समाज

नवजात शिशुको हत्या आरोपमा पक्राउ

२०७२ माघ १५ शुक्रबार, बनेपा । परपुरुषसँग यौन सम्बन्ध कायम गरी नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकमा एक महिलालाई पक्राउ गरेको छ ।    पाँचखाल नगरपालिका वडा नं ८ बस्ने माइली तामाङलाई ज्याम्दीमण्डन गाविस–९ स्थित माइती घर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।    प्रहरीको अनुसन्धानबाट आफ्नो श्रीमान् विदेश भएको अवस्थामा यौन सम्बन्ध राखेपछि गर्भ रहेको र यही माघ १२ गते गाविस ... बाँकी अंश»

'क्यामेरा ट्र्यापिङ' विधिबाट पाटेबाघ अनुगमन गरिने

२०७२ माघ ८ शुक्रबार, रत्ननगर (चितवन) । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाटेबाघको अनुगमनमा क्यामेरा ट्रापिङ विधिको प्रयोग गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।    विश्वमै लोपोन्मुख पाटेबाघको आहारा प्रजाति, बासस्थान र अवस्था पत्ता लगाउन चितवन निकुञ्ज र आसपास क्षेत्रमा आधुनिक ‘क्यामेरा ट्रापिङ’ विधिको प्रयोग गरी बाघ अनुगमन थालिएको हो ।    यो प्रविधिमा कुनै पनि बाघ दोहोरिने सम्भावना नहुने र क्यामेराको अघिबाट बाघ हिँड्दा आफैँ फोटो खिच्ने भएकाले ... बाँकी अंश»

राहत लिन अंशबन्डा र नामसारीमा भिड

२०७२ माघ ६ बुधबार, चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।    गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी कर ... बाँकी अंश»

तत्काल भाडा घटाउन नेविसंघको माग

२०७२ माघ ६ बुधबार, काठमाडौं ।  पेट्रोलियम पदार्थको मुल्य घटेको दरमा सवारी सधानको भाडादर तत्काल घटाउन नेपाल विद्यार्थी संघले माग गरेको छ ।   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले पेट्रोलियम पदार्थको मुल्य घट्दा पनि सवारी साधनको भाडा नघटेको भन्दै भाडा घटाउन माग गरेको हो ।    नेविसंघ प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेका छन् ।  ... बाँकी अंश»

ग्यास सजिलै पाईने संकेत

२०७२ पौष २२ बुधबार, काठमाडौं । नाकाबन्दीपछि अहिले सम्मकै सवैभन्दा धेरै ग्यास एकैचोटी भित्रिएको छ । गत असोज सात गतेपछिकै सवै भन्दा धेरै ग्यास गएराती काठमाडौ भित्रिएको नेपाल आयल निगमले जनाएको छ ।    निगमका अनुसार गएराती २४ घण्टाको अवधिमा ९ हजार ८ सय २४ ग्यास सिलीण्डर भित्रिएको  छ । अहिले सम्मकै धेरै ग्यास सिलीण्डर भित्रिएको भएपनि पर्याप्त भने नभएको निगमको भनाई छ । केहीदिन देखि ग्यास आउने क्रम बढेकाले अव विस्तारै सहज हुने निगमले जनाएको छ।    ... बाँकी अंश»

काठमाडौमा तेल पाईने नयाँ सुची

२०७२ पौष ५ आइतबार, काठमाडौं । नेपाल आयल निगमले  आइतवार उपत्यका र आसपासका ४० वटा पम्पबाट पेट्रोल तथा डिजल वितरण गर्ने भएको छ।    निगमले पम्पमार्फत ४२ हजार लिटर पेट्रोल अत्यावश्यक सवारीसाधनका लागि दिनेछ ।   नयाँ व्यवस्थाअनुसार सार्वजनिक सवारी साधनले ४० वटा पम्पबाट तेल पाउने छन् । निगमले डिजेल वितरणका लागि (आइतवार) आजबाटै नयाँ व्यवस्था लागू गरेको छ।     ... बाँकी अंश»

सरकारी निलम्बनको डर, मन्त्रिपरिषद् निर्णय अघिनै वन्तले दिए राजीनामा

२०७२ पौष ३ शुक्रबार, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सरकारी निलम्बनमा पर्नु अघिनै  राजीनामा दिएका छन् । सरकारले मन्त्रिपरिषद् बैठकबाटै वन्तलाई निलम्बन गर्ने जनाउ दिए लगत्तै उनले शुक्रबार दिउँसो गृह सचिव नारायण गोपाल मलेगुलाई राजीनामा पत्र थमाए ।    सरकारले शुक्रबार साँझको मन्त्रिपिरिषद बैठकबाटै उनलाई निलम्बन गर्ने बताएको थियो । चरम भ्रष्टार गरेको ठहर गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विहिबार वन्तलाई निलम्बन गर्न सिफारिस गरेक ... बाँकी अंश»

बढ्यो लोडसेडिङ, भारतको सस्तो विजुली किनेन सरकारले ! (हेर्नुस् तालिका )

