समाज

सभापतिमा निर्वाचित देउवालाई रामचन्द्रले दिए बधाई

२०७२ फाल्गुण २५ मंगलबार, काठमाडौ। नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनमा सभापतिमा पराजित हुन भएका रामचन्द्र पौडेलले एक बिज्ञत्ती निकालेर सभापतिमा निर्वाचित शेर बहादुर देउवालाई बदाई दिनु भएको छ। उहाँले यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको समेत बताउनु भएको छ।   प्रेस नोट मिति: २०७२।११।२५   नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व मलाई प्राप्त भएकोमा लोकतान्त्रिक पद्धतिद्ध ... बाँकी अंश»

महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु

२०७२ फाल्गुण २५ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना सुरु भएको छ । महामन्त्री र कोषाध्यक्षको मतगणना दिउँसो १ बजेपछी हुने भनिएपनि एक घण्टा ढिलोगरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन ठाउँमा मतगणनाको व्यवस्था मिलाइएको छ । महामन्त्रीमा ३ जना र कोषाध्यक्षमा चार जना चुनावी प्रतिस्प्रर्धामा छन् ।   आइतबार भएको निर्वाचनमा महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडे ... बाँकी अंश»

महामन्त्री र कोषाध्यक्षको आजै, केन्द्रीय सदस्यको मत गणना भोली मात्रै

२०७२ फाल्गुण २५ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना आजै हुने भएपनि केन्द्रीय सदस्यको मत गणना भोली मात्रै हुने भएको छ । महामन्त्री र कोषाध्यक्षको मतगणना दिउँसो १ बजेपछी पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । जसको लागि महामन्त्री र कोषाध्यक्षका उम्मेद्वारसंग निर्वाचन समितिले आचारसंहिताबारे छलफल गरिरहेको छ । यस्तै, दिउँसो १ बजे केन्द्रीय सदस्यका उम्मेद्वारलाई आचारसंहिताका लागि बोलाइएको निर्वाचन समितिल ... बाँकी अंश»

नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको १३औ महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ। कार्यवहाक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। १८२२ मत प्राप्त गर्दै देउवा निर्वाचित भएका छन्। खसेको कुल मत: ३१४०   शेर बहादुर देउवा: १८२२   रामचन्द्र पौेडेल: १२९६   बदर मत: २२ ... बाँकी अंश»

सभापति पदको निर्वाचनको मतपरिणाम (अपडेट)

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको १३औ माहधिवेशनको सभापति पदकालागि भएको  पुन: निर्वाचनको मतपरिणाम आउने क्रम शुरु भएको छ।  ७: अन्तिम परिणाम मतगणना:३१४० शेर बहादुर देउवा: १८२२ रामचन्द्र पौेडेल: १२९६ बदर मत: २२ ६ मतगणना:२९०० शेर बहादुर देउवा: १६९६ रामचन्द्र पौेडेल: ११९४ ५ मतगणना:२७०० शेर बहादुर देउवा: १५२९ रामचन्द्र पौेडेल: १०६४ ४ मतगणना:१९०० शेर बहादुर देउवा: १०६२ रामचन्द्र पौेडेल: ७९६ ३ मतगणना:१८०० शेर बहादुर देउवा: १०३२ रामचन ... बाँकी अंश»

खसेको मत भन्दा १५ मतपत्र बढी, केहिबेरमा मतगणना शुरु हुने

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना शुरु हुने संकेत देखिएको छ। मतपेटिकामा नमुना मतपत्र र निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रसँगै कागजका डल्लाहरु  भेटिएपछि अन्यौल सृजना भएको थियो। त्यस्ता मतपत्रहरु मानविय त्रुटीका कारणले हुन सक्ने हुनाले हस्ताक्षर नभएका मतपत्रहरुलाई बदर घोषित गर्ने निर्णयसँगै अन्तिम पटक मतपत्र रुजु हुने कार्य भैरहेको केन्द्रिय निर्वाचन समितीले बताएको छ। खसेको भन् ... बाँकी अंश»

मत गणनामा ढिलाई, पहिलो मत पेटिकामै खसेको बाहेक नमुना मत्रपत्र भेटियो

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु हुन सकेको छैन । साँझ ७ बजे सकिएको मतदानको गणना ८ बजे भनिएकामा रोकिएको छ । पहिलो मत पेटिका खोल्दा मतपत्रसंगै नमुना मतपत्र र अन्य कागजात भेटिएपछि अन्य मत पेटिकामा पनि त्यसै भेटिए के गर्ने भन्ने अन्योल भएपनि मत गणना आरम्भ हुन नसकेको बुझिएको छ । राष्ट्रिय सभा गृहमा मत खन्याउने र मिलाउने काम आरम्भ भइसकेको थियो ।    दोस्रो चरणको मतदानमा सभापति पदका लागि ... बाँकी अंश»

