समाज

समाचारको चोरी रोक्न रासस जाग्ने

२०७२ फाल्गुण ७ शुक्रबार, काठमाडौं । मुलुकको एकमात्र समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज स्थापनाको ५४औँ वर्ष पूरा गरी ५५औँ वर्षमा प्रवेश गरेको छ ।    राससले हरेक दिन बिहान ६ः०० देखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सम्प्रेषण गर्दै आइरहेको छ । हाल यसले ‘न्युजलाइन’ सेवाअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका ग्राहक रहेका सबै प्रकारका सञ्चार माध्यमलाई समाचार सेवा दिँदैै आएको छ ।    वि.स. २०७० मङ्सिर ५ ... बाँकी अंश»

सरकारको ढाड भाच्चियो अब विष झार्ने : उपेन्द्र यादव

२०७२ फाल्गुण ६ बिहिबार, रंगेली।संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्त नहुन्जेल सम्म आन्दोलन जारी रहने बताएका छन् । बिहिवार मोरङको रंगेलीमा आयोजित श्रृद्धाञ्जली सभालाई सम्बोधन गदै यादवले मधेश आन्दोलन नसकिएको बताउदै आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताए । यादवले अहिलेको आन्दोलनले गोमन सर्प जस्तो रहेको सरकारको ढाड भाच्चिएको संज्ञा दिदै अब अर्का आन्दोलन बाट विष झार्ने बताए ।     उहाले अर्को आन्दोलनको तयारी भईरहेको बताउदै अब हिमाल, पह ... बाँकी अंश»

रुकुममा संस्थापक पक्ष वली जिल्ला सभापतिमा विजय

२०७२ फाल्गुण ६ बिहिबार,  रुकुम ।नेपाली का‌ंग्रेसको छैठौ जिल्ला अधवेशन हिजो राति करिव ३ बजे सम्पन्न भएको छ । देउवा पक्ष र संस्थापक पक्षको तिव्र प्रतिस्पर्धा देखिएको भए पनि संस्थापक पक्षले जिल्ला सभापतिको पद आफ्नो हातमा पार्न सफल भएको छ ।  सस्थापक पक्षबाट उम्मेद्धारी बनेका प्रेमप्रकाश वलिले देउवा पक्षका उम्मेद्धार कृष्ण वहादुर रोकायलाई ३६ मतले तल पार्दै वली जिल्ला सभापतिमा विजय भएका हुन । ओलीको मत २ सय ५९ रहेको छ भने उनका निकटतम प्रतिद्धन्द्धी रोकायको २ सय २३ मत रहेको ... बाँकी अंश»

सञ्चार नीति परिमार्जन गर्न गठित समिति पुर्नगठन नगरे आन्दोलनको चेतावनी

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौ । विभिन्न सञ्चारकर्मीहरुका प्रतिनिधीमुलक संघ सस्थाहरुले सरकारले हालै संघीय मोडल अनुसारको सञ्चारनीति तर्जुमा गर्न गठन गरेको  उच्च स्तरीय सुझाव समिति समावेशी र प्रतिनिधिमुलक नभएको भन्दै तत्काल पुर्नगठन गर्न माग गरेका छन । सञ्चारकर्मीहरुका प्रतिनिधीमुलक नौ सस्थाहरुको बिहिवार रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा बसेको संयूक्त बैठकले तत्काल सरकारले आफ्नो निर्णय नसच्याए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको ... बाँकी अंश»

छिमेकीको विरुद्धमा कुनै कार्ड प्रयोग हुदैन : प्रधानमन्त्री

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबाट दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सबै क्षेत्रमा सबल बनाउने आधार तय गर्ने बताएका छन्  । भारत भ्रमणका सन्दर्भमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पछिल्ला समय बिग्रिएको नेपाल–भारतको सम्बन्धलाई पूर्ववत् मित्रतामा फर्काइ अझ मजबुद बनाउनु भ्रमणको प्रमुख लक्ष्य भएको उल्लेख गरे ।   प्रधानमन्त्रीओलीले नेपा ... बाँकी अंश»

प्रमको भारत भ्रमण शुक्रबारदेखि, राजकीय सम्मान पाउने ओली दोस्रा प्रम

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौँ । नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने दोस्रो कार्यकारी प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । आपसी मित्रतालाई पूर्ववत् अवस्थामा फर्काई अझ मजबुत बनाउने मुख्य लक्ष्यका साथ ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री पाँचदिने भारत भ्रमणमा जान लाग्नुभएको हो । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राज ... बाँकी अंश»

निर्णायक बैठक : प्रमको भारत भ्रमणअघि मोर्चा सहितको राजनीतिक संयन्त्र बन्ला ?

