समाज

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

२०७२ माघ १७ आइतबार, काँकडभिट्टा (झापा) । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् ।    माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए । कोठाको ओछ्यानमा मृत भेटि ... बाँकी अंश»

राजनीतिक संयन्त्रमा प्रमको भारत भ्रमणबारे छलफल

२०७२ माघ १७ आइतबार, काठमाडौँ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । संयन्त्रको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको ... बाँकी अंश»

प्रेस युनियनका सदस्य को को भए काँग्रेसमा निर्वाचित?

२०७२ माघ १७ आइतबार, काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको बुथ प्रतिनिधिमा पत्रकारहरु पनि निर्वाचित भएका छन्। नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरु वुथबाट प्रतिनिधी भएर आएका छन्। बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल, कविर राणा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, परशु घिमिरे, बुथ प्रतिनिधिमा छानिएका छन्। त्रिपाठी धादिङ र घिमिरे ललितपुरबाट छनोट भएका छन्। दाहाल संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का उमेद्वार ... बाँकी अंश»

कञ्चनपुर काँग्रेसका नगर वडा र गाउ अधिवेशनबाट को को भए निर्वाचित?

२०७२ माघ १७ आइतबार, महेन्द्रनगर। कञ्चनपुरका नगर वडा र गाउ अधिवेशनबाट विजयी सभापति र क्षेत्रीय प्रतिनिधिहरु यसप्रका छनः    कञ्चनपुर १ नम्बर निर्वाचन क्षेत्रः पुनर्वास नगरपालिका वडा नम्बर १ सभापति– जयबहादुर सुना क्षेत्रीय प्रतिनिधि– अमरजङ्ग साउँद, करणबहादुर जिसी, वसुन्धरा खत्री वडा नम्बर २ सभापति– श्रवण राना क्षेत्रीय प्रतिनिधि– भरतबहादुर मल्ल, बन्धु राना, जानकी अवस्थी वडा नम्बर ३ सभापति– नवराज खत्री क्षेत्रीय प्रतिनिधि– तोयप्रसाद शर्मा, ... बाँकी अंश»

पुर्वजिविस सभापति सहित को को चिप्लीए पाल्पामा ?

२०७२ माघ १७ आइतबार, पाल्पा । पाल्पामा भएको गाँउ तथा नगरवडास्तरको अधिवेशनबाट काग्रेसका निकै पुराना र प्रभावशाली मनिएका नेताहरु नै चिप्लीएका छन् ।    पुर्बजिबिस सभापति, काँग्रेस पाल्पाका पुर्व कार्यवहाक सभापति एबम् काग्रेस नेता प्रेमनाथ बस्याल, महिला सघकी जिल्ला सभापति गंगा पौडेल महिला संघ पाल्पाकी निबर्तमान सभापति एबम् १२औ महाधिवेशन प्रतिनिधि अम्बिका भट्टराई, दलित सघका केन्द्रिय सदस्य एबम् १२ औ महाधिवेशन प्रतिनिधि भरत परियार, नेबिसघका पुर्बकेन्द्रिय सदस्य ... बाँकी अंश»

सुदूरपश्चिमै पहिलोपटक नन्ता र मङ्गलीले बाबुलाई दिए दागबत्ती

२०७२ माघ १६ शनिबार, बैतडी । पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् । बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।    कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले बता ... बाँकी अंश»

रिक्त दुई डेपुटी गभर्नर ठाउँमा चारको नाम सिफारिस

२०७२ माघ १६ शनिबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरको रिक्त दुई पदमा चार जनाको नाम सिफारिस गरेको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले दुई दिनअघि चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पङ्गेनी र शिवनाथ पाण्डेलाई सिफारिस गरेका थियो ।    सम्बद्ध स्रोतका अनुसार उनीहरुमध्ये वरिष्ठ कार्यकारी निर्देशक पौडेल बैंक सुपरिवेक्षण विभागमा, शिवाकोटी मुद्रा व्यवस्थापन विभागमा, पङ्गेनी गभर्नर कार्यालयमा र पाण्डे बैंक तथा वित्तीय संस्था नियमन विभ ... बाँकी अंश»

मार्चाका मागहरु आंशिक सम्बोधन आन्दोलनको स्वरुप परिवर्तन हुदैं

२०७२ माघ १६ शनिबार, काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारत सिमानामा गरिएको अवरोध एवम् आन्दोलनको समीक्षा गरेर नयाँ कार्यक्रम तय हुने बताएका हुन् ।   रिपोर्टर्स क्लबले शनिबार बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा गरेको अन्तक्र्रियाको क्रममा उनले संविधान संशोधनबाट तराई मधेसमा जारी जान्दोलनका माग आंशिक सम्बोधन भएको आन्दोलनको स्वरुप परिवर्तन हुने बताए । आदोलनको स्वरुप परिवर्तन गर्ने बताउँदै अध्यक्ष ठाकुरले भन ... बाँकी अंश»

