समाज

विमान दुर्घटनाको उद्धारकार्य छिटो गर्न दिल्लीबाट प्रधानमन्त्रीको निर्देशन, घटनाप्रति दुःख प्रकट

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान पोखराबाट जोमसोमका लागि उडेको केही बेरमै हराएको विमान दुर्घटनाको उद्धारमा तदारुकताका साथ लाग्न कार्यवहाक प्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेललाई निर्देशन दिएका छन् ।     भारतको राजकीय भ्रमणका रहेका प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख प्रकट गर्दै चाँडो उद्धारमा लाग्न निर्देशन दिएका हुन् । यसअघि प्रधानमन्त्रीले आफूलाई टेलिफोन गरी युद्धस्तरमा सम्पर्कबिहीन व ... बाँकी अंश»

केसीको नेतृत्वमा बार एसोसियसनमा उम्मेदवार घोषणा

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले अधिवक्ता शेरबहादुर केसीको अध्यक्षतामा बार एसोसियसनमा उम्मेदवारी घोषणा गरेको छ। पत्रकार सम्मेलन गरि लोकतान्त्रिक समावेशी समूहले उम्मेदवारी घोषणा गरेको हो।   अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बार एसोसियसनको गरिमा, वकिलहरुको वृत्तिविकास र स्वतन्त्र न्यायालयका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए। पछिल्लो समय लोकतन्त्रवादी वकिलहरुमाथि सुनियोजित प्रहार ... बाँकी अंश»

संयुक्त बक्तब्य नआउँदैमा भ्रमण असफल भयो भन्न मिल्दैनः प्रधानमन्त्री

२०७२ फाल्गुण १२ बुधबार, ऋषि धमला, मुम्वई। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त बक्तब्य नआउँदैमा आफ्नो भ्रमण असफल भएको टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन।   मुम्बईमा कुराकानी गर्दै उनले आफ्नो भ्रमण बक्तब्यकोलागि नभई भारतको सद्भाव प्राप्त गर्नकोलागि भएको भन्दै आफुले भ्रमणबाट भारतको सद्भाव लिएर जान लागेको बताए।   प्रधानमन्त्री ओलीले नाकाबन्दी अन्त्य गर्न भारत आएको उल्लेख गर्दै भने, 'भारतको सद्भाव लिएर नाकाबन्दी अन्त्य गर्न आएको मैले ना ... बाँकी अंश»

तारा एयरको विमान म्याग्दीको दाना गाविस–१ सोलीघोप्टीभीरमा दुर्घटना ग्रस्त अवस्थामा भेटियो

२०७२ फाल्गुण १२ बुधबार, म्याग्दी । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान म्याग्दीको दाना गाविस–१ सोलीघोप्टी भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला सहकर्मी निर्मल खत्रीले जानकारी दिएका छन् । दुर्घटना स्थलमा उद्धार टोली जान लागेको खत्रीले बताए । विमानमा चालक दलका ३ सदस्यसहित २३ जना सवार थिए । विमान आगो लागेर जलेको र नजिकैको जङ्गलमा समेत आगो लागेको बताइएको छ । विमानमा सवार सबैको मृत्यु भएको म्याग्दी प् ... बाँकी अंश»

‘पोखरा र जोमसोमको मौसम ठिक थियो’ नारच्याङ पहिरोले फैलिएको धुलोमा शंका

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं । नयाँ उच्च प्रविधि जडित विमानमा कुनै अराबी थिएन । पोखरा र जोमसोमको मौसम सफा रहेको जानकारी आएको छ  । बीचको मौसमबारे भने कुनै जानकारी आएको छैन । तारा एयरका प्रवक्ता भीमराज राईले भने, ‘विमान हराएको जानकारी आए पनि दुर्घटना भएकोबारे पुष्टी भएको छैन । यात्रुको अवस्था अज्ञात छ ।    विमानमा १८ नेपाली १ चाइनीज्, १ जना कुवेती नागरिक दिए । चालक दलका ३ सदस्यसहित २३ जना विमानमा सवार थिए । तारा एयरको ९ एन–एएचएच ट्वीनअटर विमान सम्पर्क विहिन हुनु अ ... बाँकी अंश»

हराएको तारा एयरको विमानका यात्रुको सूची (अपडेट)

