समाज

सीके राउतको नेपाल विखण्डन दिवास्वप्न मात्र होः कर्ण

२०७२ माघ १८ सोमबार, काठमाडौ । नेपाल सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको मुलुक विखण्डन गर्ने दिवास्पप्न कुनै पनि हालतमा पुरा नहुने दावी गर्दै आफूहरु विखण्डनको पक्षमा नरहेको बताएका छन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले भने,‘सिके राउत र हामीमा फरक छ । हामी विखण्डनको पक्षमा छैनौ ।’ कर्णले सरकारको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु मधेसमा जारी आन्दोलन लामो समयसम्म जाने निष्कर्समा पुगेको भन्दै अब लामो समयसम्म चल्ने आन्दोलनलाई कसरी ब ... बाँकी अंश»

मुख्य तीन दलका शीर्ष नेता र मोर्चाका नेता वार्तामा

२०७२ माघ १८ सोमबार, काठमाडौं । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाबीचको छलफल सुरु भएको छ । राज्य व्यवस्था समितिको कार्यालय, सिंहदरबारमा जारी छलफलमा प्रमुख तीन दलका शीर्ष नेता र तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत सहभागि छन् । बैठकमा मधेस समस्या समाधानबारे छलफल भइरहेको छ ।    यसअघि, आइतबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मधेस समस्या समाधानबारे तीन दलका शीर्ष नेताले मोर्चासंग वार्ता गर्ने साझा ध ... बाँकी अंश»

लोडसेडिङ बढ्यो, दैनिक १३ घण्टा लोडसेडिङ हुने (तालिका सहित)

२०७२ माघ १८ सोमबार, काठमाडौँ । नदीमा जलप्रवाह घटेको र मागअनुसार आपूर्ति हुन नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरणले दैनिक १३ घन्टाको दरले लोडसेडिङ गर्ने भएको छ । दैनिक सरदर १२ घन्टा विद्युत् कटौती गर्दै आएको प्राधिकरणले आजदेखि १३ घन्टा विद्युत् कटौती गर्न लागेको हो । अघिल्लो तालिकामा सातामा एक दिन आठ घन्टा र अरु दिन १४ घन्टा विद्युत् कटौती हुँदै आएकामा पछिल्लो तालिकामा भने त्यसलाई मिलाएर १३ घन्टा मात्रै बनाइएको छ ।    प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भु ... बाँकी अंश»

काँग्रेसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन

२०७२ माघ १८ सोमबार, मुगु । नेपाली काँगे्रसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् ।  नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापत ... बाँकी अंश»

काँग्रेसको दुई विभागमा फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरी

२०७२ माघ १८ सोमबार, काठमाडौं । नेपाली काँग्रेसले रिक्त रहेको दुईवटा पार्टी केन्द्रीय विभागको जिम्मा दुई केन्द्रीय सदस्यलाई तोकेको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको मुस्लिम विभागको जिम्मेवारी नेता फर्मुल्लाह मन्सुर र तराई मधेश विभाग उमाकान्त चौधरीलाई दिईएको नेपाली काँग्रेसले जनाएको छ ।    नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको वैठकले केन्द्रीय समितिका सदस्यहरुलाई विभागको जिम्मेवारी दिने घोषणा आईतबारको बैठकमा नै गरेको थियो । ... बाँकी अंश»

बुटवल उपमहानगरमा पाण्डे, गिरी र बेल्बासेको त्रिपक्षीय भिडन्त

२०७२ माघ १८ सोमबार, बुटवल। नेपाली कांग्रेसको महाधिवेशनको चर्चा हुँदै जाँदा बुटवल उपमहानगरपालिकाको अधिवेशनको चर्चा पनि चुलिएको छ। अधिवेशनमा हालका नगर सभापति खेलराज पाण्डे, सचिव प्रजापाल गिरी र यातायात क्षेत्रका मजदुर नेता कृष्णप्रसाद बेल्बासे सभापतिको दौडमा छन्। ३ जना मैदानमा उत्रिएपछि कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।   पाण्डे संस्थापन पक्षका मानिन्छन्, गिरी प्रजातान्त्रिक पक्षका मानिन्छन् भने बेल्बासे मजदूर नेता हुन्। तीनै जना नेताले आफूहरुको उम्म ... बाँकी अंश»

चिनियाँ नागरिकको नगद र पासपोर्ट भेटियो

२०७२ माघ १७ आइतबार, साँखु (काठमाडौँ) । शनिवार दिउँसो चिनियाँ नागरिकद्वय लम्झुनिमा र झी वीन साँखुको बज्रयोगिनी माताको मन्दिरमा दर्शनका लागि आउँदा हराएका सामान प्रहरीको सहयोगमा फिर्ता दिइएको छ ।    ती चिनियाँ पर्यटकले स्थानीय सविन श्रेष्ठको होटलमा चियाखाजा खानेक्रममा व्याग छुटाएकाले उनीहरुको पासपोर्ट, पाँच हजार ३०० अमेरिकी डलर, १९ हजार चिनियाँ युआन नगद र आइफोन–६ मोबाइल हराएको थियो ।    उनीहरुले सामान हराएको सूचना महानगरिय प्रहरी प्रभाग साँखुलाई दिएपछि प ... बाँकी अंश»