नेपाली काँग्रेस फिदिम नगरसभापतिमा मोक्तान सर्वसम्मत चयन

२०७२ माघ १६ शनिबार, पाँचथर। नेपाली काँग्रेस पाँचथर फिदिमको नगर सभापतिमा हर्क मोक्तान सर्वसम्मत चयन हुनुभएको छ । आज भएको अधिवेशन बाट उहाँ सर्वसम्मत सभापति पदमा चयन हुनुभएको हो । समितीको सचिवमा याम कुमार श्रेष्ठ,तथा कोषाध्यक्षमा नविन कुमार तुम्वापो छनौट हुनुभएको छ ।यस्तै क्षेत्रिय प्रतिनिधीमा निर्वाचन क्षेत्र नम्बर १ बाट मधेशी मुस्लिम,अल्पसंख्यक,पिछडा वर्गबाट उमेश परसैला,शम्भु ठाकुर,आदिवासी जनजाति बाट राजु श्रेष्ठ,राजेन्द्र नेम्बाङ,दलित बाट धनकुमार सुन्दास र लक् ... बाँकी अंश»

नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल

२०७२ माघ १६ शनिबार, फलेवास (पर्वत) । नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने बताएका छन् । कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई आज  सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताए ।    नेता पोखरेलले मु ... बाँकी अंश»

राजनीतिक संयन्त्रको बैठक विषयमा ओली र दाहालबीच छलफल सम्पन्न

२०७२ माघ १६ शनिबार, काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लगायत विषयमा छलफल भएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा खासगरी सत्तारूढ दल एमाओवादीको स्थायी समितिको बैठकले सरकार सञ्चालनबारे प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्षलाई जिम्मा दिएको थियो । दुईबीच मुलुकको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानक ... बाँकी अंश»

गुल्मी काँग्रेसमा सापकोटा र खरेल भिड्दै

२०७२ माघ १६ शनिबार, गुल्मी । गुल्मी  आपचौर सभापतीमा पुर्ण बद्र सापकोटा र डिल्लीराज खरेल विच मुख्य प्रतिशपर्धा हुने भएको छ । अन्य पधादिकारी भने सहमतिमा निर्णय गरिएको हाम्राकुरालाई निरज रिमालले जानकारि दिए । क्षेत्रीय प्रतिनिधिमा युवाले आकंशा देखाएपछि पुराना पुस्ताका उम्मेदवार र युवाहरु विच प्रतिशपर्धा हुने भएको छ ।      ... बाँकी अंश»

कञ्चनपुरमा देउवा समूहमा तनावः जिल्ला सभापतिका आकांक्षी वडामै पराजित

२०७२ माघ १६ शनिबार, महेन्द्रनगर। नेपाली काँग्रेस कञ्चनपुरको आसन्न जिल्ला अधिवेशनमा सभापति पदका आकांक्षी हरिप्रसाद बोहरा वडा अधिवेशनमा पराजित भएका छन्। बेदकोट नगरपालिका–७ को वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार हरिप्रसाद बोहरा ४ मतले पराजित भएका हुन्।   क्षेत्रीय प्रतिनिधिमा २ जना निर्वाचित गर्नुपर्ने वडा नम्बर–७ मा ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत जयदेव बडूले बताए। उनका अनुसार क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा थानेश्वरप्रसाद भट्ट २ ... बाँकी अंश»

भावनात्मक सम्बन्ध टुटाउने अभिव्यक्ति दिनु नहुने नेपालको धारणा

२०७२ माघ १६ शनिबार, भीमदत्तनगर । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग संविधान संशोधन मार्फत पूरा भइसकेको बताएका छन् ।  प्रेस चौतारी कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा गरेको पत्रकार सम्मेलनमा नेपालले आन्दोलनले सिङ्गो देश र मधेसलाई समस्या भएको उल्लेख गर्दै पहाड र मधेसको भावनात्मक सम्बन्ध टुटाउने खालका अभिव्यक्ति कसैले दिनु नहुने बताए ।     पूर्वप्रधानमन्त्री नेता नेपालले धेरै राजनीतिक विषय टुङ्गिसकेको उल्लेख गर ... बाँकी अंश»

पुनःनिर्माण महाअभियान द्रुत गतिमा बढ्ने प्रधानमन्त्रीको विश्वास

२०७२ माघ १६ शनिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानलाई द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका  छन् । भूकम्प गएको नौ महिनापछि महाअभियानका रुपमा सुरु गरिएको पुनःनिर्माणलाई जनस्तरमै लैजान ढिलाइ आइरहेका बेला प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध सहयोग रकम ग्रहण गर्दै भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका कामलाई सरकारले  तीव्रता दिएको  राष्ट्र ... बाँकी अंश»

पाल्पामा कुन गाँउबाट को आयो ?

