स्थानीय

सोमबार ललितपुरका २९ वटै वडामा शोक बिदा

२०७६ फाल्गुण ४ आइतबार, काठमाडौं । ललितपुर महानगरपालिकाले सोमबार शोक बिदा दिने भएको छ । ललितपुर महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनीय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ... बाँकी अंश»

गाउँका युवाद्धारा नमुना संसदीय अभ्यास

२०७६ फाल्गुण ४ आइतबार, बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिकाको नमुना युवा संसद बैठकको सभामुख रेखा सुनार मञ्चमा आएपछि सबै संसदमा उपस्थित उठेर राष्ट्रिय धुन बज्दा संसदीय झलक देखिएको थियो। खप्तड छान्ना गाउँपालिका सात वटै वडाका युवाहरुलदाई छनौट गरेर राष्ट्रपति प्रधानमन्त्री, मन्त्रीहरु,  प्रतिपक्ष, सत्तापक्ष  लगायत नेपाल सरकारको संसद सञ्चालनमा हुने सबै प्रकृया बिधीहरु पुर्‍याएको थियो। ... बाँकी अंश»

पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड

२०७६ फाल्गुण ४ आइतबार, पाल्पा। भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा  यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।  एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ ।    ... बाँकी अंश»

एक गाउँ, एक प्राविधिक’ मा जोड

२०७६ फाल्गुण ४ आइतबार, भीमदत्तनगर। सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन।कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन (नाटा) सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने निर्णय गरेका हुन। ... बाँकी अंश»

पाल्पाका बालबालिका गणितमा कमजोर

२०७६ फाल्गुण ३ शनिबार, पाल्पा। पाल्पाका बालबालिका गणित विषयको सिकाइ  उपलब्धि मूल्याङ्कनमा कमजोर देखिएका छन् । पाल्पाका प्राथमिक विद्यालय, आधारभूत तह तथा माध्यमिक तहको शैक्षिक उपलब्धिमा समेत गणित विषयमा कमजोर रहेको देखिएको हो । जिल्लामा गणित विषयको शिक्षकको दरबन्दी पर्याप्त नहुनु र विषयगत शिक्षकको अभावमा अध्यापन गर्दा गणित विषयमा कमजोर हुुनुपर्ने बाध्यता छ । गणित विषयमा राम्रो नतिजा ल्याउन नसक्दा प्राविधिक विषय अध्ययन गर्नबाट समेत बञ्चित छन् । ... बाँकी अंश»

दुई अर्व प्रधानमन्त्री रोजगारका लागि स्थानीय तहमा

२०७६ फाल्गुण २ शुक्रबार, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गर्न तत्कालका लागि सशर्त अनुदानको रुपमा ६२३ स्थानीय तहलाई रू. दुई अर्ब बाँडफाँड गरी पठाइएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सरकारको तर्फबाट विनियोजन भएको रु दुई अर्ब २० करोड ३२ लाख मध्येबाट हाललाई रु दुई अर्ब रकम आयोजनाको पूर्ण विवरण प्राप्त भएका स्थानीय तहलाई पठाइएको उहाँको भनाइ छ । ... बाँकी अंश»

प्रहरी जवानले आफैँलाई गोली हानी बनाए गम्भीर घाइते

२०७६ फाल्गुण २ शुक्रबार, जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् ।  ... बाँकी अंश»

दुईलाख घुससहित वन कार्यालयका निमित्त प्रमुख देवकोटा पक्राउ

२०७६ फाल्गुण २ शुक्रबार, डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख घुस रकम सहित पक्राउ परेका छन् । ... बाँकी अंश»

चन्दननाथ नगरपालिकामा विवाद, गरिमा बढाउन प्रमुख सेजुवालको आग्रह 

२०७६ फाल्गुण २ शुक्रबार, जुम्लाको चन्दननाथ नगरपालिकामा विवाद आएको छ । उप्रमुख अप्सरादेवी न्यौपानेले प्रेस विज्ञप्ति जारी गरी उठाएका प्रश्नबारे प्रमुख कान्तिका सेजुवालले स्पष्ट पार्ने क्रममा अर्को विज्ञप्ति जारी गरेकी छिन् । ... बाँकी अंश»

