समाज

भुकम्प पीडितलाई ९० प्रतिसत छुटमा काठः बनमन्त्री सापकोटा

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौ । बन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भुकम्प पीडितहरुलाई घर निर्माणकोलागि ९० प्रतिसत छुटमा आवश्यक काठ उलब्ध गराउने बताएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भुकम्प पीडितलाई आवास निर्माणकोलागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयन आएपछि ९० प्रतिसत रकम छुटमा काठ उपलब्ध गराउँछौ ।’    साक्षात्कारमा मन्त्री सापकोटाले नाकाबन्दीबाट खाना पकाउने ग्यासको समस ... बाँकी अंश»

राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै

२०७२ मङ्सिर १८ शुक्रबार, सप्तरी। सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिनुभयो ।    उहाँका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविरा ... बाँकी अंश»

भूकम्प भन्दा ठूलो नाकाबन्दी : गगन थापा

२०७२ मङ्सिर १७ बिहिबार, मन्थली । काँग्रेस केन्द्रीय सदस्य गगन थापाले भारतले गरेको अघोषित नाकाबन्दीबाट गत वैशाखमा गएको विनाशकारी भूकम्पभन्दा तीन गुणाले नेपालको अर्थतन्त्रमा क्षति पुगेको बताएका छन् ।    नेपाल महिला सङ्घले रामेछापमा आयोजना गरेको जनकपुर अञ्चलस्तरीय विचारगोष्ठीमा थापाले नाकाबन्दी कूटनीतिक प्रयासबाट समाधान गर्नेभन्दा पनि सरकारका जिम्मेवार व्यक्ति नै आरोप प्रत्यारोपमा उत्रिएकाले समस्या झन् जटिल बन्दै गएको धारणा राखे ।    नेपाली काँग्रेसकै ... बाँकी अंश»

भारतले नेपालको पारवहन अधिकार कुण्ठित गरेकै हो : वैद्य

२०७२ मङ्सिर १७ बिहिबार, बर्दिवास । नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले भारतले नेपालको पारवहन अधिकार कुण्ठीत गरेको आरोप लगाएका छन् । बैद्यले मुलुकको असहज परिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने आवश्यकता औंल्याए ।     महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीसँग अध्यक्ष वैद्यले तराई मधेसका जायज माग पूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बताए ।     मधेस आन्दोलनको निहुँमा भारतले नेपालको निर्वाध पारवहन अधिकार कुण्ठ ... बाँकी अंश»

३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । ६ वर्षअघि ललितपुरमा ३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।     केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जको टोलीले घटनामा संलग्न ललितपुर उपमहानगरपालिका–९ च्यासलका २२ वर्षीय सौगात व्यञ्जनकारलाई मंगलबार सार्वजनिक गरेको हो ।    अनुसन्धानबाट सो घटनामा संलग्नमध्ये सन्दीप व्यञ्जनकारको एक वर्ष पहिले नै मृत्यु भएको खुलेको छ । पक्राउ परेका सौगातलाई ललितपुर जिल्ला अदा ... बाँकी अंश»

ट्रान्सफर्मरमा बढी भार पर्दा जताततै समस्या

२०७२ मङ्सिर १७ बिहिबार, रमेश लम्साल  ।काठमाडौँ । काठमाडौँ महानगरपालिका– १६ मा बसोबास गर्दै आउनु भएकी रिता लामिछानेले खाना पकाउँदै गर्दा एक्कासी विद्युत् गयो । इन्धनको अभावभएपछि राइस कुकरमा खाना पकाउँदै गर्दा विद्युत् गएसँगै एक्कासी ठूलो आवाज आयो । नजिकै रहेको ट्रान्सफर्मर जलेको रहेछ । “खाना पकाउने ग्यास पनि पाइँदैन, बढी भार भएर ट्रान्सफर्मर पनि जल्छ । अब कसरी बाँच्ने होला हामी ?” दुई वटा छोरीलाई दालमोठ र चिउरा खुवाएर विद्यालय पठाउँदै गरेकी लामिछानेले दुखेसो पोख् ... बाँकी अंश»

खाद्य संस्थानलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौँ । निरन्तरको तराई मधेस केन्द्रित दलको बन्द र नेपाल–भारत सीमामा उत्पन्न पारवहन अबरोधका कारण बजारमा खाद्यान्नको कमी हुँदै गएको अवस्थामा नेपाल खाद्य संस्थानलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन दिइएको छ ।  संस्थानको ४१औँ वार्षिकोत्सव कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन एवम् सरकारी उच्च अधिकारीले विषम परिस्थितिमा संस्थानले आफ्नो जिम्मेवारी कडाईका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।  &ldq ... बाँकी अंश»