२०७२ पौष ३ शुक्रबार, काठमाडौं । विद्युत उत्पादन कम हुन थालेको भन्दै विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । अब शनिबारदेखि १० घण्टा लोडसेडिङ हुने भएको छ । यसअघि ८ घण्टा लोडसेडिङ हुँदै आएकामा दैनिक थप दुई घण्टासम्म लोडसेडिङ थपिएको  प्राधिकरणले जनाएको छ । दिनमा अब १० घण्टा विद्युत कटौती हुनेछ ।   खपत भइरहेको भन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउनु परेको प्राधिकरण अधिकारीहरुले जनाएका छन् । नदीमा पानीको बहाव घटेर बिद्युत उत्पादनमा कमि आएसंगै अहिले हप ... बाँकी अंश»

जनतातर्फ फर्कने कार्ययोजना ल्याउ

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । एकीकृत माओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले तत्काल जनतातर्फ फर्कने कार्ययोजना ल्याउन माग गरेका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टी शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावना र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गरे ।   पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले प ... बाँकी अंश»

पाथीभरा मन्दिरको भेटिघाटीमा अख्तियारको चासो

२०७२ मङ्सिर १७ बिहिबार, ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन हुने भेटीघाटी व्यवस्थित गरी आधिकारिक निकायमा जम्मा गर्ने व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।  वार्षिक करोडौँ भेटी सङ्कलन हुने यस मन्दिरको भेटी पारदर्शी नभएको भन्दै अख्तियारमा उजुरी आएकाले मन्त्रालयलाई पत्रमार्फत नै भेटी आधिकारिक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन अख्त ... बाँकी अंश»

काम गर्न भारत जाँदा गाउँ नै खाली

२०७२ मङ्सिर १७ बिहिबार, कालीकोट । नयाँ संविधान जारी भएपछि जनतालाई सहज हुन्छ कि भन्ने बदालकोटका लाले सार्कीलाई आशा थियो । जब संविधान जारी भयो देशमा त महासङ्कट आयो । बस्न कठिनाइ भयो । नुन, तेल, चामल महँगीले नेटो काट्यो । खडेरी परेको घरमा बसेर घरपरिवार पाल्न कठिनाइ भयो । कहिले घर नछाडेका सार्की गाउँमा चर्को ऋण निकालेर भारत गए । आफ्ना पाँच छोराछोरी र भाइबुहारीका पाँच सन्तान गरी १२ जना परिवार पाल्न कठिनाइ भएपछि उनी भारत पसेका हुन् ।  गाउँमा ठालुको भूमिका खेल्दै आएका लालेले दु ... बाँकी अंश»

जनप्रतिनिधि नहुँदा संविधान कार्यान्वयन तथा नेतृत्व विकासमा धक्का

२०७२ मङ्सिर १७ बिहिबार, नारायण न्यौपाने, काठमाडौँ । प्रमुख राजनीतिक दलले निर्वाचन गर्ने बारम्बार प्रतिबद्धता दोहो¥याए पनि स्थानीय निकायको निर्वाचन लामो समयदेखि नहुँदा विकास बजेटको व्यापक दुरुपयोग भएको मात्र होइन, परिपक्व राजनीतिक नेतृत्व विकासमा समेत ठूलो धक्का पुगेको छ ।  लामो राजनीतिक सङ्क्रमणमा रहेको मुलुकलाई सही दिशानिर्देश गरेर सबैलाई मिलाएर लैजान सक्ने राजनेताको एकातिर खडेरी परिरहेको चर्चा चलिरहने र अर्कोतिर स्थानीय निकायको निर्वाचन नहुँदा नेतृत्व विक ... बाँकी अंश»

प्रहरीको भवनका लागि प्रचण्डले पहल गर्ने

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माणका लागि सरकारको नाममा रहेको जुट अनुसन्धान केन्द्रस्थित जग्गा उपलव्ध गराउनमा आफुले पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  उद्योग वाणिज्य संघ इटहरीको संयोजकत्वमा सर्वदलीय सदस्यता रहनेगरी इप्रका जग्गा प्राप्ति समिति नै गठन गरी सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटी जग्गाका लागि पहल गरिदिन आग्र ... बाँकी अंश»

लोडसेडिङ बढ्यो (तालिका सहित)

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ लोडसेडिङको तालिका जारी गरेको छ । भोली(शुक्रबारदेखि) लागु हुने तालिकानुसार अब दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । विद्युत प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनको कठिनाई र नदीमा पानीको वहाव घट्दै गएकाले लोडसेडिङ बढाएको प्राधिकरणको तर्क छ ।    मधेस आन्दोलनले भारतीय नाकाहरु बन्द भएपछि काठमाडौं उपत्यका सहित देशभर खाना पकाउने एलपी ग्यास र इन्धन अभाव भएको छ । इन्धन अभावले वि ... बाँकी अंश»

१ महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन अख्तियारको निर्देशन

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सभागृहमा रहेको काठमाडौँ महानगरपालिकाको कार्यालय उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ ।    आयोगको बुधबार बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी पर्न आएका गुनासाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) बमोजिम सो सुझाव दिने निर्णय गरेकोे बताइएको छ ।     महानगरपालिकाले अन्यत्र कार्यालय भवन ख ... बाँकी अंश»

नयाँ