समाज

एलडिओ प्रकरणले जिविसका कामकाज ठप्प, काँग्रेसद्वारा सरुवा माग

२०७३ असार ४ शनिबार, डोटी । नेपाली काँग्रेस डोटीले जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी वासुदेव रेग्मीको सरुवाको माग गरेको छ ।  शुक्रबार साँझ एक पत्रकार सम्मेलन गरी काँग्रेस डोटीले स्थानीय विकास अधिकारी रेग्मीको सरुवाको माग गरेको सार्वजनिक गरेको हो ।    स्थानीय विकास अधिकारी रेग्मीमाथि जेठ ३२ गते राति ८:३० बजे कार्यालय समयभन्दा बाहिर गई योजना सम्झौता गरेको र कुनै पनि राजनीतिक दलको जानकारी बिना खतिवडा गाविस सचिव गौरीदत्त जोशीलाई धम्काएर सिफारिस गराई उप ... बाँकी अंश»

एमाले कर्मचारी बैठक अनिश्चित कालको लागि स्थगित, अध्यक्ष छनोट अन्योलमा

२०७३ असार ३ शुक्रबार, काठमाडौं। नेकपा एमाले सम्बद्ध कर्मचारी संगठनको केन्द्रीय समिति बैठक अनिश्चित कालको लागि स्थागित भएको छ। विहानै देखि बसेको बैठक केही समयको लागि स्थगित गर्न खोज्दा अध्यक्ष पुण्यप्रसाद ढकाल माथि आक्रमणको प्रयास भएको संगठनमा शुक्रबार अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले अनिश्चित कालको लागि बैठक स्थागित गरेको संगठनका एक उच्च पधादिकारीले जानकारी दिए।    साँझ अबेर बसेको बैठकले अध्यक्षमाथि भएको आक्रमणको निन्दा गर्दै यस घटनामा सम्लगनहरुलाई स ... बाँकी अंश»

नयाँ शक्तिले बाबुरामले छोडेर हिँडेको संविधान मान्ने

२०७३ असार ३ शुक्रबार, काठमाडौं । नयाँ शक्ति नेपालले सांसद बन्नका लागि कुनै योग्यता नतोकेको स्पष्टीकरण दिएको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी स्थापना राष्ट्रिय भेलाको संगठनात्मक विधानमा सांसद बन्न स्नातह बन्नुपर्ने भन्ने व्यवस्था गरिएको भन्दै चलाइएको हल्लाको निराधार रहेको प्रस्ट्याए ।    विज्ञप्तिमा भनिएको छ, ‘पार्टी भेलाको छलफल सत्रमा ‘नयाँ शक्तिबाट सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक ... बाँकी अंश»

ल्याव टेक्निसियन मृत भेटिए

२०७३ असार ३ शुक्रबार, डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नेसियन अधिकृत भिम प्रशाद पौडेल विहिबार राति आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । विहिबार विहान देखि बेलुका सम्म कार्यालयमा नआएपछि बेलुका करिव साढे ८ बजे खोजी गर्दा पौडेल मृत अवस्थामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख रामस्वार्थ यादवले जानकारी दिए ।     पौडेलले उच्च रक्तचाप र ग्याष्टिकको औषधी सेवन गर्दै आएका थिए । कोहपुर –३ विद्यानगर निवासी पौडेल २०५० स ... बाँकी अंश»

विराटनगरका नामी डाक्टर अख्तरको नाटकिय पक्राउ, प्रहरी विरामी बनेर गए

२०७३ असार ३ शुक्रबार, विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली सर्टिफिकेटधारी डक्टरहरुबारेको छानविनलाई तीब्र बनाएको छ । शुक्रबार विराटनगरका नामिक डक्टर जाबेद अख्तरलाई पक्रिन भने प्रहरीले नाटक रच्नु पर्यो । हाम्रा संवाददाताका अनुसार अख्तरलाई पक्रिन अनुसन्धान व्यूरोका प्रतिनीधि विरामीको नाटक गरेर अस्पताल छिरेर उपचार गर्नै लाग्दा पक्राउ परे ।    विराटनगरको बर्गाछीस्थित लाइफगार्ड अस्पतालका बरिष्ठ चिकित्सक अख्तर विगत केही वर्ष अघि विरा ... बाँकी अंश»

नक्कली सर्टिफिकेटको आरोपमा ८ डाक्टर पक्राउ

२०७३ असार ३ शुक्रबार, वीरगन्ज ।  नक्कली सर्टिफिकेट लिई काम गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट ८ जनालाई पक्राउ गरेको जनाएको छ । शुक्रबार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले विभिन्न अस्पतालमा कार्यरत अाठ जना प्रहरीले नक्कली प्रमाणपत्र धाराा गरी सेवा गरिरहेको आरोपमा पक्राउ गरिएको वीरगञ्ज प्रहरीले जनाएको छ ।    एसपी राजुबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले अाठ जनालाई नियन्त्रणमा लिएको जनाउँदै वीरगञ्ज प्रहरी सञ्चार शाखाले थप जानकारी आउन बाँकी रहेको पनि जनाएको छ ... बाँकी अंश»