नेपाल चिनाउँदै कोरियाली फोटोग्राफर

२०७२ कार्तिक १७ मंगलबार, काठमाडौं। भूकम्पपछि विश्वका पर्यटकका लागि नेपाल घुमघाम गर्न सुरक्षित छ भन्ने सन्देश दिन कोरियाली फोटोग्राफर एसोसियसनमा आबद्ध फोटोग्राफर आठदिने भ्रमणमा नेपाल आइपुगेका छन्। ‘‘खुसी बाँडौं’ भन्ने अवधारणा लिएको सुखवती प्रतिष्ठान र पदयात्रामा संलग्न फ्रेन्ड्स टिम प्रालिको निम्तोमा यहाँ आइपुगेको ४० कोरियाली फोटोग्राफरको समूहले काठमाडौँं, भक्तपुर, पाटन, नगरकोट जस्ता काठमाडौँ उपत्यकाका मुख्य पर्यटकीयस्थलको भ्रमण गर्नेछ। ... बाँकी अंश»

बाढीपीडितकोलागि स्याङ्जामा नेविसंघले सुरु गर्‍यो राहत संकलन

, स्याङ्जा । मुलुकको तराई मधेशमा केही दिन अगाडि परेको अविरल वर्षाका कारण बाढीले ठुलो धनजनको क्षति पु¥याएको छ । धनजनको क्षतिसँगै हजारौ नागरिक बाढीबाट प्रभावित भएका छन् ।  ... बाँकी अंश»

भारतको दादागिरि, सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा

२०७३ भदौ ९ बिहिबार, कावासोती । भारतको विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।    मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।    सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो ।    सीमापारि ... बाँकी अंश»

पहिरोका कारण सिन्धुलीमा एकको मृत्यु, दुई घाइते

२०७३ श्रावण १० सोमबार, सिन्धुली। सिन्धुलीमा पहिरोले पुर्दा एकजना मृत्यू छ भने दुइजना गम्भीर घाइते भएका छन् । कमलामाई नगरपालीका १० माइस्थानमा आएको पहिरोले स्थानीय मोतीलाल श्रेष्ठको पसल बगाउदा उनकी ५२ बर्षिय श्रीमति बिन्दा कुमारी श्रेष्ठ, क.न.पा. ११ का ६० वर्षिय पुजारी बिष्णु प्रसाद कोईराला क.न.पा. १० कै ५४ बर्षिय रूपमनी  गुर्जामगर गम्भीर घाईते भएका थिए ।   घाइतेहरूको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुई जनालाई काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली ... बाँकी अंश»

चालकको लापरवाहीले घरमै ट्रक पस्यो, आठ महिने बालिकाको मृत्यु

२०७३ असार २१ मंगलबार, रत्ननगर । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभज्ञ्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो ।    राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  & ... बाँकी अंश»

पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध

२०७३ असार १३ सोमबार, रत्ननगर (चितवन) । चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् ।  आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।    उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।  चितवनमा अहिले पनि वर्षा जार ... बाँकी अंश»

माओवादीका कार्यकर्ताद्धारा विद्युत प्रधिकरण ओखलढुंगामा ताला

२०७३ जेठ ३० आइतबार, ओखलढुंगा। नेपाल विद्युत प्रधिकरण ओखलढुंगामा नेपाल कम्यूनिष्ट पार्टी माओवादीका कार्यकर्ताले ताला लगाएका छन् । केन्द्रीय प्रसाराण लाइनबाट उपलब्ध विद्युत लोडसेडिङ तालिका अनुसार नदिएको भन्दै आज दिउसो माओवादी विप्लव समूहका जिल्ला सेक्रेटरी अमृत सागर लगाएत कार्याकर्ताले ताला लगाएका हुन् ।  जिल्ला सदरमुकामस्थित विद्युत प्राधिकरणमा ताला लगाई विभिन्न ४ बुदे विज्ञप्ति समेत जारी गरेका छन् ।   नेपाल कम्यूनिष्ट पार्टी माओवादीका जिल्ला सेक्रेट ... बाँकी अंश»