नुवाकोटका स्थानीय सरकारका प्रतिनिधिहरु भारत भ्रमणमा 

२०७६ फाल्गुण १ बिहिबार, नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरु भारत भ्रमणमा रहेका छन् । ... बाँकी अंश»

तीन योजनामा ५३ लाख ७२ हजार अनियमितता

२०७६ फाल्गुण १ बिहिबार, ओखलढुंगा । ओखलढुंगाका विभिन्न स्थानीय तहमा सञ्चालित तीन वटा विकास योजनामा ५३ लाख ७२ हजार अनियमितता भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले गरेको अनुगमन पछि सार्वजनिक गरेको प्रतिवेदनमा ५३ लाख ७२ हजार ४ सय त्रीसठ्ठी रुपौया अनियमितता भएको उल्लेख छ । ... बाँकी अंश»

भारत जाँदा नगरपालिका बिदा दिने मेयर-उपमेयर के गर्दैछन् ?

२०७६ फाल्गुण १ बिहिबार, काठमाडौं। नुवाकोटका दुई नगरपालिकाका मेरय र उपमेयर तथा आठ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सहितको टोली भारत भ्रमणमा रहेको छ। ... बाँकी अंश»

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

२०७६ फाल्गुण १ बिहिबार, राँझा। नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ।  बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगञ्जलाई दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले आज जानकारी दिए। ... बाँकी अंश»

भक्तपुरका स्थानीयको त्रास: वुहानबाट फर्किने नेपालीबाट रोग फैलिए हामी सिधिन्छौँ

२०७६ माघ २९ बुधबार, चीनको कोरोना भाइरस सङ्क्रमित वुहानबाट आगामी फागुन ३ गते उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न चार ब्लकमा १९९ श्यया तयार पारिएको छ । नेपालीको उद्धार गर्न स्वास्थ्यकर्मी र विमान चालक दलका सदस्य गरी ८५ लाई तालीम दिइएको र चीनबाट स्वदेश फर्किन चाहने १८५ नेपालीलाई एकैपटक नेपाल ल्याएर विमानस्थलमा स्वास्थ्य जाँच गरी सिधै खरिपाटीमा बनाएको क्वारेन्टाइनमा १४ दिन राखेर स्वस्थ्य भए मात्रै घर पठाइने भएको हो । ... बाँकी अंश»

राँके रवि भेडेटार सडकखण्डको काम गुणस्तरहीन, इन्जिनियरले भत्काए पर्खाल

२०७६ माघ २९ बुधबार, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको राँके रवि भेडेटार सडकखण्डमा कालोपत्रेका लागि भइरहेको काम गुणस्तरहिन भएको पाइएको छ । ... बाँकी अंश»

यस्तो छ महिनावारी मैत्री शौचालय

२०७६ माघ २९ बुधबार, महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको ... बाँकी अंश»

सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भाइरल ज्वरोले सय भन्दा बढी बिरामी 

२०७६ माघ २९ बुधबार, सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सय भन्दा बढीलाई चीनबाट फैलिएको कोरोना भाइरस लागको आशंका गरिएको छ । ... बाँकी अंश»

प्रहरीले रोक्यो बालविवाह

२०७६ माघ २७ सोमबार, जिल्ला प्रहरी कार्यालय सिरहाले बालविवाह रोक्न सफल भएको छ । सोमबार बालविवाह हुन लागेको खवर पाएपछि प्रहरीले उक्त विवाह रोक्न सफल भएको जनाएको छ । ... बाँकी अंश»

‘कर्णाली उत्सव’ फागुन १९ देखि सुर्खेतमा

२०७६ माघ २७ सोमबार, सुर्खेत। कर्णाली चिन्ने र चिनाउने उद्देश्यले यही फागुन १९ गतेदेखि कर्णाली उत्सव आयोजना हुने भएको छ । आयोजक संस्था ऋति फाउन्डेशनले फागुन १९ देखि २१ गतेसम्म वीरेन्द्रनगरको बुलबुले उद्यानमा उत्सव सञ्चालन गर्ने जनाएको छ । ... बाँकी अंश»

गाउँपालिकामा सार्वजनिक बिदा

२०७६ माघ २७ सोमबार, गाउँपालिकामा सार्वजनिक बिदा ... बाँकी अंश»

नयाँ