक विकासका लागि विदेशीसं भीख माग्ने युग पुरानो भइसकेको भन्दै विवेक संगत भारत भ्रमणमा जान सुझाएका छन् ।    भट्टराईले मंगलबार बालुवाटार पुगेर १० बुँदे सुझाव पत्र बुझाउँदै यस्तो सुझाव दिएका हुन् । भट्टराईले भनेका छन्, ‘आर्थिक विकासका निम्ति विदेशीसंग भीख माग्ने युग पुरानो भइसक्यो ।   अब तीब्र वेगमा आर्थिक क्रान्तिका लागि हामील ... बाँकी अंश»

दिल्लीबाट परराष्ट्रमन्त्री फर्किएको विमानको टायर पड्कियो, यात्रु सकुशल

२०७३ भदौ २८ मंगलबार, काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको राष्ट्रिय ध्वजावहाक आर ए –२०६ विमानको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टायर पड्किएको छ ।    विमानमा रहेका यात्रुहरुहरुलाई भने कुनै चोट नलागेको बताइएको छ । विमानमा परराष्ट्रमन्त्री प्रकाशशरण महत समेत दिल्लीबाट फर्किएका थिए । महत फर्किएकै विमानको टाय पञ्चर भएको विमानस्थलबाट उनका सहयोगी एकराज पाठकले जानकारी दिए ।     लुम्बिनी नाम भएको यो जहाजक ... बाँकी अंश»

हाम्रा मुद्दामा सरकार गम्भीर छैन, पुनःविचार गर्नुपर्छ : उपेन्द्र यादव

२०७३ भदौ २८ मंगलबार, विराटनगर  । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले अझैसम्म संविधान संशोधनमा चासो नदेखाएको र तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरिरहेको बताएका छन् ।    विराटनगर विमानस्थलमा बिहान सञ्चारकर्मीसँग वर्तमान सरकारले मधेसका मुद्दालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिए ।    संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गरेर मात्र नपुग्ने बताउँदै उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउ ... बाँकी अंश»

भारतीय एसएसबीबाट कुटिए दुई नेपाली

२०७३ भदौ २८ मंगलबार, गौशाला । भारतीय सीमा सुरक्षा बल एसएसबीले महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपालीलाई निर्घात कुटेको छ ।    सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् ।    एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन् भने उनीहरुको उपचार स्था ... बाँकी अंश»

पाटन अस्पतालमा अलपत्र ५ शवले पाए अन्तिम दाहसंस्कार

२०७३ भदौ २७ सोमबार, ललितपुर। ‘एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी सोमबार दाहसंस्कार गरेको छ।पाटन अस्पतालमा बेवारिसे अवस्थामा रहेर गन्हाउन थालेका शवको दाहसंस्कार गरिएको संस्थाका अध्यक्ष विनय बस्नेतले जानकारी दिए। बस्नेतले तीन वर्ष पहिलेदेखि अस्पतालका रहेका ३३ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन्। ललितपुरको टीकाथली घर भएका बस्नेतले आफ्नै बावुको शव टिचिङ अस्पतालमा तीन दिनसम्म बेवारिसे अवस्थामा रहेपछि त्यहीँबाट प्रेरणा पाएर अस्पतालमा रहेका बेवारिसे शवको दाहसंस्कार गर्ने काम सुरु गरेको बताए। ... बाँकी अंश»

कपिलवस्तुमा तरुण दलको क्षेत्रीय अधिवेशन सकियो, जिल्ला अधिवेशन ३० गते

२०७३ भदौ २७ सोमबार, कपिलवस्तु । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल कपिलवस्तुको ५ वटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिएको छ । क्षेत्र नम्बर १ र ५ मा निर्वाचन तथा २, ३ र ४ मा सर्वसहमतिको आधारमा नेतृत्व चयन भएको छ ।    क्षेत्र नम्बर १ को सभापतिमा तिलक थापा निर्वाचित भएका छन  । थापाले ५६  मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी कृष्ण चौधरीले ५१  मत पाए ।    थापाले ५ मतले पछि पार्दै जित हात पारेका हुन् । क्षेत्र नम्बर २ मा शुनील पाण्डे्य निविरोध निर्वा ... बाँकी अंश»

