समाज

हेटौँडा–कुलेखानी सडक बन्द

२०७७ असार १२ शुक्रबार, हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । ... बाँकी अंश»

कोरोनाको आशंकामा उपचार नपाएर झाडापाखालाबाट मृत्युभएका सदाका परिवारले पाँच लाख पाउने

२०७७ असार १२ शुक्रबार, गत जेठ ३ गते भारतको अहमदावादबाट आउनुभएका सदा गाउँकै क्वारेन्टिनमा रहनुभएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला भएपछि टिप्परमा बसाएर प्रादेशिक अस्पतालको ढोकासम्म ल्याइएको थियो । त्यही उनको स्वाब सङ्कलन गरिएको र समयमै रिपोर्ट नआएका कारण झाडापाखालाको समेत राम्रो उपचार नपाइ सोमबार मृत्यु भएको थियो । ... बाँकी अंश»

कोशीमा बढ्यो पानीको वहाव , २४ ढोका खुला

२०७७ असार १२ शुक्रबार, बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ :०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । शुक्रबार बिहान ९ : ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो । ... बाँकी अंश»

८६ किलो गाँजासहित निसीखोलाका वडाध्यक्ष समातिए

२०७७ असार १२ शुक्रबार, इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो । ... बाँकी अंश»

क्वारेन्टाइन बनाइएको विद्यालयमा आगलागी

२०७७ असार १२ शुक्रबार, डोटी । डोटीको केआइसिंह गाउँपालिकास्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ। वडा नम्वर ६  फलेडिमा रहेको देवस्थल माध्यमिक विद्यालयमा  आगलागी भएको हो।  ... बाँकी अंश»

के होला नेकपाको बैठकमा ? स्थायी कमिटीको बैठक जारी

२०७७ असार १२ शुक्रबार, यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबारको बैठक शुरु भएको छ । ... बाँकी अंश»

झाडापखालाविरुद्ध पहिलो पटक बालबालिकालाई खोप

२०७७ असार १२ शुक्रबार, सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।  ... बाँकी अंश»

कोभिड–१९: यसरी गर्न सकिन्छ सुरक्षित हवाईयात्रा

२०७७ असार ११ बिहिबार, विमान परिचारिकाले यात्रुले पालना गर्नुपर्ने कोभिड–१९ सुरक्षा निर्देशन ‘अप्नाउनुस्’ गरिसक्नासाथ विमानमा सवार एक यात्रुले ‘टिनिङ’ घण्टी बजाउँछन् । तत्कालै विमान परिचारिका ती यात्रु नजिक पुग्छिन् । यात्रुले आफूलाई सास फेर्न गाह्रो भएको र टाउको दुखेको भन्दै जहाजमा यात्रा गर्न नसक्ने बताउँछन् । उनलाई जहाजबाट उतारिन्छ । ... बाँकी अंश»

ढोरपाटनकी संक्रमित महिलाले आइसोलेशनमै जन्माइन् छोरा

२०७७ असार ११ बिहिबार, भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो । ... बाँकी अंश»

बाटोको छेउमा मृत शिशु भेटियो

२०७७ असार ११ बिहिबार, सालनालसहित बेरिएको अवस्थामा बिहिबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । ... बाँकी अंश»

सम्झना र विनाको मृत्यु

२०७७ असार ११ बिहिबार, सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... बाँकी अंश»

बेसार पानी खाएर ठिक भइन् संक्रमित स्वास्थ्यकर्मी !, गाउँमा चरम विभेद

२०७७ असार ११ बिहिबार, गाउँमा रहेको सार्वजनिक धारामा गाउँलेहरुले आफ्नो परिवारलाई पानी समेत लिन जान रोक लगाएको उनको गुनासो छ । “रोग भन्दा पनि समाजले गरेको विभेद बढी पीडादायी भयो ।” उनले भने–“फोनबाट हालखबर सोध्नसम्म मन गरेनन् ।”उनले होम क्वारेन्टाइनमा बसिरहँदा कुनैखालको लक्षण नदेखिएको बताए । “दुई दिनअघि म आफै एम्बुलेन्स लिएर परीक्षणका लागि धनगढी गएका थिए ।” उनले भने–“कोरोना जित्ने औषधी नै उच्च मनोबल रहेछ ।” ... बाँकी अंश»

विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण, सुरक्षा दिन माग

२०७७ असार ११ बिहिबार, जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न हुँदैन भन्नुभयो । उहाँले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिनुभयो । ... बाँकी अंश»

गृहमन्त्रीले सदनमा जवाफ दिन माग

२०७७ असार ११ बिहिबार, बिहिबारको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे । ... बाँकी अंश»

टोखामा विवाद हुँदा श्रीमतीलाई चक्कुले हानी हत्या

२०७७ असार ११ बिहिबार, उनको घटनास्थल मै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । ... बाँकी अंश»

संक्रमितको मृत्यु भएपछि अस्पतालको सेवा बन्द

२०७७ असार ११ बिहिबार, स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार बिहिबार शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ । ... बाँकी अंश»

कहाँकहाँ पर्दैछ पानी ?

२०७७ असार ११ बिहिबार, प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ... बाँकी अंश»

धान रोप्न गएका ललितादेबी, केसीसहित ४ जनाको मृत्यु

२०७७ असार ११ बिहिबार, बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएका जिल्ला प्रहरीले जनाकारी दिएको छ । ... बाँकी अंश»

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

२०७७ असार ११ बिहिबार, घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय बेचन यादव र ४० वर्षीय छेदी ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए । ... बाँकी अंश»

वाग्मती किनारको जग्गा कब्जा, प्रदेशको बजेट पनि नदीकै जग्गामा

२०७७ असार ११ बिहिबार, राजधानीको सभ्यताको स्रोत वाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।  ... बाँकी अंश»

नयाँ