२०७२ फाल्गुण ६ बिहिबार, काठमाडौं । प्रदेश सिमाङ्कन लगायतका विषयमा सहमति जुटाउन तथा संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्न मोर्चा सहितको राजनीतिक संयन्त्र गठनबारे निर्णय गर्न दिउँसो तीन बजे संयुक्त कार्यदको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने बैठकबाट संयन्त्र गठन गर्नेबारे टुंगो लाग्ने कार्यदल सदस्यहरुले बताएका छन् ।    कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले बैठकमा संयन्त्र गठनबारे ठोस निर्णय गर्ने प्रयास हुने बताए । यद्यपि, मधेसी मोर् ... बाँकी अंश»

थर संशोधन गर्न प्रहरी सरजमिन

२०७२ फाल्गुण ६ बिहिबार, तनहुँ। जिल्ला प्रशासन कर्यालयले थर संशोधनका लागि सरजमिन आवश्यक पर्ने जनाएको छ । कार्यालयबाट यसअघि दलित समुदायका व्यक्तिले सजिलै थर संशोधन गरी नेपाली नागरिकता लिँदै आएका थिए ।  राष्ट्रिय दलित आयोगले सूचीकृत गरेको दलित जाति थर राखी नेपाली नागरिकता लिने गरेकोमा अहिले आएर प्रहरीको सरजमिन बिना थर संशोधन गर्न नपाउने व्यवस्था गरेको हो ।  राष्ट्रिय दलित आयोगका सदस्य सचिव सीताराम घलेले जिल्ला प्रशासनमा आएर प्रहरी सरजमिन बिना थर संशोधन नगरिदिनु ... बाँकी अंश»

काँग्रेस अछाममा स्वाँर विजयी

२०७२ फाल्गुण ६ बिहिबार, भीमदत्तनगर। नेपाली काँग्रेस अछामको सभापतिमा भरतकुमार स्वाँर विजयी हुनुभएको छ ।   बुधबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी गणेशबहादुर विष्टलाई १२० मतले पछि पार्दै पूर्व सभापतिसमेत रहनुभएका स्वाँर विजयी हुनुभएको हो ।   कुल ७०६ मतमध्ये ६६९ मत खसेको थियो । जसमा स्वाँरले ३९५ र विष्टले २७५ मत प्राप्त गरेको नेपाली काँग्रेस अछामले जनाएको छ ।   त्यसैगरी काँग्रेस अछामको कार्यसमितिको सचिव पदमा नमबहादुर शाही र कोषाध्यक्षमा झङ्करबहादु ... बाँकी अंश»

काँग्रेस प्यूठानको सभापतिका लागि पुनः निर्वाचन हुने

२०७२ फाल्गुण ६ बिहिबार, प्यूठान। नेपाली काँग्रेस प्यूठानको जिल्ला सभापतिका लागि पुनः फागुन ८ गते निर्वाचन हुने भएको छ ।   तेह्रौँ महाधिवेशनअन्तर्गत माघ २५ गते सम्पन्न भएको जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवारहरुले स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन गर्नुपरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिनुभयो ।   नेपाली काँग्रेसको विधानअनुसार सभापति पदका लागि कुल मतदानको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेको छ । यस अगाडि भएको जिल्ला अधिवेशनमा सभापतिका दा ... बाँकी अंश»

काँग्रेस रुकुममा संस्थापन पक्षका ओली विजयी

२०७२ फाल्गुण ६ बिहिबार, रुकुम ।  नेपाली काग्रेस रुकुमको छैटौ जिल्ला अधिबेशनको गएराति तिन बजे सकिएको मतगणना अनुसार प्रेमप्रकाश ओली झिनो मतको अन्तरले विजय भएका छन् । उनीहरुका विचमा जम्मा ३६ मतको अन्तर रहेको छ ।    ओलीको मत २५९ रहेको छ भने उहाका निकटत प्रतिद्धन्द्धी कृष्ण बहादुर रोकायको २२३ रहेको छ ।  सभापतिमा विजयी भएका ओली संस्थापन पक्षका मानिन्छन् ।    निकै कडा प्रतिष्पर्धा भएको मत परिणाम अनुसार सचिव पदमा हर्कसिह खत्रीलाई पराजित गदै भिम खड्का विजय भएका छन् । ... बाँकी अंश»

काँग्रेस महाधिवेशन कोइरालाप्रति समर्पित हुने; मूल नारामै कोइरालाको नेतृत्वको चर्चा

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौँ। नेपाली काँग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधानः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’भन्ने मूल नारा तय गरेको छ । काँग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको आज बसेको बैठकले सो नारा तय गरेको समितिले जनाएको छ। काँग्रेसका स्व सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित काँग्रेस अब मुलुकको व ... बाँकी अंश»

काँग्रेस तेह्रथुमको सभापतिमा ढुंगाना निर्वाचित, संस्थापनको पकड रहने संकेत

२०७२ फाल्गुण ५ बुधबार, तेह्रथुम। नेपाली कांग्रेस तेह्रथुमको सभापतिमा गोविन्द प्रसाद ढुंगाना दोस्रो कार्यकालका लागि भारी मतान्तर सहित निर्वाचित भएका छन्। प्रत्यासी राज्यप्रसाद लिम्बुलाई १ सय ९१ मतले पराजित गर्दै ढुंगाना पुनः सभापतिमा निर्वाचित भएका हुन्। जम्मा खसेको मत ३ सय २३ मध्ये १२ मत बदर हुँदा ढुंगानाले २ सय ५१ मत प्राप्त गरे। प्रत्यासी लिम्बुले भने ५१ मत मात्र प्राप्त गरेका छन्।    यस्तै जिल्ला कार्यसमितिको सचिवमा सन्तोष सुब्बाले प्रत्यासी कालीबहादुर सि ... बाँकी अंश»