व्यापारी लुटेको अभियोगमा तीन नाबालक पक्राउ

२०७३ भदौ २७ सोमबार, वीरगन्ज। मोविल व्यापारीलाई हतियार देखाई रकम लुटने अभियोगमा पर्सा प्रहरीले तीन जना नाबालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मोविल व्यापारी सुनसरी दुहवी भल्वा ५ निवासी नारायण साहलाइ हतियार देखाई लुटेको अभियोगमा १७ वर्ष मुनिका तीन जना किशोरलाई सार्वजनिक गरेको हो ।     जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यापारीलाई लुटेको अभियोगमा पक्राउ वीरगन्ज उपमहानगरपालिका वडा नम ... बाँकी अंश»

बकर ईदमा प्रधानमन्त्रीको शुभकामना- मुस्लिम आयोगबाटै थप अधिकार

२०७३ भदौ २७ सोमबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना सन्देश जारी गरेका छन् ।   प्रधानमन्त्रीले मंगलबार साँझ जारी गरेको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताएका छन्।   सन्देशमा प्रधानमन्त्रीले भनेका छन ... बाँकी अंश»

कक्षा १२ को परीक्षाफल प्रकाशित : रेगुलर ४८.१७ र एक्जाम्टेड ३९.५९ प्रतिशत उत्तिर्ण

२०७३ भदौ २७ सोमबार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को शिक्षा, मानविकी र व्यवस्थापन संकायको परीक्षाफल प्रकाशन गरेको छ ।   बोर्डको सोमबार बसेको बैठकले परीक्षापल प्रकाशन गर्ने निर्णय गरेसंगै साँझ नतिजा प्रकाशन गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ १ लाख ७५ हजार ५ सय ९३ परिक्षार्थी सहभागि भएकामा ८४ हजार ५ सय ९३ जना उत्तिर्ण भएका छन् । जो ४८ दशमलव १७ प्रतिशत हो ।    यस्तै, आंशिक तर्फ १ लाख २३ हजार १ सय ८१ विद्यार्थी सहभागि भएकामा ४८ ... बाँकी अंश»

विभिन्न विधामा पत्रकारहरु सम्मानित हुँदै

२०७३ भदौ २७ सोमबार, काठमाडौ ।  देशभरका स्वतन्त्र युवा र युवाका क्षेत्रमा काम गर्ने देशभरका गैर सरकारी संघसंस्थाकाे छाता सगंठन नेपाल स्वतन्त्र युवा संघले यस वर्ष पनि विभिन्न पत्रकारहरूलाई सम्मान गर्ने भएको छ । समाजमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका पत्रकारहरूलाई सम्मान गर्दै आएको संघले मंगलबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागेको हो ।    कार्यक्रमको सर्वाेच्च अदालतका पूर्व प्रधान न्यायाधीस कल्याण ... बाँकी अंश»

विद्यार्थी संगठनहरु किन पुगे बालुवाटार ?

२०७३ भदौ २७ सोमबार, काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र समसामयिक विषय उल्लेख गर्र्दै प्रधानमन्त्रीको ध्यानाकषर्णण गराएका छन् ।    अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र मधेश विद्यार्थी फ्रन्ट लगायत ८ संगठनले सोमबार प्रधानममन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।    नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामासहित गएको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्रमा शिक्ष ... बाँकी अंश»

महाधिवेशनको विषयमा भ्रम नर्छन तरुण दलका पूर्व पदाधिकारीको आग्रह

२०७३ भदौ २७ सोमबार, काठमाण्डौ । नेपाल तरुण दलको चौथो महाधिवेशनको बारेमा सञ्चार माध्यम मार्फत भम्र फैलाईको भन्दै विधान समिती र केही सदस्यलाई पूर्व पदाधिकारीहरूले तदर्थवादको आरोप लगाएका छन् ।     रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सञ्चार माध्यमबाट केन्द्रिय समिति र दलका अध्यक्ष उदय शम्शेर राणाले एकलौटि गरेको भन्ने विषयलाई लिएर नकारात्मक सन्देश प्रवाह गरेको भन्दै विधान समितिका संयोजक मेदिनि सिटौला र अन्य केन्द्रिय सदस्यहरूले तदर्थवादको चरित्र दे ... बाँकी अंश»

महिला सङ्घको ६९ वर्षे इतिहासमा तेस्रो महाधिवेशन हुँदै

२०७३ भदौ २७ सोमबार,  काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ ।    सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।    विसं २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थ ... बाँकी अंश»

नयाँ