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौ। पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको समाचार आएको छ। बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान सम्पर्क बिहीन भएको पोखरा विमानस्थलले जनाएको छ। अहिले विमानको खोजी सुरु भएको छ। नागरिक उड्डयन कार्यालय पोखराका प्रवन्धक योगेन्द्र कुँवरले विमानको अवस्थाको बारेमा खोजी भइरहेको जनाए।    स्थानिय ७ वजेर ५०मिनेटमा जोमसोमका लागि उडेको विमान २१ मिनेटमा पुग्नुपर्ने थियो। १५ मिने ... बाँकी अंश»

टेढिने नेताको यस्तो हुन्छ हालत

२०७२ फाल्गुण १२ बुधबार, काठमाडौं । नेपाली काँग्रेस पर्सा कांग्रेसका जिल्ला सभापति एंव सांसद सुरेन्द्र चौधरी महाधिवेशन प्रतिनिधि हुन पनि नसक्नेगरी अलोकप्रिय भए ।  पर्साको क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको चुनावमा पराजित भएपनि उनी कार्यकर्ताका विचमा कति अलोकप्रिय भएछन् भन्ने पुष्टी भएको हो । उनले पाएको मतले उनको सर्मनाक पराजय देखाएको हो।    नेता चौधरीले कुल २ सय २६ मतदाता मध्ये जम्मा ३४ जनाको मात्रै मत पाए। जवकी २०७० सालमा भएको संविधान सभाको चुनावम ... बाँकी अंश»

लागु औषध र चरेससहित ४ केटा २ केटी पक्राउ

२०७२ फाल्गुण ११ मंगलबार, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यका विभिन्न शंकास्पदस्थानमा आकस्मिक चेकजाँचका क्रममा लागु औषध र चरेससहित केही व्यक्तिलाई पक्राउ गरेको छ  । मंगलबार काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित बाटोमा शंकास्पद अवस्थामा हिडिरहेका व्यक्तिलाई चेकजाँच गर्दा ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको बताइएको छ ।   पक्राउ पर्नेहरुमा कामपा–१३ कालिमाटीका २४ वर्षीय दिनेश शाही, कामपा&n ... बाँकी अंश»

भरतपुर अस्पतकालका मेडिकल सुपरिटेण्डेन्ट डा.भूर्तेल विरुद्ध मुद्दा दायर

२०७२ फाल्गुण ११ मंगलबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतकालमा कार्यरत मेडिकल सुपरिटेण्डेन्ट डा केशवराज भूर्तेलले गैरकानुनी रुपमा रु दुई करोड ६३ लाख ५२ हजार ६६८ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार डा भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग असुल उपर गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूलाई ग ... बाँकी अंश»

एक क्विन्टल चरेस सहित तामाङ पक्राउ

२०७२ फाल्गुण ११ मंगलबार, वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भौंराटार गाविसबाट एक क्विन्टल चरेससहित सिन्धुपाल्चोक गाती गाविसका तुलाराम तामाङलाई सोमबार राती पक्राउ गरेको छ । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिएको जानकारी अनुसार तामाङ वा.५च. ५०४ नम्बरको पिकअप भ्यानका चालक रहेका थिए । तामाङलाई आज प्रहरीले सार्वजानिक गरेको हो ।    गोप्य सूचनाको आधारमा प्रहरीको गस्ती टोलीले जिल्लाको भौराटार भएर भारततर्फ लैजान लगिरहेको अवस्थामा उक्त परिमाणको चरेससहि ... बाँकी अंश»

सम्पर्कविहीन भएका पाँचैजना सकुशल

२०७२ फाल्गुण ११ मंगलबार, म्याग्दी। जिल्लाको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ आधार शिविर क्षेत्रमा गएको सुख्खा पहिरोको कारण सम्पर्कविहीन भएका पाँचै जना सम्पर्कमा आएका छन् । भीषण सुख्खा पहिरोबाट फैलिएको धुलोको कारण जङ्गल गएका स्थानीय पाँचजना सम्पर्कविहीन बनेका थिए । पहिरो खसेकै घलेम्दी खोलाको मुहानतिर निगालो काट्न गएका पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको र उनीहरु सकुशल रहेको घलेम्दीखोला जलविद्युत् आयोजनाका इन्जि ... बाँकी अंश»