लागुऔषधसहित एक भारतीय पक्राउ

२०७२ माघ १७ आइतबार, वीरगन्ज। प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत रक्सौल–१२ निवासी सलमान भाइ उपनाम भएका देवेन्द्रकुमार सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।    प्राप्त सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा शरीरमा लुकाइरहेको अवस्थामा प्रतिबन्धित २८ ग्राम खैरो हेरोइनसहित प्रतिबन्धित लागुऔषध नर्फिन ११०, डाइजोपाम ११० र फेनारगन ११० गरी कुल ३३० थान इन्जेक्सनसहित ... बाँकी अंश»

आर्थिक र समावेशी विकास नयाँशक्तिको वैचारिक आधार

२०७२ माघ १७ आइतबार, गोरखा। नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताएका हुन् ।  अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उनले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताए ।    गोरखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गरे। “जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हाम ... बाँकी अंश»

उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे बहस

२०७२ माघ १७ आइतबार, काठमाडौं । सरकारलाई समर्थन गरेका दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबार साँझ बसेकोे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको छ ।   बैठकले संयन्त्रको बैठक नियमित राखेर सरकारमा रहेका दलहरुबीच एकता कायम राख्ने निर्णय गरेको छ ।सरकारका कतिपय निर्णय साहसिक रहेको संयन्त्रको ठहर छ । तर, अझै प्रभावकारी बनाउनु पर्ने देखिएको भन्दै प्रधानमन्त्रीलाई सुझाव दिएको एमाओवादी महासचिव कृष्णबहादुर महराले हाम्रा कुराल ... बाँकी अंश»

सिरहा काँग्रेसमा पाँच जना सभापतिको आकांक्षी

२०७२ माघ १७ आइतबार, सिरहा। नेपाली काँग्रेस केन्द्रले तोकेको मितिमा सिरहा काँग्रेसले गाउँ, नगर र जिल्लाको अधिवेशनलाई अलि पर सारेको छ। जिल्लामा अधिवेशनको तयारी पुरा नभएकाले अधिवेशनको मिति पर गएको हो। अव सिरहा काँग्रेस गाउँ र नगर वडाको १७ गते भएको छ। नगरपालिकाको १८, निर्वाचन क्षेत्र २२ र जिल्लाको २५ गते अधिवेशन हुने भएको छ।   सिरहा काँग्रेसमा पाँच जनाले सभापतिमा दावेदारी गरिरहेका छन्। कोही देउवा त कोही कोइराला पक्षबाट सभापतिमा लड्ने कसरतमा लागेका हुन्। जिल्ला सभा ... बाँकी अंश»

बझाङ काँग्रेसमा चरम गुट उपगुट; कार्यकर्ता द्विविधामा

२०७२ माघ १७ आइतबार, बझाङ। पार्टी भित्रको आन्तरिक गुट उपगुग र अन्तरघातले संविधान सभाको दुवै र्निवाचनमा पराजय भोगेको नेपाली काँग्रेस बझाङले तेह्रौ महाधिबेसनमा गाँउ गाँउका सर्वसाधारण पार्टी कार्यकर्ता विचमा पनि गुट उपगुटको प्रभाव पर्न थालेको छ। जिल्ला स्तरका नेताहरुले गाँउका कार्यकर्ताहरुलाई प्रभाबमा पारि ब्यक्ति व्यक्तिबिच गुट उपगुट देखिए पछि सर्बसाधारण कार्यकर्ताहरु अन्योलमा परेका छन्।    केन्द्र र जिल्लामा गुटबन्दी देखिएपनि गाँउमा काँग्रेस भनेर भएढि ... बाँकी अंश»

होटलमा पुरुष मृत फेला, सँगै आएकी महिला फरार

२०७२ माघ १७ आइतबार, काँकडभिट्टा (झापा) । झापाको बिर्तामोड बसपार्कस्थित बी एन्ड वाई होटलमा एक व्यक्ति मृत फेला परेका छन् । बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार होटलको २०७ नं कोठामा हिजो साँझ ७ बजेतिर सुरुङ्गा–५ का ५० वर्षीय मनोरथ पाठक मृत अवस्थामा भेटिएका हुन् ।    माघ ११ गतेदेखि होटलको कोठा बुक गरी एक अपरिचित महिलासँग बस्दै आएका पाठकलाई साँझपख मृत देखेपछि होटल सञ्चालकले प्रहरी बोलाएका थिए । कोठाको ओछ्यानमा मृत भेटि ... बाँकी अंश»

राजनीतिक संयन्त्रमा प्रमको भारत भ्रमणबारे छलफल

२०७२ माघ १७ आइतबार, काठमाडौँ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । संयन्त्रको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको ... बाँकी अंश»

प्रेस युनियनका सदस्य को को भए काँग्रेसमा निर्वाचित?

