समाज

सुनसरीको दशगजामा भारतीय बस्ती, हजारौं विघा नेपाली जमिन अतिक्रमण

२०७२ असोज २५ सोमबार, सुनसरी । नाकाबन्दीले महिना दिन ढाड सेकेको भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा अतिक्रमण गरी बस्ती बसाएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र सरकार भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाउँदा समेत मुख दर्शक बनिरहेको छ । सुनसरीका एक दर्जन बढी गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरि बस्ती बसाउँदा सरकारले बस्ती हटाउन चासो नदिएको स्थानियको भनाई छ । भारतको विहार राज्य अन्र्तगत पर्ने हर ... बाँकी अंश»

टीकापुर घटनामा संलग्न भएका २० आरोपी पुर्पक्षका लागि कारागार चलान

२०७२ असोज २४ आइतबार, कर्ण कुँवर, टीकापुर। गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरी ‘रोशन’सहित २० जनालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि आज आइतबार कारागार चलान गर्नुका साथै  दुई जनालाई अभिभावक र वालसुधार गृहको जिम्मा लगाउने आदेश दिएको छ ।      प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र २ वर्षीष नावालक टेकेन्द्र साउँद सहित ९ जनाकोे हत्या अभियोगमा पक्राउ परेका विरूद ... बाँकी अंश»

समयको ख्याल नगर्दा प्रदीप गिरी लगायत तीन जना सांसद मतदानबाट वञ्चित

२०७२ असोज २४ आइतबार, काठमाडौँ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित हुनुभएको छ । सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित हुनुभएको हो ।    संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियाम ... बाँकी अंश»

पुनस्थापनाको माग गर्दै सदरमुकाममा बाढी पिडित

२०७२ असोज २४ आइतबार,   प्रेम रौले । बाजुरा । गत असोजमा आएको उत्तरी भेगको साप्पाटाका स्थानियबासीहरु पुनस्थापनाको माग गर्दै साप्पाटा गाविसकी महिलाहरु सदरमुकाम आएकी छन् । गत असोज १० गते राती गएको एकाएक पहिरोका कारण साप्पाटा ३,४ र ५ रडीका स्थानियबासी त्रिपालमुनी बास बस्न बाध्य भएका छन् ।  जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको साप्पाटा गाविसमा गाउँ नै पहिरोले बगाएपछि दश परिवारलाइ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् । पहिरोको ... बाँकी अंश»

सबै समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक : देउवा

२०७२ असोज २४ आइतबार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भएसँगै सङ्घीय राज्यको सीमा निर्धारणलगायतका समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्रीका उम्मेदवार कोइरालाको प्रस्तावक रहनुभएका देउवाले व्यवस्थापिका संसद्को आजको बैठकमा काँग्रेसको उम्मेदवारी प्रजातन्त्रको सुन्दर अभ्यास भएकाले मुलुक बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्न सहयोग पुयाउने बताउनुभयो ।    संविधानको सफल क ... बाँकी अंश»

पशुपतिनगर नाकामा इन्धनको कालो बजारी

२०७२ असोज २४ आइतबार, इलाम । भारतले गरेको नाकाबन्दीबाट देशभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् । उनीहरूले पशुपतिनगरमा पेट्रोल एक सय ५० देखि एक सय ६० रुपैंया सम्म र डिजेल एक सय १५ देखि एक सय २० सम्म बिक्री गरिरहेका छन् । सरकारले पर्याप्त इन्धन उपलब ... बाँकी अंश»

विषाक्त खाना खाँदा २४ बढी सिकिस्त

२०७२ असोज २४ आइतबार, सप्तरी । सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा २४ बढी बालबालिका सिकिस्त भएका छन् । शनिवार राति होस्टलमा बसेका बालबलिकाका लागि तयार खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका २४ बढी बच्चा सिकिस्त बिरामी परेको बताइएको छ । उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी ... बाँकी अंश»

कोइरालाको पक्षमा मतदान गर्न नेपाली काँग्रेसको अपिल

२०७२ असोज २३ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसले देशको वर्तमान विशिष्ट अवस्थामा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरी महत्वपूर्ण योगदान पुर्‍याउन सम्पूर्ण सांसदलाई अपिल गरेको छ ।   पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूद्वारा जारी विज्ञप्तिमा महिला, आदिवासी, जनजाति, पिछडिएको वर्गलगायत सम्पूर्ण समुदायबाट उठेका प्रमुख मागलाई संविधान संशोधनको प्रक्रिया प्रधानमन्त्री एवम् पार् ... बाँकी अंश»