दोस्रो चरणको मतदान सकियो, मत गणना राति ८ बजेबाट पार्टी कार्यालयमा

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । दोस्रो चरणमा पहिलो चरणभन्दा २८ कम कुल ३१ सय २० मत खसेको निर्वाचन समितिले जनाएको छ ।  पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान भएको हो ।    मतदान सकिएकाे र गणना आजै राति ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य खम्ब खातीले जानकारी दिए । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र रामचन्द्र पौ ... बाँकी अंश»

कांग्रेस महाधिवेशन : मतदाताले ५ः४५ भित्र सभागृह परिसर छिरि सक्नु पर्ने

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । जारी कांग्रेस महाधिवेशनको नयाँ नेतृत्वका लागि भइरहेको दोस्रो चरणको मतदान ६ बजे भित्र सकिने बताइएको छ । निर्वाचन समितिले मतदातालाई ५ः४५ भित्र मतदानस्थल राष्ट्रिय सभागृह परिसरभित्र छिरिसक्नु पर्ने र त्यपछि आउनेले मतदान गर्न नपाउने बताएको छ । सुरुवात भन्दा मतदान केही छिटो भएको निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछी पुनः मतदान भएको हो ।  ... बाँकी अंश»

‘मतदान स्थलमा बडेमानको फ्लेक्स’

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । कांग्रेस १३ औं महाधिवेशनमा सभापतिको निर्वाचन दोस्रो चरणमा गएसंगै प्रचारको शैली समेत नयाँ देखिएको छ । कांग्रेस महाधिवेशनको मतदानस्थल राष्ट्रिय सभागृह नजिकै रहेको नेपाल पुलिस क्लबको बारमा झुण्डिएको बढेमानको फ्लेक्समा देउवाको तस्वीर माथि ‘शेरबहादुर देउवाको जित सुनिश्चत’ लेखिएको भेटियो । देउवाले हात ठड्याएको तस्वीरको पृष्ठभूमिमा कांग्रेसको झण्डा र चुनाव चिन्ह ‘रुख’ थियो ।    तल, इन्फोग्राफको शीर्षक ‘देउवालाई’ भन्ने ... बाँकी अंश»

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान जारी

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  जारी १३औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछी पुनः मतदान हुन लागको हो । मतदान भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी छ ।   दिउँसो २ बजे देखि हुने भनिएको मतदान व्यवस्थापनका कारण ढिलो गरी सुरु भएको हो । आइतबार अबरे भएको मतगणनामा कुनै पनि उम्मेद्वारले विधान अनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेछी स ... बाँकी अंश»

काठमाडौं जिल्लाका निवर्तमान सभापति भिमशेनदास प्रधानको समर्थन देउवालाई

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापतिको पुन: निर्वाचन हुने भएपछि केहि नयाँ सम्बन्धहरु जोडिंदै गएका छन्। नेपाली काँग्रेस काठमाडौं जिल्लाका निवर्तमान सभापति भिमसेनदास प्रधानले बरिष्ठ नेता एवं सभापतिका उम्मेद्वार शेर बहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्।   आफ्ना शुभचिन्तकहरुसँगको परामर्श पछि प्रधानले देउवालाई समर्थन गर्ने निर्णय गरेको बताईएको छ। प्रधान काठमाडौंका प्रभावशाली नेता मानिन्छन्। उनी काँग्रेसमा राम्रो ... बाँकी अंश»

मुचुल्का उठाउने क्रममा प्रहरी र काँग्रेस कार्यकर्ता बिच झडप

२०७२ फाल्गुण २४ सोमबार, काठमाडौं।नेपाली काँग्रेसको सभापति पदकालागि भएको निर्वाचनको मतगणनाबाट आएको अन्तिम परिणाम बिना निर्णय सकिए पछि मुचुल्का उठाउन जाने क्रममा काँगरेस कार्यकर्ता सुवास पोखरेलको प्रहरिसँग हातपात भएको हो।   प्रहरीले मुचुल्का उठाउन जाने क्रममा गाली गलौच गरेको पोखरेलको आरोप छ भने प्रहरीले पोखरेल नै पहिले आक्रोशित भएपछि असहज स्थिती उतपन्न भएको बताएको हाम्रा संवाददाताले बताएका छन्।    पोखरेल नेता शेरबहादुर देउवाका एजेन्ट रहेका छन्।  ... बाँकी अंश»

मनोनित ३० जनाले हर कुनै हालतमा मतदान गर्न पाउनु पर्छ : रामचन्द्र पौडेल, कानुनीरुपमा मिल्दैन : निर्वाचन समिति

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । तत्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधीले मतदान गर्न पाउने वा नपाउने भन्नेबारे बसेको कांग्रेस शीर्ष नेताहरु र निर्वाचनअधिकारीहरुबीच छलफलमा मत बाँझिएको छ । कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले जसरी पनि ३० जनाले मतदान गर्न पाउनु पर्ने निर्देशन दिएका छन् भने निर्वाचन समितिले कानुन अनुसार ती ३० जनाले मतदान गर्नै नपाउने बताएको छ ।   निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले कानुनीरुपमा ती ३ ... बाँकी अंश»