नेकपा (माक्र्सबादी) आन्दोलित

२०७३ असार ३ शुक्रबार, काठमाडौ। मुलुकका समस्या समाधानमा सरकार जिम्मेवार बन्न नसकेकोले दवाव सृजना गर्न भन्दै नेकपा (माक्र्सबादी ) आन्दोलनमा उत्रिएको छ ।  पार्टीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।    घोषित आन्दोलनका कार्यक्रमहरुमा पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र र राष्ट्रपतिलाई स्मरण पत्र बुझाउने, आन्दोलनका कार्यक्रमहरुमा जनजागरण पैदा गर्न प्रचार प्रसार गर्ने, विभिन्न जिल्लाहरुमा धर्ना कार ... बाँकी अंश»

एमालेले पुरानो पार्टी कार्यालय भत्काउन सुरु

२०७३ असार ३ शुक्रबार, काठमाडौँ। नेकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन बिहीवारदेखि भत्काउने कार्य सुरु गरेको छ।   भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन बिहीबारदेखि भत्काउन सुरु गरिएको पार्टी कार्यालयका कर्मचारी नारायण अर्यालले जानकारी गराए। उहाँका अनुसार १० जना मजदुरले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउन सुरु गरेका छन्।   “मजदुरले चौथो तल्लाबाट भत्काउन सुरु गरेका छन्”, उनले भने, “आज चौथो तल्लामा रहेको ... बाँकी अंश»

काँग्रेस गाउँ जाने

२०७३ असार २ बिहिबार, धरान ।  नेपाली कांग्रेस अब गाउँ गाउँमा जाने भएको छ । सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको काँग्रेस सुनसरीको बैठकले सुनसरीका सबै गाउँ र नगरमा विशेष कार्यक्रम सहित जाने निर्णय गरेको हो । पार्टी शुद्धिकरण र शशक्तिकरण, कार्यकर्ताहरु वीच भावानात्मक मेलमिलाप, १३औं महाधिवेशनवाट पारित नीति तथा कार्यक्रमबारे अभिमुखिकरण र संगठन विस्तार गर्ने उद्देश्यले जिल्ला सदस्यहरुलाई विशेष जिम्मेवारीका साथ गाउँगाउँ र नगरका वडावडाहरुमा खटाउने र सोही क्रममा स ... बाँकी अंश»

न्यायाधीशसंग कुरा गरी मुद्दा मिलाई दिने भन्दै १ लाख घुस लिने वकिल पक्राउ

२०७३ असार २ बिहिबार, काठमाडौं । पुनरावेदनका न्यायाधीशसंग कुरागरेर मुद्दा मिलाई दिन्छु भन्दै सेवाग्राहीबाट एक लाख २५ हजार घुँस लिँदै गरेका वकिल ललितपुरमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अधिवक्ता सञ्जयकुमार अधिकारीलाई पक्राउ गरेको महाशाखा प्रमुख एवं  वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले हाम्राकुरालाई जानकारी दिए ।    खनालले भने, ‘न्यायाधीशसंग कुरा गरेर मुद्दा मिलाई दिन्छु भन्दै घुस ल ... बाँकी अंश»

सशस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीवीच एकीकरण

२०७३ असार २ बिहिबार, काठमाडौ । दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन फेरि पनि शसस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीहरुवीच एकीकरण भएको छ ।  हेमन्तप्रकास ओलीले नेतृत्व गरेको कम्यूनिष्ट न्यूक्लियस नेपाल र भुपेन्द्र न्यौपानेले नेतृत्व गरेको नेकपा माओवादी (क्रान्तिकारी)ले जनवादी क्रान्तिलाई पुरा गर्न शसस्त्र क्रान्तिमा जाने उद्घोषसहित विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गरेका हुन ।    एकीकरणपछि पार्टीक ... बाँकी अंश»

नदाहा—कन्चनपुर सडक निर्माणमा ढिलाई

२०७३ असार २ बिहिबार, रामपुर(उदयपुर) । मुआब्जा वितरणमा भएको ढिलासुस्ती, वन क्षेत्रको नीतिगत निर्णयमा देखिएको समस्या र विद्युत प्राधिकरणले जथाभावी गाडेका विद्युत खम्बा (पोल) का कारण सुनसरी जिल्लाको नदाहादेखि सप्तकोसी, उदयपुरको मैनामैनी हुँदै सप्तरीको कन्चनपुरसम्म जोड्ने पक्की सडक निर्माण कार्यले गति लिन सकेको छैन । एसियाली विकास बैंकको २ अर्ब ३४ करोड रुपैयाँको लगानीमा उदयपुर, सुनसरी र सप्तरीका सर्वसाधारणलाई लक्षित गर्दै ५६ किमी लामो पक्की सडकको निर्माण थालिएपनि लक् ... बाँकी अंश»

सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा खनाल र पुनको बढुवा

२०७३ असार २ बिहिबार, काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई बढुवा गरेको छ ।  त्यस्तै आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित ... बाँकी अंश»

पश्चिमा देशहरु चीनको आर्थिक प्रगतिलाई अवरुद्ध पार्न चाहन्छ – बिजुक्छे

२०७३ असार २ बिहिबार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पश्चिमा देशले एसियाली एसियाली मुलुकलाई एकापसमा भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।    नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा आज यहाँ भएको दक्षिण चीन सागर र त्यहाँका टापूसम्बन्धी विवाद विषयको विचार गोष्ठीमा बोल्दै उनले पश्चिमा देशको षड्यन्त्रप्रति जनता सचेत हुनुपर्ने बताए ।    भारत, जापान र आसियान देशलाई हतियारको रुपमा प्रयोग गर ... बाँकी अंश»

एसएलसीको परीक्षाफल सार्वजनिक

२०७३ असार २ बिहिबार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक गरेको छ । यसै वर्षदेखि लेटर ग्रेडिङ प्रणाली लागु गरेको परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल प्रकाशन केही ढिलोगरी सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले गएको चैतमा परीक्षा लिएको थियो ।    वेबसाइट www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, , नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प ... बाँकी अंश»

कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी बोकेको बस दुर्घटना

२०७३ असार २ बिहिबार, चितवन । कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी लिएर पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बस मुग्लिङ र कुरिनटारकाे बीचमा दुर्घटना भएको हो । बा १ प ८०५ नम्बरकाे पर्यटक बस  दुर्घटना भएको चितवन  प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । घाइते हुने १९ जनामा बसका चालक र सहचालक समेत छन् ।  ... बाँकी अंश»

वरिष्ठ नेता पौडेलद्वारा आचार्य दम्पत्तिको स्वास्थ्य अवस्थाबारे जानकारी

२०७३ असार २ बिहिबार, हेटौँडा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्घटनामा परी घाइते हुनुभएका रासस रौतहटका समाचारदाता एवम् प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरि आचार्य र उहाँको परिवारलाई आज भेट गर्नुभएको छ ।   हेटौँडास्थित चुरेहिल अस्पतालमा पुगेर नेता पौडेलले उहाँहरूको स्वास्थ्यबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नुभएको बताइएको छ ।   दुर्घटनामा परी गम्भीर घाइते भएकी आचार्यकी श्रीमती प्रमिलाको अवस्था गम ... बाँकी अंश»

पूर्व मुमाबडामहारानी रत्न अस्वस्थ, स्वास्थ्य अवस्था बुझ्न राजपरिवारका पूर्व सदस्य नर्भिकमा

२०७३ असार २ बिहिबार, काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा ८८ वर्षीया शाह स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेको राजपरिवारका पूर्व सदस्यहरुले जनाएका छन् ।    स्वास्थ्य अवस्था बुझ्न पुर्व राजपरिवारका सदस्यहरु समेत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको र स्वास्थ्य परीक्षणपछि अस्पतालले थप जानकारी दिने बताइएको छ ।    प ... बाँकी अंश»

संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा भोलिबाट आन्दोलनमा

२०७३ असार १ बुधबार, काठमाडौँ। राष्ट्रिय जनमोर्चाले मुलुकमा भएको महँगी, कालोबजारी, भ्रष्टाचारको विरुद्धमा देशभर अभियान चलाउने भएको छ।   पार्टीले आज पत्रकार सम्मेलन गरी देश गम्भीर सङ्कटको घडीमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो।   सम्मेलनमा पार्टीका महासचिव जनकराज शर्माले राष्ट्रियताको रक्षा, अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महँगी, भष्ट्राचारविरुद्ध साउन २ गतेदेखि २५ गतेसम्म गाउँ र जिल्लास्तरीय कोणसभा गर्ने बता ... बाँकी अंश»

काँग्रेसले सभापति देउवालाई बाँकेमा स्वागत

२०७३ जेठ ३२ मंगलबार, बाँके । नेपाली काँग्रेस जुम्लाका तत्कालिन सभापति मानव सेजुवालको शालिक अनावरण गर्न नेपालगन्ज राँझा विमान स्थल हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादु देउबा असार १ गते त्यसतर्फ जाने भएपछि बाँके काँग्रेसले सभापति देउबालाई भब्य स्वागत गर्ने तयारी गरीरहेको छ ।   २ गते जुम्लाबाट नेपालगन्ज आएका सभापति देउबालाई स्वागत गर्न मोटर साइकल र्याली सहित नेपालगन्ज नगर प्रवेश गराउन महाधिवेशन प्रतिनिध एवं पूर्व संगठन विभाग प्रमुख अम्बर खडकालाई जिम्मा दियए ... बाँकी अंश»

नयाँ