राप्रपा नेपालले ओलीलाई मतदान गर्ने पक्का

२०७२ असोज २३ शनिबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्रीको उम्मेदवारीमा एमाले अध्यक्ष केपी ओलीलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको पदाधिकारी बैठकले मुलुकको अखण्डता तथा राष्ट्रिय एकताका लागि अध्यक्ष ओलीलाई समर्थन गर्ने निर्णय भएको सह–महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । बैठकले नयाँ सरकारमा पार्टीले साझेदारीका रुपमा सम्मानजनक सहभागिता जनाउने निर्णय गरेको छ । व्यवस्थापिका–स ... बाँकी अंश»

थरुहट-थारुवान पक्षले दसैँका लागि आन्दोलन खुकुलो पार्ने

२०७२ असोज २३ शनिबार, धनगढी । आन्दोलनरत थरुहट-थारुवान पक्षले बडादसैँलाई मध्यनजर गरी कैलाली जिल्लामा आफ्ना आन्दोलनका कार्यक्रम खुकुलो बनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थरुहट-थारुवान सङ्घर्ष समितिका प्रवक्ता माधव चौधरीले चाडबाड र प्रमुख बाली धान भित्र्याउने समय भएकाले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारिएको जानकारी दिनुभयो ।    चाडवाडको समयमा छोटो दुरीका यातायातका साधन चल्न दिने र व्यापार व्यवसाय पनि सुरु गर्न दिने अवसरमा जानकारी दिइएको थियो । दस ... बाँकी अंश»

कार्य सञ्चालनको जिम्मेवारी कोइरालालाई

२०७२ असोज २३ शनिबार, काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गरिरहने जिम्मेवारी दिनुभएको छ ।   राष्ट्रपति डा यादवसमक्ष प्रम कोइरालाले आजैका मितिदेखि लागु हुने गरी संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनुभएको थियो । राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा आफ्नो कार्यक ... बाँकी अंश»

साञ्जेन जलविद्युत् आयोजना प्रभावितलाई पुनर्वास सम्पन्न

२०७२ असोज २३ शनिबार, धुन्चे (रसुवा)। आयोजना निर्माणका क्रममा विस्थापित भएको परिवारलाई साञ्जेन जलविद्युत् आयोजनाले पुनर्वास गराउने कार्य सम्पन्न गरेको छ । उक्त आयोजनाका प्रमुख गिरिराज अधिकारीका अनुसार ५७.१ मेगावाट क्षमताको आयोजनाको आधार इलाकाबाट विस्थापित चिलिमे गाविसअन्तर्गत सिम्बु गाउँ क्षेत्रका १८ घर परिवारलाई आयोजनाका तर्फबाट आवास निर्माण गरी पुनर्वासको व्यवस्था मिलाइएको हो ।    भान्छा, शौचालयसहितको पक्की संरचना निर्माण गरी पुनर्वास गराइएको सबै परिवा ... बाँकी अंश»

चुनौतीको सामना गर्न सहमतिको सरकार बन्नु पर्छ : महामन्त्री सिंह

२०७२ असोज २३ शनिबार, पोखरा, २३ असोज । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतको अघोषित नाकाबन्दी र मधेसवादी दलको आन्दोलनलाई सामना गर्न सबै राजनीतिक पार्टी सम्मिलित सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रिय जनमोर्चा कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ताको लुछाचुडी भएको बेला राष्ट्रियता खतरामा पर्ने गरेको बताउँदै विगतको ‘भद्र सहमति’का आधारमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएमा उपयु ... बाँकी अंश»

देशभक्त कानून ब्यवसायीको तेस्रो साधारणसभा सम्पन्न

२०७२ असोज २३ शनिबार, काठमाडौ । देशभक्त कानून ब्यवसायीहरुको तेस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।रिपोर्टर्स क्लब नेपालको हलमा सस्थाका सदस्यहरुको उपस्थितिमा साधारणसभा आयोजना गरिएको हो । साधारणसभासहित आयोजना गरिएको नेपालको संविधान र नेपाल भारत सम्बन्ध विषय अन्र्तक्रियामा कानून ब्यवसायीहरुले धारणा राखेका थिए ।   बरिष्ठ अधिवक्त कृष्ण प्रसाद भण्डारीले नेपाल भारतवीच देखिएको मतभेद राष्ट्रहितको आधारमा समाधान गर्नु पर्ने भन्दै नेपाल भारतको सम्बन्ध अटुट भएको ... बाँकी अंश»