कांग्रेस महाधिवेशन : मनोनित ३० जनाबारे टुंगो लगाउन शीर्षनेताहरु छलफलमा

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । तत्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधीले मतदान गर्न पाउने वा नपाउने भन्नेबारे कांग्रेस शीर्ष नेताहरु र निर्वाचनअधिकारीहरुबीच छलफल भइरहेको छ । मनोनित ३० जना महाधिवेशन प्रतिनीधी पटक–पटक मतदानका लागि लाइन बसेपनि मत खसाल्न नपाएपछि विवाद शीर्ष नेताहरुकहाँ पुगेको हो ।   शीर्ष नेताहरको आकस्मिक बैठकले उनीहरुबारे टुंगो लगाउने छ । यसैबीच, हावा हुरीले रोकिएको मतदान सुरु भएको छ । खुल्ला र प्रदेशतर् ... बाँकी अंश»

नेपालको संविधान उत्कृष्ट छ : भारतका प्रधानन्यायाधीश

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौँ । पाँच महिनाअघि जननिर्वाचित संविधानसभाले जारी गरेको नेपालको संविधानलाई भारतका प्रधानन्यायाधीश टि एस ठाकुरले उत्कृष्ट दस्तावेजको सङ्ज्ञा दिएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लको १३औँ सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औँ सम्मेलनमा आज साँझ यहाँ समापन मन्तव्य व्यक्त गर्दै ठाकुरले सार्वजनिक रुपमा त्यस्तो अभिव्यक्ति दिएका हुन्  ।    ठाकुरले  ‘‘शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र ... बाँकी अंश»

हुरीले कांग्रेस महाधिवेशनस्थलमा भागदौड, दुई घाईते, मतपत्र हरायो

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । कांग्रेसको जारी १३औं महाधिवेशनको मतदान हावा हुरीले बेही समयका लागि स्थगित भएको छ।  महाधिवेशन स्थलमा हावा हुरीले भागदौड मच्चिएपछि दुई जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको बताइएको छ । कम्तिमा पनि सय मतदाताका हाममा मत पत्र गइसकेपछी हुरी लाग्दा भागदौड मच्चिएको र केही मतपत्र हराएको बताइएको छ । मतपत्र हराएपछि मतदान स्थल सुरक्षा कर्मीले सिल गरेर खोजी भइरहेको छ । हावा हुरीले बुँतका लागि गाडिएका टेण्ट समेत उडाएको छ ।   मत पेटिका भन ... बाँकी अंश»

काठमाडौँ घोषणापत्र जारी गर्दै सार्क राष्ट्रका प्रधानन्यायाधीशहरुको सम्मेलन सम्पन्न

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका प्रधानन्यायाधीशहरुको १०औँ सम्मेलन सातबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भयो । साथै सार्क देशका न्यायाधीश, कानुन व्यवसायी एवम् कानुन र न्यायका क्षेत्रमा कार्यरत व्यक्तिको साझा सङ्गठन सार्क लको १३औँ सम्मेलन पनि आजै यहाँ समापन भयो ।    दुवै सम्मेलनलाई संयुक्त रुपमा समापन गर्दै प्रधानन्यायाधीश एवम् सार्क सम्मेलका अध्यक्ष कल्याण श्रेष्ठले सार्क मुलुकको अबको ... बाँकी अंश»

काठमाडौंमा हुरीको वितण्डा, केही घाइते

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौं । मौसम वदलीसंगै काठमाडौंमा हावा हुरी चलेको छ । आइतबार साँझ हावा हुरी चलेपछी उपत्यकाको जनजीवन अस्तव्यस्त भएको छ । हावा हुरीले काम काजीहरुलाई बढी समस्यामा पारेको छ । तीब्र गतिको हुरीका कारण विद्युत आपुर्ति बन्द हुनुका साथै केही स्थानमा रुखहरु भाँचिएका छन् । केही घाइते भएका छन् । हावा हुरीको क्षतिबारे महानगरीय प्रहरी परिसरले जानकारी संकलन भइरहेको जानकारी दिएको छ ।  ... बाँकी अंश»

बेथितिको हद : विना अनुमती पत्रका डाक्टर, नामै नभएका औषधी पसल

२०७२ फाल्गुण २३ आइतबार, विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरको अगुवाइमा आइतबार विराटनगरका विभिन्न औषधी पसल सहित निजी नर्सिङ होमहरुको अनुगमन भएको छ ।  विराटनगरको रोडशेषलगायत नगरका लगभग एक दर्जन औषधी पसल र नीजि क्लिनिकहरुको अनुगमन भएको हो ।    विराटनगर–१७ मा रहेको चन्द्रमा औषधी पसलले चिकित्सकको लाइसेन्स नलिई चेकजाँच गरेको भेट्टिएको अनुगमन टोलीले जनाएको छ । यस्तै, जयनारायण यादवले विराटनगर १६ मा संचालन गरेको नामबिनाको औषधी पसल बन्द गरेर संचालक भागेको अनुगमन ट ... बाँकी अंश»

नयाँ