२०७२ माघ १६ शनिबार, पाल्पा । कांग्रेसको १३ औं महाधिवेशनकालागि गाउ, नगरवडा र नगर अधिवेशनमा अधिकांश सर्वसम्मत रुपमा वडा र गाउ सभापति साथै क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जिल्लाको रामपुर नगरपालिका, ७ बाहेक सबै गाविस र नगरका वार्डमा एकैसाथ कांग्रेसको अधिवेशन सकिएको हो ।   जिल्लाको ९० बुथमध्ये ८९ बुथमा निर्वाचन प्रक्रिया शुक्रबार बेलुकासम्म सकिएको थियो । जिल्ला सभापति बीरबहादु रानाका अनुसार अधिकांश स्थानमा सर्वसहमति र केही स्थानमा लोकतान्त्रिक अभ्यासबाट गाँउ स ... बाँकी अंश»

देउवा पक्ष उमेद्वार विहिन, संस्थापनका दुई प्यानल भिड्दै

२०७२ माघ १६ शनिबार, पाँचथर। नेपाली काँग्रेसको १३ औ महाधिवेशनमा मुलकको अधिकांश जिल्लाको गाउँ तथा नगर अधिवेशनमा संस्थापन र देउवा पक्ष दुई छुटाछुटै प्यानल बनाई चुनाव लडेपनि पाँचथरमा भने अधिकांश गाविस तथा नगरको वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।   जिल्लामा भने संस्थापन भित्रै पाटी सभापति नरेन्द्र कुमार केरुङ र महासमिती सदस्य सुरेन्द्र कुमार दाहाल पार्टी सभापतिका लागि भिड्दैछन्। केहि गाविस र नगरमा भने चुनाव भएको छ। जिल्लाको च्याङथापु गाविसमा बाहेक सवै गावि ... बाँकी अंश»

पाल्पाको रामपुरबाट को को छानिए ?

२०७२ माघ १६ शनिबार, काठमाडौं । पाल्पाको रामपुर नगरपालिकामा आज शनिवार नगर अधिवेशन र वडा नं. ७ को वडा अधिवेशन हुने भएको छ ।    शुक्रवार हिजो रामपुर नगरपालिकाका भित्रका १५ वटा वडाहरु मध्ये वडा नं ७ मा स्थगित भएको थियो भने नगरअधिवेशन आजैका लागि तय गरिएको थियो । नगरका वडाहरु मध्ये नं. ८ मा मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको छ भने वडा नं. १, २, ३, ४, ५, ६, ९, १०, ११, १२, १३, १४ र १५ मा सर्वसहमतिमा वडा कार्य समिति चयन भएको छ ।    वडा नं. १ मा खिम बहादुर मल्ल, वडा नं. २ मा भेषराज पोखरेल, ... बाँकी अंश»

पाँचथरको अधिकांश गाउँ तथा नगर वडामा काँग्रेस नेतृत्व सर्वसम्मत चयन

२०७२ माघ १५ शुक्रबार, पाँचथर। नेपाली काँग्रेसको पाँचथर जिल्लाका ३८ वटा गाविस र एक नगरपालिकामा गाउँ तथा नगर अधिवेशन भएको छ। अधिकांश स्थानमा सर्वसम्म नेतृत्व चयन भएपनि केहि गाविस र नगर वडामा भने चुनाव भएको छ। अधिकांश जिल्लाको गाउँ तथा नगर अधिवेशनमा संस्थापन र देउवा पक्ष दुई समूहमा विभाजन भएर चुनाव लडेपनि पाँचथरमा भने संस्थापन भित्रै दुई समूह चुवानी मैदानमा उत्रिएका छन्। पाटी सभापति नरेन्द्र केरुङ र महासमिती सदस्य सुरेन्द्र दाहाल सभापति पदमा प्यानलनै बनाई लड्ने तरखरका ... बाँकी अंश»

सुक्खा बन्दरगाह सञ्चालन

२०७२ माघ १५ शुक्रबार, वीरगन्ज। धर्नामा बसेका कबरियालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाह आजदेखि पुनःसञ्चालन भएको छ । हिन्दू कबरिया सङ्घको आह्वानमा कबरियाले सुक्खा बन्दरगाह जोडिने मार्गमा बिहीबारदेखि धर्नामा बसेपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात ठप्प भएको थियो ।   दिउ“सो स्थानीय प्रशासनको निर्देशनमा सुरक्षाकर्मीले धर्नामा बसेका कबरियालाई बल प्रयोग गरेर हटाएपछि सुक्खा बन्दरगाहबाट हुने आयातनिर्यात सञ्चालन भएको पर्स ... बाँकी अंश»

नयाँ