खुकुरी हानाहान हुँदा दुई यूवा घाइते

२०७२ असोज २३ शनिबार,   जितेन्द्र भण्डारी । पाँचथर। जिल्लाको सिदिन गाविसमा युवा समूहवीच आपसमा भएको झगडामा दुई यूवा घाइते भएका छन् । घाइते हुनेमा स्थानिय मणि कुमार राई र मन कुमार राई रहेका छन् ।घाइतेमध्ये मणिकुमार राईको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।   उनको टाउँको र कानमा चोट लागेको छ । अर्को घाइते मनकुमारको भने जिल्ला अस्पतालमा उपचार भइरहेको ... बाँकी अंश»

आगलागीमा परिवारका तीनको मृत्यु

२०७२ असोज २३ शनिबार, काठमाडौँ । काठमाडौ महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।  कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।&nb ... बाँकी अंश»

अण्डा दिवसमा दलीत बस्तीमा २ सय बढी अण्डा बितरण

२०७२ असोज २२ शुक्रबार, मणि प्रसाद गैहे्र, कपिलवस्तु। २०औ अण्डा दिवसका अवसरमा शुक्रवार कपिलवस्तु नगरपालिका– १९ शिवपुरा स्थित दलीत बस्तीमा २ सय बढी अण्डा बितरण गरिएको छ। कार्यक्रमा सहभागीता रहेका गर्भवति महिला र बालबालिकालाई उमालिएको कुखुराको अण्डा बितरण गरिएको हो।   अण्डा खाऔ, स्वासथ्य बनौ ’ भन्ने नाराकासाथ कालिका स्वावलम्बन केन्द्र र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा मनाईएको अण्डा दिवसमा अण्डाको महत्व र गुणका बिषयमा जानकारी गराईएको थियो । सो अवसरमा सुआहा ... बाँकी अंश»

बजारमा मौलायो कालोबजारी, स्थानीय प्रशासन मौन

२०७२ असोज २२ शुक्रबार, दीपक घिमिरे ।लुम्बिनी (रुपन्देही) । नेपालमा जारी सङ्क्रमणकालको फाइदा उठाउँदै रुपन्देहीका केही व्यापारीले कालोबजारी सुरु गरेका छन् । मुलुकमा जारी लामो समयदेखिको बन्द र हडतालबाट आजित बनेका नेपाली नागरिक कालोबजारी प्रवृत्तिबाट झनै सङ्कटमा परेका छन् ।    स्थानीय प्रशासन र सम्बद्ध सरोकारवाला निकायको अनुगमनको अभावका कारण बजारमा कालोबजारी मौलाएको हो । भारतीय पक्षको अघोषित नाकाबन्दीकाबीच आएको खाद्यान्न, फलफूल र तरकारीमा यहाँका स्थानीय व्यापा ... बाँकी अंश»

नाकाबन्दीको मार खेप्नुपर्‍यो भन्नेबारेमा जानतालाई जानकारी गराउन सांसदहरुको माग

२०७२ असोज २२ शुक्रबार,     काठमाडौँ। नेपाली जनताले ७० वर्षदेखि प्रतिक्षा गरेको संविधानसभाबाट संविधान जारी गर्ने महान् कार्य गरेबापत नेपालले अहिले नाकाबन्दीको मार खेप्नु परेको वास्तविकताबारे प्रमुख राजनीतिक दलले नेपाली जनतालाई थप सुसूचित गराउनुपर्ने आवश्यकता आँल्याइएको छ ।व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिने सांसदहरुले अघोषित नाकाबन्दीका कारण जतिसुकै कष्ट भोग्नुपरे पनि नेपाली झुक्दैन भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो ।    उहाँहर ... बाँकी अंश»

‘‘इन्धन सङ्कट समाधान गर्न वैकल्पिक उपाय अपनाऔँ’’

२०७२ असोज २२ शुक्रबार, काठमाडौँ । बजारमा इन्धनको चरम अभाव भएपछि वैकल्पिक उपाय अपनाएर जनजीवनलाई सहज बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भारतले नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको अवस्थामा मुलुकभित्रै उपलब्ध स्रोत साधनलाई नै प्रयोग गर्नुपर्ने उनीहरुको सुझाव छ ।    पेट्रोलियम पदार्थको विकल्पका रुपमा अन्य साधन तथा स्रोतको प्रयोग गरेर दैनिक आवश्यकतालाई परिपूर्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ । इन्धनको आयात कम भएपछि मुलुकभर नै खाना पकाउने ग्यासको अभ ... बाँकी अंश»

नयाँ