अखिलमा नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौँ। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु भएको छ। निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाएको हो । विद्यार्थीका विभिन्न समूहका विवाद टुङ्गो सहमतिमा लगाएपछि मतदान सुरु गरिएको र मतदान आज रातिसम्म चल्नेछ ।   मतदानका लागि १८ वटा मतदान केन्द्र बनाइएको छ । एक पटकमा १२० जनाले मतदान गर्नसक्ने व् ... बाँकी अंश»

प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ, सम्बन्धलाई अझै प्रगाढ बनाउँछः भारतीय राजदुत

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौ । नेपाललागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकवीचको सम्बन्ध अझै प्रगाढ बन्ने बताएका छन ।रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदुत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए ।    उनले भने,‘ ... बाँकी अंश»

काठमाडौ कांग्रेस सभापतिमा बानियाँको प्यानल निर्वाचित

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं जिल्ला सभापतिमा निवर्तमान सभापति भिमसेनदास प्रधानलाई पराजित गर्दै सबुज बानियाँ निर्वाचित भएका छन्। बिजयी बाँनियाले ६५३ मत पाएका छन भने प्रधानले ५६३ मत प्राप्त गरेका छन् ।  त्यसैगरी सचिव र कोषाध्यक्षमा पनि बाँनिया प्यानल कै निर्वाचित भएका छन् । सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनी बिजयी भएका हुन् ।  अर्जुन पराजुली र नर्वदा पोखरेल क्रमश: सचिव र कोषाध्यक्ष पदमा पराजित भएका हुन्  । ... बाँकी अंश»

हाम्राकुरा डटकमबाट शिवाकोटीले दिएको राजिनामा स्विकृत

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं। हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले आफ्नो पदबाट राजिनामा दिएका छन्। हाम्राकुरा डटकमको स्थापनाकालदेखि प्रधान सम्पादकको भुमिकामा रहेका शिवाकोटीले गत आइतवार दिएको राजिनामा मंगलवारबाट स्विकृत भएको हाम्राकुरा डटकमको प्रकाशन संस्था इआइसीटी नेपालले जनाएको छ। नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटी बिगत १७ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्। शिवाकोटीले आफ्नो कार्यब्यस्तताको कारण जनाउँदै ... बाँकी अंश»

राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुने ग्यारेन्टी छैन : महतो

२०७२ फाल्गुण ५ बुधबार, मोरङ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जसरी भए पनि डेढ महिना भित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा महतोले सञ्चारकर्मीलाई सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको सुनाए ।     अध्यक्ष महतोले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । महतोले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता मा ... बाँकी अंश»

अब, जतिबेला पनि पेट्रोल पाइने, ‘ग्याँस पूर्ण सहज हुन एक महिना’

२०७२ फाल्गुण ५ बुधबार, काठमाडौं । इन्धन आपूर्ति सहज नभए सम्म भारत भ्रमणमा नजाने प्रधानमन्त्री केपी शर्मा ओलीको अडान टुट्यो । ओलीको भारत भ्रमण स्वीकृत समेत भइसकेको छ । शुक्रबार ओली सात दिने औपचारिक भ्रमणमा निस्कँदै छन् । भ्रमण टोलीको समेत टुंगो लागिसकेको छ । ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली दिल्ली प्रस्थान गर्ने छन् ।    यद्यपि, ६ महिना लामो नाकाबन्दीले सिर्जना भएको इन्धन अभाव अझै हटेको छैन । भारतसंग जोडिएका सबै नाका खुलिसकेका छन् । प्रमुख भारतीय नाका रक्सौलबाट च ... बाँकी अंश»

पोखरामा एउटै मःमको मुल्य ५५ हजार

२०७२ फाल्गुण ५ बुधबार, पोखरा । पर्यटकीय नगरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भोलिदेखि तीन दिनसम्म पेप्सी मःम मेला हुने भएको छ । आर इभेन्ट ट्रेनर नेपालले फ्रेन्डसिप युथ क्लब र आइएफसी फेसन कलेजको सहकार्यमा पोखरामा गर्न लागेको दोस्रो मेलामा विभिन्न २५ थरिका मःमको स्वाद एकै ठाउँमा लिन सकिने भएको छ । कार्यक्रम संयोजक रविन गुरुङका अनुसार मेलाको आकर्षणका लागि रु ५५ हजारको लागतमा मःमको डल्लो प्रदर्शन गरिने छ ।    मेलामा एक लाख दर्शक आउने अपेक्षा गरिएको जानकारी ... बाँकी अंश»

नयाँ