२०७२ माघ १७ आइतबार, काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको बुथ प्रतिनिधिमा पत्रकारहरु पनि निर्वाचित भएका छन्। नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरु वुथबाट प्रतिनिधी भएर आएका छन्। बरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहाल, कविर राणा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, परशु घिमिरे, बुथ प्रतिनिधिमा छानिएका छन्। त्रिपाठी धादिङ र घिमिरे ललितपुरबाट छनोट भएका छन्। दाहाल संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का उमेद्वार ... बाँकी अंश»

कञ्चनपुर काँग्रेसका नगर वडा र गाउ अधिवेशनबाट को को भए निर्वाचित?

२०७२ माघ १७ आइतबार, महेन्द्रनगर। कञ्चनपुरका नगर वडा र गाउ अधिवेशनबाट विजयी सभापति र क्षेत्रीय प्रतिनिधिहरु यसप्रका छनः    कञ्चनपुर १ नम्बर निर्वाचन क्षेत्रः पुनर्वास नगरपालिका वडा नम्बर १ सभापति– जयबहादुर सुना क्षेत्रीय प्रतिनिधि– अमरजङ्ग साउँद, करणबहादुर जिसी, वसुन्धरा खत्री वडा नम्बर २ सभापति– श्रवण राना क्षेत्रीय प्रतिनिधि– भरतबहादुर मल्ल, बन्धु राना, जानकी अवस्थी वडा नम्बर ३ सभापति– नवराज खत्री क्षेत्रीय प्रतिनिधि– तोयप्रसाद शर्मा, ... बाँकी अंश»

पुर्वजिविस सभापति सहित को को चिप्लीए पाल्पामा ?

२०७२ माघ १७ आइतबार, पाल्पा । पाल्पामा भएको गाँउ तथा नगरवडास्तरको अधिवेशनबाट काग्रेसका निकै पुराना र प्रभावशाली मनिएका नेताहरु नै चिप्लीएका छन् ।    पुर्बजिबिस सभापति, काँग्रेस पाल्पाका पुर्व कार्यवहाक सभापति एबम् काग्रेस नेता प्रेमनाथ बस्याल, महिला सघकी जिल्ला सभापति गंगा पौडेल महिला संघ पाल्पाकी निबर्तमान सभापति एबम् १२औ महाधिवेशन प्रतिनिधि अम्बिका भट्टराई, दलित सघका केन्द्रिय सदस्य एबम् १२ औ महाधिवेशन प्रतिनिधि भरत परियार, नेबिसघका पुर्बकेन्द्रिय सदस्य ... बाँकी अंश»

सुदूरपश्चिमै पहिलोपटक नन्ता र मङ्गलीले बाबुलाई दिए दागबत्ती

२०७२ माघ १६ शनिबार, बैतडी । पुरानो रुढीवादी परम्परालाई तोड्दै सुदूरपश्चिममै सम्भवतः पहिलोपटक दुई महिलाले आफ्ना बाबुलाई दागबत्ती दिएका छन् । बझाङको कफलसेरीका नन्ता बोहरा र मङ्गली बोहराले बाबुलाई शुक्रबार दागबत्ती दिएका हुन् । सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ ।    कफलसेरी–७ जाजल्लीका अन्नु जाग्रीको बिहीबार ६५ वर्षको उमेरमा मृत्यु भएको थियो । जाग्रीका चार छोरीमध्ये जेठी र माइली छोरीले दागबत्ती दिएको स्थानीय कमल जाग्रीले बता ... बाँकी अंश»

रिक्त दुई डेपुटी गभर्नर ठाउँमा चारको नाम सिफारिस

२०७२ माघ १६ शनिबार, काठमाडौं। नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरको रिक्त दुई पदमा चार जनाको नाम सिफारिस गरेको छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले दुई दिनअघि चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पङ्गेनी र शिवनाथ पाण्डेलाई सिफारिस गरेका थियो ।    सम्बद्ध स्रोतका अनुसार उनीहरुमध्ये वरिष्ठ कार्यकारी निर्देशक पौडेल बैंक सुपरिवेक्षण विभागमा, शिवाकोटी मुद्रा व्यवस्थापन विभागमा, पङ्गेनी गभर्नर कार्यालयमा र पाण्डे बैंक तथा वित्तीय संस्था नियमन विभ ... बाँकी अंश»

मार्चाका मागहरु आंशिक सम्बोधन आन्दोलनको स्वरुप परिवर्तन हुदैं

२०७२ माघ १६ शनिबार, काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारत सिमानामा गरिएको अवरोध एवम् आन्दोलनको समीक्षा गरेर नयाँ कार्यक्रम तय हुने बताएका हुन् ।   रिपोर्टर्स क्लबले शनिबार बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा गरेको अन्तक्र्रियाको क्रममा उनले संविधान संशोधनबाट तराई मधेसमा जारी जान्दोलनका माग आंशिक सम्बोधन भएको आन्दोलनको स्वरुप परिवर्तन हुने बताए । आदोलनको स्वरुप परिवर्तन गर्ने बताउँदै अध्यक्ष ठाकुरले भन ... बाँकी अंश»

नयाँ