लुम्बिनीमा सुआन चाङको मूर्ती राखिने

२०७३ बैशाख २३ बिहिबार, सियान (चीन) । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवम् बौद्ध दर्शनसम्बन्धी दार्शनिक सुआन चाङको मुर्ति राखिने भएको छ । सुआन चाङ् चीनका ठूला बौद्ध भिक्षु थिए  र उनले सयौँ वर्ष पहिले नेपालको लुम्बिनीमा पुगेर गौतम बुद्धको बारेमा अध्ययन गरेका थिए ।     चाङले नै नेपालबाट फर्किएपछि चीनमा बौद्ध धर्मको प्रचार र विस्तार गरेको विश्वास गरिन्छ । चीनको हेनानमा सन् ६०२ मा जन्मिएका चाङ् चीनमा बौद्ध धर्मदर्शनका ठूला बिद्वान ह ... बाँकी अंश»

सिन्धुलीका ८८ अभियुक्त फरार

२०७३ बैशाख ९ बिहिबार, सिन्धुली । विभिन्न अपराध गरी कानुनी दायरामा नआएका फरार अभियुक्तहरुको संख्या पछिल्लो चार वर्षमा ८८ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०६९ र ७० मा कानुनले २ सय १८ जनालाई दोषी ठहर गरेकोमा फरार १० जना, आर्थिक वर्ष २०७० र ७१ मा १८९ अभियुक्त मध्ये फरार १३ जना, आर्थिक वर्ष २०७१ र ७२ मा १९७ मध्ये फरार ३२ जना र चालु आर्थिक वर्षको चैत्र महिना सम्म १४५ अभियुक्त मध्ये ३३ जना फरार रहेका छन । फर ... बाँकी अंश»

सिन्धुलीका ८८ अभियुक्त फरार

२०७३ बैशाख ९ बिहिबार, सिन्धुली । विभिन्न अपराध गरी कानुनी दायरामा नआएका फरार अभियुक्तहरुको संख्या पछिल्लो चार वर्षमा ८८ जना रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०६९ र ७० मा कानुनले २ सय १८ जनालाई दोषी ठहर गरेकोमा फरार १० जना, आर्थिक वर्ष २०७० र ७१ मा १८९ अभियुक्त मध्ये फरार १३ जना, आर्थिक वर्ष २०७१ र ७२ मा १९७ मध्ये फरार ३२ जना र चालु आर्थिक वर्षको चैत्र महिना सम्म १४५ अभियुक्त मध्ये ३३ जना फरार रहेका छन । फर ... बाँकी अंश»

२४ बर्ष पछि जिर्ण कारागार सुविधा सम्पन्न बन्दै

२०७३ बैशाख ६ सोमबार, बझाङ। भौतिक पूर्वाधार  एकदमै जिर्ण र न्यून रहेको बझाङ जिल्लाको कारागार २४ बर्ष पछि पुनःनिर्माण सहित सुबिधा सम्पन्न बन्ने भएको छ । शहरी तथा भवन निर्माण डिभिजन कार्यालय बैतडीले कारागार सुधार गराउन टेण्डर आह्वान गरी काम थालनी भएपछि कारागारको मुहार फेरिने भएको हो ।   ३ करोड २८ लाखको लागतमा पहिलो चरणको ठेक्कामा काम सुरु हुदै छ । २०३९ सालमा स्थापना भएको बझाङ कारागारको कैदी बस्ने सानो घर जिर्ण थियो । यसका साथै  बाहिर सुरक्षाक्रमी बस्ने र घेरबार पनि ... बाँकी अंश»

सबै दल एकजुट हुनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

२०७२ चैत ४ बिहिबार, मोरङ। पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।    मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै यादवले मुख्य ठूला दल एकजुट नभई राजनीतिक गतिरोध अन्त्य नहुनेसमेत बताउनुभयो । पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई नै आधार मानेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।    उहाँले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निर्माणका लागि सत ... बाँकी अंश»

माछा मार्ने क्रममा एकको मृत्यु

२०७२ चैत ३ बुधबार,  डोटी । सेती नदीमा माछा मार्ने क्रममा ढुङ्गामा चिप्लेर लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गगुडा गाविस–८ बस्ने गोरे नेपाली छन् । उनी मंगलबार बेलुका माछा  मार्ने क्रममा ढुङ्गामा चिप्लेर लडेका थिए । कोलका बगड भन्ने ठाउँमा गाई भैसी जंगलमा छोडेर सेतीमा माछा मार्न गएका नेपालीको छातीमा चोट लागे पछि मृत्यु भएको हो ।   ६३ वर्षीय नेपाली अपाङ्ग समेत थिए । उनी गाउँमा गाई भैसीको गोठालो बनेर जिविकोपार्जन गर्दै आएका स्थानीयले बताएका छन् । नेपाली ... बाँकी अंश»

नयाँ