काँग्रेस बैठकमा संविधान कार्यान्वयनमा नेतृत्व प्रदान गर्ने सङ्कल्प

२०७२ फाल्गुण ११ मंगलबार, नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा भएको नीति तथा कार्यक्रमबारे छलफलमा आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा स ... बाँकी अंश»

नारच्याङ पहिरोमा पाँचजना सम्पर्कविहीन

२०७२ फाल्गुण ११ मंगलबार, म्याग्दी । जिल्लाको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्र्पकविहीन भएका छन् ।  गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलो ... बाँकी अंश»

स्वस्थानी व्रत सम्पन्न

२०७२ फाल्गुण १० सोमबार, काठमाडौं। साँखुमा गत माघ १० गतेदेखि सुरुभएको स्वस्थानी व्रत तथा श्री माधवनारायणको मेला आज सम्पन्न भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको संयोजनमा विधि विधानपूर्वक अश्वमेघ यज्ञ तथा व्रत गरिरहेका व्रतालुलाई पूजा गराई मेला समापन गरिएको हो।  ... बाँकी अंश»

सरकारले बहानावाजी छोड्नु पर्ने एमाओवादीको निष्कर्ष

२०७२ फाल्गुण १० सोमबार, काठमाडौं । एकीकृत माओवादीले अब बहानावाजी छोडेर काम गर्नु पर्ने निष्कर्ष निकालेको छ  । एमाओवादी स्थायी समिति बैठकले भारतको अघोषित नाकाबन्दी समेत अन्त्य भएको र तराई–मधेसको आन्दोलन समेत मत्थर भएको अवस्थामा सरकारको काम कारबाही प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।    अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा सोमबार बसेको पार्टीको स्थायी समिति बैठले दैनिक कार्य सञ्चालनका लागि मात्रै केन्द्रित हुने प्रवृत्तिले सरका ... बाँकी अंश»

डराए प्रचण्ड : भने- ‘मोदी अझै ओलीलाई केरकार गर्दै छन्, नाकाबन्दी हल हुँदैन’

२०७२ फाल्गुण १० सोमबार, काठमाडौँं  । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राखेका भनाइलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खण्डन गरेकाले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताएका छन् ।    पार्टीको काठमाडौँ जिल्ला कमिटीले गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको वि ... बाँकी अंश»

आफ्नै श्रीमतीलाई बोक्सी भन्दै कुटपिटगरी मलमूत्र खुवाउने प्रहरी खोरमा

२०७२ फाल्गुण १० सोमबार, विराटनगर । आफ्नै श्रीमतीलाई बोक्सीको आरोपमा कुटपिटगरी मलमूत्र खुवाउने प्रयास गरेको आरोपमा श्रीमानसहित प्रहरीले परिवारका चार जना सदस्यलाई पक्राउ गरेको छ । मोरङ होक्लाबारी–२ मा आफ्नै श्रीमती र बुहारीलाई कुटपिट गर्ने क्षत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताए ।     परिवारका सदस्यले धा ... बाँकी अंश»

पार्टीमा धेरै दुख गरेकोले म पार्टी सभापतिकालागि सक्षम छु: प्रकाशमान सिंह

२०७२ फाल्गुण १० सोमबार, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताउनुभएको छ ।    नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताउनुभएको हो ।    उहाँले भन्नुभय ... बाँकी अंश»

नेकाँ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

२०७२ फाल्गुण १० सोमबार, म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्थगित भएको छैटौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आज पुनः सुरु गरिएको हो ।    नयाँ नेतृत्वका लागि सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा भएको छ । सभापति पदका लागि निवर्तमान उपसभापति खमबहादुर गर्वुजा (खमवीर) र महासमिति सदस्य नेत्र महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।    त्यसैगरी १२ जना महाधिवेशन प्रतिनिधिमा महिलातर् ... बाँकी अंश»

२० बर्ष देखि अध्यक्ष भएका केसी जनमोर्चाको अध्यक्षमा पुनः निर्वाचित

२०७२ फाल्गुण १० सोमबार, लुम्बिनी (रुपन्देही)। राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले चित्रबहादुर केसीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ।   गए राति सम्पन्न सम्मेलनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस्तै सम्मेलनले कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्वाचित गरेको छ। एकतीस जना केन्द्रीय सदस्य निर्वाचित भइसकेप ... बाँकी अंश»

नयाँ